[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी ५० "स्वर्ण बिशेष" ~

[Please view other pages to see the rest of the postings. Total posts: 636]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 284777 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 03-27-07 10:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी स्वर्ण महोत्शब~





सल्क्क परेर लरक्क हिड्नको मज्जा नै अर्को हुन्छ । आलुको तक्मा त ठुलो हुन्छ लर्केर सुनको तक्मा पाउनु त कत्रो सौभाग्य ? आज सबै चौतारीबासीलाइ यहि सुनको तक्मा मिलेको छ ५०औ भागमा आएर। हुन त सधै रमाइलो नै भइराखेको छ तर स्वर्ण महोत्शब मनाउनुको मज्जा नै बेग्लै । काममा थाकेर सुस्ताउने ठाउ त यहि एउटा मात्र हो तर कैले काही कामले थला परेर कति गामले हरु देखा पर्नु भएको छैन । आशा छ यो रमाइलो बेलामा रम्न केहि गरेर भए पनि आउनुहुन्छ होला ।





चौतारी:


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरु Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu-नानु, dilute - दिले, rajaharischandra -हरिश, chana_tarkari-चने, nvidia-भेडे, nilgiri-निले,chinde-चिन्डे,rpande-पांडे,unfrenrites-फ्यान्टे,npl2us-नेप्ले,thaple-थाप्ले,resaamfiriri-रेस्सम,ramchandra-रामे दाइ,jwai-sap- ज्वाइ,ForEachOther-फरे,IrishSoldier-इरे khabardar-खैरे gundrukkojhol-गुन्द्रुके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







((((Go chautari Go))))
((((Go chautari Go))))
((((Go chautari Go))))




Chautari (Chow-tar-ee) : (World's first and finest
internet IMPROV in Nepali language)

Running for 560 days (as of 03-08-07) since 7 Sept 2005 with more than 18,000 messages in a total of 49 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, smokers, alcoholics,
workaholics, home-makers, pretty damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



ल त अब सुनको चौतारीमा बसेर सितल तापम र रमाइलो गरम ।

उ को हो म को हो यो जात्रामा
पुरानो हाम्रो चिनजान तर
भेट हुन्छ अनि बिदाई पनि यात्रामा
गन्तब्य काँ हो के ठेगान छ र
आउ ओभाउ पसीना आफ्नै हो फलैंचा
आफ्नै हो चौतारी, आफ्नै हो बगैंचा
आऊ समाहित होउ
मायामा, अनि सदभावको प्यालाहरु,
थप्दैजाऊ हरेकले आ-आफ्नो भावनाहरु
निभ्नै नपाओस यो पानस
थपिरहू यस्तै नै कामना-रुपी तेल
थोपाथोपा बलिरहोस
अनन्तसम्म अक्षुण्ण 'दिप' भएर
हाम्रो चौतारी'!

 
Posted on 03-31-07 2:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल थाहा भयो, ३०० पोस्ट ‍ = चार घन्टा । रात बितिगयो।
 
Posted on 03-31-07 4:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://www.fileden.com/files/2007/1/29/707987/09%20Track%2009.mp3

लेख्ने भन्दा भन्दा समय नै पाइएन, ठिकै भयो हेहेहेहे यता उता गर्दा, फुर्सद नै पाइएन तर पनि आफ्नो भूमिका निभाउन केही त गर्नै पर्‍यो भनेर उहिले (५६-५७ साल तिर साथी साथी बसेर यसो बजाउने गाउने गरिन्थ्यो लह्-लहैमा लागेर) एउटा गीत गाएको थिएँ तेही टाँस्न पर्‍यो:प
जदौ अनि सप्पैलाई,भोली बिहानको उडान छ, प्याक गरेको नै छैन ।
हस् त गाम्ले गीत सुनम्, रमाईलो अर्दै अरम्,
म चैं लागें ।


Gudbye all:D
 
Posted on 03-31-07 4:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुइक्क!!! अटो प्ले डिस्याबल गर्दा पनि चल्छ:(
गाली नगरुम है,
सिडी खिया लागेर सुरु सुरु मा खट खट गर्दा रच्,
तेस्को लागि पनि सरी है गाम्ले हो:(
बाइ बाइ ।
 
Posted on 03-31-07 6:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन, के बिग्न कथाहुर पेलेका हुन गाम्लेहुरले? ट्याम नि मिल्दैन पढ्नलाई आफ्नो त! कुनै दिन बसेर, चेस्मा टल्का'र बस्नु पर्ला!

मेरो कोसेली नि तयारीमा छ के रे, हिजो "पिरिभिऊ" को लागी कैनिडाँडा सम्म पठा'को थिएं, पास गरिदिएसि टाँसम्ला!

बरु, ३०० नाघ्दा नि कई नहुनि हो भुने, यो स्वर्ण जयन्ती भागलाई अझ अनि तन्कन दिन के रे। आफ्नो कोसेली त ५१ओं मा पुग्ला भुनेर पिर लागो!
 
Posted on 03-31-07 6:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते नमस्ते !
पुन्टे दाइ के छ खबर्? कोसेलि तयार भो रे? किन टाउको दुखाउनु बरु त्यो के जाती भिडियो काटकुट गरेर टाँसम्न । कैले हेरौ जस्तो भो । कुरो मत्रै चुयाएर छोड्ने ।

कति राम्रो गीत गाएको मिस्टेले । मैले त ३-४ पटक सुने । सुनि रहु जस्तो रहेछ ।

ल मिस्टे ब्रो, शुभ यात्रा ! जुन जुलाइ सम्म भे ता गाउ घर तिर भेट्न हुन्थ्यो क्या रे । हेरम् मेसो मिल्छ कि मिल्दैन ।

झिल्के यता आउने रे? ए झिल्के अलि चाँडै आउन मिल्दैन? तेति बेला तिर त फेरि म यहाँनै हुँदिन यार । आउछ भनेर भाग्या जस्तो पो भो त??????
कि लै जुलाइको लास्ट तिर आउ । दाजु भाइ मिलेर घ्याम्पो फोरम्ला ।
 
Posted on 03-31-07 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् को कथा पढें । आँखा रसायो । जिन्दगीका रुप अनेक देखियो ।
मिस्टे लाई फिस्टे भन्थानेको त अच्छा गीत गाउने गाइते पो रहेछ । मिठास् स्वर र भाव दुबै मा छ है ।
बाकी, यामे, पुण्टेदा लागयत चौतारीमा झुल्कने पल्कने सबै मा तारेमाम ।
 
Posted on 03-31-07 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गज्जब रमाइलो भइराखेको रैच यो सुनको चौतारीमा । गोल्ड चौतारी भन्दाखेरी गोल्ड स्टार जुत्ता को पो याद आयो ।

 
Posted on 03-31-07 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो मिस्टे त नारायण गोपाल भन्दा पनि राम्रो गाउदो रैछ , लौ यस पाली को ओस्कार मिस्टेलाइ । साच्चै मिस्टे तिम्ले नै गाको हो यो ? दामि छ यार ।
 
Posted on 03-31-07 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वर्ण उत्सब को पहिलो सप्ताहन्त खुबै रंगीन भए जस्तो मानेछु । मिस्टे को गीत बाहेक केही झुल्केन, नमेको गोल्डस्टार चम्केन बाहेक केही चम्केन ।
कन्ला निर थ्यो, यो बुढो को जिम्मा जस्तो छ, माथि तिर धकेल्ने ।
 
Posted on 03-31-07 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Well well ….what a wonderful Saturday !
Jhilke’s nostalgia : Oh boy you made me remind of my ol’school days .

Ramchandre’s Arriane : It’s awesome ! Was that really happen to u ? I mean is it a real story or a fiction?

Chana’s yatra barnan : kasto ramaailo !

Miste ko geet : oie miste timi at singer po ho :O ! No doubt this year chautaree award in extraordinary ability category goes to U congrtulation :P
BTW have a nice trip for wherever u r going miste

Rahuldai ko dukhad sukha : Nice Story daai ! feri samjhiye tyo din maile . I still remember the day of that massacre …when I first heard that news in my bed ,I was not even fully wakeup and started to cry sooo loud like a kid does …. :(

Miss ko kathaa : sukka sukka sukka kasai sanga tissue paper chha ? :’O ….:P
I knew it ke you are a very good writer ….but I think it would be more interesting if you add that fatingre part1 (especially to those who haven‘t read it yet ) .

:)
 
Posted on 03-31-07 6:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाफ्रे कति धेरै कथा कुथुङग्री हुन् ! १-२ हप्तालाई पढ्ने कुरा भयो। कन्ट्रिब्युट गर्ने सबैलाई धन्यवाद! :)
 
Posted on 03-31-07 11:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

६ घण्टा पछि पनि तारेमाम भन्ने यही बुढो परेछ ।
 
Posted on 04-01-07 1:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाफ्रे कति धेरै क्या रमाईला र मार्मिक कथाहरु! पढ्दै-रुँदै, कहिले पढ्दै-हाँस्दै छु! बीच-बीचमा गीत-गजल राख्दिने मित्रहरुको पनि जय होस्।
****
बरु एउटा कुरामा भने साह्रै चित्त दुख्यो। कुम्लेले हामीलाई पत्याएन जन्ती लानको लागि! एकवचन निम्तो पनि गरेन! 'ल गोताएँ दाइ, केटीपटिकाले जन्ति धेरै नल्याउनु भनेका छन्, त्यै भ'र तिम्लाई लान मिलेन' भन्या भे'नी खुशीनै हुन्थें। तर त्यति भन्न पनि पत्याएन गाँठे! मैले मात्तै आफ्नु ठान्या र'छु कुम्लेलाई!
तर जे भयो राम्रै भयो। कुम्लेको पनि किलो-दाम्लो चाइञ्जो भयो! ल केटा गरिखाएस्, जिन्दगीको किलो-दाम्लो झन्-झन् वलियो हुँदै जाओस् दिनदिनै! धेरै-धेरै शुभकामना छ!
 
Posted on 04-01-07 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज नि तारेमाम गर्ने पहिलो भएछु, बधाई छ मलाई । तारेमाम्, मन्तयक ला ?
 
Posted on 04-01-07 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम राहुल दाइ ।
 
Posted on 04-01-07 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भएको नमे ? हिजो देखि चौतारी म कोइ देखिन्न । कृक्रेट को पछि लाग्या भनुम भने म आँफै क्रीक्रेट हेरी राख्य छु, चौतारी पनि चियाउदै छु । तारेमाम है ।
 
Posted on 04-01-07 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो त राहुल दाइ , यो चौतारीको स्कुल सप्ताहअन्त त सुनसानै पो हुन्छ । अहिले क्रकेट चलेक भए जाने बाटो कुन हो खुसुक्क भनम न ? हिजो जान खोजेको गेटबाट छिर्न नै दिएन ।
 
Posted on 04-01-07 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepalean, this link is working.
http://2007cricketworldcupinfo.com/LiveStreaming3.aspx

enjoy the moment.
 
Posted on 04-01-07 6:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

करिब १ घन्टाको कसरत पछि काम गर्यो त्यो बाटोले , धन्यबाद राहुल दाइ । तर तेत्रो घन्टा खेल खेल्दा पनि कसैले गोल गरेनन् । कति खेर गोल होला र कराउंला भनेको त फुस्सा .......
 
Posted on 04-01-07 6:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hey guyssssssssssssssssss whats up
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
Venezuela TPS lawuit
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
What is the purpose of an F1 student visa in the U.S.?
#MAGA#FAFO is delicious
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Homeowner Charged renting to illegal migrants
Measles vax deaths vs measles death in USA
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Travelling to Nepal with expiration less than 6 months
ICE kidnapping people off the streets over op eds
Don’t Just Read—Join the Conversation
FDA admits Covid mRNA ‘Vaccines’ CAUSE CANCER
MLS AND LIVE SOCCER MATCH FREE SITE THAHA CHA?
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
USCIS to Check Social Media Posts of Green Card Applicants Legally Residing in US
Nepal TPS
नपरी भोगिदैन नमरि नर्क हो वा स्वर्ग पुगीदैन
Trump says he ‘couldn’t care less’ if automakers raise prices 🤣🤣🤣🤣
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters