[Show all top banners]

perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

liberty gal

lolitalover
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी १७१

[Please view other pages to see the rest of the postings. Total posts: 339]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 239496 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 01-05-10 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १७१ ~

नयाँ बर्ष बिशेष







हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७१औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"




कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!




हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?

सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सोसधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte –पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens

,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 171 editions.

Last edited: 05-Jan-10 10:16 AM

 
Posted on 01-11-10 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी , सोम्बारे शिवमय जदौ ।
आफ्नो सप्तहा त घच्ची को गयो ! केटाहरु ले जिते मस्त छु
माथि ठुल्दाइ देखि तल रामे सम्म सबै लाई एक मुस्टो प्रणाम ।
बौचा अझै गीत कै पछि छ । लौ केटो को प्रगती भाको जस्तो छ , पुरे पुरे , पुरे को राज बल्ल मैले नी थाहा पाए केटो बाठो रहेछ । 
 
Posted on 01-11-10 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामतोरिया के छ दाई सञ्चै, दाई को वीकेन्ड जहिले आइ झक्कास् हुने


अरु काम चोर हरु कता लागे त


 
Posted on 01-11-10 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम लहरे, रामे, बैरे

बैरेलाई गेम सकेछी मेसेग गरेको बालको खाल नि देन। हैन अनी के राज भन्छ मुर्दार, एसै यसै ब्यान्-ब्यान देखिन्

लहरे अब त गीत मै बित्नी भो जिन्दगी, ३-४ हप्ताको लागि फ्री भा छ मुर्दार, मनोज कुमार हुनी भो। बुझ्निले बुझी हाले होलान् केरे, नबुझ्नीले लहरेलाई सोध्नु!
 
Posted on 01-11-10 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!


(तलको कुरा चौतारी, चौतारीको पोस्ट तथा चौतारीमा पोस्ट गरेका, गर्दै गरेका र गर्नुहुने औतारीहरुको हकमा मात्र लागु हुने छ)


बिसर्जनवाद् मुर्दावाद्!


प्रतिगमन जीन्दावाद्!


साउटबक्स मुर्दावाद्!


नयाँ यथास्थितीवाद् मुर्दावाद्!


पुरानो यथास्थितीवाद् जीन्दावाद्!


पलायनवाद् मुर्दावाद्!


नातावाद् जीन्दावाद्!


साम्यवाद् मुर्दावाद्!


समाजवाद् जीन्दावाद्!


संघियता मुर्दावाद्!


आधुनिक बिखण्डनवाद् जीन्दावाद्!


विवाहपश्चात पलायनवाद् मुर्दावाद्!


ब्लगपश्चात पलायनवाद् मुर्दावाद्!


पुरातनवाद् जीन्दावाद्!


लिङ्गभेद मुर्दावाद्!


जातियता मुर्दावाद्!


भाषिक विविधता जीन्दावाद्!


यौनिक विविधता जीन्दावाद्!


चौतारी निरसवाद मुर्दावाद्!


चौतारी रसरंगवाद् जीन्दावाद्!


(कुराकानी पोस्टन शैली विविधताको हकमा)


चिप्लेवाद् जीन्दावाद्!


मात्र अभिवादनवाद् मुर्दावाद्/जीन्दावाद्! (समयानुकुल)


साहित्यवाद् जीन्दावाद्!


व्यंग्यवाद् जीन्दावाद्!


गन्थनवाद् जीन्दावाद्!


मात्र पँहेलोटाउकोबाद् मुर्दावाद्/जीन्दावाद! (समयानुकुल)


ठट्टावाद् जिन्दावाद्!


ठट्टाकृत संवेदनशीलवाद् मुर्दावाद्!


व्यङग्यकृत संवेदनशीलवाद् मुर्दावाद्!


व्यक्तिगत आक्षेपकृत संवेदनशीलवाद् जीन्दावाद्!


स्वयँपरीभाषीत व्यक्तिगत आक्षेपवाद् मुर्दावाद्!


 
Posted on 01-11-10 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह जुवाडे बैरे, के हो तास मात्र खेलेर बस्ने, कथा सिध्यौनु पर्दैन ....
पुरे बाठो छ नि, तर किन हो किन बिहे (citation चहिये छ है) गरेको कुरै गर्न खोज्दैन ।

 
Posted on 01-11-10 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मात्र पँहेलोटाउकोबाद् मुर्दावाद्/जीन्दावाद! (समयानुकुल)



जीन्दावाद! जीन्दावाद!! जीन्दावाद!!!
 
Posted on 01-11-10 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् बैरे जिम्बाल 


अब अर्को हप्ता केटा हरु हार्ने कम्फर्म छ


अब पुरे को कुरा कसरी थाहा भो बैरे लाई - लौ बर्बाद ठुल्दाइ म र बैरे लाई थाहा भो -


अब थाहा हुन बाँकी को को रह्यो त


लोल जिम्बाल लोल


 
Posted on 01-11-10 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ के हो तर पुरे लाई दहेज मा धोका भयो रे .........


मोटरसाइकल भनेर तलको फोटोमा देखाएको जस्तो साईकल पो दिएरे ........ त्येसैले त्येस बारे गफ नै गर्न चाहँदैन ।


 
Posted on 01-11-10 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ नबर्बाद ठुल्दाइ र म लाई थाहा छ लहरेको कुरो, थाहा पाउन मन भे तेइ लहरे बज्येलाई सोध्नु 
 
Posted on 01-11-10 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहा! पुरेको झन्डै मो.सा. त गजबको रहेछ!


यसको पछाडिको टायरमाथि तीहारमा उडाउने रकेट ५-७ वटाजती अगाडि मुख पारेर राखेर सल्कायो भने त मेचि देखि महाकाली केहि नगरी एक मिनटमा पुग्छ त ए गाँठे! त्यो ज्याक्यास भन्ने सिनिमामा जस्तो!

Last edited: 11-Jan-10 10:27 AM

 
Posted on 01-11-10 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ खेल्नु तास ??


कथा अगाडी बढाउनु छ तर आज सोमबार त्यो नी शिवजी को म त भक्त , आज त लम्पसार पर्ने बस्ने हो । भोली बढाउनु पर्ला कथा , बिर्खे बा प्रणाम


 
Posted on 01-11-10 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lol lol रामे
 
Posted on 01-11-10 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम बैरे।


रिट्ठे, पुरे, ठुल्दाई, राम्बादुर, लहरे लगयात सबैलाई आजको औपचारीक जदौ!


बैरेका कथा मजाले पढ्न लाग्या आज! एउटा सक्कियो अब अरु पढ्ने! साह्रै रामटिके रेछ मान्छे त! मुसुमुसु हाँसो उठ्ने!


 
Posted on 01-11-10 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो मन को के भर हुन्छ
बहकिने मात्र डर हुन्छ,
जानी जानी पनि यहाँ
भुल गर्ने रहर हुन्छ ।
(बस तेरी याद आरेली हे अरुण भाई)
 
Posted on 01-11-10 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वादिष्ट भोजवाद् जीन्दावाद्!





 
Posted on 01-11-10 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरुण भाई???रामे!!!???? याद???????
 
Posted on 01-11-10 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-11-10 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरुण भाई???रामे!!!???? याद???????

लौ जा रामतोरिया क्लोजेट बाट बाहिर निक्ल्यो

 
Posted on 01-11-10 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे को प्यालो टाउको त बड्दै गएको छ त ।
के हो बिर्खे बुढा, भोग लागेको बेलामा,

अब हसुर्न पर्‍यो ...
 
Posted on 01-11-10 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"लौ जा रामतोरिया क्लोजेट बाट बाहिर निक्ल्यो "

ल लहरे पनि तरुनी को पिछा गर्न छोडेर चौतारी आएछ, खुशी लाग्यो

खुशी लाग्यो भने पछी याद आयो, हैन एउटी खुशी भन्ने नानी थियिन् नि कता छीन अजेल ।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS for Nepal likely to extend next week
सालीको चाक
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Venezuela TPS lawuit
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Best Consultancy for H1 sponsorship in USA.
Trump admin revokes 18 months TPS extension for Venezuelans
What is the purpose of an F1 student visa in the U.S.?
#MAGA#FAFO is delicious
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Homeowner Charged renting to illegal migrants
Measles vax deaths vs measles death in USA
Why some Nepali people pull each other's legs???
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Travelling to Nepal with expiration less than 6 months
ICE kidnapping people off the streets over op eds
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters