[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १५१ *~

[Please view other pages to see the rest of the postings. Total posts: 312]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 175402 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-16-09 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

~ *  चौतारी १५१ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५१ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 






 





"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप






सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।






 




Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)



 
Posted on 07-20-09 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि खासै काम छैन आज - टेस्टिङ शुरु भा छ आज देखी - त्यही भएर आज खाली छ


बुधवार मिटिङ छ - त्यसइ बेला थाहा हुन्छ कतिको काम हुन्छ भनेर


यो मूला रिट्ठे त्यस्तै छ - अहिले कमेन्ट गर्‍यो भने मैनौ पछी रिप्लाई गर्छ - अली सुस्त छ केटा के गर्ने -


हात खुट्टा चलाऊन टेम लाग्छ - फोटो मा पनि भयन्कर थियो नि - चार पाँच जनालाई बोकेरै हिड्या हो केरे 


 
Posted on 07-20-09 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरा नि बुध्बार मीतिङ छ अनी त्यही बेला थाहा हुन्छ के के गर्न पर्छ भनेर, ऐले चाँही दोक पढ् भनेर छोड्या छ, अल्छि लाग्छ एस्तो पढ्न त।

त्यो रिट्ठे काजीको फोटोको कुरो त छोडुम न, भित्ता मै गएर लेख्द्या थें नि, बाल दिन्न केटो त! सुस्ते पनि महा-सुस्ते रेछ नि, हर्केया गाम्को फोटो हेरुम्ला भनेको, काँ हाल्नु केटोले, कुन जमानाको मात्र रेछ, लौ भो, त्याँको फोटो त अर्को साल हाल्नी होला।

अनी ऐले कस्को थुतुनोमा के झोस्दिउम्ला भन्दै आउन्छ बज्ये!
 
Posted on 07-20-09 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन के भन्छन यि भुराहरु !


तिमार्को थुतुनो मा निगाले को चिर्पट ले बेस्कन बजार्न नपुग्या ! मान्छे नभा' बेला कुरो पो काट्दा रछन ए असत्तीहरु !


ब्यान देखी कल्लाई सरापु कलाई सरापु भईर्थ्यो ! हर्के नि देखिन आज ! लु अब काम को कुरो गरुम !


पुरे, अन्मार किताब म खासै तेती चलाऊदिन ! कैले काही आक्कल झुक्कल खोल्छु अनी यसो चिन्या चिन्या मान्छे को फोटो सोटो हेर्यो तेत्ती हो ! खासै कमेन्ट नि लेख्न मन लाग्दइन ! ह्या भने जस्तो भएर अल्छि लाग्छ ! अब तिमार्को पो बेला छ ! लु गरी खाओ !


बौचा, त्यो हात्ती को फोटो अब मैले नमेटाइ भएन ! यि पुरे ल लरे मिलेर खुब कुरा काट्या रइछौ ! तिमार्लाई पख !


 
Posted on 07-20-09 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रो पनि बुधवार मिटिङ - ठुल्दाइ को अगाडि नभन है पुरे फेरी


तिमीलाई पनि मेरो मुकुन्डो हो भन्दिन्छ ---


सुस्त के कुरा गराइ भो र - हेर्क्या गाउको फोटो अर्को साल मात्र हाल्छ केटाले - आज हाल भन्यो भने


 
Posted on 07-20-09 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नै फोटो किन मेटाउने रिट्ठे सान - त्यहा फेरी गोही रुपी रिट्ठे नि छ नि है


खै फोटो टाँस त हर्क्या गाउ को - हर्के भाको बङुर रुपी हर्के भाको भए नि हुन्छ


 
सान्नानी
Posted on 07-20-09 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के
 
सान्नानी
Posted on 07-20-09 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोक लागेर केइ खाउँ भनेओ त यता त गर्नु उत्पात पो गरेछन हर्केलाई देखाइ देखाइ खान्छु अब तेरियाकी
अरुलाई चाइ नमस्ते है

 
Posted on 07-20-09 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देखा मैले भन्या थें नि, सराप्न बाहेक केइ गर्दै यो कानमा फुली लाउनी हिरोले


<<<तिमीलाई पनि मेरो मुकुन्डो हो भन्दिन्छ --- >>> ठुल्दाइले कम्सेकम त्यो चाँही भन्दैन पक्का छ ल।

अ कानमा फुली लाउनी मान्छे, किन मेटाउने त्यो फोटो, मैले जम्मैलाई मेरो साथी भनेर चाइनाइराछु झन, हेर मान्छे भेछी सब्लाई साथी बनाउन पर्छ भनेर त्यो फोटो देखाउन्छु म त। बेकारमा भाको त्यस्तो राम्रो फोटो किन हताउनु पर्‍यो, होस् छोड्द्देउ 

 
Posted on 07-20-09 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भो सान्नानी लाई फेरी - किन रिसाको - के गर्‍यो हर्के ले
 
Posted on 07-20-09 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सन्नानी प्रणाम, अअज तिम्रै नामले गर्दा के के भै सक्यो याँ, तिमी चाइने ऐले आउनी?
 
Posted on 07-20-09 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल पुरे लोल -


 


 
सान्नानी
Posted on 07-20-09 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनी के त मुकुन्डो मेरो भनेर भन्या छ त हर्केले
केली नै हो रैछ त टिकटक? केली ssssssssssssssss how r u my fren?

 
सान्नानी
Posted on 07-20-09 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यै त पुरे मलाई त केइ थेन जे सुकै मुकुन्डोमा आउन चौतारीको मर्यादामा रहेर गफ हाँक्छन भने सुनी दिउँला
 
Posted on 07-20-09 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी हे हे !


भर्खर खानि बेला हुँदैछ हो?


अनी के छ ताअाअाअअाअाअ?


हर्के ले के भन्यो र त्यसरी रिसाको सान्नानी?


 
Posted on 07-20-09 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले पत्ता लगाको नि सान्नानी केली भनेर - अस्तिनै पत्ता लागएको मैले त - होस भनेर बसिरा त -


आज मेरो दिदी लाई पो मुकुन्डो भनेर फसाउन खोजेको ले यो भाई ले पत्ता लागाएँ को भनेर -


आखिर सवाल दिदी को थियो भाई चुप बस्ने त कुरै भएननी


 
सान्नानी
Posted on 07-20-09 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे हो आज ढिलो भयो खान कस्तो भोक लाइरा बेलाँ यसो चौतारी हेरेको त म त तिरिमिरी भैरा ...तै लहरेले छिनोफानो गरिसकेछ
हो आज त मैले मेरो भाई लहरेलाई थ्यान्क यु भन्नै पर्छ राम्रो काम गरेउ बाबु 
 
Posted on 07-20-09 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहे सान्नानी हेहे


ठुल्दाइ कता लागे - आराम त के गरेर बस्नु - थुतुनो किताब चलाएर बस्या होला -


 
Posted on 07-20-09 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाइ त चौतारि को सब्बै आफ्णो साथि जस्तो लाग्छ पहिला देखि नै चौतारि म सन्ननि बह्नेर देखि रको हुन्थे तेहि भेर सोधेको काम् पुगि हाल्यो केलि म चिन्योउ तिमिले हाहा।।
 
Posted on 07-20-09 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो केली त हैन रेछ
 
Posted on 07-20-09 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तर केली अरु कसैको मुकुन्डो भे चाँही केइ भन्न सकिन्न फेरी
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Conservative discussions
सालीको चाक
tesla stock OMG !!
Looking for girl
Who is hottest nepali female?
TPS for Nepal likely to extend next week
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Toilet paper or water?
I hope all the fake Nepali refugee get deported
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS EAD auto extended to June 2025 or just TPS?
Those who are in TPS, what’s your backup plan?
Problems of Nepalese students in US
Sajha Poll: Who is your favorite Nepali actress?
Mamta kafle bhatt is still missing
whats wrong living with your parents ?
Tourist Visa - Seeking Suggestions and Guidance
Ajay Kumar Dev sentenced to 378 yrs
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters