raitii
Replies to this thread:
More by raitii
What people are reading
Subscribers
Please log in to subscribe to raitii's postings.
:: Subscribe
|
[VIEWED 4204
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
raitii
Please log in to subscribe to raitii's postings.
Posted on 04-13-08 11:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
- माओवादी अध्यक्ष पुष्पकमलको 'प्रचण्ड', मोहन वैद्यको 'किरण', रामबहादुर थापाको 'बादल' उपनाम भएजस्तै प्रचण्डपत्नी सीता पौडेलको पनि उपनाम 'राष्ट्र' राखिएको माओवादीका एक मित्रले बताएका छन् । यदि, प्रचण्डजीको श्रीमतीको उपनाम 'राष्ट्र' नै हो भने श्रीमान् प्रचण्ड त राष्ट्रपति भइहाल्नुभयो नि !
- जनता निर्वाचनको माध्यमबाट माओवादीलाई ठीक लगाउन हातमा मुङ्ग्रो लिएर बसेका छन् । जनतालाई चलाउन दिऊन् त्यो मुङ्ग्रो चुनावको माध्यमबाट । अनि थाहा भइहाल्छ नि !
- काठमाडौंमा रिसाएको बिरालो गएर रोल्पामा खाँबो चिथार्छ भने मलाई केही भन्नु छैन ।
- पार्टी खोल्दै हिँड्ने, अनि सांसद हुने इच्छा लागेपछि ठाउँ खोज्ने, कतिजनाको लहडबाजी एमालेले पूरा गर्न सक्छ । देशको सेवा जनताको सेवा गर्दै लाकतन्त्रको रक्षा गर्ने कि सांसद हुन मन लागेर निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने अनि एमालेको बुई चढेर सांसद हुन खोज्नेको सेवा गर्ने, ती साथीहरूले एमालेलाई मेरो नाम पनि बन्दसूचीमा राखिदिनुपर्यो भने हुन्छ नि ! अथवा एमालेमा आए ढोका खुला छ ।
- साबुन दलेर टाउको नुहाउँदा हातमा एक/दुईवटा कपाल झरेको देखिन्छ । मान्छेलाई कपाल त झरेको लाग्छ । तर, टाउको छाम्यो कपाल त जस्ताको तस्तै छ । एमाले सघन कार्यकर्ता भएको पार्टी हो, हावा चल्दा केही कपाल झरेको कुराले एमालेको संगठन भत्किएको कसैले सोच्छ भने त्यो भ्रम मात्र हो ।
- हाम्रो प्रतिस्पर्धा कांग्रेससँग नै हुन्छ । माओवादीको अवस्था भनेको दुईवटा साँढे जुधेका ठाउँमा बाच्छाले पछाडिपट्टबिाट साँढेको...सुम्सुम्याएजस्तै हो ।
- माओवादी एमालेलाई हान्न त खोज्दै छ । तर, त्यसले न त एमालेलाई घाटा लाग्छ न त कांग्रेसलाई फाइदा हुन्छ । यो कुरा बाच्छाले आत्मसन्तुष्टि लिएजस्तै हो । मुङ्ग्रो लि
21th Century Great Jokes
|
|
|
|
raitii
Please log in to subscribe to raitii's postings.
Posted on 04-13-08 11:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
elusivecat
Please log in to subscribe to elusivecat's postings.
Posted on 04-13-08 11:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Nepali Janata le esko ramro jawaf diye...................
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 60 days
Recommended Popular Threads |
Controvertial Threads |
Conservative discussions |
Venezuela TPS lawuit |
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans |
Nepal TPS decision |
What is the purpose of an F1 student visa in the U.S.? |
#MAGA#FAFO is delicious |
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने |
Homeowner Charged renting to illegal migrants |
Measles vax deaths vs measles death in USA |
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS |
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ? |
Travelling to Nepal with expiration less than 6 months |
ICE kidnapping people off the streets over op eds |
Don’t Just Read—Join the Conversation |
FDA admits Covid mRNA ‘Vaccines’ CAUSE CANCER |
MLS AND LIVE SOCCER MATCH FREE SITE THAHA CHA? |
USCIS to Check Social Media Posts of Green Card Applicants Legally Residing in US |
Nepal TPS |
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision |
नपरी भोगिदैन नमरि नर्क हो वा स्वर्ग पुगीदैन |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|