चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
सिक्दैछु झन हजुरको हेरचाह पाए एकदिन अवस्य राम्रो लेख्न सक्ने हुम्ला नि है। हजुरले भनेपछि पो मेरो दिमागमा घुस्यो हो रे'छ । मैले प्रयोग गरेकोसबै शब्द नेपाली नै हुन तर हिन्दि, उर्दुमा पनि प्रयोग हुने भएकोले अलिक फरक देखिएको होला है ।
त्यो मतला (भनेको भर्खर बुझ्दै छु) लाइ फेरबदल गरेर फेरि देखाउन आम्ला है त।
तर गजलको यस्तो छलफल ले हरु अभिनय कर्तालाइ ठिक नलाग्ने पो हो कि भन्चु र
'if she comes with a nozzle of a gun, that may be a problem.'
मलाइ त दिनको एकपटक घरको मान्छेलाइ '.. त्यसरी हजुर.. यस्तो हजुर.. उस्तो हजुर ..यो गर हजुर ..त्यो गर..होमवर्क सकियो..अर्कि के गर्दै छ हजुर...त्यो न्युज कति सुनिरा' सुत्नबेला नि त्यै सुने सुनि'रा .... लोरी जस्तो विविसि.....बिहान उठ्दा नि त्यै बजि'राहुन्छ ...भजन जस्तो विविसि ....'काम बाटै पनि फोन गरेरै पनि त्यस्ता कुरा भन्न नपाए सम्म पेट दुखिरहन्छ तर मैले भनेको सुनिरा'छ न त --- भनेर यसो टाउको घुमाएर हेर्यो घुर्दै पो हुने --कति छिटो निद्रा लाग्ने
कहिले घुर्कि देखायो... 'कि विविसि छोड नत्र भोकै बस'
'विविसिमा न्युज सकियो रे'---- कस्तो!! रिस पनि पोखिनै पाउदैन .... रिस पनि हराउछ ...साच्चि जिवन -- जिवन्त र सुन्दर लाग्छ मलाइ -यि सब कुराले गर्दा
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
whats wrong living with your parents ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Now Trump is a convicted criminal .
Why Americans reverse park?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
TPS Renewal Reregistration
" अनि ग्रिन कार्ड बन्यो त ?"
Morning dharahara
Nepali Passport Renew
Guess how many vaccines a one year old baby is given
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.