[VIEWED 98887
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 06-30-06 3:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी!चौतारी !! चौतारी !!! कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी सोह्रौं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुञ्जायमान हुँदै, हँस्सी मजाक,खुशी, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यो १७औँ खुड्किलासम्म पुग्न सफल भएको हो। सबैको साझा चौतारीमा नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मुन्द्रे, लाले, गलब ,पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती हिते ,नारने, कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से र मिस्टे तथा साझा-चौतारी हेर्न आउनुहुने यहाँहरु सबैलाई चौतारी परिवारकोतर्फबाट हार्दिक स्वागतम् मेरो उपस्थिती यदि तिम्रो लागि खुसी भए मैले मेरो सारा खुसी तिमीलाई नै सुम्पिदिएँ खोज तिमी भावहरुलाई शब्द शब्द गीतमा भेटाउने छौ सामिप्यता ती शब्दको गहिराइमा आशा छ यो चौतारीमा हामी अझै दिल खोलेर गीत गाउन, नाँच्न, गफसफ गर्न र मित्रता गाँस्न सफल हुनेछौं। हेर्नुस है त पहिलो भागका केहि अंश हरु *** *** *** Foe_4_mysty:त्यो बब दाई भन्ने गन्जडी मास्टर कि विद्यार्थी? विद्यार्थी हो भने त ठिकै छ हैन भने म त नपढ्ने यो स्कुल मा! Bob Dai: होईन यो मुसी(misty) के भन्छे? आउने बित्तिकै गँजेडी भन्छे बा? म विद्यार्थी नै हो । रोल नं ० । अनि दादाले राम्रो कुरा गरे एस्पाली । राजनीति त हुनै परो नि गाँठे! एस्सो गपसप गर्न त रमाइलोनै हुन्च नि शेरखाँ । ए चित्रे डाँका कल्लाई बमबहादुर भन्छस्? जैलेनी मेरा खुट्टा तान्न आम्छ बा!अझ पशुपतिनाथ लैजाने कुरा गर्दो रच । किन चाइयो मलाई महा-पर्बन्दक को पद? चौतारीबाट पोलिटिस खेलेर निकाल्ने बिचार छ कि के हो ए तित्रे? बाउजस्तो मान्छे लाई बृद्दाश्रम लाने कुरा गर्छ ए गाँठे! अनि ए बज्जे, कल्ले गाँजा खाछ? लौ मुख नेर आ । लौ सुङ्! नानाभाँती कुरा गरेर दिमाग खान्छ यो स्वाँठ । तँलाई जन्याछु पख्! Bhaute:बबेदाइका आँखा के भए? मिस्टेलाई "के भन्छे? "रे। :-) चस्मामा केटीको स्टिकर टाँसिएको छ कि के हो? :p *** *** *** uptowngal: मास्टरनी दिदी किन मैले भोत दिन नपाउने ? miss_ me: बाल अधिकार को हनन हुन्छ। राम्रो सअ बोलि नि नफुटेकोलाई पोलटिसा लगायो भुने कार्वाइ अर्ने भुनेर नियम बनौन ला'छन रे क्या:) *** *** *** gaalab:हाफछुट्टि पछि खोलामा पौडि खेल्न गयो कि गएन? मिसले अन्तर-स्कूल पौडी खेलमा स्कूलको नाम राख्न सक्छ कि सक्दैन भनेर जाँच्न खोज्नुभा होला। त्यो त गइयो मिस्। त्यसो नगरेको भए कसरी अहिले बुढीगंगा पौडेर तर्न सक्थें र? *** *** *** Nepal ko chora : कोरियाले जित्यो २-१ हुर्रे। World_map: लौ, अर्जेन्टिना त हार्यो, बोर भयो नि। पेनाल्टिमा हार्यो। :( *** *** *** Tyra : ओहो कुम्ले जि (म चै ज्यान् गए नि कुम्ले भन्न नछाड्ने ),म गाउने तपाईं सुन्ने त्यस्तो त भएन नि उमराओजान् फिलिम् जस्तो ,बरु दुबै जना नच्ने हो कि, माथि माथि सैलुङे मा चौरि डुलाउने लाइ हत्केला म माया को गुरास् फुलाउने लाइ भन्दिनु है भन्दिनु .......... ल ल मिस् लाई है यो चाँहि- खोज्नै पर्थेन सामिप्यता हामीले शब्दजालमा *** *** *** CaMoFLaGeD: मेरो त नाम नि लेखाको छैन रे बा ले भन्नु भाको। अब बारी को धान बिक्यो भने भर्ना गरी दिने रे। धान को भाउ नि घट्यो रे यसपाली। खोइ अब कति रोल नम्बर भन्ने होला? *** *** *** Poonte: हिज दिम्सै देखुन् हिक्क हिक्क बाडुली लाएर, रातीको गास् निल्न नि गारो भो। अन्फेरुन् तै हिक्क हिक्कले सुत्न सके त मरिजाम्! के भो, यो बुढेसकालाँ कोल्ले सम्झो मुलाई भुनेर यस्सो चौताराँ नजर ला’को त, ए मेरि बास्सै! सबले सम्झेर हुरुक्कै भा’रेचन्, लौ! Nepe: गोतामेजी समसामयिक विषयहरुमाथि सटीक टिप्पणी गर्ने तपाईको कलाबाट म औधी प्रभावित छु pkreli : गोतामे गुरु तपाइंको कविता अति उत्तम लाग्यो । जस्ताको तस्तै मेरो विश्वजालमा राख्छु है? तपाइंको नाम समेत राख्छु । सत्ते धरोधर्म मेट्दिन । गौतमजीको कविता: हाम्रा दिन गएछन शेरखाँ जमाना उल्टो आएछ शेरखाँ हाम्रो भागमा अब अगुल्टो आएछ शेरखाँ हिजो सम्म हाम्रा अघिल्तिर झुक्नेहरु आज सजिलै उठ्ने भएछन उठे मात्र के हुन्थ्यो र शेर खाँ हामीलाई नै कुट्ने भएछन्। हिजो हामीले ठक्कर दिदाडराएर भाग्नेहरु आज टक्कर दिने भएछन चक्कर आउनथाल्यो मलाई शेरखाँ उनीरहरु पनि ठक्कर दिनेभएछन। जमाना उल्टो आएछ शेरखाँ हाम्रो भागमा अब अगुल्टो अएछ शेरखाँ विदेशतिर भाग्नुपर्छ कि क्याहो अब हाम्रा दिन गएछन शेर खाँ!
|
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 07-11-06 10:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चित्रे चईं टिप टप टेलर्स् काँ सुट सिलाम्न व्यस्त हो के? :p
|
|
|
Foe_4_mysty
Please log in to subscribe to Foe_4_mysty's postings.
Posted on 07-11-06 10:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म पनि नयाँ सुट सिलाउन पर्यो, जन्ती जानको लागि । दाह्रा पनि ध्स्स्याएर बस्नु पर्यो ।(मेरो लागि पनि कोहि भेटिन्छन् कि जन्ति जाँदा?) बधाई छ है चित्रे ब्रो, अनि ठुल्नानीलाई पनि । नव कवी कवियात्रीहरु लेख्दै अरम है, पढ्न मज्ज आइ रा'च्!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 07-11-06 10:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 07-11-06 10:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो पून्ते दाइ के बिदी हतार आफ्नो बैनी लाई दिदा गर्नु । थाछ मलाई बैनी लाई बिदए गरे पछी साली सँग लुका चिपी गरुम्ल अनि भाउजु लाई कुरा लौने कोनी हुन्न भने र होला । आफ्नु बाटो को कसिङेर हतौन खोजे जस्तो चनी।
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 07-11-06 10:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
“आईडिया ईज् ग्रेटर द्यान ईण्डिया” भन्थे, ठुल्बुईनी! गजबको आईडिया पो ल्यायौ नि तिम्ले! बरु, घराँ भा’ कुरौटेहुरलाई अरु क्यारी अलपत्र पार्न मिल्छ, लौ सोंचम् त! दाईजोमा एउटा मिकी माउस घडी नि थप्दिम्ला! ;)
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 07-11-06 10:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 07-11-06 11:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ के भन्नु भा' नी त्यस्तो हजुरहरुले। मैले त दुबै को कुरो बुझेर भन्या थिए क्यारे। अब ठुल्नानी "होइन" भन्छौ भने "होइन" नै सहि। दाँत झार्ने कुरो चाहिँ नगर है। पुन्टे दाइ ले "कालो छ" भनेर तर्साइदिइ सक्नु भा'छ। अब दाँत नि भाँच्चिए पछि कुन मुख लिएर आउने होला यो चौतारी मा? यो चित्रे ले आँटै गरेन बा। :-)>
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 07-11-06 11:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दाँत झरेको काले कुम्ले! हि हि हि हि आँखा नि बलडेङ्ग्रे छ भुनेर लाईदिम? (अईयाऽऽऽऽऽ! कस्तो मिस पनि! तेत्तिकै जिस्केको पो यो कुम्लेसंग! चिल्लो खप्पराँ तेस्तरी प्याट्ट हान्दिनि?) :D
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 07-11-06 11:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यसो लनच् बेरेकमा चौतारीमा पसेको त कति रमैलो गाँठे। :-) लु म पनि लागेँ सुट सिलाउन, जन्ति जानको लागि । :P थुल्ननीलाई जवाफ को जवाफ को जवाफ यहाँ छ है । :-) ए गुलाफको बोट रुँगी बस्ने काँढा ! फरक क्यै छैन तेरो मेरो बानीमा, केवल एउटै फरक, छ हाम्रो कहानीमा, तैँले प्रेम गर्छस र तेरो प्रेम फूल बन्छ, मैले प्रेम गर्छु र मेरो प्रेम भूल बन्छ । :p :p :p :p तितौरी कता लागिछन आजकाल। भान्जी पनि पङ्खा भाको मा धनयबाद है। :-) :-) -भउते
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 07-11-06 11:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा हा!! पुन्टे दाइ, मेरो अलि अलि बाकीँ रहेको आश त अस्ति "काले छ" भनेर चिलीम पारी सक्नु भा'छ। अब त जे भने नि हुन्छ। यति सब सुनि सुनि आउने पो आउने त। फेरि चोखोमाया मा रूप को के कुरो, मन त बिगार्न सक्नु हुन्न क्यारे। भउते सङ्ग बेग्लै सल्लाह गर्नु पर्ला जस्तो छ। :-)>
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 07-11-06 11:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भौते तिम्रो प्रेम चै किन भुल नि । भौते को जवाफ् को जवाफ् को जवाफ् को पनि जवाफ्। सबै केटा हरु आफुले प्रेम गरेको केटी भेटेन भने तेस्लाई भुल मान्छ तर मलाई लाग्छ ति केटा हरु सबै मुर्खा रैछ
|
|
|
KOOLDUDE
Please log in to subscribe to KOOLDUDE's postings.
Posted on 07-11-06 11:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कति दिन्छौ मलाइ धोका कति दिन्छौ मलै पिडा सक्दीन् अब म सहन सक्दिन मन् म दबाउन तिमि जस्ता धेरै भेटिन्छन् तिमि भन्दा राम्रा भेटिन्छन् चाइदैन तिमि मलै मलै मेरो आत्मा साथ् भए पुग्छ् :(
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 07-11-06 11:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कूल कस्ले दियो धोका great to see ya after long time kool
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 07-11-06 11:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ऐया !!!!!!!!!!!!!!!!!!!!!!!!!!! कस्तरी गालामा हानेकी यो थुल्ननीले। :p मायाँले हानेकी हो कि रिसले कुन्नि ! :p :D हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए, बन्दैन जीवन दुइ-चारोटीले छोडेर नगए। :P :D :D पुन्टेदाइ, आफ्नो भाग्यमा त घुमिफिरी त्यै हउरले आँखा गाडेकी जुरेली बाहेक कोइ छैन जस्तो छ। :p :-) :-) -भउते
|
|
|
Bob Dai
Please log in to subscribe to Bob Dai's postings.
Posted on 07-11-06 11:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारीलाई धेरै दिन माया मार्न सकिन शेरखाँ! जरामुनिबाट सिधै यहिँ आ'र आराम् अर्दैछु। आफ्नो ईटलिले जितो, खुशि लागो। झन् यहाँ आम्दा र सप्पैको कुर सुन्दा त येस्तो आनन्द भैराच शेरखाँ के भनु? येस्सो बिचार गरि ल्याम्दा हाम्री थुल्ननि चैं मलाई मासुकवि जस्तो लागो। छाला,हड्डि,बोशो सप्पै एकैठाममा मिलार लेख्दिरैचिन् शेरखाँ। नराम्रो नसोचेस् नि फेरि! भउतेले आफ्नो टीम हारेसी मलाई बिच्चमै छोडेर आयो। बल्ल बल्ल आइपुगें। नया-नया अनुहार् देख्दा खुशि लागो। अनि ए साँच्चि! आफ्नो परिचय दिन त झन्डै बिरस्या। म चाहिँ बबे। लौ नमस्कार्!
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 07-11-06 11:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गाम्लेहरू, मेरो आज अति व्यस्तताको कारणले गर्दा बोल्न चाहँदा चाहँदै नि बोल्ने फुर्सद पाईराख्या थिईनँ। यसको लागि क्षमा चाहन्छु। ठूल्नानी, आज कविता लेख्नै भ्याईनँ, भोलि तिम्रो लागि राम्रो कविता लेख्दिन्छु है! :) कुम्ले, मैले आँट गरिरा'छु, ट्याम नपा'र मात्रै हो। :) भौतेकाजीको कविता पनि गज्जबको लाग्यो। अनि यो कुल्लु बाबु (kooldude) लाई चैं के भो कुन्नि, बिरहको कविता लेख्नु भएछ।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 07-11-06 12:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भाउते मैले किन तपाईंको गाला मा थापाद हाने आत छैन एसो साचो कुरा मात्र भन्देको नि । बबे दाई धरै दिन पछी देखा पर्नु भो । स्वागत छ तपै लै चौतरि मा। चित्रे धरै काम् नगर्नु होला। अलि रेस्त् नि गर्नुस् न :प्
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 07-11-06 1:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओ हो! कस्ती “केरिङ्” ठुल्बुईनी त! रेस्ट गर्नु रे, सुन्या हो, चित्रे? यति प्वाक्क दि हालम् भुनेर छुसुक्क पसेको। कुरो त थुप्रैलाई थुप्रै छ। एक पाटा काम सकाएं, अब बाँकी नौ पाटाँ (पर्सि सम्मलाई) २-३ पाटा सक्काम् अनि तिमेरुले कान थुन्न पर्ने अरि बर्बराम्ला, है! पोहोर देखि पालेको बँदेल, मोट्टा’र, रसिलो बोंसो थुपा’र, खाइलाग्दो भा’छ के रे। यसपाला तेस्लाई नि ढाल्न छ। तिथि, मिति, साईत जुराम्ने काम चईं दादालाई दिम कि के हो? ए, चित्रे! कुण्डली नि पठाऊ त, बुईनीको संग जुराउन परो!
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 07-11-06 1:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 07-11-06 1:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
:D हाम्रा पून्ते दाई लाई निकै हतार भाको छ बुइनी लाई बिदा बाजी गर्नु लाई ।
|
|