[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ++चौतारी - भेला विशेषांक++

[Please view other pages to see the rest of the postings. Total posts: 609]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 205358 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 12-18-07 6:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - भेला विशेषांक --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 91 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



जन्मदिनको हार्दिक शुभकामना!
 

जन्मदिनको संगीत


डिसेम्बर १२: श्री अन्तरे प्रसाद अधिकारी
(पल्लाघरे अन्तरे, अन्तू)
 
डिसेम्बर १४: श्री बिर्ख बहादुर बोगटी
(जिम्माल बा, बिर्खे माइला, जिम्मी बुडा)

डिसेम्बर १८: श्री हरि हर हाडा
(हरितालिके, ह्यारी पोट्टर )

डिसेम्बर २१: श्री भउत भाइ भण्डारी
(भौतेकाजी, भ्यागुते महाराज )
 
डिसेम्बर २१: सुश्री चरिनङ्ग्रे चुईचुई
(नेल्लू)
 
डिसेम्बर ३१श्री दान बहादुर दवाडी
(दाने, दानव, डाउनटाउन गाइ)
 

चौतारी भव्य भेला २००७ - नयाँ खर्क

शुभारम्भ:- डिसेम्बर २१, रातको ९ बजे
समापन:- डिसेम्बर २५, दिनको १२ बजे
प्रमुख अतिथि:- भउत भाइ भण्डारी


 
Posted on 12-26-07 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


arko euta ni malai man pareko

मदनव: रित्थे दाजु हजुर साला कस्तो सल्मान खान्वा जस्तो देखेको। अली भुँडी घताइ लिनुस् बदी वादी बनाइ लिनुस् अनी त केटीहरु सल्मान खान्वाको पछी होइन हजुरको पिचादी दगूड्ने चे।
रित्थे :

Last edited: 26-Dec-07 10:20 AM

 
Posted on 12-26-07 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सबै अल्छि गाम्ले साथीहरु कता लागे ताअाअाअाअाअाअाअाअाआ

 
Posted on 12-26-07 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ए लौ, जिम्माल बुढा नि झुल्किसकेछन
सबै को डाइलग माथि डाइलग गएछ, आफु परे अली ब्यस्त
हन जिम्माल बा, तेती सारो बयान नगरुम न हौ, यो कानले थाम्न गाह्रो भो भन्या के
हो नि ठुलि अब हाम्रो ज्वाँई सापको त बयान गरेर कहाँ सक्नु छ र, ठुल्नानी त सार्है भाग्यमानी भनेर त हाम्ले नि भन्या हो क्यारे, हाम्रो ज्वाँई नि कम भाग्यमानी हैन, हाम्रो ठुल्बुइनीलाई के सम्झ्या छ, लु जा त


 
Posted on 12-26-07 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तेही त भनेको रित्थे ज्वाँई नि साह्रै भाग्यमनी ठुलि पाएर खित खित खित।
बिर्खे दा हो हो रित्थे चौतारीको दे मोस्त हन्द्सोमे गाइ नो दाउत


 
Posted on 12-26-07 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


पुन्टे दाई लाई वाल स्ट्रीट को साँढे याद आएर हासो रोक्न गाह्रो भो रे है साथी हो
हाहा हा, ऐतिहासिक फोटो जिम्माल बा को
लोल


 
Posted on 12-26-07 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्लेहरु!
के छ ताअाअाअाअाअाअाअा?
धेरै दिन पछि को एकमुष्ठ होलसेलाँ जदौ!


लौ नयाँ खर्के मेलामा भेला भएर आएको अबेला सम्म सुतेछु, सबका सब कामचोरहरु रातो लगाउला हाजिर कापीमा भनेर हाजिर्।
आफ्नो त रातो चिन्ह खाने पनि १६ बर्षे अनुभव। लौ जा भनेर आज नि अड्डा हापि दिएं।

 रिट्ठे पट्ठो को बयाँ जिम्मालेले गरि हाल्यो। अन्तरेको बयान पनि गरी नसक्नु छ। गलाको कला, वाह्!। कस्ले भन्छ, नयाखर्कमा भलादमी मान्छे भेटिदैन भनेर( पूण्टे बुढा, बाहेक) ? रिट्ठे र अन्तरेलाई भेटे थाहा हुन्छ।

Last edited: 27-Dec-07 04:21 PM

 
Posted on 12-26-07 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


राहुल दा हामी जन्ती जान रेदी भए हुन्छ।


 
Posted on 12-26-07 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


>>>कस्ले भन्छ, नयाखर्कमा भलादमी मान्छे भेटिदैन भनेर( पूण्टे बुढा, बाहेक) ?<<<lolz

तारेमाम ठुल्दाइ,

>>>अन्तरेको बयान पनि गरी नसक्नु छ। गलाको कला, वाह्<<< यस्मा चाँही तारेमाम छुट्यो
धन्दा नमान्नु ठुल्दाइ, तारेमाम जोड्ने म छुदैछु नि
ठुल्दाइ को जस्तो मेरो पनि तारेमाम जोड्ने अनुभब जोड्ने हो भने धेरै भईसक्यो रे नि त

 
Posted on 12-26-07 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उमेर घटाउ, अनुभव बढाउ, रिट्ठे।
यही नारा सार्थक बनाउनु पर्ला जस्तो दाजु भाइ मिलेर कसो?

 
Posted on 12-26-07 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-26-07 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा हा
चित्रे ले भन्या जस्तै,हास्न पुग्या छैन साच्ची
भेलाको कुरा सम्झी सम्झी हास उठ्छ
ठुल्दाइको अनुभबको त बयान गरी नसक्नु
अब ढुङ्गा हान्या नै ४ बर्से अनुभव भनेपछी त पुगी गो नि

'वाह' भन्दा ठुलो 'बा' अरे ठुल्दाइ
आइया मरे म त
अहिले हसुर्दै छु, फेरी एक्कै छिनमा भोग लाग्ने भो हासेर
ठुल्दाइ को मेट्रो कार्डको सदुपयोग गर्ने आइडिया बा.... हाहा
ठुलि के गर्दै हो? आज साहु बुढाको घैटोमा घाम लाग्यो कि छैन?
भउते को भोज नि चाडै खान पायियो ऊसोभए, लौ खुशीकै खबर सुनाउनु भयो ठुल्दाइ ले
फेरी जिम्माल बा ले भउते केटी भ'को भे अहिले नि उडायेर लान्थे रे, त हमि भन्छ हमि छोर्थ्यो तभी हुजुर लानु हुन्थ्यो कि जिम्माल बुर्हो, बात् हिया छ हँ?




 
Posted on 12-26-07 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


म त साच्चै नै त्यो चिडिया खानाको गधा जस्तै भएछु
अहिले पो हास उठ्दैछ कुराहरु सम्झेर
यता उती गर्‍यो ठुल्दाइ कै त्यो अनुहार याद आउछ आफुलाई त
हाहाहा


 
Posted on 12-26-07 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रित्थे येसो हेर्दा त साहुको घैतो मा घाम लाग्ला लाग्ला जस्तो लागिरा च।अनी रित्त्थे सबै फोटो र भिदियो हेरियो त?


 
Posted on 12-26-07 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कहाँ हेर्नु र फोटो र भिडियो ठुलि, नहेर्दा त यस्तो छ हास्या हासै कुरा सम्झेर
हेर्यो भने त झन् के हुने हो
फोटो चाँही हेर्या थिए हिजो साँझ मा


 
Posted on 12-26-07 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु सबैलाइ नमस्कार्।

धेरै रमाइलो भएको कुराले अझ नरमैलो भै सक्यो मलाइ त।

जे भे नि, विवरण पढ्न मज्जा भै राछ।

राहुल दाइ, जन्ति जान म नि तयार भै राछु है।


 
Posted on 12-26-07 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सुन्तले जी नमस्ते
सबै चौतारी गाउले लाई भेट्ने ठुलो इक्ष्या हुँदा हुँदै पनि सकिएन, अब अर्को पाली जुर्ला भन्ने आशा छ, यहाँ को पनि सवारि भको भये अझ बढी रमाइलो हुन्थ्यो तेस्मा कुनै सन्का छैन


 
Posted on 12-26-07 12:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी भेलाको पहिलो भोज। बाकी खाना त्यत्ति हो, र्‍याल चुहाउदै नगर्नु होला।
.

Last edited: 26-Dec-07 12:09 PM


 
Posted on 12-26-07 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सुन्ते ज्यु हजुरलाई हामीले धरै मिस गरेको थियौ। अर्को भेलामा हजुर सँग नि भेट हुन्छ भन्ने आसा छ।
त्यो फोटो हेरेर मेरै र्‍याल चुहिन लाग्यो

 
Posted on 12-26-07 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हामीले मिस गरेका साथीहरु :
१) झिल्के दा
२) हरी डार्लिङ
३) तिरु मोरी
४) सानानी
५) ग्वछे
छ) नेप्छे
७) नेम
८) सुन्तले
९) मेलो प्यालो दालु (गालब)
१०) गोतामे दा
अनी बाँकी सबै नाम चुतेको साथीहरु


 
Posted on 12-26-07 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


३६ बर्से अनुभवी द्वारा बनायिएको म:म खोइ त ठुल्दाइ?


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
ICE kidnapping people off the streets over op eds
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Don’t Just Read—Join the Conversation
Freedom of speech is dead in USA
Nepal TPS decision
Travelling to Nepal with expiration less than 6 months
मौका छोपी रक्सी र सुन्तला लुट्नेहरू थुना बाट भकाभक छुट्न थाले
NEED TRADE SHOW HELP- LAS VEGAS
H4 Visa (99% approval rate) remains the Safest and Easiest Way to Come to US
Be the voice to Renew TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters