[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी -- ३३

[Please view other pages to see the rest of the postings. Total posts: 335]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 140501 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 11-23-06 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!



गाम-ठामको कामलाई एकछिन छोडेर, थकाइलाई मेट्ने ताजा खाजाको रुपमा साझा मार्फत चौतारीमा दौंतरी खोज्दै आउने सम्पूर्ण गाम्लेहरू तथा शुभचिन्तकहरूलाई गफ रुपी खाजा सजाउँदै, बाजा बजाउँदै न्यानो अभिवादन!!!


उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३२सौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।


Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल


अनि निशब्रो, गुन्टे र समिधेलाई यसै अंकदेखि औपचारिक रुपमा भर्ना गरेको घोषणा गर्दछौं।



अनि सोमहरु, यहाँसम्म त भयो औपचारिकता!!! अब यहाँबाट खोक्न मन लाग्नेले खोक्स दिने, हाँस्न मन लाग्नेले जोक्स दिने। भोक्स लागेकाहरु चिया हाप्स दिंदै गफ्स् पनि दिम् के रे! भाकल भुकल दिन मन लाग्नेले पनि दिम्, क्यै छैन। यस संस्करणमा पनि दोस्तहरुबाट भक्कु पोस्टहरु आउँलान् भन्ने आशमा!!!


नेपालमा पनि सुड्डासुड्डीहेर्ले बल्ल शान्ति गरेचन्। ल, यही खुसीयालीमा

आकासमा फाटेछ बादल

चौतारीमा घन्काइदिऊँ मादल


अघिल्लो चौतारीमा गाम्लेहरुले के कति कुरा गरे भन्ने तथ्याङ्क त चित्रे या यामे बाट शिघ्र आउने नै छ।


आँsssssच! भाषा तालीम पनि लिइहालौं

आँsssssच!

ओहो!


दरो गफ गैराको छन्त नि हौ!

कस्तो मजाको कुराहरु गरिरहेका रेछन


सबले ठुल्सलाई नेपालि सिकाइराको के फिरि।

फेरि सबैले ठुल्बुईनिलाई नेपाली सिकाइराको रहेछन्


आम्बोsssss गुन्ट्स फुच्चे नि आइदिएको??

आम्मै गुन्टे बाबु नि आएको?


अचेलको केटाहरु लास्ट फर्वार्ड के फिरि।

आजभोलिका केटाहरु धेरै नै बाठा।


यो गुन्ट्सलाई ट्रेनिङ बबाल दिएर अन्त हाम्रो ग्याङमा तान्नु पर्छ नि हौ।

गुन्टेलाई कुराहरु सिकाएर हामि जस्तै बनाउनु पर्छ

(सौजन्य: निसब्रो)



चारदिशालाई के भन्छ, त्यो पनि था' पाइराखौं

पूर्व ‍= East

पश्चिम = West

उत्तर = North

दक्षिण = South

(सौजन्य: चित्रे)



अन्त्यमा, थ्याँउस्गिभिङ् भन्ने अउसरमा एकआर्कालाई धन्यवाद पनि दिम् केरे!

अस्तु :॥

 
Posted on 11-27-06 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

shubha Posted on 11-17-06 11:06 PM Reply
समिधा पनि आउदैछिन... भोलिसम्म सायद आइ पुग्छिन । अनिठिक भेट्छ निशान्त ले
खुब नाङलाँ गे'र यसो अरे उसो अरे भनि'राछ
: P :D

----------
मलाइ मिस होइन सुभा दि चै हो जस्तो लाग्छ है समिधा माथि चौतरी ३१ को पोस्ट् ले गर्दा :D

अब दीप नै निश भन्ने चै पक्का भयो है :D
 
Posted on 11-27-06 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-27-06 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाइ मिस होइन सुभा दि चै हो जस्तो लाग्छ है समिधा माथि चौतरी ३१ को पोस्ट् ले गर्दा :D

अब दीप नै निश भन्ने चै पक्का भयो है :D
 
Posted on 11-27-06 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ऊफ!!
कुरो अर्यो कुरैको भारी !! हिडे म।
:)
 
Posted on 11-27-06 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभ पो सिम्?
दीप पो निश?

:O :O :O :O
 
Posted on 11-27-06 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:'(

मलै को को भन्चन् मोरिहरु। कैले मिस्, कैले शुभे। :'(
 
Posted on 11-27-06 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ho: चौतारीमा देखा पर्ने निशान्त को मुकुन्डो लगाउने पुन्टे दादा हुन ।

H1: चौतारीमा देखा पर्ने निशान्त को मुकुन्डो लगाउने पुन्टे दादा होइनन ।


Df Deviance Resid. Df Resid. Dev P(>|Chi|)
NULL 103 33.909
result 1 0.486 102 33.423 0.486


The P-value is not significant, So, the person is POONTE.


but there might be Type I error or Type II erro

further study needed


समिधा पनि आउदैछिन... भोलिसम्म सायद आइ पुग्छिन । अनिठिक भेट्छ निशान्त ले
खुब नाङलाँ गे'र यसो अरे उसो अरे भनि'राछ

मलाइ तेतिबेला नै सङ्का लागिराथ्यो ।

कुरा गर्यो कुराकै दु:ख
 
Posted on 11-27-06 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिम्स हेरन रोएकि भन्छौ नि त -
((((((सिम्स् = सुभा)))))))))
((((((सिम्स् = सुभा)))))))))
((((((सिम्स् = सुभा))))))))) :P:P

उ यामे लाइ पनि त्यस्तै लागेछ।

सान्नानि किन तिमि :O गरेको त्यो पढ त अझ एकपटक् मैले पठाए'को।
ठुलु के छ तिम्रो खबर्?
 
Posted on 11-27-06 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु, मैलेता तेति बेलामै सङ्का गरेर लेख्याथे क्या रे !!
 
Posted on 11-27-06 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले एसो बिचार गर्दा मलाई नि पून्टे दाई नै हुन जस्तो लाग्छ निश चाँही,
तर एउटा अनुसन्धान टोली गठन गर्नै परो,

ल आजको मितिमा, श्री यामे, श्री चित्रे र श्री नेप्चे भएको तीन सदस्यीय चौतारी जासूस टोली गठन गरिएको छ्, यो टोलिले यथासक्य चाँडै आफ्नो निस्कर्ष चौतारीका अन्य बसिन्दा हरुलाई बुझाउने छ

बाँकी सबैले आफ्नो स्वबिबेक ले सुझाब, सर-सल्लाह दिन सक्नेछन
 
Posted on 11-27-06 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई त निस् चाँही वीरखे दाई जस्तो लाग्छ ।
अनि सुभे दि चै मिस् जस्तो लाग्छ ।
तितौरी मेरी हाल खबर त तेस्ताइ हो तिम्रो नि ।
 
Posted on 11-27-06 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी अस्ती निस् ले ठुल्बुइनी भने थयो । मलाई ठुल्बुइनी त खाली पून्ते दाई ले मात्रै भन्नु हुन्छ । ल म त confuse मा छु ।
 
Posted on 11-27-06 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म्याउँ म्याउँ बिलालो, एतातिर आऊ
मेलो नाना कातिदिने मुसा जति काऊ

क्वाँ....क्वाँ
पुन्ते मामा...
 
Posted on 11-27-06 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् बोय् गुन्टे!
अब ट्वीङ्कल ट्वीङ्कल लिट्ल स्टार् पनि सुनाउ है .
 
Posted on 11-27-06 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-27-06 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-27-06 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-27-06 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

असन बजार हिँड्दै जाँदा
देखेँ एउटि नानि
राम्रि मात्र के भन्या थेँ
झटारोले हानि
बैँशमा मात्तिएर
साह्रै दुख पाइयो
माया लाउन खोज्दाखेरि
चप्पलको नाप पो पाईयो

जदौ :)
 
Posted on 11-27-06 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो निश त दीप नै हो ल पक्का भयो मलाइ त अब। :D
 
Posted on 11-27-06 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो ल पक्का भयो
((((((((((((निश = दीप)))))))))))) :D

कति नम्बर् को रे'छ् नि नानि को चप्पल निश भेना ??
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Conservative discussions
सालीको चाक
tesla stock OMG !!
Looking for girl
Who is hottest nepali female?
TPS for Nepal likely to extend next week
I hope all the fake Nepali refugee get deported
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Those who are in TPS, what’s your backup plan?
Venezuela TPS lawuit
interesting fact about sajha.
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Embassy of Nepal might be able to help extend TPS for Nepal
TPS for Venezuela is terminated, only 60 days extension for transition period
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
To Sajha admin
If you got nothing to lose, fight tooth and nail explore every avenue
ICE kidnapping people off the streets over op eds
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters