breaking news: ashole killed - Sajha Mobile
SAJHA MOBILE
breaking news: ashole killed
Posts 6 · Viewed 11387 · Go to Last Post
nepalikoketa
· Snapshot
Like · Likedby · 0
good news after a long time.. randi Mr. John killed in police encounter.
source:   http://www.newsofnepal.com/
rajeshkc
· Snapshot
Like · Liked by · 0
dherai ramro
dipulata
· Snapshot
Like · Liked by · 0
very good news
hatyara
· Snapshot
Like · Liked by · 0
Mr John should be revived and killed again, and again.
khaobadi
· Snapshot
Like · Liked by · 0
I am waiting for the assholes who are in govt now.
aman
· Snapshot
Like · Liked by · 0

भदौं १६ का अपराधी को हुन ?  hamroblog

२०६४ भदौं १६ मा काठमाडौंमा भएको बम विष्फोटमा संलग्न अपराधी संविधान सभाको सदस्य बने । हो यस्तै यस्तै समाचार आए । रौतहटवाट संविधान सभा सदस्य बनेका बब्बन िसंह मिष्टर जाने उपनाम धारी हुन र उनीनै काठमाडौंमा भएको बम विष्फोटका मुख्य योजनाकार भएको प्रहरीको दावी थियो । त्यही दावीलाइ टेकेर समाचारहरु प्रशारीत भए । भदौं १४ २०६४ मा मिष्टर जाने मारिएको समाचार आयो । प्रहरीले त्यसको पुष्टी गर् यो । बब्बन जिउंदै थिए मारिने मिष्टर जोनको तस्विर अर्कै थियो । यसले प्रहरीमाथि आशंका उब्जीएको छ । प्रहरी अहिले सहि हो कि पहिले
मिस्टर जोन भनिने कौशल सहनी नै बब्बन हुन भनेर काठमाडौंका उच्चतहका प्रहरी अधिकारीले समेत दावी गरेका थिए । बम विष्फोटको अनुशन्धानका लागि बनेको प्रहरीको उच्चस्तरिय समितिले समेत बब्बन मिष्टर जोन र कौशल एकै हुन भनेर दावी गरेको थियो । तर आज प्रहरी मुडभेडमा मारिएका एक किशोर कौशल र मिष्टर जोन हुन भन्दै छ प्रहरी ।
उनी काठमाडौंमा बम विष्फोट गराएर तीन जनाको हत्या गर्न सफल भएको दिनलाई विजयको रुपमा बार्षिकउत्सव मनाउने तयारीमा रहेको प्रहरीको दावी छ । उनले विभिन्न शहरमा पुन बम पड्काएर वार्षिक उत्सव मनाउने आफ्नै तयारी गरेका थिए । तर त्यही बेलामा उनी मारिए । जोन तराई आर्मि नामक भुमिगत संगठनका प्रमुख समेत हुननै ।
एक अपराधी मारिए । ठिकै भयो । तर के साच्चिकै प्रहरीले मारिएको दावी गरेका ब्यक्ति नै मिष्टर जोन हुन त यदी हुन भने प्रहरीले किन बब्बन िसंहलाई फोकटमा मानसिक यातना दियो उनीनै मिष्टर जोन हुन भनेर बब्बनले प्रहरी संगठन उनलाई बदनाम गराउन लागेको उनले बम विष्फोट नगराएको दावी गर्दा गर्दै प्रहरीका कारण संचारकर्मीले समेत उनको भनाईमाथि विश्वास गर्न सकेनन । कारण प्रहरी बब्बन संविधान सभा सदस्य बनेर आइसक्दाको समयसम्म पनि प्रेसरका कारण पक्राउ गर्न नसकेको भन्दै आएको थियो ।
तर अहिले उसैको भनाई बाझिएको छ । त्यसैले प्रहरीले भदौं १६ मा काठमाडौमा भएको बम विष्फोटका मुख्य अभियुक्त को हो शहनी या बब्बन स्पष्ट गर्न जरुरी छ ।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 147
· Posts 1 · Viewed 156
· Posts 1 · Viewed 196
· Posts 1 · Viewed 222
· Posts 1 · Viewed 312
· Posts 2 · Viewed 479
· Posts 1 · Viewed 334
· Posts 2 · Viewed 680
· Posts 1 · Viewed 325
· Posts 1 · Viewed 331



Travel Partners
Travel House Nepal