|
[VIEWED 325991
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 09-13-07 2:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
--चौतारी - भाग ७६ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा
 सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँदाइकोब्लग चौतारीमहोत्सव भब्यरुपमा सफल पार्दिनु हुने सम्पूर्ण चौतारीका दौंतरीलाई धन्यवाद
रोक्नसके यो दिनलाइ बहार ल्याइदिन्थे म जोख्नसके यो अंगालो,संसार उठाइदिन्थे म चकमन्न यो झरीमा बास बिसाइदिम् कि छताछुल्ल रहरभरि जिवन बिताइदिम् कि -------------------------
चौतारी समाचार को मुख्य अँशहरु: " रिकुटे गाउँ फर्कि सकेको र जिम्माला बा सहितका सबै गाउँलेहरु प्रशन्न" " चौतारीमा तीज को चहल पहल तर माष्टरनी नानि बाट दर खाने पहल नभएको" " बाँच्नु पर्छ यो आँखाले के के देख्छ बने झैँ, ठुलि को समेत फुर्सत नभएको" " माष्टरनी नानिको जिम्माल बुढालाई ठाडो धम्कि, बुढा चाइ धम्कि बढेर ओछ्यानमा" "ओछ्यान् बाटै जिम्माल बा ले माषटर्नी दिदि लाइ राजिनामा दिन धम्किसहित दवाव दिएको" "चैतारी हिरिक् महोत्सब् मा नलिखुट्टा भाचाभाच्
Last edited: 13-Sep-07 03:00 PM
|
| |
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-18-07 7:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
अनुराधा भाग ४ को लागि धेरै धेरै धन्यवाद ठुल्दाइ, अब पो झन इन्टेरेस्टिङ मोड मा अैपुग्यो, सदा झै अर्को अंक को प्रतिक्ष्यामा.........
|
| |
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 09-18-07 7:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
अनुराधा भाग ४ को लागि धेरै धेरै धन्यवाद ठुल्दाइ, कथा त अब झन इन्टेरेस्टिङ मोड मा आइ पुग्यो, सदा झै अर्को अंक को प्रतिक्ष्यामा.....
|
| |
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 09-18-07 10:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
१-२ दिन भो चोतारीको बेग त झ्वाम्मै घटेछ ? त्यो सुन्तलेलाइ उत्तर देको खोज्दै २-३ पेजमा गको, आखिर त यही अघिल्लो पेजमा पो रैछ । सुन्तलेले कुरो ल्यायो। मिलेनियम तेही बि बल्कको छतमा मनाको हो मैले पनि । भउते सै पुल्चोक सकाको हो मैले । भउते मात्रै पातकी हो, म त सोझो छु है तर ठिकै भो अघी अघि हेर्दै जादा अनुराधा भाउजुलाइ पनि भेटे । राहुलदाइले मौका मिलाए फेरी फेरी भेट्ने आशा गर्छु, असल लाग्यो अनुराधा । यसो बेला बेलामा हाजिर गर्न आउने म कता बिर्खे दाइले के के पुरस्कार देलान भन्ने डर । आजकाल त पुरस्कार लिन पनि डर छ, पोको पारेर बम पो दिने हुन् कि ? त्यो अस्तिको कबिता ले रिसाएका रैन्छन बुडा त ? कि बुडाको सुद्दी, भुलि पो सके कि ? अनि मान्छे हराउदै गएकोले म पनि सरकारबाट बाहिरिए है , षड्यनत्रको बासना आयो मेरो नाकमा । के रे यो चौतारी आइडल कता हरायो हं , एस एम एस हाल्ने भनेको ? लु सप्पैले तेही ठमेलको पसलां चन्दा दिएर तेही पर्सान्तेलाइ जिताम , कति कुल्लि र दर्बान मात्र बन्ने इन्डियामा, कैले काही त भारतको शान पनि बनुन नेपालिहरु ।
|
| |
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 09-18-07 10:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लु दाइ नै पर्नु भएछ, नमस्ते गरे। नेप्चे ले भने जस्तो साहुले CCTV कि केजाति राख्यो कि सबैको। आफ्नो चाहि कुरा बेग्लै, ग्रिहकार्यले पेलेको छ। अनि दाइको के छ?
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-18-07 10:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारेमाम्, नमे, सन्तले, नमे ले नि फेरि कथाको पात्र" आलु" ले जस्तै अनुराधा लाई भाउजु भन्थाने छ जस्तो छ, बर्बाद बुझे छ जस्तो छ। क्रिपया यो लिन्क् हेर्नु होला। http://sajha.com/sajha/html/openThread.cfm?forum=2&threadid=50935
|
| |
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 09-18-07 11:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
सुन्तले ठिक छ मेरो, ग्रिहकार्य त छैन तर साहुकां के के चलाउछ सबै खबर पुग्छ, अब रमझमका नखरमाउली तेरा स्वास्नी हुन भन्यो भने साउहुले खलास भएन त ? राहुल दाइ मैले भउजु भनेर सम्बोधन गरेको अनुराधालाइ , कुनै दाइकि त स्रिमती होलिन नि? आलुको तालमा चाही लागेको होइन है ? ति लिंकका कथा त एक दिन शनिबार सप्पै सकाएर गफ लाउन नि भ्याइसकें ।
|
| |
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 09-18-07 11:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नमे दाइ (भाउते गुरु को सहपाठी लाइ दाइ भन्नै परो के रे), भाउते गुरु को सहपाठी, अनि डी ब्लक भने पछी "रोशन घिमिरे" लाइ चिन्नु हुन्छ? रोशन दाइ नि डी ब्लक कै बासिन्दा थे, तपाइ भन्दा १ ब्याच सिनियर होला सायद।
|
| |
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 09-19-07 12:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
गुट नोइट!
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 09-19-07 6:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
Rahul dai balla hajur ko katha padhna payo. sabai gaamle lai namaste gare taaaaaaaaaaaaaaaaaaaaaaaaaa
|
| |
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 09-19-07 6:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
याद साँचि कल्पि बस्छु छाँया संगै तडपि रन्छु आज फेरि रुन्छु म किन किन दुख्यो मुटु चर्क्यो छाति मेरो यादमा तिम्रो यादमा... जदौ बुधबारे बिहानीको।
|
| |
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 09-19-07 6:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
यो बिर्खे माइलाको ।
|
| |
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 09-19-07 6:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
देख्यौ साथी कस्तो हुन्छ हृदयको घाऊ जताततै दुख्छ अब मलाई नसमाउ दुख्नु नै त जिन्दगी हो जती दुखे पनि हाँस तिमी लुकी चोरि मलाई नहसाउ बुधबारे घमाइलो अभिबादन! सबैलाई सँचै होला क्यारे!
|
| |
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 09-19-07 7:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लौ नमे नि आ'चन्। उसो भे नमे, भउते, कुम्ले, सिरे सप्पै आफ्नै क्याम्पसका भाईहरु भेट भ'च याँ खुसि लाओ। हुनत आफू यसै नि पुल्चोकाँ तिन वर्ष ढिलो छिर्या हो, आफू संगैका ईस्कूलका साथिहरु निस्किन ला थे आफू छिर्दा। मिलेनियममा चांहि पोखरा तिर अड्डा धाईँदै थ्यो क्यार। अनि सप्पैले चिनाए चिन्नि र'चन्। आफू बदनामै परियो उति बेला।  अनि कत्ति थे आफू अगाडि कसरी चिन्नि होला भन्लान्, सिभिल र मेकानिकल दुबैले नचिन्नि कुरै भ'न। झन् मेकानिकलको त बेलेक्स संग पानी बाराबार झैं थ्यो हाम्रो पाला सम्म, झन् म त दुश्मन नम्बर एक। इस्पोट्स वीकाँ किरकेट हेर्नि गर्या भे पक्कै चिन्छन्। तो बेलेक्सको अलि शुरु तिरको ब्याचको लामो कपाल हुनि किर्केटको कप्तान थो नि, एक चोटि बलिंग् गर्दा १७ चोटि कपाल मिलाम्नि, हुल्याहा हुल्याहा टाईपको, हेरि तो हुल्याहा यै अन्तरे हो।
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-19-07 7:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारेमाम् गाम्लेहरु। के छ ताअाअाअाअाअाअा? म त दूर् देखि आएं, तिम्रै नाम बोकेर संबोधन गर्दा गर्दै गैगयो छोडेर'
|
| |
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 09-19-07 7:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ठुल्दाई तारेमाम। के छ ताअाअाअाअा आफू त साह्रै ब्यस्त यो हप्ता, रामरी आउननि पाईया छैन चौतारी।
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-19-07 8:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
अन्तरे तारेमाम्, पुल्चोक संग मेरो प्रत्यक्ष सम्बन्ध छैन र पनि कहिं न कहिं पुल्चोक आस्थाको केन्द्र रह्यो नै। पटक् पटक मास्टरको जागिर् खोज्न अन्तर्वार्ता दिन भने धाइेको थियो। हाम्रा पालाका राजेश कार्की, बिनोद केसी, निशा, ज्योति तण्डुकार् पनि एलेक्ट्रिकलइलेक्ट्रिनिक्स मै मास्टर थिए। पछि २००३-४ मा भने वातावरण इन्जिनियरिङका स्नातकत्तोर बिद्यार्थीलाई भने पढाउन पुगेको थिएं।
|
| |
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 09-19-07 8:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ति सबैले हाम्लाई पढाका हुन ठुल्दाई। एक जनाले त एक बाजि ल्याबबाट निकाल्द्या हुन् हाम्लाई धेर चकचक गरेर। अनि तिनै सरले एक् चोटि चाँहि बिध्यार्थिलाई धेर प्रश्न सोधे भनेर खातेहरु भनि गालि गर्दा कम्ता बबाल भा थेन, कक्षा सब बन्द कति दिन। क कल्ले माफि माग्नु पर्या थ्यो क्यार।
|
| |
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 09-19-07 8:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हुन त आफू संगै एस एल सी देका एक जनाले पढाउन नि भ्या थे पुल्चोकाँ आफूलाई। कक्षामा सर, तपाईँ भनिन्थो, बाहिर तिमी। अरुले बिध्यार्थीले थाहा पाउलान् र बिजेत होला अनि बढि नम्बर द्यो होला साथी भनेर भन्ठान्लान् भन्नि पिर कत्रो उन्लाई।
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-19-07 8:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
रात्रीको अन्धेरी बिहानिको सुनौलो यही नै संसारको रित हो साथी हरेक पल मा दु:खै दु:ख छ सुख त बाहाना नै अइया........., लु बल्ल बिसाये भार चौतारीमा नमस्ते अरम पैला सप्पै लाई होलसेलाँ । अनी अब हालखबर त राम्रै होला क्यार ! लु अन्तरेले पुराना मित्रहरूलाई भे'टे छ आफुलाई पनि खुस्सी लाग्यो
|
| |
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 09-19-07 8:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |