[Show all top banners]

तिका:
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Politics Refresh page to view new replies
 Pseudo Maoist in USA
[VIEWED 5905 TIMES]
SAVE! for ease of future access.
Posted on 05-12-08 7:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I have seen several nepalese in Sajha, who are nothing than a ugly hypocrite because they advocate for Maoist - an ultraleft hardcore communist party in Nepal and keep themself busy in enjoying the life of capitalist country like USA, England, Canada, Australia, EU etc. Recently, I ran through a comment in my sansar dot com, written by Anujbabu. I like that comment which really makes sense.

  • उत्तमबाबुजी,

    माओवादी राजनैतिक दर्शनसंग खुस हुनेहरूका लागि, नेपालको अहिलेको परिवर्तन चामत्कारिक हुनसक्ला तर के खमेर रूजको राजनैतिक विचार र व्यवहार बोकेर नया नेपाल बन्ला बन्ने कुरामा तपाईँलाई विश्वास छ त ? माओवादीले घृणा गर्ने साम्राज्यवादी अमेरिकाको शैक्षिक राजधानी बोष्टनमा बसेर नेपालको परिवर्तनमा निश्चित राजनैतिक विचारको पृष्ठभूमिमा आल्हादिन हुन सकिएला किनभने भोलिको माओवादी राजनीतिमा यस्ता मान्छेहरूलाई ठूला र सुनौला अवसरहरू हासिल होलान् , तर यो घृणा र हिंसाको दर्शनले नया संसार , नया मुलुक वा नया समाज जो परिष्कृत, विकसित र सुसंस्कृत सबै भएको होस् कतै देख्नु भएको छ बन्ने सम्भावना ? के तपाईँको विद्वाताले साँच्चै नै माओवादी विचार वा व्यवहारले नेपाललाई भौतिक विकासको अमेरिका वा माओवादीले रट्ने स्विट्जरल्यान्ड बन्ला भन्ने ठहर गर्छ ? के यो क्युबा, र उत्तर कोरियामा देश रुपान्तर गर्ने दर्शन हाम्रो भाग्य लेख्नैका लागि आएको हो त ?

    हैन के छ यो विचारमा र व्यवहारमा जहाँ तपाईँ सुनौलो संसार देखेर यति बिघ्न पुलकित हुनुहुन्छ ?हामीले जान्न पाउने जिज्ञासा राख्न सक्छौँ ? यो दर्शनले आज पर्यन्त संसारको कुनै एउटा सिंगो मुलुकलाई उद्दार गर्यो कृपया बताइदिनु हुन्छ कि ? यदि यस्तो हुँदो हो त तपाईँ आज प्योङ्याङ विस्वविद्यालयको पुस्तकालयमा आफ्नो ल्यापटपमा कुराहरू टाइप गर्दै सुनौलो वसन्तका कथा सुनाइरहेको हुँदो हो तर तपाईँको वसन्त वर्णनले त न्युयोर्कको चेरी ब्लसमको गाथा गाएको पो छ त , कि कसो ?

    अत: हिंसा र घृणाको दर्शनमा थचारिएर हामी नया समुन्नत नेपालको सपना देख्न सक्दैनौँ , त्यसका लागि त्यस्तै आधारभूमि चाहिन्छ । दावा र कल्पनाका स्वप्न महल त हिट्लर र मुसोलिनीले पनि राम्रो गरेका थिए , तर यो अधिनायकावादी दर्शनले केवल क्याम्बोडिया, रुमानिया, सांस्कृतिक क्रान्तिको नाममा त्रासदिहरू मात्र रोपेको छ मानवताको दिलोदिमागमा । आजको चिनले गरेको कथित प्रगति माओवाद हैन, बरू देङले निम्ताएको कुरुप पूँजिवादले विकृति पारेको प्रतिक्रान्तिवादी चीन हो जहाँ विश्वकै सबैभन्दा उग्र पूँजिवादको प्रयोग कम्युनिष्ट पार्टीले सरकार चलाउने मुलुकमा भएको मात्र हो । त्यो चीन जहाँ , कानूनले एउटा सन्तति मात्र पाउन निय राखेको छ तर तपाईँसंग प्रशस्त धन छ भने धनको कुम्लो सरकारलाई बुझाउँदै सन्तान थप्न सक्नुहुन्छ वा कुकुर पाल्ने शौख पूरा गर्न सक्नुहुन्छ तर तपाईँ हाइनानको कृषक हुनुहुन्छ भने मृगौला बेचेर खेतमा हाल्ने फर्टिलाइजर किन्न वाध्य हुनुहुन्छ । यसैले आफ्नो कलेज कालीन राजनैतिक दर्शनको धङधङी बोकेर सुपर पूँजिवादी विस्वविद्यालयलबीबाट ल्यापटपका बटन थिचेर , माओवादको स्तुतिगान गरेको त्यति सुहाएन कि ?

    Comment by अनुजबाबु — May 12, 2008 @ 4:56 pm

  •  


     
    Posted on 05-12-08 7:47 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    भनेपछी अमेरिका बसेपछी पूँजीवाद बाहेक अरु कुर सोच्न , मन्मा राख्न, पढ्न, समर्थन गर्न पाइदैन रहेछ। धन्न साथीहरुले "हाम्रो अमेरिका" भनेनछन। कस्तो खाल्को प्रजातान्त्रिक बिचार  हो त्यो? हामीले त नेपालमा बसुन्जेल प्रजातान्त्रिक पार्टी भनेरै भोट् खसलेको हो, त्यस्तो कुरा त कहिलै कसैले सिकएनन बा ।  
     
    Posted on 05-12-08 8:01 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    हरदिन वेश्यागमन गर्नेले अरुलाइ यौनसदाचारको पाठ पढाउन पाइन्छ ? पाइन्छ किन पाइन्न ?

    चोरी डकैति गर्दै हिड्नेले चोर्नु हुँदैन, चोर्नु गलत हो भनेर भाषण दिदै हिड्न पाइन्छ? पाइन्छ किन पाइन्न ?

     

    पुँजिबादी देशमा बसेर पुँजिबाद बेठीक हो भन्न पाइन्छ ? पाइन्छ किन पाइन्न ?

     

    अमेरीकामा बसेर नेपालमा माओबादी कम्युनिष्टको जयजयकार गर्न पाइन्छ ? पाइन्छ किन पाइन्न ?

    यी कुराहरु सबै उस्ताउस्तै हुन , तर फरक कुरो चै यो हो ---

     

    साम्यबादी देशमा बसेर साम्यबादी बेठीक हो भन्न पाइन्छ ? पाइदैन, लौ भनेर हेर त छाला ताछिन्छ ।


     
    Posted on 05-12-08 8:14 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    ठीक हो तिकाको कुरो ठीक हो, आज किन तिब्ब्बती हरु चाइना मा उफ्रिन सक्दैनन तर नेपाल , भारत मा उफ्रिन सक्छन, के चाइना मा तिब्बती हरुलाई सपोर्ट गर्ने मान्छे छैनन होला त, के बेइजिङ का मान्छे हरु तिब्बतिको कुरो ठीक हो भन्न चाहदैनन होला त।
     
    Posted on 05-12-08 8:20 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    हैन अमेरिका को कुन माटो, ढुङ्गा, पानी, तलाउ मा पुजी बादी देश भनेर लेखेको छ ह? राजनीति भनेको त मान्छे ले मान्छे को बिच्मा गर्ने कुरा  हैन र भन्या? के अमेरिका युग युग सम्मा यस्तै रहेला त? के उत्तर कोरिया सधैं यस्तै रहेला ?  

    तिम्रो प्रश्न को जवाफ आँफै खोज साथी।
     


     
    Posted on 05-12-08 8:20 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    अर्को चुनावमा बहुमत ल्यायो भने आउछ हाम्रो देशमा सचिक्कै कम्युनिष्ट, अनी फ्रीडम एन्जोए गरेर बशेका हाम्रा नेपाली कम्युनिष्ट दाजु भाई हरु जान्छन होला नेपालमा गुम्सेर बश्न।
     
    Posted on 05-12-08 8:41 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    Hey u guys enjoying d freedom and fighting ask me here we should think 100 times before speaking against them cause their YCL may come and grab U. since i m ordinary person with no connection with human rights NGO, media and political parties.

    So personally for me I stand for RULE of LAW political side DOESNOT MATTER. come and see the roads in ktm DISORDERS RULE. see the fees in school SELF RULE see the business NO PRICE
    so what???

    U R in USA talk whatever U like cause u r faraway from feeling the WAVES

    we are leaving in EPICENTER

     
    Posted on 05-12-08 10:41 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    हर्क बहादुरजी 

    अमेरिकाले तिब्बती शरणअर्थी हरुलाई पनि भुटानि शरणअर्थी लाई जस्ताइ RESETTLE गराउनु पर्ने हैनत?

    त्यसो गरेपछी त उनिहरु ले  सुन  ओसर्ने र  लागु पदर्थ बेच्ने काम नै नगरि अमेरिका मा या त GAS STATION मा काम गरेर  या Restaurent चलाएर गुजारा  चलाई हाल्थेनी।

    अमेरिकि पूँजीवाद  पनि कती discreminatory है ?  


     
    Posted on 05-12-08 11:17 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    Absolutely right Mr. Tika....................... I felt the same thing for a long time.


     
    Posted on 05-13-08 1:13 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    बोली र ब्यबहार फरक हुन सक्नु नै नेपालको नेता बन्न सक्ने खुवि हुनु हो ।
     
    Posted on 05-13-08 1:50 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    AGREE D-" tika"

     


     


    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 200 days
    Recommended Popular Threads Controvertial Threads
    Conservative discussions
    TPS Re-registration case still pending ..
    TPS for Nepal likely to extend next week
    सालीको चाक
    ChatSansar.com Naya Nepal Chat
    TPS for Venezuela is terminated, only 60 days extension for transition period
    Venezuela TPS lawuit
    tesla stock OMG !!
    Those who are in TPS, what’s your backup plan?
    Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
    I hope all the fake Nepali refugee get deported
    Court Hearing Approval.
    Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
    and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
    Best Consultancy for H1 sponsorship in USA.
    Trump admin revokes 18 months TPS extension for Venezuelans
    NEPAL TPS
    Documents instead of Birth Certificate
    Now, more than ever, is it a good idea to apply for advance parole?
    What is the purpose of an F1 student visa in the U.S.?
    Looking for girl
    Who is hottest nepali female?
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters