[Show all top banners]

sano_kanchha
Replies to this thread:

More by sano_kanchha
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari - XII

[Please view other pages to see the rest of the postings. Total posts: 298]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 128668 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 03-22-06 4:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

 



बिर्खेमाइला,चित्रे,दादा,पुन्टे,


काका,सिरे,भौते,गोतामे,मुन्द्रे,

 



लाले, गलब, पिकरेली, कलंकि,साँहिला,

 



आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे, डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना,

 



आशे,चिप्ले,परदेशी,पानपाते,हर्के र 

 



कैले   सबै लाइ यो सबै को साझा चौपारीमा म सानो कान्छो को तर्फ बाट सबै लाई नमस्कार अनि स्वागत छ ।

 



रमाइलो को धागो लाइ तान्दै अरम ।

 





 
Posted on 04-03-06 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रीती``````` कहा हराको नमस्ते गरे है मैले पनि
दादा किन होलानि पर बाट नहेरेर हिड्ने

:D
 
Posted on 04-03-06 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा रिसाएका हुन् कि खै? घरमा अलि चटारो परेर हराएको हो म। लिपपोत् गर्नु थियो, यता रिनोवेशन् भन्छन् नि त्यही।
 
Posted on 04-03-06 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानानी धरै दिन पछी देखा परेयो नि क छ बा तिम्रो हाल खबर । ल मेरो नमस्कार छ है तिमी लाई । माया न मरेस् नि ।
 
Posted on 04-03-06 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-03-06 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ! गाँझा त छप्पक्कै फलेका रैचन नि गैरिखेताँ! टन्नै टिप्याछु, ल अब काका बुढा र गोताएँ अनि भौते लाइ बोलाएर अगेनाँ बसेर सुर्क्याउनु पर्‍यो गाँठे!मास्टरनी नानी पनि एस्सो एक सर्को तान्छिन कि! तान्ने भए दिहाल्छु केरे!
 
Posted on 04-03-06 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रिती जी ले स्वागत गर्नु भएकोमा धन्यबात
लौ म पनि यसो भला कुसारी गरम् की भुनेर
भुम्दै आहो चौतरो मा
य बब् दाइ लौ यसो एक चोटी तानम्न
ऐले सम्म तानेको छैन
यसो मेसो मात्रै मिलाम् है
सबैलाइ नमस्कार
 
Posted on 04-03-06 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै त! चौतारीआँ बसेर गाँझा फुक फुकती उडाउँला भनेर बसियो, आखिराँ आम्ने बेलाँ कोइप्पनी आएनन्! लौ ठिकै छ! मलाई के; पैला नि एक्लै खाएको हो केरे! ऐले नि एक्लै तानम्ला! के का पीर्! झन आधारात लगाआएर मरी मरी गाँझा टिपेँ बुढा ले खालान भनेर, आखिराँ!

काँ मर्न गा हुन सप्पै!

लौ जे सुकै गर । म चैं खाने भएँ एक्लै भएनी!

जय शम्भो!
जय पशुपतिनाथ!
 
Posted on 04-03-06 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यर्ना यिनी फुइफुइ उडाउदै छन त यि बब दाइ त
मैले पनि तानम् भनेको खोइ दिदैनन् क्या हो
मलाइ पनि ल्याउन
यसो सर्को लाम् म पनि

 
Posted on 04-03-06 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेरे यो बोब दाई के बिदी बिग्रेको होला । लौ हेरे आफु त बिग्रे अरु लाई नि बिग्रन खोडिसीहैन । क बिदी चिलिम तनेक हुन कुन्न । बोब दाई धरै चिलिम ननुस् फेरी मान्छे नै चिलिम होला नि ।
 
Posted on 04-03-06 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेस्ता कुरा नगरेकै बेस्! अब शिवजी को प्रसाद खाँदा नि कोइ चिलिम होलान त? यीनका कुरा पनि के बिदी चर्को हो शैतान्! झनक्क पार्छिन भन्या, गाँझाको सुरमा त कोइ नि बाँकी राख्तैन यो बबे ले! भुन भुनती घुमाइराच, कस्तो नशा पस्या गाँझा रैच नि गाँठे!
 
Posted on 04-03-06 6:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु, भान्जीहरु आएछन। :-)

ओइ हिते ! यो मुन्छे बस्नी चौतारीमा कहाँ त्यो साँढे डोर्याउँदै ल्या'को ? फेरि सप्पै चौतारी उधिनेर भत्काउला। :p त्यसलाई ढुङ्गाले उता लघार त।

लु म त झरेँ तल कुवा तिर। जुरेली पनि त्यतै झरेको देखेथेँ। अचेल पुन्टेदाइ गाममा छैनन्, लँके पनि शहर गा'छ। मलाई यहाँ रजाईँ भा'छ। :-)

:-)
-भउते
 
Posted on 04-03-06 6:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यै मौकाँ एक सर्को तान्छौ भने आऊ केरे, सँगै तानम्ला यहाँ टाईप गर्नुहोस् दाजु भाई बसेर!
 
Posted on 04-03-06 7:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काका र मुखिया बा नाँच्दै,

........
जवानीमा तानेको गाँजा, गाँजा
अहिले मुलाई लाइरा'छ हो नमजा ......


उता झ्यालीमा सान्कान्छो भयो के रे। अलिक पछाडि कम्मर मर्काउँदै छन फेरि जिम्माल।
ढ्याक्कै क्यावँरा छेकेरै नाच्ने चैँ काकी। सिरे त गाँजा धेरै भे'र उता खाल्टोतिर लडिराख्याछ।

ए बबे दाइ, म त जुरेलीलाई भेट्न झर्न लागेको। गाँजा तानेर गयो भने त फेरि मलाई त्यस्ले
त्यैँ कुवाको पानीमा झ्याँक्ली नि फेरि। :-)

ए दादा, कथा सुन्न मुन लाग्यो यार मलाई।

:-)
-भउते

 
Posted on 04-03-06 8:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुक्क तेरा कीरा पर्या बुद्धि!ए भौते काजी, माता पार्वतीले कोइ नपाएर शिवजी बिए गरेकी हुन र? गाँझा खाने पट्ठोलाइ त जस्तै मै हुं भन्नेले पनि स्वीकार अर्नु पर्च ! जुरेली पार्वती भन्दा त अवश्य पनि ठुली भाकि छैन होलि! मर्द हुन सिक् ए भौते! येस्ता ताल् ले के गरिखाला यो बज्जेले! अझ पनि बुद्धि सुधरिस् भने मू संग गाँझा जत्ति भे नि छ! आइहाल् मोरा। कहिलेकाहिँ आफूभन्दा ठूलाले भनेको मान्दैमा केइप्पनि बिग्रीन्न!
 
Posted on 04-03-06 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन, एउटो एउटो साँईदुवा किन लाग्छन हँ ? मेरा र जुरेलीका बीचाँ। पैला त्यो लँकेले छ्यास छ्यास गर्यो। त्यसलाई भगाएँ। त्यस पछि पुन्टेदाइ आफैले राख्नी भनेर पाखुरा मिचे, सालीलाई डोरीले बाँधेर राखे, मलाई दाबिलोको झटारो समेत हाँने। के गरेनन भनम न, मिल्ने जति अरेका हुन। बल्ल बल्ल तिनका मन पुनि पगालेँ। :-)

फेरि आज आ'र यो बबे-दाइले गाँजा खा'र जुरेली भेट्न जा भन्छन बा ! कि मलाई गाँजाले लडाएर खुसुक्क आफै त्यता झर्ने बिचार छ, हँ? अहिले मैले गाँजा खा'र जाँदा त्याँ क्यै तल-बितल परो भने गाम्लेले मलाई के भन्छन हँ ?हिजा'ज अलिक फुर्सत छैन के, फेरि जमुनीलाई जस्तै लिएर गोर्पुर सम्म पुग्न परो भने। तिम्लेनै दबाइमुलो जानेको भा' त क्यै छैन एउ सर्को तान्दिम्ला के रे। फेरि तिम्ले धेरै गाँजा खाएर हिडेर त पहिला तिम्लाई सुनकैलीले छोडेर मसिने सँग गा'की हो नि। बिर्सेउ ? :P

:-)
-भउते
 
Posted on 04-03-06 9:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते, बिर्खे, प्रीतिलाई दन्यवाद छ है छोरीको तर्फबाट। अंकल, अण्टीलाई नमस्कार भन्दिनु है बाऊ पनि भनेकी छे (रे क्या!)।
**************************
 
Posted on 04-03-06 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिते बज्जेले पनि अनेक जानेको छ! कता'ट मात्तेको साँढेको फोटु पाएछ कुन्नि! चौतारीलाई दशा लाग्ला, धेरै नटाँसेस् यार तेसका फुटा।
*********************
गाम्ले हो, अब बैशाख पनि लाग्न आँट्यो, एक-दुईटा ब्या' आँट्नै पर्नी भो गाममा। भउते छटपटाको गोटा सातेक बर्ख पुग्न आँटिसको। अब नि यीनको ब्या' भएन
भने यीनी छँटाउछन् के रे! पुण्टे दाईकै साली चाहिने हो भने पनि पुण्टेसंग राम्रैसंग कुरा चलाउनु परो। काका र जिम्माल तात्नु पर्ने हो यस्ता कुरामा! बूढाहरु कता लागेचन्? अनि यी पुण्टे दाईलाई पनि भउतेसंग के रिस छ त्यस्तो कुन्नि, साली दिँदै दिन्न भन्छन्। भउतेजस्तो केटो पाउनु त सजिलो छैन यो जमानामा। के खोजेका हौ तिम्ले?

उता चित्रे र मैनाले पनि दोहोरी गाएर बसेको वर्ष दिन पुग्न आँटिसक्यो। विचराहरु सोझा छन्, "ब्या' गर्छौँ अब!" भनेर आफैँ भन्न पनि लाज मान्छन्। अब यीनको पनि किलो-दाम्लो गर्दिनु परो।
 
Posted on 04-03-06 10:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा र गोताएँले छोरी पा'को देखेर मलाई पुनि छोरी पाम्न रहर लागो।
बिहे नअरी छोरी पाउन मिल्दैन भुन्या ? :P
 
Posted on 04-03-06 10:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल गोताएँले खसीको टाउको खाने सुर ल्याए। लु, गोताएँ त्यति काम अर त, तिम्लाई १२हातको सिङ भा'को खसीको टाउको सिँगै दिम्ला। :-)
 
Posted on 04-04-06 12:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोल नं १ नमे
एस मिससससससससससससससससससससससससससससससससससससससससस
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
Venezuela TPS lawuit
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
What is the purpose of an F1 student visa in the U.S.?
#MAGA#FAFO is delicious
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Homeowner Charged renting to illegal migrants
Measles vax deaths vs measles death in USA
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Travelling to Nepal with expiration less than 6 months
ICE kidnapping people off the streets over op eds
Don’t Just Read—Join the Conversation
FDA admits Covid mRNA ‘Vaccines’ CAUSE CANCER
MLS AND LIVE SOCCER MATCH FREE SITE THAHA CHA?
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
USCIS to Check Social Media Posts of Green Card Applicants Legally Residing in US
Nepal TPS
नपरी भोगिदैन नमरि नर्क हो वा स्वर्ग पुगीदैन
Trump says he ‘couldn’t care less’ if automakers raise prices 🤣🤣🤣🤣
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters