|
[VIEWED 325827
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 09-13-07 2:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
--चौतारी - भाग ७६ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा
 सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँदाइकोब्लग चौतारीमहोत्सव भब्यरुपमा सफल पार्दिनु हुने सम्पूर्ण चौतारीका दौंतरीलाई धन्यवाद
रोक्नसके यो दिनलाइ बहार ल्याइदिन्थे म जोख्नसके यो अंगालो,संसार उठाइदिन्थे म चकमन्न यो झरीमा बास बिसाइदिम् कि छताछुल्ल रहरभरि जिवन बिताइदिम् कि -------------------------
चौतारी समाचार को मुख्य अँशहरु: " रिकुटे गाउँ फर्कि सकेको र जिम्माला बा सहितका सबै गाउँलेहरु प्रशन्न" " चौतारीमा तीज को चहल पहल तर माष्टरनी नानि बाट दर खाने पहल नभएको" " बाँच्नु पर्छ यो आँखाले के के देख्छ बने झैँ, ठुलि को समेत फुर्सत नभएको" " माष्टरनी नानिको जिम्माल बुढालाई ठाडो धम्कि, बुढा चाइ धम्कि बढेर ओछ्यानमा" "ओछ्यान् बाटै जिम्माल बा ले माषटर्नी दिदि लाइ राजिनामा दिन धम्किसहित दवाव दिएको" "चैतारी हिरिक् महोत्सब् मा नलिखुट्टा भाचाभाच्
Last edited: 13-Sep-07 03:00 PM
|
| |
|
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 09-19-07 10:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
सप्पै गाम्लेलाई नमस्कार्। मैले उता एउडा धागो शुरु गर्द्या थें H1-B र OPT को बारेमा। चौतारीका कसैलाई काम् लाग्ने भए हेरे हुन्छ है।
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-19-07 10:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
कुरा बुझ्या भए मरिजाम्, तारेमाम्।
|
| |
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 09-19-07 10:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
'आफुले चाइन्जो सोझै कूरा लेख्या जस्तो लाग्छ। तै पनि यि दिदी बैनी लोल का लोल गर्छन् बा' देखेउ त भाइ कि डाहा लाग्यो के ? दिदीबुइनीको !!? बुढेसकाल ला'सि यस्तै हो राहुल्दा मैले नि कैले कायि बुझ्दिन :)
Last edited: 19-Sep-07 10:42 AM
|
| |
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 09-19-07 10:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
'हजुर निश्या हजुराँ भन्या सुन्या थेँ' ""कल्ले भन्यो भन्चु र?"" हजुरकै मुखारबिन्द बाट सुन्या हो
|
| |
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 09-19-07 10:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
'हजुरकै मुखारबिन्द बाट सुन्या हो ' त्यो के जाति मुखारबिन्द भुनेओ के हो त ?  (मनमनै अब नेपाली शब्दकोष हेर्न जानि होला के रे  ) ऐय!! लु म लागे घाँस काट्न
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-19-07 10:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हन यि मिस दिदीलाई बुढेसकाल कैले देखी लाओ ह ? ए साची नाती नातिना पनि छन भन्थिन त अस्ती अस्ती साची। अनी कती जाना नाती नातिना नि मिस दिदी को? कती एउटा जोत्ने र कती एउटा पोतने परे तेस्मा? (फेरी त बजिया लाई किन सप्पै बेली बिस्तार लाउनु परो भन्लिन) कुरो नि एउटा
|
| |
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 09-19-07 12:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
फेरी त बजिया लाई किन सप्पै बेली बिस्तार लाउनु परो भन्लिन
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-19-07 12:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
अन्तरे किन हास्छौ हौ खित्का छोडेर हाम्लाई आउँदैन हास्न भन्ठानेउ कि क्या हो? हामी पनि हास्छ अब ह हाहा हाहा हाहा ही ही ही ही हु हु हु हु हे हे हे हे है है है है हं ह (गाउवालोहरूले बौलायो भन्ठान्नी होला फेरी)
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-19-07 1:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
साच्चै हाम्रो चौतारिमा के हो शहरमा सत्ता छोड्ने बादी पसे जस्तो छ, झ्याल ढोका लगाएर गाम्ले बस्या छन् जस्तो छ। म पनि अब सुकुल बाहिर राखेर चुकुल लगाएर बस्नु पर्ला जस्तो छ, तारेमाम्।
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-19-07 2:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ठुल्दाइ तारेमाम खै के भो भो हाम्रो चौतारीमा कस्को आँखा लाग्यो कस्को भाका नाग्यो तारेमाम !
|
| |
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 09-19-07 2:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
rITTHE, ठुल्दाइ तारेमाम खै के भो भो हाम्रो चौतारीमा कस्को आँखा लाग्यो कस्को भाका नाग्यो तारेमाम !
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-19-07 3:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
आssच...... ग्वाँचु राम कुइकेल के छ हालचाल? एक त दिन भरी गयल हुनी तेस्मा नि अर्काको कपेर पेस्टिनी
|
| |
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 09-19-07 3:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
thik chha ritthu, teta ni? kaper pesteko maatrai ho ki kyaa ho, timro naam pani thapyaa chhu ni. sabailaai biiiiiiiiiiiiiiiiiiiiig HELLOOOOOOOOOOOOOOO!
|
| |
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 09-19-07 4:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 09-19-07 4:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
भौते काजिको मुखमा कस्ले बजाएछ। यो गाउमा नि सिमा परिका दुस्ट छिमेकि घुसे कि कसो।
|
| |
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 09-19-07 4:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
कोहि छ? तारेमाम् है सुर् न ताल् को
|
| |
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 09-19-07 4:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारेमाम्! ठोकेम् अब कुलेलाम्! तारेमाम्!
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-19-07 4:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
सबका सब बिजी भएर ब्यस्त छन्, चौतारीको हेरबिचार गर्ने न भएर अस्तब्यस्त भेछ। के गर्ने के न गर्ने। तारेमाम्।
|
| |
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 09-19-07 5:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
कोहि छ? छ भने ठुल्दाइ को तारेमाम जम्मै गाम्ले लाइ।
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-19-07 5:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
"अनुराधा" भाग ५ त्यो रात जति लामो रात मैले भोगेको छैन। एक तमासले घडी टिक् टिक् टिक गर्दै सुन्यता भङग भै राखेको थियो। निद्रा लागेन। लाग्ने कसरी? के भन्ने हुन्, अनुराधाले? के कति गल्ति भए अथवा भएनन्, राम्रो कुरा कि अशुभ समाचार? अनेक प्रश्न प्रक्षेपण भै रहे, म निरुत्तर निद्रा देबीको खोजीमा। लगभग अनिदो रात संगै बिहानीले ब्युंझायो, संझायो- तैंले गल्ती गर्या भए पो टेन्सन् लिने, नत्र के को टेन्सन्। टेन्सन् लेनेका चिज नहिं है देनेका भन्छन्, हिन्दीमा। केही बेर मन शान्त भयो, जस्तो आंधी आउन अघिको सुन्यता। बिहान एक शिफ्ट काम् गर्नु त छंदैथ्यो। काम् सक्याएर सदा झै हतार हतार भात खाइवरी स्कूलतिर लागें। स्कूल पुगे पछि फेरि टेन्सन्, हाफ ट्याम कहिले हुने हो र के कुरा भन्ने हुन् फेरि भनेर। पढाइ हुदै थ्यो क्लासमा अफ्नो मनमा भने बेस्सरी गोदाइ हुदैंथ्यो। बल्ल हाफट्याम को घण्टी लाग्यो। खाजा खाने होइन आज गाली खाने तयारीमा थिएं। लौ भन, हिजो के भन्नु थियो भनेको, ह्याँ यस्तो टेन्सन् भयो, रात भरि आटेन्सन् बस्नु पर्यो। मैले एक सास मा भनी हालें। "खास कुरा केही होइन" "केही होइन रे" केही होइन भने हिजो के भनेको नि, झण्डै ज्यान खुस्केको।" केही त पक्का छ, स्कूल न आएको, बुबाले गाली गरेको भन्दा नि अरुथोक् छ -लौ भनी हाल। मैले कर गरे पछि बडा अप्ठ्यारो मान्दै भनी- "तिमीले मेरो बारेमा के सोचेका छौ"? मैले बुझिन, उनको कुरा। के तिम्रो बारेमा भनेको? प्रतिप्रश्न गरें। "मेरो बारेमा कस्तो फिलिङ् छ भनेको " "एहे त्यो पो, अब के भन्ने खै, रुपमा च्वाँक छ, पढाइ खतरा छ, बानी अलि नखरा छ।" मैले यति के भनेको ठुस्की हालिन्। "यस्तो सिरियस कुरा म नि जोक गर्ने भनेको हुन्छ? जहिले नि जोकिङ् गर्ने बानी मलाई पटक्कै मन पर्दैन।" उनको दनक खाजा खाएको भन्दा बढी भो। हुन त मैले उनको सोधाईको गाम्भीर्यता बिलकुल अन्दाज थियो। तर उनले चाहेको उत्तरको अन्दाज थिएन, त्यसैले जोक गरेको थिएं। उनी प्रति मेरो भाव, लगाव कस्तो थियो , त्यो बिल्कुल अटल र अटल थियो नै। उनको कुरो को चुरो नबुझी तर भन्ने सक्ने स्थितिमा थिएन। त्यसैले मैले भनें। आइतबार सम्ममा सबै कुरा क्लियर गरि दिन्छु, अहिले मलाई सोच्ने समय देउ। "हुन्छ, सोचेर भन न आइतबार्।" क्रमश:
|
| |