[Show all top banners]

babajee
Replies to this thread:

More by babajee
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Hom Bahadur Bagale
[VIEWED 9344 TIMES]
SAVE! for ease of future access.
Posted on 03-21-06 11:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sorry! Folks this is how Nepalese do things?

Visit the link and have your say.
Pledge your support for restoration of Human Rights in Nepal.

http://kantipuronline.com/kolnews.php?&nid=68893
 
Posted on 03-22-06 1:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Can't even imagine!!!
Hom dai, you are so brave, and I have a deep respect for you.
I hope you will be safe.
 
Posted on 03-22-06 1:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i read and got that the hunan right is in the hand of minister, king, army and police...they all go hell...
 
Posted on 03-22-06 8:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i saw a post couple of months ago saying we have to boycott kantipur well in need kantipur helps the cops too. i heartly thank kantipur by posting this news and lettiing us know what the royals chamchas are doing in reality. And i wish human rights to work on this case otherwise soon this guy is gonna disappear.
 
Posted on 03-22-06 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रधान कार्यालयमा प्रहरीलाई चारपाटा मुुडी कुुटपिट

कान्तिपुर संवाददाता
काठमाडौं, चैत ८ - जीउभरि नीलडाम लिएर आएका उनी युुद्ध क्षेत्रबाट फर्केका सिपाहीजस्ता देखिएका छन् । टाउको अर्धमुुण्डन गरेको देख्दा लाग्छ उनले कुुनै मध्ययुुगीन शासकहरूबाट सजाय पाएका हुन् ।
केन्द्रीय प्रहरी बैन्ड गुुल्मका सई होमबहादुुर बगाले आफूलाई प्रहरी प्रधान कार्यालयमा सजाय दिई यो रूप पारिएको बताउँदै मंगलबार अपराह्न कान्तिपुुर कम्प्लेक्समा शरण माग्दै आइपुुगेका थिए । आफ्नो परिचय दिंदै उनले संवाददाताहरूसँग भने- 'मलाई प्रहरी प्रधान कार्यालयमा कुुटपिट र दुुव्र्यवहार गरियो । प्रहरी हाकिमहरूको हातबाट मर्न नपरोस् भनेर म यहाँ भागेर आएको हुुँ ।' युनिर्फममा रहेका उनका लुगामा पूरै हिलो र धूलो लागेको थियो । 'मैले मेरा हाकिमहरूको भ्रष्टाचारविरुद्ध बोलेका कारण हैरानी र यातना पाउँदै आएको छुु,' उनले भने- 'त्यसपछि मैले राजीनामा दिएँ । त्यसको स्वीकृतिपत्र लिन प्रधान कार्यालय जाँदा संगठनको बदनाम गरेको भन्दै पिट्न थाले ।' उनी धुरुधुरु रोइरहेका थिए । उनका अनुसार प्रहरीले यातना दिँदा 'माओवादी' र 'गद्दार' भनेर गाली गरेका थिए ।

उनले संवाददाताहरूसँग कुुरा गरिरहेकै बेला नाटकीय रूपमा वडा प्रहरी वानेश्वरबाट इन्सपेक्टरको नेतृत्वमा एक टोली आएर कठालोमा समातेर लग्यो । पक्राउपछि उनलाई भ्यानमा कोच्दै जवानहरूले अभद्र व्यवहार गरेका थिए । त्यो व्यवहारको प्रतिवाद गर्दै बगालेले भने- 'यसरी नहान्नुुस् न, म पनि तपाईंहरूजस्तै हो ।' कान्तिपुरको गेटबाट निकालिँदा उनी भनिरहेका थिए- 'मलाई यिनीहरूले मार्छन् ।'

२३ वर्ष सेवा गरेका बगाले भन्दै थिए- 'अरूले अन्याय सहेर बसेका छन् । मैले त्यहाँ हुुने गलत क्रियाकलापको विरोध गरेको हुुँ ।' पदीय आचरण नगरी अनुुशासनहीन काम गरेको भनी उनलाई प्रधान कार्यालयले मंगलबार भविष्यमा सरकारी नोकरीमा अयोग्य ठहरिने गरी बर्खास्त दियो ।

प्रधान कार्यालयले बगालेलाई पूर्वडीएसपी खड्गसिंह गुुरुङले ब्रुुनाईबाट ल्याएको २९ तोला सुुन बदनियतपूर्वक लिई नदिएको लगायतका अभियोगमा बर्खास्त गरिएको बताएको छ । 'यी सब झूटा आरोप हुुन् । मलाई त्यहाँभित्रका पोल खोलेको भनेर यस्तो कारबाही गरेका हुुन् । मसँग सबै प्रमाण छन्,' उनले भने ।

यसैबीच प्रहरी प्रवक्ता रमेशचन्द ठकुुरीले कान्तिपुुरलाई पत्र लेख्दै बगाले प्रधान कार्यालयमा रहँदा कोही कसैबाट कुुनै अभद्र अपमानजनक तथा अमानवीय व्यवहार नभएको, अवकाशपत्र बुुझाई ट्याक्सीमा पठाउँदाको अवस्थासम्मको भिडियोसमेत प्रधान कार्यालयमा सुुरक्षित रहेको जनाएका छन् । सामान्य अवकाश दिइएका व्यक्तिको किन त्यसरी भिडियो खिचियो भन्नेबारे पत्रमा उल्लेख नगरिए पनि ठकुुरीले बगालेबाट विगतमा जस्तै पुुनः 'नौटंकी' हुुन सक्ने भएकाले भिडियोसमेत खिचिएको बताउनुुभयो ।

बगालेले उपल्लो तहकाविरुद्ध हालेको मुुद्दा अदालतमा विचाराधीन छ । उनका वकिल माधव बस्नेतका अनुुसार, करिब ४ वर्षअघि केन्द्रीय प्रहरी ब्यान्ड महाराजगन्जका प्रमुुख खड्गसिंह गुुरुङले विमानस्थलमा ३५ तोला सुुन लिन जानुु भनेका थिए । उनले 'म यस्तो काम गर्दिनँ' भनेर नमानेपछि 'पख्' भनेर चेतावनी दिए । त्यसको पाँच दिनपछि एक्कासि उनलाई हनुुमानढोका जानुु भनियो । त्यहाँका प्रहरी अधिकृतले पिटेर हिरासतमा लिए । उनकी श्रीमतीले पाटन पुुनरावेदन अदालतमा मुुद्दा हालेपछि उनी अदालतको आदेशले रिहा भएका थिए ।

त्यसपछि उनले यातनाविरुद्ध जिल्ला अदालतमा प्रहरी अधिकृतहरू कुुवेरसिंह राना, गंगा पन्त, यज्ञविनोद पोखरेल र खड्गसिंह गुुरुङविरुद्ध क्षतिपूर्तिको मुुद्दा हालेका थिए । यही फागुुन २९ गते उनले राजीनामा दिएका थिए । केन्द्रीय प्रहरी ब्यान्डले राजीनामाको विवरण मनासिब भएको भनेर प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज र प्रतिष्ठानले प्रहरी प्रधान कार्यालयलाई पत्र पठायो । उनले चैत ४ गतेसम्म हाजिरसमेत गरेका थिए । ५ गते शनिबार परेको र ६ गते कार्यालय जाँदा हाजिर गर्न दिइएन । सोमबार उनी प्रहरी हाकिमकहाँ जाँदा 'क्षतिपूर्ति मुुद्दा फिर्ता ले' भनिएको थियो ।


 
Posted on 03-22-06 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माओवादी आक्रमणमा मंगलबार मृत्यु भएका धरान वडा कार्यालयका प्रहरी हेम श्रेष्ठकी शोकाकुुल पत्नी सीमालाई सान्त्वना दिंदै आफन्त ।

 
Posted on 03-22-06 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Above her husband
At this age ... Oh maoiest stop to killing normal people.

 
Posted on 03-22-06 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

this is so sad does anyone know who the dead guy is and abt his family and stuff
 
Posted on 03-23-06 12:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

In this matter...

It is hard to tell wether Bagle is telling right or Bluffing?

Because in Nepali Police..... To become upto Sub-inspector rank... majority you should have to all kinds of corruption, obey crimes and corruption or have done crimes and corruption.

He had some guilty... or connection of corruption.... Maybe he just made dissapear GOLD which he did not returned.

I do not judge who has carried more wrong act - either Bagle or Police department?
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Venezuela TPS lawuit
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Best Consultancy for H1 sponsorship in USA.
Trump admin revokes 18 months TPS extension for Venezuelans
NEPAL TPS
Documents instead of Birth Certificate
Now, more than ever, is it a good idea to apply for advance parole?
What is the purpose of an F1 student visa in the U.S.?
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters