[Show all top banners]

sano_kanchha
Replies to this thread:

More by sano_kanchha
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XV

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 96473 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 05-04-06 5:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौपारि चौपारि ---- चौतारि चौतारि
लौ त सुरुवात मैले नै गरेको छु ।



sanokanchha.jpg

ल त साथीहरु आउनुहोस् बिसाउनुहोस्, रमाइलो गर्नुहोस् ।
बिर्खेमाइला,चित्रे,दादा,पुन्टे,काका,सिरे,भौते,गोतामे,मुन्द्रे,लाले, गलब,
पिकरेली, कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,
नटे, डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना, नेप्चे, बेमानि ,आशे,चिप्ले,
परदेशी,पानपाते,हर्के,यामे , सुभे ,मिस , ठुल्नानि , हिते ,नारने र
कैले....(अरु कति कोनाम छुटयो पछि का दिन हरु मा राख्दै अरमला )
सबै लाइ यो सबैको साझा चौपारीमा म सानोकान्छाको तर्फ बाट सबै लाई
नमस्कार अनि स्वागत छ ।
यो चौपारि लाइ रमाइलो मात्र होइन एउटा सुचना को स्रोत पनि बनाउनु पर्ने
बेला भएको छ त्यहि अनुरुम मैले यो चौपारि लाइ केहि सामान्य रुप मा परिमार्जित
गर्ने प्रयास गरेको छु । तपाइ हरु (गाम्ले हरु ) लाइ कस्तो लाग्यो लेख्दै गर्नु होला।

बिएफबिसगोर्खा रेडियो

माछापुच्छ्रेएफ एम

बिबिसिनेपालि सेवा

लौ त अब यो चौपारि लाइ पनि पुराना चौपारि लाइ जस्तो रमाइलो बनाउदै लग्नु
हुनेछ भन्ने मैले आशा राखेको छु । पुराना गाम्ले हरु लाइ पनि यो चौपारि लाइ मल
गर्न पनि नभुल्नु होला भन्दै यो यो चौपारि को शुभारम्भ गर्दछु।
उहि तपाइ हरु को सानोकान्छो।
 
Posted on 05-18-06 7:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टरनी दिदी के हो सबै जना टेलिविजन हेर्दै रैचन । के हो आज हाम्रो स्कुल बन्द हो कि क्या हो ।
 
Posted on 05-18-06 7:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो ठुल्नानी आज खुसी मनाउने के हाजिर गर्न पर्दैन। नेपालबाट खुसीको समाचार सुन्न पाइएको छ के नेपाली जनता पास हुन थालेका छन रे।पिकनिक जाने आज ल

:D
 
Posted on 05-18-06 5:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केही समय अगाडि भएको चौतारीको मतदानलाई आधार मानी, यस चौतारीको चौतारी-सत्ता चौतारीकै सम्पूर्ण सदस्य र पाठकहरुमा भएको कुरालाई हृदयंगम गर्दै आजका मिती देखि यस चौतारीलाई साझा-लोकतान्त्रिक-गणतन्त्र-चौतारी घोषणा गरेकाछौँ।

निर्वाचन अधिकृत :

:-)
-भउते
 
Posted on 05-18-06 6:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
हिप हिप हुरे
हिप हिप हुरे
यो जित कस्को जनता को।

लु म पहिलो भाग्यमानी नया चौतारी म लेख्ने।
:P
 
Posted on 05-18-06 6:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओई नेप्चे,

देशमा पो जनता हुन्छ। चौतारीमा त गाम्ले हुन्छ नि। त्यै भ'र "यो जीत कस्तो, गाम्लेको " भन्नु पर्छ, बाबु।
 
Posted on 05-18-06 10:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो नेप्चेलाई केइ नि था छैन बच्चा जस्तो के:)
 
Posted on 05-18-06 11:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु सपैलाई बधाई छ! देश एक व्यक्तिको मात्र पेवा रहने चलन हराऊला जस्तो भएकोमा!!

ए गाम्लेओ, यो बुडालाई एउडा कुरो बुझाऊ त ल!
यो 'धर्म निरपेक्ष' भनेपछि हाम्रो चाइन्जो राष्ट्रिय जनावर पनि परीवर्तन हुन्छ कि?
 
Posted on 05-19-06 1:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज सरखारले बिदा द्या'र'च। यता आइसकेपछि पो थाहा भो। ल, एक्लै क्यारेर बस्नी? म पनि गएँ।
 
Posted on 05-19-06 6:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

k hudai chha yeha


 
Posted on 05-19-06 7:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न आज पनि बिदा रे । सान कान्छा धन्यवाद कस्तो राम्रो गीत् हरु सुन्न पायो
 
Posted on 05-19-06 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-19-06 4:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए गुरु!
गन छ? चौतारी पाखें चोनेउ खला:? मेल याउ मखु, छु दु हालखबर?

:-)>
 
Posted on 05-20-06 12:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बधाई छ सबैलाई है! बल्ल खुशी हुने दिन आऊँदैछन्।
 
Posted on 05-20-06 1:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चौतारीयां त खोइ के के जाति लोकन्तर अरु के के जाति जन्तर लाकोरच । नेपाल भन्ने गाममा बेला बेलां जन्तर त आउने अरिच के रे यसपालीको चै खोइ कस्तो खाले जन्तर पर्यो ?
काम अरेर खाने मुन्छेको ताल जस्तो लाएनै है मलाइ त । यसो चालमाला हेर्दा त अरुबेला खुट्टि पसारेर सुत्नि औसि पुर्निया आसि गामतिर अल्लोक भन्दै हिड्नि खाले मुन्छे जस्तो लाऔ के रे । तर आउनि बर्खा देखि चै काम अरेर खाए हुन्थयो के रे फेरि मरिच चाउरी परे जस्तै चाउरेर बस्नि हुन कि भन्ने डर पो छ त ?
 
Posted on 05-20-06 1:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु बल्ल बल्ल चौतारिआँ आइपुगेओ चाइन्जो आधिरात भएच, सपैलाई आरामै होला के रे?
लु पछि रमाईलो अरुमला।
 
Posted on 05-20-06 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

येसो अलि अलि रमाइलो गरम त नि आज छुट्टिको दिन पर्यो।



:)
 
Posted on 05-20-06 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हान हान मुखैमा हान ।
 
Posted on 05-21-06 5:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब अस्ति भर्खर लगातर २० दिनसम्मन्को कर्फ्यु, त्याँ भन्दा अगाडि नेपाल बन्द त कति कति नि - भएको यथार्थ चौपारीका सामु छर्लगं हुँदा हुँदै फेरि सुकबार बिदा भन्छ बा नेपाल
सरखारले. "नेपाल सरखार" भा'को भोलिपल्टै बिदा भन्छ बा.

झोक चलेर मैले बहिस्कार गरेँ नि बिदा.

झन शनिबार पनि अड्डा गइदेको.
 
Posted on 05-21-06 7:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

k bhayo chaupari laai .......................................................

alchhi lagyo
 
Posted on 05-21-06 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज त चौतारी सुनसान रैछ नि! त्यो नेप्चेलाई देख्याथें हाजिरी जवाफ खेल्दै थियो, टिर्भियामा। चौतारीमा त आउनै भुलेछ। म एक्लै कति बकबक गरिरहनु? सबै गाम्लेहरू कता गए भन्या? म त गएँ नक्सा हेर्न।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Renewal Reregistration
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Guess how many vaccines a one year old baby is given
Nepali Passport Renew
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Why Americans reverse park?
Travelling to Nepal - TPS AP- PASSPORT
Nims- एक उन्मत्त साँढे
whats wrong living with your parents ?
cannot accept Visa candidates
" अनि ग्रिन कार्ड बन्यो त ?"
मैले नबुझेका केहि गीत का lyrics हरु
lost $3500 on penny stocks !!!
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters