[VIEWED 3592
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
Chicago-Bull
Please log in to subscribe to Chicago-Bull's postings.
Posted on 08-03-07 8:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बाराको हलखोरी जंगलस्थित तपस्यास्थलमा बिहीबार माइकबाट प्रवचन दिँदै तपस्वी रामबहादुर बमजन । उनले बिहान ११ बजेदेखि तीन घन्टा जंगलबीच बनाइएको मञ्चबाट प्रवचन दिए । त्यस क्रममा उनले मुलुकलाई बचाउने एक मात्र उपाय धर्म भएको बताए । अड्की-अड्की बोलेका उनले आफूलाई शंका नगर्न र बाधा नपुर्याउन आग्रहसमेत गरे । नमोबुद्ध तपोवन समितिले स्थानीय एफएममा गरेको प्रचार र टेलिफोनबाट दिएको सूचना आधारमा प्रवचनमा करिब ३ हजार सर्वसाधारण जम्मा भएका थिए । २०६२ जेठ २ देखि बाराकै रतनपुरी जंगलमा तपस्यारत भेटिएका बमजन ँदर्शनार्थीको भीडले अशान्ति’ भएको भन्दै नौ महिनामा बेपत्ता भएका थिए । २०६३ चैत १० मा करिब आठ किमिपश्चिम बाघझोर जंगलमा तरबारसहित फेला परेका उनी भोलिपल्टदेखि हलखोरीमा सिमेन्टको बंकरभित्र तपस्यामा बसेका थिए । Source: Kantipur(Aug 03, 2007)
|
|
|
|
Chicago-Bull
Please log in to subscribe to Chicago-Bull's postings.
Posted on 08-03-07 8:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
..तपस्वी रामबहादुर बमजन माइकबाट प्रवचन दिँदै
|
|
|
eminent_youtom
Please log in to subscribe to eminent_youtom's postings.
Posted on 08-03-07 9:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|