[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १८५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 353]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 184268 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 04-22-10 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




~ *  चौतारी १८५ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १८५ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 185 editions.


 
Posted on 05-03-10 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम प्रणाम ।
लहरे, रिठ्ठे, बैरे, नेप्छे सबैलाई मेरो प्रणाम ।

ढिला उठेको होइन लहरे, ब्यानै उठेर काम मा लागेको, अनी नभ्याएर हो ... रिठ्ठे कती सुत्छौ अर्काको ओछ्यानमा, उठ बा अब ल ..

अनी वीकेन्ड कस्तो रह्यो त सबैको ...

पुरे त हराइहाल्यो ....... घुमेको छ ..... थुतुनो किताबमा फोटो राखेको छ ...... "Like" मा क्लिक गरेको छ ..... जस्को फोटो देखे पनि कमेन्ट गरेको छ .... बिजी छ बिचरा ....

जिते कता गएछ ..... बाघे झाप्पु खन्दै छ जस्तो छ कतै ..

TMS को हिजो जो जोक मन पर्‍यो है मलाई त .... "Like" मा क्लिक गरे है मैले .......

ठुल्दाइ त एअरपोर्ट जान लाई झोला पोका बोकेर हिंड्नु भयो होला ..... झोल बोकेर हिद्दै त १-२ दिन त लाग्ला नि एअरपोर्ट जानलाई ..






 
Posted on 05-03-10 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ घिच्नु - तिम्रो भन्दा १ घण्टा ढिला हो म -


तिमीले घिचेर आ हो त


रामे के छ हौ - कता गायब - बिजी भा की भा जस्तो गरेको


ठुल्दाइ लाई एअरपोर्ट जान मुस्किल पर्ने जस्तो छ - एसो हेर्दा असत्ती हरुले मोटर साईकल त चलाऊन देको छैन


अब लास्टाँ  भनेको झोला भिर्ने अनी हिंड्ने हो हावाइ अड्डा तिर - गाह्रो हुने भो ठुल्दाइ र भाउजु लाई -


एस्तो नि हो त मर्न नसक्या चन्डाल हरुले गर्नु गर्‍यो - खतम पार्ने भो देश लाई


 
Posted on 05-03-10 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु ।
सोमबारे जदौ


के अपडेट राख्नु रिट्ठे, रामे। आलो घाऊ मा नून खुर्सानी हाल्या जस्तो । जंगलिहरुको जंगली कुशासन भोगियो । अब भोली कसरी हावाइ अड्डा जाने हो भन्ने पीरले जिउ आधा सुकिसक्यो।


सुटकेश घिसार्दै कहाँ सम्म पुग्न सकिने हो दैब।


दानवहरुलाई किन मानवको रुपमा जन्म दिएको होला है । कलिजुग भएर होला।


नयाँ नेपाल को नयाँ अनुभव बारे उतैबाट अप्डेट गर्ने नै छु ।


 
Posted on 05-03-10 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्सी यहाँ आएसी डाक्टर को अपोइट्मेन्ट छ भनेर एअरपोर्ट जान एम्बुलेन्स मगाउनु नि ! नभये हर्क्या रिक्सा जिन्दाबाद ! हदै लिये बज्जेले एअरपोर्ट सम्मको १५०० लेला ! ५०० दीराख्नु अहिलेलाई बाँकी हजार चाँही म:म ख्वाएर सुलाये भैहाल्यो नि !


ल ठुल्दाइ सुरक्षित तथा सफल यात्रा को कामना !


तारेमाम !


रामे नि आएछ ! मेरो वीकेन्ड त यस्पाली पार्टी सार्टी मै सक्क्यो यार ! शुक्रबार आको चाँही थाहा छ, आज ब्यान बिउँझीदा पो थाहा पाये सोमबार भाईसकेछ भनेर ! तिम्रो कस्तो भयो नि?


लहरे हाम्ले खाए नि नखाये नि देशाँ संबिधान बन्नी होइन क्यारे ! किन खाइराख्नु बेकारको 


 

Last edited: 03-May-10 12:11 PM

 
Posted on 05-03-10 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे ले नखाये संबिधान बने नि नबने नि .......... २-३ जना भोका हरुले चाँही खान पाउन्थे ......

ठुल्दाइ ..... केही भन्ने कुरा छैन ........ हर्के पनि सुन्धारामा गीत गाउँदै नाच्दै छ भन्ने सुनेको थिए ........... अब घिसार्दै हिंड्ने बाएक अरु उपाये देखिन मैले नि ..... बरु रातको १२ बजे तिर नै टौसि चडेर एअरपोर्ट को बाहिरको होटेल मा गएर बसे चाँही हुन्छ कि .....

मेरो वीकेन्द पनि त्यस्तै त्यस्तै भयो रिठ्ठे, तर पार्टी गरेर होइन .. काम गर्दा गर्दै सोमबार बिहान भैइ सके छ ......... के गर्नु .....

हैन कसैले जिम्माल लाई बोकेर लेराउने गर्न पर्‍यो ........ बुढा थला परेर हिंड्न नसकेर चौतारी नआएका जस्ता छन  ...


 
Posted on 05-03-10 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनी Happy New Year मनाउने हरु त देखिएन नि आज त .......
अझै new year मनाइरहेका हुन कि क्या हो ? खाली न्यास्रो लागेर मात्रा हो है ...... new year मनाएको मा रिश गरेको होइन नि .............. के गर्नु मन भएको मान्छे परियो .......


 
Posted on 05-03-10 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उ नभन्दै हर्केले बोकेर ल्याइहाल्यो नि जिम्माल बुढा लाई !


बज्जेले पुन्य गर्‍यो, स्वर्ग पुग्नी भो,



 
Posted on 05-03-10 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<पुरे त हराइहाल्यो ....... घुमेको छ ..... थुतुनो
किताबमा फोटो राखेको छ ...... "Like" मा क्लिक गरेको छ ..... जस्को फोटो
देखे पनि कमेन्ट गरेको छ .... बिजी छ बिचरा ....>>>



एह पाटकी रामे, हैन यसै अर्का छोरोलाई आरोप लाउँदो रेछ भन्या। हैन को घुम्यो? एस्सो वीकेन्दाँ घर के बसै भो र भनेर बाइर सम्म गा नि देखी सहेन एह बज्ये, अनी like गरेर के भो त, राउुँरो ला'र like गर्या हुँ केरे।

ठुल्दाइको फिर्ती सवारी कठिन् देखे ता पनि, शुभ यात्रा, रामरी फर्किनु होला केरे। याँ आएछी धेरै कुरो सुन्नु सुनाउनु छ दाई।

अनी अरु सप्पैको रमाईलै होला केरे भन्ने मान्या छु।

माथि आका सप्पैलाई प्रणाम 

 
Posted on 05-04-10 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज पनि कोही नी आको रैनछ, के ताल हो यो गाम्ले हरुको


टाईम मा आउनु पर्छ भन्ने कुरा थाहा छैन


तारेमाम भन्नै बिर्सिरा म त


 
Posted on 05-04-10 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज कोही पनि आउँदैन कि क्या हो


कता लागे पातकिहरु


 


 
Posted on 05-04-10 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन के भो हँ अचेल हाम्रा पातकी गाउले हरु लाई
कुनै दिन एस्ता थिए एक दिना ४-५ पन्ना नि भरिन्थे
अहिले एस्तो जमना आएछ एक मैना एक पानो भरिन नि गाह्रो भो, अप्रिला नि तेइ पानो मे मा नि तेइ पानो
ठेलम हो गाम्ले ठेलम
तारेमाम लहरे
अरु औतारी हरु कता भासेछन,
ठुल्दाइ को केही अप्डेट, टुइट गर्नु भाछैन ठुल्दाइले।
लौ अरु आउँदै गर्यालाई नि जदौ है अहिले देखी
म गए गणेशथान।
 
Posted on 05-04-10 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अक्खी चौतारी के भाई बेन लोग को अप्पुन सलाम बोलरेहेला है !


सेरिअल लंगडे और बिस्टे बिपर के इलावा कोइ नही है आज क्या बात् है भाई ?


आज गन्नु भाय का दिन है, इसिलिये सब उधर गणेस्थान गिएला होएङा !


अप्पुन का अभ्ही गन्नु भाय से लफडा उफडा चलरेहेला है ! इसिलिये अप्पुन आज उधर जाने को नही माङ्ता है !


अब्बे ओ लंगडे रिट्ठे भाय आया है, चल् चाय वाय मगा !


 
Posted on 05-04-10 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे सोम र रिट्ठे राम लाई नि तारेमाम


ठुल्दाइ सँग कुरा भाको छैन मेरो


हिजो एक्छिन अन्लाईन आको हो तर के भ छ कुन्नी अफलाइन गयो - किन भाको थाहा भएन


अन्तिम पटक भएको कुरा कानी अनुसार - काम कुरा अझै सकेको छैन रे -



ओई रिट्ठे चिया होइन बरु मुक्का सुक्का खाने भए चाँही छ है - सोलिड खुवाउछु त्यो नि थपी थपी


 
Posted on 05-04-10 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम ।

लहरे, रिठ्ठे भाई, बिस्टे ........... के छ हो ? किन एस्तो हो ?

सन्नटा क्युँ हे भाई ?

बिहान गन्नु भाई कहाँ गएको ........ सरस्वोती देवी हरुको दर्शन नै भएन ....... त्येस्तो भुडे गन्नुभाइ लाई हेर्न को आओश भनेर आउन छोडेको रे .... गन्नु भाई ले जिम सिम गरेर भुँडी नघटाये सम्म तरुनी हरु नाउने रे ..... त्यही भएर म नि अब देखी नजाने .....

ठुल्दाइ त हिद्दै होलान ...... बिचरा बुढो भएको ज्यान ......

पुरे त के मा हो अल्झी रहेको रहेछ ....... (साभार: थुतुनो किताब)

अरु कता गये कुन्नी .....


चिप्ले गुरु पनि कता गएका हुन कुन्नी ........ कस्लाई चिप्ल्याउन खोज्दै छन कि (सन्का मान्न पर्ने मान्छे त होइनन ... सोझै हो भन्ठाने हुन्छ .) ...........


अनी दीपले कता हो कमेन्ट गरेको देखेको थिए ......... यता पनि आए हुन्छ नि ......

ओहो झन्डैले बिर्सेंको १-२ जना त न्यू एअर मनाउन्दै होलान क्यारे 

"Happy New Year" है मेरो तर्फ बाट

खोइ कता गये एसो आइदे त चौतारी धन्य हुन्थ्यो नि.......

 
Posted on 05-04-10 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए साची ठुल्दाइ त आज उडिसक्नु भो होला हैन? फ्लाईट टाईम भन्दा १० घण्टा अघी घर बाट हिंड्नु पर्‍यो होला कठै !


बरु तेइ चार पाङ्रे लगेज माथि बसेर आए हुन्थ्यो एअरपोर्ट सम्म त !


हन यो रामे कत्ती पुरेको पछी लाग्छ हँ? चाला निको छैन है


लहरे


 
Posted on 05-04-10 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे काणा को अप्पुन भि जदौ बोलेला है
सेरियल लगडा काइ को फुटा हुवा साइलेन्सर कि माफिक टायँ टायँ करेला है,चल कुछ पेट मी डाल्ने केमाफिक ले के आ रे
अप्पुन का ठुल्डाइ डाक्टर अब्बी तक एअर पोर्ट पे अट्केला है क्या,चल रामा तेली,ठुल्दाइ को कुछ मद्घत कर इधर लाने मे।
अप्पुन का तो पेट मे ओह गन्नु भाय का चुहा दौडेला है अप्पुन गया कुछ डाल्नेको।
 
Posted on 05-04-10 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो रिठ्ठे, अरुको पछी लागेको चाँही नदेख्ने ? त्यो मोरो पुरे लाई केही भन्यो कि पछी लागेको भन्ने ?

अनी बिस्टे काजी ...... अरुको देखा सिखी गर्न भएन ........


 
Posted on 05-04-10 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन के भन्छ यो रामे,
कस्ले गर्‍यो देखा सिकी आजको दिन्मा त गन्नु पुरान पढ्ने दिन पो हो सब्ले एही भाषा बोल्ने गर्थे उ बेला ऐले सबै ले छाडेर पो त
बिर्खे सम्धी,दिप ज्यु,रिट्ठे काणा सब मिलेर कत्ती मज्ज मज्जा को गन्नु पुराण हाल्थे,तिमिले सुन्न पाएनौ,कलिजुगा आईपुएयोउ चौतारी
अनी काडँ हुन्छ।
बरु तिमी चाइ के बिन हात धोर लाग्या हो किरेजी को पछाडि :) :)
 
Posted on 05-04-10 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए त्येस्तो हो चौतारीको ईतिहास ? मलाई के थाहा त .........

अनी एउटा कुरा सुटुक्क सोद्छु है बिस्टे ज्यु ... मैले हाथ धोएको र नधोएको कसरी थाहा पाएको हो ? 
 
Posted on 05-04-10 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

HAPPY NEW YEAR!


कौन है जो हाथ धोके पिछे पिछे चला आ रहा है? लगता है obsessive compulsive disorder का मामला है, यह बहुत कोम्प्लेक्स बिमारी है। मेन्टल हस्पिटलमै भर्ति कर्ना पडेगा रे उसको।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
Venezuela TPS lawuit
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
What is the purpose of an F1 student visa in the U.S.?
#MAGA#FAFO is delicious
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Homeowner Charged renting to illegal migrants
Measles vax deaths vs measles death in USA
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Travelling to Nepal with expiration less than 6 months
ICE kidnapping people off the streets over op eds
Don’t Just Read—Join the Conversation
FDA admits Covid mRNA ‘Vaccines’ CAUSE CANCER
MLS AND LIVE SOCCER MATCH FREE SITE THAHA CHA?
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
USCIS to Check Social Media Posts of Green Card Applicants Legally Residing in US
Nepal TPS
नपरी भोगिदैन नमरि नर्क हो वा स्वर्ग पुगीदैन
Trump says he ‘couldn’t care less’ if automakers raise prices 🤣🤣🤣🤣
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters