serial
Replies to this thread:
More by serial
What people are reading
Subscribers
Please log in to subscribe to serial's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 1004]
[VIEWED 403541
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-16-08 3:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी- ११६
चौतारी मा यहाँलाई स्वागत छ!

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११६ औं
संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत
एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा
पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
**********************************************************************
*********************************************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
आउनुहोस! आउनुहोस! आउनुहोस! आउँछ मौका पर्खँदैन! बगेको खोला
फर्कँदैन!! ""ए हजुर कता? हजुरले जीन्दगीमा कहिले
नदेख्नुभएको खच्चरको सुन्दरी प्रतियोगिता यता!!"" चौतारीका एक औतारी च्याङ्ग्बा
चाम्लिङ्को सकृयतामा भव्य समारोहका बिच सम्पन्न हुँदैछ, चौतारीकै इतिहासमा
पहिलो- चौतारी खच्चर सुन्दरी
प्रतियोगिता २०६५!
२५५२ औं बुद्ध जयन्ती - जेष्ठ ७ , २०६५ (२० मे २००८)
"Believe nothing, no matter where you read it, or who
said it, no matter if I have said it, unless it agrees with your own
reason and your own common sense."
Gautam Buddha
Last edited: 18-May-08 10:34 AM
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-16-08 3:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नयाँ चौतारी मा म बोर फस याSSSहु
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-16-08 3:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
के तिमि क्लोजअप गर्दछौ
या दुनियाँ संग लड्दछौ
क्लोजअप किन गर्दछौ
क्लोजअप
टुँsssss…
पुन:
स्वागत छ चौतारी क्लोजअप तारारम्पम अन्तरवार्ताको कार्यक्रममा! अगि नै
हामिले तपाइँहरुलाई आजका अतिथी को हुनुहुन्छ अनुमान गर्न भनेका थियौँ!
हजूर ठिक अनुमान गर्नुभयो। आजका अतिथी हुनुहुन्छ हाम्रा चिरपरिचीत
च्याङ्बा चाम्लिङ्ग ज्यू! वहाँ अगि नै हाम्रो स्टुडियोमा आइसक्नुभएको छ र
अन्तरवार्तामा आउन पाउँदा वहाँ यहाँ म संगै को कुर्सिमा गजक्क परेर
मुसुमुसु हाँस्दै आफ्नो आँखाको नानि लुकाएर बस्नुभएको छ! त सुरु गरौँ आजको
अन्तरवार्ता-
संवाददाता- “ तपाइँलाई स्वागत छ स्टुडियोमा च्याङ्बा जी!”
च्याङ्बा- “ म्हेरो बानि तोँलाई स्वागाद चा साउदादा”
संवाददाता- “हा हा हा स्वागत मैले गर्ने हो च्याङ्बा जी तपाइँले त धन्यवाद गर्ने हो!”
च्याङ्बा- “ तोइँले मोलाई जे कार्छा मो तेइ कार्छा, दानेबाद तोइँले पाइला दे आनि मो दिन्चा!”
संवाददाता- (मनमनै “उफ्!”) “हे हे हे यहाँ सम्म आफ्नो अमूल्य समय खर्च गरेर आइदिनुभएकोमा धन्यवाद छ च्याङ्बा जी”
च्याङ्बा- “
को आंमुल्या?? स्याप्रुको टाराक चालाउने डाइबार आमुल्या? तेज्लाइ मोइले
भेट्यु बाने दुइडुक्रा पार्छा एइ खुगुरिले काट्छा! तेज्ले म्हेरो
मोइज्याङलाई गुमाउना लागेर मो एग्लाई बायो।“
संवाददाता- “ हैन हैन च्याङबा जी तपाइँले पैसा खर्च गरेर पनि नपाइने समय हामिलाई दिनुभएकोमा धन्यवाद छ पो भनेको!”
च्याङ्बा- “ त्याजो भान्नादा साउदादा त्यो डारबारको नाम नालि मो संगा, नाद्रा तोँलाईनि काट्छा म्ह!”
संवाददाता- (मनमनै “उफ्!”) “ धन्यवाद भनेको च्याङ्बा जी तपाइँलाई”
च्याङ्बा – “ आगिनै भानेकु भाए के हुन्द्यो? लु म्हेरो नि दानेबाद छ तोँलाई आनि रिढिओ सुनेर बास्याकु सापैलाई”
संवाददाता – (मनमनै “खुइयsss”) “ हँ त च्याङ्बा जी, तपाइँलाइ खच्चर ग्रुमिङको अध्यक्ष पदबाट बर्खास्त गरियो, के यो ठिक लागेको छ तपाइँलाई?”
च्याङ्बा- “
बाङ्गारा साङ्गारा झार्दिन्जा मोइले तेरु साउदादा, मोलाई काच्चार
गुर्मिङको आदाक्छे पाद बाट हाटाएकु मोलाइ ठिक नलागेकु तोँलाई थाहा छा ताइ
पानि सोद्जा, तोँलाई बाच्ना मोन छाइना???”
संवाददाता-
(मनमनै “प्रभु रक्षा गर”) “ हैन हैन च्याङ्बा जी मलाई त थाहा छ नि, कति
दुख लागेको तपाइँलाई बरखास्त गरियो भन्ने सुन्दा, तै पनि हाम्रो श्रोताहरु
कतिलाई थाहा नहुन सक्छ त्यसैले सोधेको नि?”
च्याङ्बा- “आगिनै भानेकु भाए के हुन्द्यो? लु सोर्दाहारु तँ पानि सुन् –
मोलाई काच्चार गुर्मिङको आदाक्छे पाद बाट हाटाएकु मान्जेलाई मोइले
छाड्दाइना। मोइले काम गारेना भनेरु मोलाई हाटायु आबु तोँइँले बाँच्ना
साक्याना भानेरु मो तेल्लाई सान्सार बाट हाटाउँछ!”
संवाददाता- “ ओहो च्याङ्बा जी धेरै नरिसाउनुस न, अब जे हुनु भैहाल्यो, अब गरेर देखाइदिनोस न त खच्चर सुन्दरी पर्तियोगिता?’
च्याङ्बा – “
ओइ साउदादा, काच्चार गुर्मिङको आदाक्छे पाद बाट हाटाएकु मोलाइ हो तोँलाई
हाइना, धेरै जान्ने नाबान् नात्रा तोँलाई पाइला सान्सारबाट हाटाउँछ!”
संवाददाता
– “ श्रोताहरु, प्राबिधिक कारणबस यस संवाददादता माथि नै केहि आघातहरु
पर्ने सम्भावना भएकोले हामि केहि क्षर बिश्राम चाहन्छौँ। केहि बेर पछि
हाम्रा अर्का संवाददाता कुम्ले जी च्याङ्बासंगको कुराकानिलाई निरन्तरता
दिन आउनुहुने छ!
च्याङ्बा- “ के भोनिस तोइँले बुज्ने गारेरा भान??
संवाददाता- “ च्याङ्बा जी तपाइँलाई तिर्खा लाग्यो होला कोक मगाउनलाई केहि बेर बिश्राम भनेको हो , अरु केहि हैन!”
च्याङ्बा- “आगिनै भानेकु भाए के हुन्द्यो? मो कोक खाँदाइना मोलाई जाँड ल्याइदे”
टुँsssss…….टुँssss…..
के तिमि क्लोजअप गर्दछौ
या दुनियाँ संग लड्दछौ
क्लोजअप किन गर्दछौ
क्लोजअप
टुँsssss…
|
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 05-16-08 3:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
 म्हो लेख्जा भानेकु सुनेना दिपिका तोइले
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 05-16-08 3:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
 रिट्ठे माथि हेरन एकचोटि
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 05-16-08 3:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
yespatak ta naya chautari ayecha. la la naya nepal ko naya chautari.
dhanyabad chha serial lai chautari banayeko ma ani hami sabailai dhanyabad chha chautari ma sital tapeko ma.
sapthaanta sabai ko sukhamaya rahos.
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-16-08 3:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेत्तेरिका बौचा धन्यवाद दिउ भनेको, एउटा गल्ती त भेटी हाले लेखी सक्या धन्यवाद नि डिलिट गरेको ! त्यो माथि ११६ औं हुनु पर्ने मा 'उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११३ औं संस्करणमा आइपुगेका छौं। '११३ औं'भएछनत ब्रो
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-16-08 3:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यो टाउको मात्रा देखा'को मान्यता हुँदैन दीपीका हाम्ले जस्तो अक्षर लेख्नु पर्छ अक्षर  नयाँ चौतारी मा म बोर फस याSSSहु
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-16-08 3:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो धेरै दिन पछी नमेको सवारि भयो नि ! अनी गाथमा आरामै हो हजुर?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-16-08 3:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रीट्ठे बोर्ड फर्स्ट हुने हो -- दीपीका लाई हटाइदीउ --
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-16-08 3:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मिस तारेमाम धेरै दिन भो मिस सँग गफ गर्न नपाको के छ मिस सञ्चै, आरामै, है मीस
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 05-16-08 3:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नाइ नाइ नाइ अस्ती अस्ती सम्म चै टाउको देखाए मात्रै पनि हुने रे, अनी अहिले चै नहुने रे, नाइ त्यस्तो नभन न रिट्ठे यहाँ माला त लाइसके बोर फस भएँ भनेर, म त माला खोल्दिन अब। मै हो बोर फस। मान है। नत्र त म माइला दाई लाई भनिदिन्छु च्यङ्बा सँग तिम्रो पनि अन्तर्वाता लिनुस भनेर
लहरे किन मलाई हटाइदिने, के गरे र मैले? :(
Last edited: 16-May-08 03:29 PM
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-16-08 3:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>यहाँ माला त लाइसके बोर फस भएँ भनेर, म त माला खोल्दिन अब। मै हो बोर फस<<   कस्तो हँसाउने के फेरी, तीमीले के पनि गरेकी छैन, तैपनी मलाई ट्राइ गर्न मुन लाग्यो क्या
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-16-08 3:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दीपीका को पोस्ट माथी पुग्यो है, यस्तै हो भने हटाउनु पर्ने हुन्छ
|
|
|
nepali man6e
Please log in to subscribe to nepali man6e's postings.
Posted on 05-16-08 3:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ है आज देखी त म पनि आए, सप्पै काम तेसै छ अनी साथीहरु के छ त नयाँ नौलो कुरो
धन्नै नमस्कार गर्नै birseko
नमस्कार गरे है सबैलाई 
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-16-08 3:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
च्याङ्बा सँग मेरो पनि अन्तर्वाता लिने रे? लोल  त्यो च्याङ्बा मेरो अगाडि नै पर्न डराउछ, के अन्तर्वाता मा बस्थ्यो म सँग  बौचा त्यो नामहरु हालेउ हैन सबै? नत्र.....
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 05-16-08 3:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 05-16-08 3:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे लौ न म किन घरि घरि त्यो टुप्पमा पुगेको भन्या? रिट्ठे ले फाल्देको हो मलाई, कि मिस दिदीले? हेर है म त माइला दाई लाइ भन्दिन्छु, केहि लागेन भने राहुल्दाइ पनि भन्दिन्छु, तेति ले पनि लागेन भने त कुम्ले दाइलाइ पनि भन्दिन्छु अनि ठिक्क पर्छ
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 05-16-08 3:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
rithhe ma ta ayi rakchu ni. tara dago ko bichma mero 2-4 line kata ho kata pugcha ra po.
aba tauko, haat je dhekaya pani bor fas ta dipika nai hola ke re. lu maile in abir lagayi diye bor fas bhako ma.
aaj kal thul dai kaa lage, tinlai khub chinta hunthyo borfas ko.
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 05-16-08 3:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उफ्फ् दुइ चोटि पोस्ट भएछ
Last edited: 16-May-08 03:51 PM
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 200 days
Recommended Popular Threads |
Controvertial Threads |
TPS Re-registration case still pending .. |
tesla stock OMG !! |
TPS for Nepal likely to extend next week |
Conservative discussions |
सालीको चाक |
Embassy of Nepal might be able to help extend TPS for Nepal |
I hope all the fake Nepali refugee get deported |
Those who are in TPS, what’s your backup plan? |
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans |
Venezuela TPS lawuit |
ChatSansar.com Naya Nepal Chat |
Who is hottest nepali female? |
ढ्याउ गर्दा दसैँको खसी गनाउच |
Looking for girl |
TPS for Venezuela is terminated, only 60 days extension for transition period |
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा |
ICE kidnapping people off the streets over op eds |
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ? |
Democrat lies revealed |
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
|
Looking for girl |
Who is hottest nepali female? |
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|