महिलालाई चरम सुख - Sajha Mobile
SAJHA MOBILE
महिलालाई चरम सुख
Posts 7 · Viewed 14932 · Likes 5 · Go to Last Post
Neal H
· Snapshot
Like · Likedby · 0

काठमाडौ, फाल्गुन २२ - तपाईं यौन आनन्दको अन्तिम खुडकिलोसम्म पुग्न असफल भइरहनुभएको छ ? चरम आनन्द (अर्गाज्म) भन्दा अघि नै चिसिनुहुन्छ ? यस्तै हो भने पनि अतालिनुपर्ने आवश्यकता छैन । अमेरिकामा गरिएको अनुसन्धानअनुसार महिलाले चाहे हरेक पटक चरम सुख उठाउन सक्छन् ।

के साँचो हो भने पुरुष बिनाकुनै समस्या हरेक पटक चरम आनन्दसम्म पुग्छन्, महिलालाई भने समय लाग्छ । कतिपय अवस्थामा महिला आफ्ना पतिसँग दिनहुँ यौन सम्बन्ध राख्न इच्छुक हुँदैनन् । यसो हुनुको एउटा महत्त्वपूर्ण कारण यौन साथी आफूभन्दा पहिले चरम आनन्दसम्म पुग्नु पनि हो ।

यस्तो हँुदा कम उमेरका युवतीमा आफूमा केही कमी रहेको भ्रमले डेरा जमाउन थाल्छ, उमेरको साढे तीन दशक पार गरेका महिला भने आफूमा यौन भावना घटदै गएको सोच्न थाल्छन् । उक्त अनुसन्धानले हरेक पटक महिलाले चरम सुख लिन सक्ने देखाएको छ । तर गर्भधारणका लागि चरम आनन्द प्राप्त गर्नु आवश्यक नभएकाले चिकित्सकसमेत यो कुरालाई बढी महत्त्व दिँदैनन् ।

महिलाले चरम सुख प्राप्त गर्ने प्रसंगमा पुरुष साथीको सबैभन्दा महत्त्वपूर्ण भूमिका रहने अनुसन्धानमा उल्लेख छ । पुरुष साथीले महिला साथीलाई महत्त्व दिने बानी गरे उनीहरू चरम आनन्दतिर सहजै जान सक्छन् ।

अनुसन्धानअनुसार चरम आनन्दसम्म पुग्न सबैभन्दा बढी अप्ठयारो २० वर्षदेखि ३० वर्षसम्म उमेरका महिलालाई हुन्छ । ४७ प्रतिशत महिला पहिलो पटकको यौन सम्बन्धमा चरम आनन्दसम्म पुग्छन् ।  

महिला सधैँ चरम आनन्दसम्म पुग्न नसक्नुमा घरायसी वातावरण पनि जिम्मेवार रहने विभिन्न अनुसन्धानले औंल्याएका छन् । महिलालाई भने यौन क्रियाका बेला कुनै अवरोधले बीचैमा रोकिनुपरे पुनः त्यही भावना ल्याउन धेरै असजिलो हुनुका साथै समयसमेत बढी लाग्छ । पुरुष भने जहाँ रोकिएका हुन्छन्, त्यहींबाट अघि बढ्न सक्छन् । यौन सम्पर्कका बेला मोबाइल, फोन, अलार्म, घडीलगायतका अवरोध उत्पन्न गर्ने सामग्री हटाउनुपर्छ । बेडरुमको प्रकाश कम गर्दा पनि वातावरण सहज हुन्छ । कसैले बेडरुमको ढोका ढकढकाउन नपाओस् भन्नेमा पनि सचेत हुनुपर्छ ।

उक्त अनुसन्धानअनुसार यसो गर्दा पनि महिलालाई चरम सुखसम्म पुग्न असजिलो भइरहेको छ भने आसन परिवर्तन गर्नुपर्छ । यसबाहेक यौन क्रियाअघि चुम्बन, आलिंगनलगायत 'फोर प्ले' मा सक्रिय हुँदा पनि लाभ हुन्छ ।


Rodiohead
· Snapshot
Like · Liked by · 1

हैन कुन चै गेडे आयो यहाँ फेरी चरम चरमको कुरा गर्दै? जाठो गेडे, "लोहा गरम कर्के बस् डोब्दो पानीमे" एत्ती मन्त्र जाने पछी के को चरम न सरम।


एदी सम्भोग सुखकै कुरा गर्छौ भने, विद्वान विद्वानहरुले गहिरो गहिरो अध्ययन गरेका कुराहरुलाई हेर्ने हो भने उनिहरु एउटै निचोड्मा आएर अड्किएका छन त्यो हो : "एदी बर्गरको स्वाद कस्तो छ थाहा पाउनु छ भने आँफैले चपाउनु पर्छ" यो बाट केही बुझिस गुले?


जाठो, बाल नदीके ग्यास चरममा पुगी कि अझै गरम नै छे भन्ने कुरो को। तेरो ग्यासले पनि आँफैले कसरी लोहा गरम गराउने र कसरी चरम मा पुग्ने भन्ने एउटा "प्रोसीड्युरल फ्लोचार्ट" पहिले नै तयार गर्नु पर्छ, त्यो उस्को जिम्माको कुरो हो एदी उस्लाई चरममा पुग्नु छ भने, नत्र गुले त आफु चै सधैं गलत भरममा हुन्छस।


तिम्रो आफ्नो टेन्सन भनेको लोहा गरम हुन्छ कि हुँदैन, तेत्ती हो। तेत्ती चै भयो भने तिमी ठीक छौ, बाँकी ग्यासले सम्हाल्छे।


तेत्ती हुँदापनी उनिचै तिमीसँग असन्तुस्टी छ भने चै गुले तिम्रो कोरी परेको अनुहारनै उस्ले मन नपराएको भन्ने बुझे हुन्छ।

Ved555
· Snapshot
Like · Liked by · 0
Chholnu is only half of the story.... you better finish the story....
gule
· Snapshot
Like · Liked by · 0
मुजी गुले हरु ५ मिनेटमै विर्य स्खलन हुन्छ होला तेरो अनि भुत्राको चरम सुख तेरो केटिलाइ ? दनादन १ घण्टा जति पड्काए पछी चरम को पनि चरम मा पुगी हाल्छ नि मोरी हरु. बरु कसरि १ घण्टा पड्काउने  बारे मा सोच गुले यहाँ कराउनु भन्दा.
Ved555
· Snapshot
Like · Liked by · 0
Neal.. if you have problem.. then read Osho's "Sambhog se Samdhi Tak"... there are some techniques which are helpful.. you can even do for hours with his prescriptions.. :-)
syanjali
· Snapshot
Like · Liked by · 0
पुरुसलाई समागम पछी बिर्य पतन् भए पछी पुग्यो तर महिलाको भने फरक हुन्छ.
राम्रो र मिठो बातावरण सँग यौन क्रिडा मा समाहित पछीको यौन समागम ले चरम आन्दको अनुभुती दिन्छ जस्तो लाग्छ. I guess it applies to Male too, but male rush to intercourse  as the erection is there.  Female love spontaneous love making, not a routine have to have kind ( Male brain ) यौन क्रिडामा लिएको सहभगिताले जनाउछ कती आनन्द लिएकी छन भनी ।
Last edited: 06-Mar-10 04:29 PM
roshankhadka
· Snapshot
Like · Liked by · 0

maile bujeko anusar chai kt haru lai 2 times ma matra charam sukha huncha hai sathi ho. hamro ta jati bela ni jharcha tara kt ko jharna lai machchi machchi hanna parcha kasailai bistari moi khadai hanna parcha k vanne.


sake samma dubai lai sukha vaye ramro ho hai. aafni aru tira ta jaadina ni

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 19 · Viewed 6918 · Likes 2
· Posts 1 · Viewed 180
· Posts 1 · Viewed 192
· Posts 1 · Viewed 262
· Posts 1 · Viewed 264
· Posts 1 · Viewed 332
· Posts 2 · Viewed 505
· Posts 1 · Viewed 348
· Posts 2 · Viewed 716
· Posts 1 · Viewed 341



Travel Partners
Travel House Nepal