Narayangarh suburb
Replies to this thread:
More by Narayangarh suburb
What people are reading
Subscribers
Please log in to subscribe to Narayangarh suburb's postings.
:: Subscribe
|
कस्तो लाग्यो त मित्र अमेरिका?
[VIEWED 5377
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
Narayangarh suburb
Please log in to subscribe to Narayangarh suburb's postings.
Posted on 12-28-07 10:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
द ुई दिन अगाडि मात्रै मैले मेरो मित्र सिरिमती शाहीत अमेरिका भित्रिन लागेको खबर सुनेको थिएन। य्धपी मेरो सरकारी जागिरए मित्रले दुई महिन अगाडि हालखबर सोद्ध अब को एक दुई बर्स्मा जि आर इे गरेर आफुपनी अमेरिका तिर जाकिने सोचाइे म रहेको बाटएको थियो। साथीले त मलाई धारप गफ दिएको रहेछ हिजो मात्र थाहा पाएन। हरेको चोटि उस्ले मेरो हालखबर सोद्ध मैले तिम्रो पो लाईफ पनि छ वाइेफ पनि छ मेरो त केही न केही भन्थेन तर मरे पत्तौने हैन। दुई चार महिन देखी बधो मुस्किल ले धकेली रहेछु यो जिन्दगी। न पैसाले आस गरेको न तरुनिले बास गरेको। एेउटी लुतो पेकेको झै गरेको हुत्तएको पनि गोद दुई चार महिन भाईसक्या थियो। तेही पनि कहिले कही ओल्ल कन्ल पल्ल कन्ल गर्ने कुनै तरुनिको कृपा दृष्टि पारी हाल्छकी भनेर ईन्टरनेट तिर चखेन थप्न थालेको पनि दुई चार महिन भाईसक्यो। झन एती बेला त विन्टरब्रेकअ। जत ततै जोडीदर हरु देखिने मौसम। आफ्नो त ओन गरे नि ओफ्फ गरेनी तेही हिट को भर। घर बाट निस्कन पनि दिक्क। अमेरिका देखेर पनि दिक्क लागि रको थियो। उही चल्चित्र तिर क तरुनिलाई हेर्यो कि ब्रिट्नी को बर्ष भरिको तस्बिर सितक कथा पढ्यो बस। हटमेल मेसेन्जर मा चखे थपी राथे, तुप्लुक्क मेरो हितैसी मित्र अन्लाईन देख पर्यो। वेलकम टु यु एस ए, मैले बर्त सुरु गरेन। अब यता तिर हुत्तिने कुर ले दाङइयो साथीले अब त बराबर भनेर बाल नदिन पनि के बेर भनेर आँफैले सुरु गरे। थ्यांक यू। उस्को जबाफ छोटो मिठो थियो। अनी भबी पनि सँगइ रे? ल ल बधाई छ, मैले भने। हैन तन्लाई कसरी थाहा भयो यार म आउने कुरा? अनी बुढी पनि आउँदैन छ भन्ने कुरा? उस्ले आफ्नो जिज्ञासा र आफुलाई अचम्म लगेको कुर जहेर गर्यो। मित्र तिमी अहिले अमेरिका भन्ने देशमा गूगल को जमानमा सास फेर्दै छौ, मैले उस्लाई सजग गारएन। शायद मित्रले मैले चीम्टेको छल पायो होला। प्रसँग बादलदै तिम्रो कुन स्टेट रे भनेर सोधयो। यस्तै खबर खबर, नयाँ पौरनो, तेस्ताइ तेस्ताइ कुरा भए। अनी मैले पनि एस्तो सेक्रेट ताल ले अमेरिका हाम फालेको मित्र को अनुभ कस्तो रह्यो त भनेर जिज्ञासा रखेन। हुन त लस अन्जेलस हुँदै आको मित्र रमाइलो त पक्कै लागि रहोलकी जस्तो लागि रथ्यो मन मा। कस्तो लागि रछ त सोम? कस्तो लग्नु रमाइलो लागि रछ, फेरी उस्को छोटो मिठो। अब श्रीमती सँग अैएको छ रमाइलो नै भको छ नत्र त केरै होनी! उस्को जबफ्ले अहिल भने मन खुशी भयो। अली अली रहत पनि मिल्यो बुढी नभको भये को बेतह बेथा सोम्ले पनि बुझी दियो जस्तो लाग्यो। अनी के कुर रमाइलो लाग्यो त बुढी पनि उहिबतै ल्य होस् क्यारे! मैले अली जिस्किदै भने। के हुने यार? घर भित्र भस्यो न्यानो छ, बहिर हेर्यो जत तती हिउन छ, फेरी गाडी भित्र चिर्यो पुरै ततो छ। सबै भन्दा ठुलो कुर गाडी छ र त्यो भन्दा ठुलो कुर गाडीमा हल्ने पेट्रोल छ। एक हप्ता अगाडि भद्रकाली को सैनिक देपो म गस भर्न सीङ दरबार अगाडि देखी लाइन बसेको मित्र ले जबफ दियो। अनी के गर्दै चस, गिर्ल्फ्रेन्ड।।।।।।।।।।।।।।प्रश्न गर्दै थियो मेरो मित्र।।।।।।।।।।।
|
|
|
|
khulduli
Please log in to subscribe to khulduli's postings.
Posted on 12-28-07 11:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मित्र ! प्रयास राम्रो छ, कृपया भाषा शुद्दिमा ध्यान दिनुहोला, पढ्नै गाह्रो भयो। हामी पढ्नेहारु माथि यो अत्याचार किन? peace !!
|
|
|
Narayangarh suburb
Please log in to subscribe to Narayangarh suburb's postings.
Posted on 12-29-07 1:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Khulduli, yo unicode ma type garna nikai garho hundo rahecha. I will try to improve next time. Thanks
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 60 days
Recommended Popular Threads |
Controvertial Threads |
Conservative discussions |
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans |
Venezuela TPS lawuit |
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा |
ICE kidnapping people off the streets over op eds |
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ? |
#MAGA#FAFO is delicious |
What is the purpose of an F1 student visa in the U.S.? |
Measles vax deaths vs measles death in USA |
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS |
Don’t Just Read—Join the Conversation |
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने |
Nepal TPS |
MLS AND LIVE SOCCER MATCH FREE SITE THAHA CHA? |
Freedom of speech is dead in USA |
Nepal TPS decision |
Whatever happening in airport are illegal and should stop ? What are these immigration lawyers doing ? |
Who is the real enemy? |
Travelling to Nepal with expiration less than 6 months |
Homeowner Charged renting to illegal migrants |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|