चेन -स बोकेर स्टेज मा नाच्ने ले DOSE को नाम मा हजारौको जागिर खाईदियो | भएको आम्दानीको बाटो घटे पछि कस्तो स्थिति र परिस्थिति मा पुग्छन भन्ने कुरा यसले बल्ल बुझेछ |
During an appearance on Fox News' Special Report with Bret Baier, Elon Musk took a shot at Minnesota Gov. Tim Walz over his supposed celebration of Tesla's falling stock price.
"I mean you have Tim Walz, who's a huge jerk, you know running around on stage with the Tesla stock price, where the stock price had gone in half," Musk said. "And he was overjoyed. What an evil thing to do, what a creep, what a jerk. Like who derives joy from that."
रास्ट्र चलाउने काम एउटा कम्पनि चलाए जस्तो नाफा र मितबयितालाइ मद्य नजर राखेर गरिन्न | अरुको जागिर खोसेर ५००० बाड्ने कुरा सुन्दा "परपिडनम रतिसाधन" बाट लिएको आनन्द बिर्सियो, अहिले तेही कुरा अरुलाई सोध्छ ?
हो हामि तेस्को धन घटेको मा होइन तर तेरो मन दुखाइ सुनेर हर्सित छौ |