[VIEWED 262365
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 04-13-08 2:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--- चौतारी - नयाँ वर्ष विशेष ---
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
चौतारीमा प्रचलित केही उखान टुक्का
नयाँ वर्ष २०६५ को शुभकामना!

|
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 04-16-08 9:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज साँझऐमा गीत बजाएर हिंडेछ लहरे त, रिठ्ठे खोइ आज? भेट भएकै छैन त के छ क.ले.जो.? गीत घन्काउन थालिसकेको?
|
|
|
kalejo
Please log in to subscribe to kalejo's postings.
Posted on 04-16-08 9:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबै कता अन्मरे कता मैले थाल्देको पर्बते ब्रो गीत घन्काउन
|
|
|
kalejo
Please log in to subscribe to kalejo's postings.
Posted on 04-16-08 9:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-16-08 9:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
kalejo
Please log in to subscribe to kalejo's postings.
Posted on 04-16-08 9:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
kalejo
Please log in to subscribe to kalejo's postings.
Posted on 04-16-08 9:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल लहरे ब्रो गीत घन्काउँ गाउ घर थर्काउँ त लौ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-16-08 9:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-16-08 9:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 04-17-08 5:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
sabai gaamleharulai darsan gare hai taaaaaaaaaaaaaaaaaaaaaaa
|
|
|
Euta_nepali
Please log in to subscribe to Euta_nepali's postings.
Posted on 04-17-08 6:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबै गाम्ले हरुलाई बिहीवारे बङलामुखिय जदौ । के छ त  ?? बङला मुखीमाइले सब को रछे गरोस ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-17-08 8:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लालेमाम गाम्लेहरु! के छ ताअाअाअाआ? बिहिबारे बगलामुखिय जदौ!
ठुली टंके चिया भयो?
|
|
|
fewatal
Please log in to subscribe to fewatal's postings.
Posted on 04-17-08 8:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
टन्के, ठुलि, राहुल दाई र अरू सम्पूर्ण गाउँले लाई मेरो बिहीवारए दर्शन। सबैको आजको दिन शुभ रहोस्। फेरी भेटओुन्ल है !!!
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 04-17-08 8:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
टंके,ठुली,ठुलदाइ,फेवे सप्पै लाई बिहीवारए जदौ। अड्डा आईयो २ कप कफी रित्त्याईयो अब एसो किबोर्ड चला जस्तो गर्नु परो। ल पछी आउने सप्पै लाई लालेमाम।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-17-08 8:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यि औंला तिनै हुन तिमीले चुमेका परेली यिनै हुन तिमीले पुछेका म सक्दिन आफ्नो प्रतिबिम्ब छेक्न न सक्छु म छाती फुटाएर जोड्न बिहिबारे बगलामुखीय नमस्कार, जदौ, लालेमाम्-सलाम यो रिट्ठेको
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-17-08 8:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फेवे, बिस्टे लालेमाम।
चलाए जस्तो गरम गरम , की बोर्ड होस् कि की-होल।
मरेको जिन्दगी जिए जस्तो गरुं कि ? ,
हारेको जिन्दगी जिते जस्तो गरुं कि ?
कती पिउने आफ्नै आशु हरेक रात ?
आज पुरै मधुशाला पिए जस्तो गरुं कि ?
Last edited: 17-Apr-08 08:55 AM
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-17-08 9:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नलागे पनि माया गरे जस्तो गरु कि?
बिरानीमा पनि रमाये जस्तो गरु कि?
घात गर्नेको भिडहरु छन यहाँ
भिडमा पनि कोही आत्मिय भेटे जस्तो गरु कि?
Last edited: 17-Apr-08 09:18 AM
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 04-17-08 9:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सम्पूर्ण चौतारीका औतारीहरु, भुस्तिघ्रेहरु, चरिनङ्ग्रेहरु, रैथानेहरु, हल्काराहरु, चोथालेहरु, गोठालेहरु, पाङ्दुरेहरु, लुखुरेहरु, गोज्याङ्ग्रेहरु, गरिखानेहरु तथा कुनै वर्गमा पनि राख्न नमिल्नेहरु, सबैलाई अलि ढिलै भए पनि नयाँ बर्षको शुभकामना छ यो बिर्खै माइलाको तर्फ बाट....खुईयययsss... ऐयाss! ....
गम्भिर ध्यानाकर्षण!
बिगत केहि समय देखि जिम्माल बुडाको जिन्दगीमा आइपरेका झिनामसिना कुराहरुले गर्दा बुडा चौतारी चिहाउन नपाएको कुरा सर्वविदितै छ। यस परिस्थितीमा बुडा आफैँले धैर्य धारण गर्न नसकेको खन्डमा समेत चौतारीका गाउँलेहरुको धैर्यता देखेर बुडा मुसुमुसु हाँस्दै टेम मिलाएर आउने जमर्को गर्दा गर्दै पनि, चौतारीबासिको धैर्यताले सिमा नाघेर, नानाथरी अड्कलबाजी, मिथ्यापन, आरोप प्रत्यारोपहरु चौतारीमा आएको कुरामा चौतारी मन्त्रीपरीषदको गम्भिर ध्यानाकर्षण गएको छ। हुँदा हुँदा बिना बुँदा बनेका उखान टुक्काले गर्दा, सम्पूर्ण चौतारीका विवाह योग्य कुमार तथा कुमारीहरुमा विवाह गरेपछि बिग्रने सम्भावनाको आशंकाले जरो गाड्न पुगेको छ। यस परिस्थीले सबै कुमार कुमारीहरु बिग्रने डरले विवाह नगर्ने अठोट राख्न सक्ने स्थिती ननिमत्याउला भन्न सकिँदैन। उक्त स्थिती आएमा चौतारी राज्यको जनसंख्यामा तिव्र गिरावट आउने कुरा स्पष्ट छ। आदरणिय चौतारी समुदाय, यो पृथ्वीमा जता लागे पनि कुनै न कुनै चौतारीका औतारी भेटिनु पर्ने गरि जनसंख्या विस्तार गर्ने हाम्रो चौतारीको नितीमा जनसंख्या गिरावटले नराम्रो असर गर्छ। तसर्थ सम्पूर्ण जनसमुदायहरुलाई उक्त उखान तुक्का वा कुनै पनि किसिमको अनर्गल प्रचारमा नअल्मलिनुहुन चौतारी मन्त्रीपरीषद हार्दीक अनुरोध गर्दछ।
धन्यवाद्
चौतारी मन्त्रीपरीषद्

|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 04-17-08 9:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिनका सत्तेनाश हुने, टेम भा बेला हुँदि आओ, बुडो छ कि छैन कोइ असत्तिलाई चासो छैन। ख्वाक्क ख्वाक खोकेर छाती आरन जस्तो हुँदा समेत " बुडा बा पानी खान्छौ?" भनेर कउनै बजिया बजिनीले सोधेनन्। अइले यो घाट लउने टेममा एसो गोडा चारेक दिन के बेपत्ता भा थेँ तिनका चिरिबिरिले सातो लिओ। दैव! घोर कलिजुग लाओ, जसो अरे नि जस छैन!
लु को को छौ? एता अन्मराओ बात मारम्!
हरिशरणम्!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-17-08 9:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिम्माल बा, वेल्कम ब्याक। नयाँ साल को नयाँ लालेमाम।
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 04-17-08 9:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जम्मै गाम्लेलाई बिहीवारे बगलामुखी जदौ।
धेरै दिन पछी जिम्मालबा को गाउ फिर्ती सबारी भएको सुन्न पाउदा हामी लाई पनि खुसी लागेको छ। ठुलदाइ लाई तारेमाम, जिम्माल बा, रिट्ठे, बिस्टे, फेवा, टन्के अनी ठुली लाई नमस्ते। 
Last edited: 17-Apr-08 09:31 AM
|
|