Replies to this thread:
What people are reading
Subscribers
Please log in to subscribe to 's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 630]
[VIEWED 209980
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 04-07-07 1:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी ५१ ~   सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली सार्वभौम भइ फैलिएका, मेची-महाकाली । प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल वीरहरुका रगतले, स्वतन्त्र र अटल ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल । बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल । उ को हो म को हो यो जात्रामा
पुरानो हाम्रो चिनजान तर
भेट हुन्छ अनि बिदाई पनि यात्रामा
गन्तब्य काँ हो के ठेगान छ र
आउ ओभाउ पसीना आफ्नै हो फलैंचा
आफ्नै हो चौतारी, आफ्नै हो बगैंचा
आऊ समाहित होउ
मायामा, अनि सदभावको प्यालाहरु,
थप्दैजाऊ हरेकले आ-आफ्नो भावनाहरु
निभ्नै नपाओस यो पानस
थपिरहू यस्तै नै कामना-रुपी तेल
थोपाथोपा बलिरहोस
अनन्तसम्म अक्षुण्ण 'दिप' भएर
हाम्रो चौतारी'! | Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language) | | Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, smokers, alcoholics, workaholics, home-makers, pretty damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
| सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila - साहिंला, Poonte - पून्टे दाई, पून्टेदा, Kick - काका, GautamB. - गोताएँ, गोतामे ज्यू, Shree5 - सिरे, Bhaute - भउते, भौतेकाजी, Nepalean - नमे, Amazing - झिल्के, Sandhurst_Lahure - लाहुरे जेठा, Camoflaged - कुम्ले, Miss_me - मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty - सान्नानी, Uptowngal - ठूल्नानी, ठूली, Tyra - तितौरी, तिरू, Nirman - निरे, Ruina - रूइना, Matrix_rose - पुष्पपुरी, Ocean - मुन्द्रे, Lau_ta_lau - लाले, Bostonian_nepali - बेंसीथाने नेपाली, Sano_kanchha - सान्कान्छा, Ishwor - ईश्वर, Floraj - फुलौरे, ज्योतिष महाराज, World_map - चित्रे, Echoes - धने, Dalli_Resham - डल्ली फुपू, Subha - सुभे, शुभ दिदी, Chipledhunga - चिप्ले, Foe_4_Misty - मिस्टे, Gwanche - ग्वाँचे, Sajha_user - सन्जु, Vata-ta-ta - भट्टे, Gaalab - गाले, Lootekukur - लुते, Sherpini - शेर्पिनी, Ma_chameli - चमेली, Ramkisne - रामकिस्ने, Nepal_ko_chora - नेप्चे, Cerine - सेरू, Yahoooo - यामे, Harke_kailo - काहिंला, Nails - चरिनंग्रे, Bob_dai - बबे दाई, Deep - दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu - नानु, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-13-07 9:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम ह्यारी, चित्रे । चित्रे, फुर्सद मा फोन मारुम है, भरे बेलुकी तिर । आफ्नो फोन ले घर बाट टाढा हान्नु मिल्दैन । भट्टी जानु छ भाई हाल्यो । चिलिम तानेर बसौला । "स्मोकिङ चिलिम, स्मोकिङ चिलिम " "आइ बिकेम टू सिलिम्" माई वासरवुमान्स् टोर्न पेटिकोट्स् प्रोमिस्!
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 04-13-07 9:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्कार! सबैलाई नयाँ वर्ष २०६४ को हार्दिक शुभकामना छ! सबैले मागेको पुगोस्, रोजेको मिलोस्! "नयाँ वर्ष" भोलि फेरि- आफ्नो आलस्यको दोष मिले अरु कसैमाथि र नमिले 'भाग्य' माथि थोपर्नु छ, पोहर गरेर जानी-जानी बिर्सिएका वाचाहरुको नवीकरण गर्नु छ (हुनत पोहर पनि परारकै नवीकरण थियो!), अपरिचित 'फोटोकपी' मेलहरुको राश पन्छाएपछि अपरिचित सयौं मान्छेहरुलाई- उस्तै 'फोटोकपी' मेलहरु पठाएपछि बाँकी रहेको समयमा हतार-हतार, नयाँ हुने दाउमा- एक अंक मात्रै हेरफेर गरेर जिन्दगीका पानाहरुमा पूरानै समीकरण भर्नु छ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-13-07 9:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वा वा वा! मन को कुरो लेखिदिनु भो । नयाँ साल, मालामाल होस् ।
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 04-13-07 9:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहुल ब्रदर! माई ओर योर वासरवुमान, हँ? डोन्ट मेकिङ् मि यन्ग्री है! आई टेल यू, नो गुड पाथ दिस् ईज्! से सोरी यू आर नाउ! :p फाईनल्ली चित्रे, हरि एन्ड गोताएँ कमिङ्, मि फिल बेटर। यभ्रिबोडी अल्सो कम, है! मोर द मेरियर! मि नाउ गो टु प्रिन्टिङ् डलर। सि यू अल लेटर, एलिगेटर!
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 04-13-07 9:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
टू सुड्डाज वाशरवुमन्स पेटिकोट पुलिङ फाईटिङ! वान सुड्डाले अदर सु्ड्डाको दाँत ब्रेकिङ! अदर सु्ड्डाले नोजमा पञ्चिङ, ब्लड ह्वाल्ह्वाल्ती कमिङ!!
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 04-13-07 9:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल। गोताएँ ब्रदर! मि लाफिङ् सो हार्ड, माई ईस्टिमेक अलमोस्ट फुटिङ्! यू आर फन्नि! टु मच लाफिङ्, ह्वाट टु डु, ह्वाट टु डु। लोल।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 04-13-07 9:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ग्बचेँ आ वज मिस्सिङ यु । इफ यु दोन्त बिलिव मि धेन अस्क एवेरी बदी । व्हेरे वर यु ? नेक्स्त ताइम यु नो मिस्सिङ है । अडरवाइज यु विल गेत पनिस्मेत । गोलामे दाइ हाव आर यु ? अनि सबै जना लाई नमस्ते एक चोटि फेरी । पून्ते दाइ यु आर प्रिन्टइङ तू मुच दलर । तिच स् हाव तु प्रिन्ट दलर ।
|
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 04-13-07 10:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Gautam Bro, What a nice piece of real life! HAPPY NEW YEAR 2064 TO ALL , Best regards, urfrenrites
|
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 04-13-07 10:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
what is the story of dhobiniko torn peticoat? Poonte? I am curious ke
|
|
|
Durgesori
Please log in to subscribe to Durgesori's postings.
Posted on 04-13-07 10:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शुभप्रभात ! नयाँ बर्ष २०६४ को हार्दिक मंगलमय शुभकामना सबै गाम्लेहरुलाई ! सबैको जीबन फलोस् फुलोस्, सबैको भकारिमा लक्ष्मीले बास गरुन् ! यो पुन्टे दा ले त हसार मार्नलागे हो योर सोंग पढिंग, लाफिङ मर्नलागिङ
|
|
|
chanaa_tarkaari
Please log in to subscribe to chanaa_tarkaari's postings.
Posted on 04-13-07 10:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओ के? ईफ् नट ओ के, देन यू बोक्सीको भुँडी बोके! अन्डरईस्ट्यान्डिङ्,? मिस हरायिङ्। जिम्माले गायबिङ्। कुम्ले, मेबि वीथ हिज निऊ वाईफ, किसिङ्। भउते त, मि नो हि ईन नेपाल, फिसिङ्। यामे, आईते, रामे, एण्ड अल अदर अल्लारेज बेपत्तायिङ्। दादा, गालउ, गोताएं, गोईशाज सित मस्तिङ् ? तिरु एण्ड सान्नानी त झन्, नो मोर कमिङ्। ह्वेर ईज एभ्रिबोडी? चौतारीको न माया मारिङ् है! आई टेल यू! नत्र, नो गुड पिपल यू अल! ओ के? ईफ् नट ओ के, देन यू बोक्सीको भुँडी बोके! अन्डरईस्ट्यान्डिङ्,?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 04-13-07 11:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते दुर्गे र चना । चना आ एम् स्तिल्ल् वेतिङ् तो हेअर् योउर् लोव् स्तोरि बत् यु आर् नोत् सुनाइङ् एन् एम् गेतिङ् वेरि वेरि रिसाइङ्।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 04-13-07 11:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारिओ सपैलाई नया बर्खओ शुभकाउना छ! आफूलाई त चाइन्जो नयाँ नयाँ बर्ख लाओ कि घाट लाने दिन नजिक आम्दै अरेओ अस्तो लाउछ गाम्लेओ क्यार्नु! जे होस, फलोस फुलोस कुहिएर नझरोस्!गुहुको मुला मौलाए अस्तो मौलाउनु कुकुर जस्तो नबउलाउनु, मेरो शुभकाउना! पुन्टे बुडा! क्यार्नु ब्यानै देखुन तिमि बुडाले बोलाको देखिरा छु तर दोहोरो बात मार्न नमिल्नेभ'र चुप्प ला'र बसिरा! यतै जदौ अरेँ है त- शुक्रबारे तिनपाने जदौ! यो बिर्खै माइलाको!!
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 04-13-07 11:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन ए चतुर काइँलो, तिमी हिनेओ गोरेटो कइले सकिन्छ हँ? अझै लामै बाटो लाउनु छ भन्देखुन, मिल्ने भा यतै साझा हुँदि एउडो गोरेटोओ धागो फुकाम न गाँठे! पाना पल्टाम्दै पड्न मजा हुन्तो के रे नि, एउडो कुरो अरेओ नि! खै कता अन्मरिए सपै? को को छौ? बात मारुम न गाँठे!
|
|
|
chanaa_tarkaari
Please log in to subscribe to chanaa_tarkaari's postings.
Posted on 04-13-07 11:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिम्माल बा! तो पुरानो पुरानो भाक उता बल्खु गाममा छ , त्यतैट हेर्दा हुन्छ कि के हो ? धागो फुकाम्न नि हुन्थो हुन त । थुलि - लोव स्तोरि सुन्नलाइ कस्तो हतार ? शुभकाउना भन्ने सिजन लाओ जस्तो छ । लु मेरो नि सप्पैलाइ शुभकाउना । फलोस फुलोस कुहिएर नझरोस्!गुहुको मुला मौलाए अस्तो मौलाउनु कुकुर जस्तो नबउलाउनु । :P
|
|
|
Ishwor
Please log in to subscribe to Ishwor 's postings.
Posted on 04-13-07 12:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन, भउते नेपाल मून्टेदेखुन्ट हामराँ पून्टे दा'को बडो सैलाबैला छ नि क्या हो? आजकाल भउतेले साली फकाम्न आउन छाड्यो भन्ठानेर होला, किन छाड्थ्यो त्यो बज्जे भउतेकाजी ले। ह्याँटि नेपाल जान्छु भन्या बिहे गर्ने निउ मत्रै हो। गाँट्ठि कुरो त चुनाउमा भाग लिन गाको रे । आएपछि फेरि पून्टे दाइको सालि फुस्काम्न आउनि होला। अनि सप्पै गाम्लेहुरलाई नया बर्खको सुपकामना टक्र्याम्चु है। आम्दै गरे तर मया नमारे। :-)>
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 04-13-07 12:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शुभकाउना भन्ने सिजन लाओ जस्तो छ । लु मेरो नि सप्पैलाइ शुभकाउना । अनि सप्पै गाम्लेहुरलाई नया बर्खको सुपकामना टक्र्याम्चु है। आम्दै गरे तर मया नमारे। शुक्रबारे तिनपाने जदौ! यो बिर्खै माइलाको!! :-)>
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 04-13-07 12:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शुभकाउना भन्ने सिजन लाओ जस्तो छ । लु मेरो नि सप्पैलाइ शुभकाउना । अनि सप्पै गाम्लेहुरलाई नया बर्खको सुपकामना टक्र्याम्चु है। आम्दै गरे तर मया नमारे। :P
|
|
|
chanaa_tarkaari
Please log in to subscribe to chanaa_tarkaari's postings.
Posted on 04-13-07 12:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु ! मन्तयेक ला? ह्याप्स दियो ताआआआआआआआ ??? चौतारिआँ बासी भ'को कथा उता बल्खु गाममा सारे के रे । आज फिरि अर्को एउटा भाग ले'र आ'को छु के रे । हुन त थुलिले लोब स्टोरी सुन्न परो भनेर हल्ला गर्दै छिन । तर स्कुलाँ भने हड्ताल छ - अव क्यार्नि हो मोइले ? भाग - ७ --------------- "ल ल चना । टिम्ले नबोलेसम्म अब अगादिको कुरा हुन्दैन । मलाइ अझै याद छ बा!!! यो चनाले पोहरसाल इस्कुलमा आएको फर्स्त दे मा नै यस्टो राम्रो नेपाली खरर्रर्रर पदेर ल्यायो कि । म ट टीन छकै परेँ बा~~~!! हा हा । ल ल टिम्ले नै मनाउनु पर्यो टिम्रो साठीहरलाइ, टिम्ले भन्यो भने माट्र मानेर ल्याउँछ होला ।" मुलाको अचार भन्ने सरले बोले । "खै सर, हाम्ले त फी बढाउन भएन भनेको, वहाँ सरहरुले मान्दै मान्नु हुन्न । के गर्ने ?" हेडसरतिर ताकेर चनाले भन्यो । यसपछि भने हेडसरले "जिन्दगीमा कम्प्रोमाइज गर्नु पनि पर्छ, भनेको चीज सबै पाउन सकिन्न ।" भनेर लामो दर्शन नै छाँटे । चनालाइ पनि हेडसरको त्यो दर्शन बिल्कुल ठीक लाग्यो । हेडसरले बोलेकै टुक्राहरु सापटी लिदै चनाले बोल्यो - "वार्ता समस्या होइन समाधानको हतियार हो । समाधान नगर्ने भए वार्ता किन गर्ने? आ-आफ्नो अडानमा नै बस्ने भए वार्ता किन चाहियो? त्यसैले सरले हामीलाइ कम्प्रोमाइज गर्न उपदेश दिए सरी सरहरु आफै कम्प्रोमाइज गर्न कतिको तयार हुनुहुन्छ त्यो जानकारी पनि दिनु पर्यो सर ।" "हो ल, चनाले अव राम्रो कुरो गर्यो ।" हेडसरले शायद फुर्क्याएर आफ्नो कुरो मनाउने बाटो पाए र भन्न थाले - "हामीले प्रस्ताव गरेको २५०% फी बढाउने भन्ने हो । यसो गर्न खोज्नु हाम्रो रहर होइन । हाम्रो पनि बाध्यता छ, थुप्रै कारणहरु छन, भाइबैनिहरुले त्यो पनि बुझ्नु पर्छ । स्कुल हामी सबैको हो । सरकारले स्कुललाइ दिने अनुदान घटाएको छ, हाम्रो खर्चहरु यतियति बढेको छ । अहिले स्कुलको बार्षिक घाटा यति छ।" लगायतका हिसाव देखाउदै हेडसरले फेरि पनि कुरो उतै मोडे । "यो सपै खर्च र भविष्य को खर्चसमेत ध्यानमा राखेर प्रति विद्यार्थी फी यति यति पर्न आउछ । हामीले त्यसअनुसार २५०% फी बढाउने प्रस्ताव गरेको हो ।" त्यो बेला चनाको महिना फी २० रुपैया थियो । यो फी तिर्न पनि धौ धौ नै थियो । चना र उनको बहिनीको लागि लाग्ने जम्माजम्मी फी ३५ रुपैया कमाउन पनि आमाले राति अवेर अवेर सम्म धुप बाट्ने ऊन काट्ने जस्तो काम गर्नु परेको थियो । २५०% फी बढेर महिनाको ७० रुपैया (दुवैको गरेर करीव ११० रुपैया) तिर्नु पर्ने भन्ने सम्झँदा आङ नै सिरिङ्ग हुन्थ्यो । रैथाने नेवारका संयुक्त परिवारभित्र हुने आर्थिक अभावको पीडा सबै जसो बिद्यार्थिहरुको समान समस्या थियो । त्यसैले बढेको फी को बिरोध गर्ने जोश कसैसित कम थिएन । हेडसरले थप्नुभयो - "तापनि अव यत्रो हड्ताल भयो, सबैलाइ यो मन परेन, अब हामी यो फी घटाएर १५०% बढाउने र त्यो अनुसार हाम्रो योजना बनाउने भन्ने कुरामा कम्प्रोमाइज गर्न तयार छौ । ल भाइबहिनिहरुले यो कुरा मानेर हडताल टुङ्ग्याउनु पर्यो । " यति भन्न नपाउदै सपै चिच्याए - "हुदैन हुदैन हुदैन सर। फी बढाउने कुरो त गर्दै नगर्नोस । " फेरि अर्को सरले बोले । "हैन, अव कम्प्रोमाइजको कुरा गरौ न, हामी २५०% बाट १००% झरेर १५०%मा आएपछि, भाइबहिनिहरु पनि बढेर १००%सम्म बढाउने भन्न पर्यो नि । अनि फेरी हामी अलिकति झरौला, भाइबहिनिहरुले अलिकति बढ्ने, त्यसरी पो कम्प्रोमाइज हुन्छ त ।" अर्को एकजना जोस्सिएर कराए । "हैन सर, १५०% को के कुरा? हामि त १% बढाउन पनि तयार छैनौ । सरहरुले देखाएको हिसाब सरकारसित के कसरी गरेर मिलाउनु पर्ने हो त्यो मिलाउनुस, हामी फी बढ्न दिदै दिन्नौ ।" अब फेरी डेडलक हुने स्थिति आयो । कुरो नमिल्ने छाँटकाँटले पढाइ पनि हुने देखिएन, फी घट्ने पनि देखिएन । वार्ताकोठामा सन्नाटा छायो, कोहि पनि बोलेन, उसले उसको मुख हेर्ने उसले उसको मुख हेर्ने मात्रै । चनाले चारैतिर आँखा दौडायो । सबैले ऊसितै केहि आश गरेको महशुस गर्यो, सबैले उसलाइ नै प्रतिक्षारत रहेको जस्तो लाग्यो । सिनियर दाइहरु तिर हेर्यो, सबै थकित, किंकर्तब्यमुढ र बिचारशुन्य देखिन्थे । हेराइमा कुनै चमक थिएन । दर्शकदीर्घामा हेर्यो अभिभावकहरु सपै निराश देखिन्थे । प्रशिक्षण दिने दाइहरुको उपस्थिति पनि थिएन । प्रशिक्षणमा सिकाइएको तर्कहरु सपै प्रयोग गरीसकिएको थियो । के गर्ने के गर्ने । फेरि चना अघि सर्यो । "सरहरुले अब्यबहारीक बन्न भएन । सबै बिद्यार्थिहरुको घरायसि आर्थिक अवस्था कस्तो छ सरहरुलाइ राम्रै थाहा छ । जसरी २५०% बाट १५०% हुनसक्छ, १५०% बाट पनि अझै झर्न त मिल्ला नि सर ।" "मिल्न त मिल्छ नि, अघि हामीले त्यत्रो बुँदाहरु मानेका छौ । त्यो नमान्ने हो भने मिल्छ । ल के गर्ने त अघी हामीले मानेको कुरालाइ नमान्ने भनेर अगाडि बढौ त अब?" हेडसरले भन्नु भयो । "हुदैन हुदैन सर । हुन्छ भनेर मानेको बुँदा नमान्ने भन्न कहाँ पाइन्छ?" धेरैजना एकैचोटी कराए । "ए बाबा त्यो सपै मानेको त फी बढाउने कुरा पनि मान्ने भनेर हो नि । फी नबढाएसम्म अरु बुँदाहरु मान्ने भन्ने त कुरै भएन । कसरी कुरा मिल्छ ? " यसरी अप्ठेरो परेपछि चनाले प्रशिक्षणको दायराभन्दा बाहिर गएर आफ्नै ढंगले कुरा गर्ने अठोट गर्यो । "सर, हामीलाइ एउटा कुरो स्पष्ट पार्नोस । बुँदागत रुपमा यति % फी बढाए यो यो कुरो राख्न सकिन्छ भनेर भन्न सक्नु हुन्छ? जस्तो ५% बढे लाइब्रेरी, १० % बढे टोइलेट, खानेपानि इत्यादि ।" "ओ हो यो त सारै अप्ठेरो छ । त्यसरी भन्नलाइ नसकिने नै त होइन तर तुरुन्त भन्न सकिन्न । मोटामोटीरुप मा १००% जति फी बढाउने हो भने अहिले सुधार गर्ने भनेको कुराहरु धेरै जसो गर्न सकिन्छ होला ।" यसरी कुरा चपाइ चपाइ भनेपछि चनालाइ आफुले कुरो बुझे जस्तो लाग्दै आयो - स्कुलले वास्तवमा १००% जति फी बढाउन खोजेको रहेछ, बार्गेन गर्नको लागि शुरुमा २५०% फी बढाउने घोषणा गरेको रहेछ, र पछि बार्गेन गर्दै झरेर १००% फी बढाउने लक्ष्य लिएर यसलाइ बार्गेन पोइण्ट बनाउन खोजेको रहेछ भन्ने ठान्यो । चनाले फेरि एकपल्ट सरहरुले मानेको मागहरु हेर्यो, ती माग पुरा गर्न पक्कै फी त बढ्नै पर्छ भन्ने लाग्यो र प्वाक्क भन्यो । "१००% होइन सर २५% गरम र सरहरुले मान्नु भएको बुँदाहरु सपै पालन गर्ने प्रतिबद्दता पनि रहोस ।" यति भन्न नभ्याउदै सबै बिद्यार्थि प्रतिनिधिहरु चिच्याए - "हे चना, बहुलाइस? के बोलेको त्यो? हामी १% पनि बढाउन हुन्न भनिराखेको बेला, तँ २५% भनेर बोल्ने, गधा ।" *******************************************************************************************
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-13-07 1:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चनाको स्टोरी नि इन्टरेस्तिङ भइराख्या छ । ठुली ले लभ स्टोरी भनेको त पोलिटिकस् रहेछ भन्लाउ फेरी । लभ मा नि पोलिटिकस् हुन्छ क्या, राजनीतिमा पोलिटिकस् घुसे जस्तो ।
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 60 days
Recommended Popular Threads |
Controvertial Threads |
Conservative discussions |
Venezuela TPS lawuit |
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans |
What is the purpose of an F1 student visa in the U.S.? |
#MAGA#FAFO is delicious |
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने |
Homeowner Charged renting to illegal migrants |
Measles vax deaths vs measles death in USA |
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS |
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ? |
Travelling to Nepal with expiration less than 6 months |
ICE kidnapping people off the streets over op eds |
Don’t Just Read—Join the Conversation |
FDA admits Covid mRNA ‘Vaccines’ CAUSE CANCER |
MLS AND LIVE SOCCER MATCH FREE SITE THAHA CHA? |
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा |
USCIS to Check Social Media Posts of Green Card Applicants Legally Residing in US |
Nepal TPS |
नपरी भोगिदैन नमरि नर्क हो वा स्वर्ग पुगीदैन |
Trump says he ‘couldn’t care less’ if automakers raise prices 🤣🤣🤣🤣 |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|