नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम --चौतारी - भाग ७३ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
पहेले अडिशन के लिए हम्ने हमारा सब से फेबरेट गाईने गाना चुन लिया हे। उम्मिद कर्ता हुँ कि चोतारी लोग हम्को हि वोट देगा। अगर ापको मेरा गाना पसंद आया तो मेरे लिए वोट भेज्देगा। मेरा कोड हे...अरे बाप रे! ईन्डियन आईडल से भि बेहत्तर सिस्टम हे छोतारी आईडलका! कोड वोड को भि जरुरत नहिं!
सिर्फ मेरे नाम (Poonte) सेलेक्ट कर्के "vote" मे क्लिक कर्देंगे! हजारों बार! अगर में अगला राउन्डों में पहुँचा तो में वादा कर्ता हुँ आप हरेक का पसंदका गाना चुन्ते रहेंगे! शुक्रिया!
अत्यन्त प्रतिस्पर्धात्मक आजको भोटिङमा भाग लिइ आफ्नो अमुल्य भोटमार्फत महिला आवाजको लागि अनुरोध गर्नुहुने सबैलाइ धन्यबाद छ के रे । लौ आजको अनुरोध आमन्त्रण भोटिङको नतीजा यसप्रकार छ
यो नतीजा अनुसार नेप्ची दि, मास्टर्नी नानी र तितौरीले जसरी पनि गीत गाउनै परो अव । ठुली, मुन्नी र सान्नानीले पनि धेरै भोट ल्याएको हुनाले आ-आफ्ना भोटरको मन राखिदिन गीत गाउनै परो ।
घरपछाडिको तामा फब्ल्याटाऊदा, मेरो बुबा सम्झ्नु हुँदो हो, मैले काडेका चोयाहरु!
सकिनसकी ढिँडो मस्काऊदा, मेरी आमा सम्झँदि हुन्, मैले कोरेका कुँडेहरु!
असरल्ल स्म्रितिका घ्याम्पाहरु, म कुन चाहिं पहिला फोडौं, कुन् चहिं पछि?
मेरो रातमाटे उस्तै रातो होला, म पहेँल्ली सकेँ; मेरो चिसापानी उस्तै चिसो होला, म सुख्खा भइसकेँ।
मेरो केराघारी, घरीका घरी उपहारहरु बोकेर मेरो प्रतिक्ष्या गर्दो हो; मेरो आरुवारी, लटरम्म कोसेलीहरु बोकेर मेरो बाटो हेर्दो हो।
भाग्यको पखावारीमा कर्मको तुईन तान्दा तान्दा, म त बेफुर्स्दी बनेछु।
न ढिंडो, न गुन्द्रुक्, न ढोड, न हुर्हुरे; न मकैको बिऊ, न हाँडीको घान्; न चित्राको चोया, न छारीको फरिको।
म त अल्मलिएछु, कन्क्रिट्का जंगलहरुमा; तथाकथित् पुस्तकहरुसंग, संग्धिग्न सपनाहरुसंग।
छ्यास्छ्यास्ती काँडाहरु बिझेका छन्, सुँगुरेका; तनभरि - मनभरि, गाऊँ छोड्दाका।
मेरो सानो घर, मेरो सानो सन्सार, मेरी प्यारी आमा, दाजु, बहिनि, वावा।
त्यो चुलो - त्यो पँधेरी, त्यो गोरेटो - त्यो अँधेरी; त्यो ओदान् - त्यो चुलेसी, त्यो आँगन् - त्यो वलेसी; त्यो दलान् - त्यो सँघार्, त्यो मतान् - त्यो जँघार्।
त्यो गोठ, मेरो सिन्धुरे गोरु, त्यो खोर, मेरो घोर्ले खसी; पारी डुँडको खेत,मैले लगाएका आलीहरु; चिलाउनेको हलो,मैले ठोकेका फालीहरु।
अवत असह्य भयो; म अरु सक्दिन मेरा अस्थित्वहरुलाई उसिनिरहन।
असुरोको पातमा केराको घरी पकाउँदै गरे आमा, हाटमा आएको रोज्जा चाहिँ खसी किनिराखे वावा।
मेरो लट्टाईमा धागो र माड लगाईदिराखे दाजु, मेरो मादलमा असली खोरी हालिदिराखे दाजु।
मेरो खाट्मा दिङ्लाको राडी ओछ्याइदिराखे बहिनि, मेरो ठेकीमा एकराते दहि जमाईदिराखे भाउजु।
सारा अप्ठ्याराहरुलाई पाईतालाले कुल्चेर, तपाईँहरुको प्यारो सनोकान्छो, यसपाली त फुत्त फुत्त उफ्रदै हुनेछ, पाख्रिवासको ओरालोमा; दशैँको टीका, जमरा र आसीश थाप्न।
आज फुर्सत मिलेको हो की साच्चै हो, मलाइ पुरानो चौतारीको याद आयो । आजकाल लेख रचनाको पोकोको चाबि नै हरायो कि जस्तो लाग्छ । केही पोको चुहिएर झरे होलान तर पनि प्राय अक्षरहरुको जंगल मात्र देख्छु । म पनि एउटा पुरानो गित राखे । यो मेरो गामको लोकल गित हो केटा केटी छंदा सुनेको राम्रो मेसो चाही मलाइ छैन ।
:) लौ अर्को बनिसकेच चौतारी। नमअस्ते है सबैलाई । अनी खेरुन मेरो त सबैभन्दा थोरै छ के रे भोट् .यो बुढेस्काल्को च्यार्च्यारे स्वर कल्लाई पो सुन्निलाहोला र भन्छु Durgi सिस कता त ? अब हजुरले राख्ने भनेको होइन र? मैले पर्खिराकिम है हजुरको गीत सुन्न अैडलाआँ गीत गा'र जित्नुपर्छ है सिस हजुरले :) सुर्नताल चै नाम मात्रै रेछ गीत चै कती राउरो कुम्ले चै स्टुडियाँ नै पुग्या ho :)
तारेमाम्, नयाँ चौतारी नि बनी सके छ। नयाँ नयाँ गायक अनि नायकहरुको लावा लस्कर ले चौतारी शोभायमान भए छ।
चित्रे लाई धन्यबाद, मनले चिताएको, सपनीमा भेटाएको सबै मिलोस्।
गाम्लेहरु भोली गाइ जात्रा पर्ब। देशमा बाह्रै महिना गाइजात्रा भए पनि हाम्रो चौतारीमा पनि गाई जात्रा मनाउने कि? यसो कुरा गरेको नि। आगे गाम्लेहरुको मर्जी। बुढोको आउट डेटेड कुरा नि हुन सक्छ।
हेर हेर नयाँ चौतारी नि बनाइसके छ चित्रे ले। ल चित्रे लाई आशिक नदीइ त रहनै सक्दिन:
ए माटो छुदा, सुनै होस् पानी छुदा, तेल नै होस् रुपैयाँ छुदा, डलर नै होस् केटी छुदा, गर्लफ्रेन्ड नै होस् तेत्ती भये पछी त पुग्छ होला लु मुइले नि एउटा गाना टराइ गरेको छु, हिजो दुर्गे दिदी ले भने पछी, जोस्सिएर अज हाल्दै छु ल गाउले हरू:
लौ म त आए चौतारी आइडलमा भाग लिन, रुघाखोकिले ग्रस्त पारीरा'को बेलामा गीत राख्छु भनेर भनीहाले, जे होला होला, भोट चै मलाइ दिनु पर्छ है, भन्दिया छु पहिले नै ।
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Travelling to Nepal with expiration less than 6 months
ICE kidnapping people off the streets over op eds
Don’t Just Read—Join the Conversation
H4 Visa (99% approval rate) remains the Safest and Easiest Way to Come to US
Freedom of speech is dead in USA
NEED TRADE SHOW HELP- LAS VEGAS
Be the voice to Renew TPS
Nepal TPS decision
मौका छोपी रक्सी र सुन्तला लुट्नेहरू थुना बाट भकाभक छुट्न थाले
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.