[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ४८~~

[Please view other pages to see the rest of the postings. Total posts: 592]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE






[VIEWED 207336 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 03-08-07 7:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ४८ --


चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running for 547 days (as of 03-08-07) since 7 Sept 2005 with more than 17,000 messages in a total of 47 editions.Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


लौ बसुम यही चौतारीमा







 
Posted on 03-15-07 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो, तितौरीले काँ बाट बाटो बिर्स्या जस्तो छ नि, काँ बेपत्ता हो यस्तरी?

भोक त मलाई नि लायो, ठुली आउन्जेल मा सप्पै सकाईदिनु पर्ला जस्तो छ नि।‍
 
Posted on 03-15-07 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीका मुन्छेहरु किन भकुन्डो उफ्रे जस्तो उफ्रिरा'छन भनेको त, थुल्ननीको बर्थडे पो रे'छ। झन्डै छुटेको।

थुली, अब तिमी थुली भयौ।
(हुन त तिमी यसै थुली उसै थुली)
डाउटर-लप भन्नु हुन्छ, अब तिम्ले एउटो झिल्के खोज्नु पर्छ। (एउटो यहीँ चार-हात तिन बित्ता उफ्रेर बसेको छ, त्यै टिप्ने हो कि :p )
अनि, च्याईँकुटी च्याईँकुटी ---- झ्याईँ झ्याईँ गर्नु पर्छ। (म चैँ छड्के टोपी ला'र कम्मर मर्काउँदै नाँचुम्ला नि) :-)

कुरो जति अरे नि यस्तै हो हेर। के हन्नु, कसलाई हन्नु, कहाँ गएर हन्नु। जसलाई जे हने नि कसैले केही अर्ने हैनन्। हामी त यसै बिलख्बन्दमा पर्याछम्। :-)

ठूल्नानीलाई जन्म दिनको धेरै धेरै शुभकामना !!!!!



:-)
-भउते ( तउते :-) )
 
Posted on 03-15-07 5:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूलीलाइ ढिलै भए पनि जन्मदिनको शुभकामना है!
 
Posted on 03-15-07 5:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए भौते गुरू नि आएछन्! के छ तपैंको? रिसोच कस्तो गइरा'छ?

भकुन्डो उफ्रेको कार्ड ल्याएछन् अनि चौतारीका मान्छे पनि भकुन्डो जस्तै उफ्रेको देखेछन्। :P

लौ त मेरो त सुत्ने बेला भो।

गुट नोइट!
 
Posted on 03-15-07 8:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैपि बोईथ डे, थुल्लु! :D
 
Posted on 03-15-07 10:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरि बिजोग ( राम बिजोग पनि) भए छ हाम्रो चौतारी पनि । ३- ३ घण्टा मा एक जना भेटिने निर्जन भएको छ । आँखा बाट आँशु को भेल बग्न थालिसक्यो । चिलिम कति सक्एए सक्यो । कोही आउने होइन ।
उता पल्लो गाम मा १० घण्टामा १०० पोस्टिङ भयो रे भनेर खसी काट्ने रे, भोज गर्ने रे । हाम्रो गाम लाई के भयो ? जय शम्भू ।
 
Posted on 03-15-07 10:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बादरको पुछछर लौर न हतियार भन्थे, नेप्चेले छापेको काडमा बल्ल देखियो।
यो भउतेलाइ नि के भको, हलो जोतेर आको हो कि के हो, खाली ह ह भन्छ।
ल थुलु तिम्रो ह्यापी बर्थडे रैच, ह्यापी ह्यापी बनेर शुक्बार काममा जाउ ताआआआआ।

 
Posted on 03-15-07 10:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूलीलाइ ढिलै भए पनि जन्मदिनको शुभकामना है!
ल अझै ठुलि ठुलि भए है ।
 
Posted on 03-15-07 11:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मध्यरात भो,न कसै सँग बात भो । तारेमाम भन्दै आज यही बिश्रन्ती ।
 
Posted on 03-16-07 12:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न मेरी प्यारी बुइनी(ठूली) जन्मेको पनि ४ दिन भैसकेछ...मलाइ त पत्तै थिएन:(
ल अब त तोते बोल्न नि थालिसकिनहोली ।

'ढिलै भएनि धेरै धेरै शुभ-कामना नानू
अब आउने दिनहरु खुशी र उमंगले भरिऊन'!'

जादाजादै सप्पैलै नमस्ते है।

अनि देवरजी, हजूर लै 'डाउटर'(डक्टर'साप) ले के भन्नु हुनछ नि ?:) :)

Dr.- 'भउते अब तिमी -तउते(सानो) भयो डाइपर लाउनु पर्छ है ' :P
ल म भागे है देवरजीलाई गाली गर्न बेर लाग्दैन

शुभ-रात्री
 
Posted on 03-16-07 12:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सबै गोरु बेँशी झरे, ठुटे गोरु खै
आलिमा हिड्नी लगुंरे बाँदर
ति*रीको पोइ
... ...


तितौरी! ह्याप्पी ह्याप्पी बथ डे टु यु!
 
Posted on 03-16-07 3:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ !!
शुक्रबारे जदौ !!
ए ठुलीको जन्मदिन पो रहेछ?सार्है ढिला भैएछ ।
लौ ठुलीलाइ जन्म दिनको शुभकामना ।

बल्ल लामो श्वास फेर्न पाइयो । आज ता शुक्रबार । के छ गाउले हो पिलान ??
 
Posted on 03-16-07 6:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यामे, राहुलबुडा, मास्टर्नि नानि, दादा बुरो, तिरु, पुन्टे हरे, राते, नमे, नेप्चे, चित्रे, भौते सबैलाइ दर्शन गरे है। अनि हाम्री सानि ठुलि भयकोमा बधाइ।

सारै रमाइलो भैराख्य रहेछ म पनि यो थाकेको मन कहिलेकाहि चौतारिमा आयर सुस्ताउछु। म आफ्नै सुर को छु, आफ्नै गित गाउछु जान्छु, यो मेरो मन यस्तै हो यसलाइ माइन्ड नगर्नुहोला है, चौतारिको रमाइलो गफ निरन्तर जाओस्

ल म हिडे, आज अलि घाटी खस खस् छ, स्वर राम्रो छैन त्यै पनि एउटा गित गाउनै पर्यो

"कहिले माया नेपाली
कहिले माया कुइरेनि
निस्ठुरि सम्झि
कति रोइरहनि"
 
Posted on 03-16-07 6:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन दादा के भन्छन तिरको बर्थडे रे ???????????? के हो तिरु?
 
Posted on 03-16-07 6:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good Morning !!
सप्पैलाइ म मिस नानीको तर्फ बाट न्यानो अविवादन टक्र्याए है त।

अलिक् छुच्चिछुमके म आज चौतरीको ठूलो मान्छेलाइ गालि ह्र्न् मन लायो।।

हाम्रा दादाले अलिअलि झोलपदार्थ् खाएर मात्रै चौतरीमा लेख्नेगर्नु हुन्छकि अस्तो लयो मलै त्

।त्यो माथिकोदादाले लेखेको कुरो ठुस्स्स्स्स्स गनायो आज त(अभद्र भाषामा त्त्यसरी नलेखुम्न प्लिज्)
 
Posted on 03-16-07 8:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले साथी हरु ताआआआआआ
तिरु धन्यवाद तिम्ले बनाको केक कस्ती मित्तो ।
झिल्के, भौते, राते, नमे, दादा, राहुल दाइ, हरि, यामे सबा लाइ धनयाँबाद ।
मित लाइ दब्याबाद तै त :P
पून्ते दाई थ्यांकु । पून्ते दाई मैले हजुर लाइ धरै मिस् गर्दा छु । पून्ते दाइ मुअह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह :D

भौते च्याईँकुटी च्याईँकुटी ---- झ्याईँ झ्याईँ भनेको के हो?
 
Posted on 03-16-07 8:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेम्छे धन्यवाद ।
 
Posted on 03-16-07 8:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पैलाइ मैले नि सुक्रबारे न्यानो अविवादन टक्र्याए है !
ठुलिको जन्म दिन रे.........कैले ? कुरो गर्‍यो कुरो कै दु ख, केइ था भा हैन । केख नि काटीवरी खाइ सकेछन्, यस्सो एउ टुक्रो हाम्लाइ नि राख्या भे हुन्थो । जे होस ढिलइ भई नि जन्म दिनको धेरै धेरै शुभ कामना छ ठुलि, अझै ठुलि ठुलि हुनु, तिम्रो नाम जस्तै किर्ती नि ठुलो ठुलो होस्, चारइतिर फैलियोस्, तिम्रो प्रसन्सकहरुको भिंडबाट नाक फुलाएर 'त्यो त हाम्रइ चौतारीको ठुलि हो त नि' भन्न पाइयोस !

अनि तिरुको नि बड्डे हो र, खै के खै के बुझ्नै सकिएन, कुरो बुझीसक्दा बिलेटेड बड्डे विस पो दिनु पर्ने हो कि ?

अनि गाम्ले हो, विकएन्डाँ पिलान के छ, जम्ने होइन ?
 
Posted on 03-16-07 8:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>>>>मित लाइ दब्याबाद तै त :P <<<<<<<
ठुल्नानी, कैले, को संग, कसरी, काँ मित ला को ?
 
Posted on 03-16-07 8:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

पून्टेदाइ नि आउनुभा'रैछ हिजो, साह्रै बिजी जस्तो छ, एक वाक्य मात्र बोल्नुभएछ।

अनि तितौरीको पनि बर्डे हो र? यो दादा सही लेख्या हुन् कि मास्टर्नी दिदीले भन्नुभा' जस्तै झोल पदार्थ सेवन गरेर लेख्या हुन्?

झिल्के दाइ, धर्यै गर समयले बिस्तारै सबै घाउ निको पारिदिन्छ।

ठूली, सन्चै छ तिमीलाइ?

ग्वाँचे, ल जमुम् जुमम् विकेन्डमा। भोलि त याँ सेन्ट प्याट्रीक डेको जात्रा छ, घुम्न जानु पर्छ बजारमा, जाने भए आम् क्यारे। :)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
सालीको चाक
TPS for Nepal likely to extend next week
I hope all the fake Nepali refugee get deported
Venezuela TPS lawuit
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Embassy of Nepal might be able to help extend TPS for Nepal
TPS for Venezuela is terminated, only 60 days extension for transition period
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
ICE kidnapping people off the streets over op eds
Democrat lies revealed
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
Trump admin revokes 18 months TPS extension for Venezuelans
नेपालको TPS र USAID यसकारण बन्द हुन जरुरि छ
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
What is the purpose of an F1 student visa in the U.S.?
Why some Nepali people pull each other's legs???
TPS
#MAGA#FAFO is delicious
Good News for Nepalese TPS Holders!!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters