[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १८५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 353]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 184272 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 04-22-10 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




~ *  चौतारी १८५ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १८५ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 185 editions.


 
Posted on 05-06-10 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभ प्रभात चौतारी !


वेल्कम ब्याक ठुल्दाइ !


रामे, लहरे जदौ !


उता बाट हिंड्ने बेलामा कस्ट भएपनी बाँकी यात्रा राम्रै भयो होला भन्ने आशा छ !


आज ब्यान त ४ बजे नै निन्द्रा खुल्यो जस्तो छ ! मलाई पनि नेपाल जाँदा सुरु सुरु मा त्यस्तै भको थियो ! अनी आज आराम कि काम?


लौ एक दुई दिन मजाले रेस्ट गरेर अनी त्यस्प्छी भेस्ट लाएर फोटो सोटो टास्नु होला ! त्यो लहरे ले भनेर हुन्छ तुरुन्त टास्नु रे ! कही नभको हुकुम लाउछ बज्जे !



 
Posted on 05-06-10 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे ,
जेटल्याग त हुने नै भयो, पेट र्‍याग चाँही छैन। दु:ख त सारा नेपालीलाई दिराख्या छ नि जंगलीहरुले ।


फोटो नि टाँसुला, नेपाल को बारेमा लेख पनि लेखौला, के को हतार ? मखुला ??


 
Posted on 05-06-10 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ वेल्कम ब्याक, भाउजुलाई पनि धेरै सोध्या छ भन्दिनु। नेपालको कुरो त के भन्नु र तर पनि, सुनाउनु हुन्छ भन्ने आशा गरेको छु। नेपाल बसाइ पक्कै पनि सुखद त भएन होला, तर पनि आफ्नो मान्छेको बिच भन्या आफ्नै हो नि हैन र दाई? एस्सो खबर गरौँ केरे। साँच्ची आज ठुल्दाइ घरै कि अड्डा धाउन पर्नी?

माथि आ'का सप्पैलाई प्रणाम
 
Posted on 05-06-10 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे -


के भा यो रिट्ठे जहिले नी किन प्वाक्क बोल्नु पर्ने होला


अनी अरु चौतारी का औतारी हरु खोइ त - कोही नी अको छैन त


सुतेर बस्या की क्रिक्केट हेरेर बस्या हो


आज किविज ले धुलाउछ मज्जाले

Last edited: 06-May-10 09:39 AM

 
Posted on 05-06-10 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Shuva Prabhaat !!!


Thuldai Welcome back . Thuldaai lai Nepal bhandaa Nepali le dukha dyaa jasto chha ni?? Chautaari aaudaa Pure ra lahare dukha dyaa jasto , euta YCL arko YF .. ko ko hun aafai chhutaau


 


lu aru autaari haru lai lal salaam


 
Posted on 05-06-10 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे मान बुख्याचा - धेरै कराउने होइन त्याँ, अहिले मुखाँ हानेर नभा रौं झार्दिम्ला


 


 
Posted on 05-06-10 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बैरे,


दु:ख त जंगली ले दिए बैरे, नेपाली ले हैन ।



लौ लहरे, बैरे झगडा नगरम त । गर्ने नै रहर भे नेपाल जानु ।


 
Posted on 05-06-10 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thuldaai, Nepal bandh bhaako rish maa , Thuldaai lai airport samma hidnu paryaa  jhokaa jhaarideu lahare ko daat


 


 


 
Posted on 05-06-10 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहीवारे बगलामुखिय जदौ
तारेमाम ठुल्दाइ वेल्कम ब्याक
जेट ल्याग ले र्याग गरी रा होला,मा धेरै र्याग गर्दिन। संचारबार तिर ह्यलो मारुला।
रामे,पुरे,रिट्ठे,लहरे,बैरे,भैरे सप्पै आरामै होला भन्ठान्छु केरे,बरु हाउरो सउधी लाई के भो अचेल फेरी बाथ ले सतायो कि कसो।
साची ठुल्दाइ बिमान्स्थल कसरी पुग्नु भो, हाउरो नि एक आफन्त हिजो उड्ने थे,भरिया लार भारी बोकार जाने रे एअरपोर्ट अफु चि भरिया पछाडि एघार लम्बर को गाडी मा,के सुन्नु पर्या हो एस्तो औरिका जान लाको हो कि जुम्ला तिर जान ला जस्तो।
जय बगलामाते सपै को रक्षा गर। जङली हरु को सम्हार गर।
 
Posted on 05-06-10 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के सुन्नु पर्या हो एस्तो औरिका जान लाको हो कि जुम्ला तिर जान ला जस्तो



घच्चीको कुरा गर्‍योउ बिस्टे ! तर स्थिती त्यस्तै छ औरिका जाँदा पनि जुम्ला गाको जस्तो किसिम ले हिंड्नु पर्छ !


म आउने बेलामा पनि बन्द थियो हर्के को रिउसा मा एअरपोर्ट सम्म आको म त !


बैरे, पुरे, लहरे सप्पै लाई होलसेल मा एक्मुस्ट जदौ तथा तारेकोमाम !


ठुल्दाइ कती घण्टा अगाडि एअरपोर्ट जानु भो?


 
Posted on 05-06-10 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिस्टे,


लौ सुन एअरपोर्ट सम्म यात्रको कथा । फ्लाइट ८३० बेलुकाको थियो । २ दिन अगावै कसरी हावाइ अड्डा पुग्ने भन्ने बारे ब्रिहत छलफल भाई निम्न बमोजिम योजनाहरु तयार पारीयो ।


 
१ माकुनेले रजिनामा दिन लगाउने हडताल फिर्ता गर्न लगाउने । रजिनामा देउ भनेर ठुलदाईले भनेको भए मान्थे पनि होला तर रजिनामा के को लागि ? जंगलीलाई सत्ता दिन ? मन मानेन र यो प्लान त्यसइ तुहियो ।



२ मोटरबाइक मा जाने - सो प्लान मुताबिक ४-५ बाइक स्टाण्डबाइमा राखियो । ती बाइक स्टाण्ड मै रह्यो । बेलुका ६-८ बजे किनमेल को लागि बजार खुला गरे पनि पाङ्रा खुला नगरेको रे । ४-५ वटा बाइक अग्नी समाधिमा चढाऐेकोले त्यो पिलान ढलान भयो ।



३ टुरिष्ट बस चल्न दिएकोले त्यसमा जाने- चल्न दिए पनि जल्न बेर थिएन । त्यो भन्दा नि नारायण हिटी सम्म समान घिसारेर जानु अर्को समस्या थियो ।



४ एम्बुलेन्समा बिरामीको बहना मा जाने - नैतीकताले त्यो गर्न दिएन तै पनि एउटा एम्बुलेन्सलाई स्टाण्डबाइ राखियो ।



५ हिंडेरै जुम्ला जाने ।


लास्टमा ४ बजे प्लान ३ अनुसार गैयो र ५ बजे पुगियो ।


 
Posted on 05-06-10 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ त भन्या भोली एउटा भाई हरु उड्दै छ्,घर कलंकी भएको ले आज बानेस्वोर सम्मा आउने रे अनी त्या अर्को साथी को घरमा बास बसेर भोली सबेरै हिन्ने रे तिरभुवन बिमान्स्थल,यो त सन २०१० नभर  बिक्रम सम्बत २०१० साल तिर को कुरा जस्तो पो सुनिन्छ गाठे।
एस्तो पनि हुदो राइछ जिन्तखी मा कैले काइ।
 
Posted on 05-06-10 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम प्रणाम है सबैलाई ......

ठुल्दाइ को एउटा पिस त गैसकेछ .......

खोइ औतारी हरु ..........

जिम्माल पनि आज आउन्छु कि भन्दै थे ......... आज नभये सोमबार देखी त पक्का रे ..... (१-२ वोटा काला दाँत देखाउन्दै, ४ कोश सम्म गनाउने सास फाल्दै उनै जिम्माल ले भनेका हुन) ......... बिस्टे बुढाले चिन्ता नलिये हुन्छ ........ चान्डै चौतारीमा आउन्दै छन .....


सबै औतारी हरु खान गएका होलान क्यारे .......

ल खाएर सबै जना चौतारीमा हाजिर हुने ....... हल्ला नगरिकन पलेटी मारेर बस्ने .......... अनी ठुल्दाइको मुखारब्रिन्द बाट नेपाल को स्थिती सुन्ने .......... आज कती सम्म अध्याये भ्यायिन्छ सबै भन्ने पिलान छ ठुल्दाइको ......... ल है त


 
Posted on 05-06-10 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनी बिस्टे को "एउटा भाई हरु" को अर्थ अली बुझिएन नि .......
 
Posted on 05-06-10 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो ठुल्दाइको हल्का रिपोर्टिङ गैसकेछ !


हाहा इन्टेरेस्टिङ छ ! भनेपछी टुरिस्ट बसमा गफ लडाउदै एअरपोर्ट पुग्नु भएछ !


रामे के छ? फिल्ड बाट फर्किसक्या हो?


बिस्टे ब्रो, हो नि बि. स. २०१० मा छौ हामी !


उता बिर्गन्जमा माओवादीको गाडी जलाइदिएछन प्रतिकार समुहले ! अनी भोलिदेखी तरकारीको गाडी चलाऊन दिने रे ! धन्न तरकारी चाँही खान पाउने भये काठमाडौं बासिन्दाले ! 
त्यो पनि दाहाल जी को श्रीमतीको सिफारिसमा होला ! "हैन बुडा तरकारीको चाँही गाडी खोल्दिनु पर्छ, मलाई त त्यो सोल्टीबाट ल्याको खान छिर्नै छोड्यो अब त"


 
Posted on 05-06-10 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीका अवतारिहरु
देशलाई मावोबादिहरुले तहस्नहस गर्न लागि सक्यो, कत्ती चुप लागेर बस्न सकेको?

 
Posted on 05-06-10 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो ल, हाम्रो गुरुङ ब्रो नि चौतारीमा? ल स्वागत छ है ब्रो !


प्रचन्ड र बाबुराम असत्तीहरुले चौतारी पढ्दैनन रे नभये त चौतारी मै बसेर भये नि कराउन हुन्थ्यो मुर्दाबाद मुर्दाबाद भनेर !


अनी ज्युनार भो त गुरुङ दाई को?


 
Posted on 05-06-10 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मायालु हजार हुन्चन् तर माया एक हुन्छ
सोचेर माया देउ
दिनुपर्ने एउटै हुन्छ लिनु पर्ने एउटै हुन्छ


बिहिबारे जदौ सबै गाम्लेहरुलाई।


ठुल्दाइ, वेलकम ब्याक। हिंडेर गौचर गा त भन्नुभो, भारी बोक्न चाँही कस्तो ब्यवस्था थियो नि? लौ अब नेपाल यात्राको सबिस्तार अनि सचित्र बिवरणको आशमा है।     
रामेलाई चाँही के भन्नु , पक्का माओवादी हो जस्तो छ। फिल्डमा जानुपर्छ भन्नु अनि हडतालको प्रारम्भसँगै थुतुने किताबमा मुग्लिङको पुल छेकेर उभिएको फोटो राख्नुलाई अर्थपूर्ण रुपमा लिएको छु है। कमरेड रामे, नढाँटी भनम् त, मुग्लिङमा कति वटा सवारी जलाइयो?   
बिर्खे बुढो त कसरी आओस्, गाडी चलेको छैन। हिंडौ भने नली खुट्टोले दिन्न।
रिट्ठे सर, त्यो दूध र तरकारी बोक्ने गाडी पनि कहिलेसम्म चल्न सक्ने हो। डिजेलको स्टक पनि हुन पर्‍यो नि।      
बिष्टे, त्यसो भए कलंकिबाट एअरपोर्ट हिंड्ने भनेको दुई दिनको बाटो भएछ। भन्थे नि कल्ले हो, बांच्नु मात्र पर्दो रहेछ के के देख्न पाइने रहेछ भनेर।    
गुरुङ दाइलाई स्वागतम्।
बैरे, बाउचा, र सम्भवत: थुतुने किताबमा ब्यस्त पूरेलाई तारेमाम्।   


 
Posted on 05-06-10 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ चिप्ले ब्रो !


अहिले त सबै यातायात बन्द भएर पेट्रोल डिजेल को त स्टक टन्न होला आयल निगम सँग ! तर कती दिन तेस्ले धान्छ भगवान जानुन !


तेइ त भन्या चिप्ले सर ! बाच्नु मात्र पर्छ लहरे ले ब्या गर्या नि देखिन्छ


 
Posted on 05-06-10 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल तारेमाम चिप्ले अनी गुरुङ दाई


ल् मैले नी आएँ हसुरेर भन्या -


यो मुर्दार रिट्ठे मेरै कुरा काटेर मरेछ - बाल्टिमोर र जय किशन हाइट मा धुलाई भेटेको पुगेन जस्तो छ - 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Venezuela TPS lawuit
Toilet paper or water?
TPS EAD auto extended to June 2025 or just TPS?
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
From Trump “I will revoke TPS, and deport them back to their country.”
Tourist Visa - Seeking Suggestions and Guidance
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters