[VIEWED 150353
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-25-09 8:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १४८ *~
   हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
 "चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
Last edited: 25-Jun-09 09:17 AM
Last edited: 30-Jun-09 09:03 AM
|
|
|
|
joshit
Please log in to subscribe to joshit's postings.
Posted on 07-01-09 12:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहुलदाइ टाईम पास गर्न त साह्रै गाह्रो हुन्छ हो मलाई पनि। अब २ घण्टा बाँकी छ, तेस्पची त घर गएर १ निद्र मर्ने हो
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 07-01-09 12:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
घर गएर एक निद्रा जिउने हो भन्नु जोशी। मर्नु र मार्नु त प्रचन्डवाणी हुन। हामीलाई सुहाउदैन । एक गिलास पिउं, फस किलास जिउं। 
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-01-09 1:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फोटो खिच्न लाई क्यामरा लान बोर्स्यो रे - हो र भन्या अब त्यो क्यामरा भा स्याल फुन के काम लाग्यो त, त्यसबाट खिच्न आएन कि क्या हो - ठुल्दाई के छ त - खाना भइसक्या हो - त जोशित ल बात मारौ त दुई घण्टा सम्म भए पनि फेरी पुरे कता गयो - काम सक्या मान्छे, एसो चौतारीमा बस्नु हल्ला खल्ला गर्नु -
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 07-01-09 1:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खाना मात्र होइन गाना बजाना नि भाईसक्यो। ब्यान ब्यान देखी किलास, मिटिङ, इटिङ । अरुलाई समर मा फुर्सद, हामी लाई समर मै बेफुर्सद। त्यसमाथि चौतारी सुस्त। त्यो भन्दा बढी कष्ट हुन्छ केही ? फोटो नि खिचे छन, बङगुर नि घिचे छन हर्के र थर्केले। अब दुध खाएर फिट्टु भएका का फोटो कस्तो आउछ? लाज लागेर क्यामेरा बिर्सेंका भनेका । हिजो फुनमा कुरा सुन्दइ अन्दाज भाईसकेथ्यो, तिनको चर्तिकला । 
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-01-09 1:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बेख्मैचा आउने टेम भएको छैन, अरु बेला त आइसक्थ्यो आज कता गैइ 
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 07-01-09 1:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु म त थुतुनो किताब मस्त चलाएर बसिरा, अनी ऐले हुसुर्दै, खाइला: र भात। नेपालबाट बी एम सि मसला आको, ओहो, आमाको हातको स्वाद आयो नि के भन्नु र ........
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 07-01-09 1:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
काममा बाढी आएर पौडी खेल्दै हाउडी भन्न मात्त आको है। एह भनेसी रिट्ठे र हर्क्या घमासान गएछ। ठुल्दाइ पुरे लहरे हर्के रिट्ठे जोसित सप्पै लाई तारेमाम। बाढी ले नबगाये फेरी भेटौँला।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 07-01-09 3:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
२ घण्टा हुन लागेछ, बिस्टे काजिको कामको बाढीले अरुलाई नि बगायो जस्तो छ
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 07-02-09 8:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खै किन हो किन, म त साझा अली brown brown पो देख्छु त हौ, खै के भा? ल आज त बङ्लमुखी माइको दिन, साकाहारी दिन। सब्बैको दिन झक्कास रहोस्। ल ठुल्दाइ ढोका खोल्दिएं, पछी आएर किच किच गर्न पायिन्न। अनी आफ्नो त यो वीकेन्दको प्लान क्यान्सिल भो, भो भन्दा पनि गर्दीं, अब मस्त घरमा सुतिन्छ, मिठो मिठो पकाइन्छ, खायिन्छ सुतिन्छ। जाच नि सक्या, लोङ वीकेन्द नि आ, कत्ती रमाइलो। बरु एस्सो फिलिमहरुको नाम भन्नु नि कुन कुन हेर्दा हुन्छ भनेर। पाये लिन्क नै हाल्दे हुन्थ्यो
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 07-02-09 8:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु! बिहीबारे बगलामुखिय जदौ।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 07-02-09 8:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल हेरSSSSSSSS ठुल्दाइले देखी देखी नदेख्या जस्तो गरेको  प्रणाम ठुल्दाइ, मिखा: गन?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-02-09 8:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु! बिहीबारे बगलामुखिय जदौ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-02-09 8:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल हेरSSSSSSSS ठुल्दाइले देखी देखी नदेख्या जस्तो गरेको 
प्रणाम ठुल्दाइ, मिखा: गन?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 07-02-09 8:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम पुरे, टाइप हान्दा हान्दै आइपुगेछ । लङग विकेन्ड होस् कि शर्ट विकेण्ड , आफ्नो लागि त उस्तै हो । उही दिन उही रात , उही निद्रा उही खात भने जस्तै।  गर्मी अधर्मि पारा को छ । केही गर्न मन न् लाग्ने।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-02-09 8:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल हेरSSSSSSSS ठुल्दाइले देखी देखी नदेख्या जस्तो गरेको 
प्रणाम ठुल्दाइ, मिखा: गन?
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 07-02-09 8:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मर्निङ चौतारी तारेमाम पुरे,ठुल्दाइ,लहरे। हैन मेरो आँखा धमिलिया हो कि यो साझै एस्तो हो,पुरे ले खैरो देखेछ म भने हरियो देखी राछु। सान्दाइ लाई अचेल निकै हरियो मन पर्ने भा जस्तो छ् हरियो सागपात,हरियो डलर,हरियो पत्ता आदी इत्यादी ले नभएर साझा नि हरियाइ बनाइदेछन। राम्रै हो गर्मी मा शीतल नै हुन्छ। आफ्नो नि पिलान बन्या थ्यो क्यान्सिल भो अब आज राती गर अर्को पिलान बनाउने अनी भोली सबेरै उडाउने। केही नभए ठुल्दाइको ढोका ढक्ढक्याउन नि आईपुग्न सक्छु है तर थोरै मात्र चान्स छ्। लौ चिया पिउन जाने हैन भन्या।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 07-02-09 8:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम लहरे, बिस्टे, हैन के भाको बिस्ट्या आँखा । यहाँ त म पिन्की पिन्की कलर देख्छु चैतारी त । मेरो आँखा मा गडबड कि बिस्ट्या आँखा ?  लौ पिलान त आफ्नो नि खासै बनेको छैन, भरे श्रीमती ले घर आउँदा पिलान लिएर आउली क्या रे। त्यही अनुसार गर्ने हो । गृहमन्त्री को निर्देशानुसार चलेन भने शान्ती सुरक्षा खल्बलिन्छ फेरी। आफु त शान्तिप्रिय मान्छे । 
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 07-02-09 9:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ के हो एस्तो मान्छे पिछे को रङ बदल्दो राइछ यो चौतारी त। आफ्नो नि तेही हो ठुल्दाइ योजना बनाउने गृह मन्त्री नै हो आफु त गाडी गुडाउने मात्त हो। अनी ठुल्दाइ को त्यो बाँकी भाको एक पाटो को खाटो बस्यो कि बसेन अझै?
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 07-02-09 9:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<<<तारेमाम पुरे, टाइप हान्दा हान्दै आइपुगेछ । >>> ठुल्दाइले क्या गफ्फ हान्न जन्या भन्या नि। perfectionist Posted on 07-02-09 8:24 AM rahulvai Posted on 07-02-09 8:31 AM ल अब त्यो दुई लिने पोस्ट गर्न सात मिनट लाग्यो होला त!? लहरेलाई नि प्रणाम, साथीहरु कैले आउन्दै छन? आज कि भोली? आ लहरे तिम्रो कथाको लिन्क देउ त
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 07-02-09 9:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो जिन्दखीको उत्तरआर्धमा आएर के शन्तिप्रिय भनिरा ठुल्दाइ, अब त पुगेन र भन्या प्रिय हुन, एस्सो भाईहरुको लागि पनि ठाम छोड्दिन परो नि। कि कस्सो? बिस्टे काजी प्रणाम। राज्कुमारलाई आराम भो?
|
|