[Show all top banners]

Pretty
Replies to this thread:

More by Pretty
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी - ७६ --

[Please view other pages to see the rest of the postings. Total posts: 627]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 325670 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 09-13-07 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम


--चौतारी - भाग ७६ --






चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 76 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँदाइकोब्लग





चौतारीमहोत्सव भब्यरुपमा सफल पार्दिनु हुने सम्पूर्ण चौतारीका दौंतरीलाई धन्यवाद

रोक्नसके यो दिनलाइ बहार ल्याइदिन्थे म
जोख्नसके यो अंगालो,संसार उठाइदिन्थे म
चकमन्न यो झरीमा बास बिसाइदिम् कि
छताछुल्ल रहरभरि जिवन बिताइदिम् कि
-------------------------

चौतारी समाचार को मुख्य अँशहरु:
" रिकुटे गाउँ फर्कि सकेको र जिम्माला बा सहितका सबै गाउँलेहरु प्रशन्न"
" चौतारीमा तीज को चहल पहल तर माष्टरनी नानि बाट दर खाने पहल नभएको"
" बाँच्नु पर्छ यो आँखाले के के देख्छ बने झैँ, ठुलि को समेत फुर्सत नभएको"
" माष्टरनी नानिको जिम्माल बुढालाई ठाडो धम्कि, बुढा चाइ धम्कि बढेर ओछ्यानमा"
"ओछ्यान् बाटै जिम्माल बा ले माषटर्नी दिदि लाइ राजिनामा दिन धम्किसहित दवाव दिएको"
"चैतारी हिरिक् महोत्सब् मा नलिखुट्टा भाचाभाच्


 
Last edited: 13-Sep-07 03:00 PM

 
Posted on 09-20-07 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल्दाको दाँत

 
Posted on 09-20-07 3:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाउले हरु के के चल्दै छ हो ।।

जिम्माल बूढा, पून्टे, गोतामे ज्यू,भउते, नमे, झिल्के, कुम्ले, मास्टर्नी नानी, सान्नानी, तितौरी, सान्कान्छा,चित्रे, ग्वाँचे, लुते, नेप्चे, सेरू, दीप , हरि, रिकुटे, राहुलदाइ, नेप्ची, नेप्ले, बिराले, मदनवा, रिठ्ठे, अन्तरे, पर्वते, सुन्तले

सबैलाई नमस्कार छ है।
 
Posted on 09-20-07 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल पर्‍यो निर्माया माकुरे जालैमा
नमस्ते माकुरे, के छ खबर?

 
Posted on 09-20-07 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई फेरी एक राउन्ड नमस्कार छ है, मेरो पनि।
 
Posted on 09-20-07 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई फेरी एक राउन्ड नमस्कार छ है, मेरो पनि।
 
Posted on 09-20-07 5:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ लौ, टिरेन् छुट्ने ट्याम भयो, अब जाम् क्या र, तारेमाम्।
 
Posted on 09-20-07 8:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहिबारे बेलुकिको जदौ! यो बिर्खै माईलाको!!!

ए राता मकै!! कत्ति न चौतारीको गाम्ले हुम भन्दै कराम्दै हिन्ने यिनै हैनन अस्तिन अस्तिन???
एउ दुइ दिन म बुडो के आम्न पा थिन सपैको चाला देखिओ!
नमस्ते भन्या छ जदौ गर्या छ बस्या छ! नमस्ते मात्तै भन्ने भा' के जाति ट्यालिफुन अरे भओ, एमएसेनाँव के जाति च्याट अरे भओ! एसो रमैलो कुरो अर्नु, कथा कविता हाँस्य बेन्गे लेख्नु!

धन्न ठुल्दाई ले चौतारीको धर्म जोगाएछन्! ठुल्दाई र कुम्लेले अलि रमैलो बनाएछन हिजो र मात्तै हो नत्र भुत नाच्न आउने बेला हुन ला' रेछ चौतारीलाई! खालि "के भओ हाउँरो चौतारी्" भनेर हिनेर मात्तै भएन बाबुराजा हो! एसो कुरो निकाल्नु परो, त्याँसि एउटाले मजा कुरा गर्या देखे'र अर्को अन्मरिन्छ, हेरि एसैगरि मुन्छे जम्मा हुने त हो नि!

लु को को जिम्दै छौ आज बेलुइ, बार मारुम??
 
Posted on 09-20-07 8:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाउँरो साने लाई बिर्सिछु बरा!
यो केटोले गर्छ केइ बरु! ए गाम्ले भातमारा उरन्ठेउला ठिटा हो, लु हेर सानेले गरेको! बिचराको भ्याइ नभ्याइ छ तै पनिन मौका मिल्दा खेरुन, आम्छ, मजा मजाको गित राख्छ तिमि अस्त्तिहरुलाई रमैलो होला भनेर!
गजब परगती होस साने तिउँरो!
 
Posted on 09-20-07 8:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए खालि केटाहरुलाइ मात्र देख्ने हाम्रो जिम्माल बा ले,

केटिहरुलाइ त मुन्छे नै नठान्ने हो कि कसो हो, जिम्माल बा?
हामि पनि छौ एहा, राता मकै होइन, हरियो मकै पोलेर बसिराको। ल येसो एुता किनेर बोनि गरिदिनु पर्यो हजुरले।

अनि अस्ति कान्लामुनि खस्नु भा भनेर जिम्माल्नि बजैले भन्दै हुनु हुन्थ्यो? साचैँ हो। तेस्दिन् त सबै ओछ्यान सुकाइ रहनु भाको थ्यो, बजैले।

आज्काल त कान्लामुनि जान पनि सक्नु हुन्न कि के हो जिम्माल् बा?
 
Posted on 09-20-07 8:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-20-07 8:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!

भुत नाच्ने भओ चौतारी भन्या र हाउँरि उफ्रि एइँ उफ्रिँदै रेछिन्! हन उफ्रि के कुरो अरेओ हो, झन गालि अर्ने कुरामा नि केटलाई मात्तै भनो भुडोले केटि पाटिलाई छुटाओ भन्ने हो त कइँ? तिमेरू त छौ नि! बरु एउछो कुरो हेरि, यो चौतारीआँ तिमेरु अलि बडि आउने गरन, हाम्रा उरन्ठेउले पातकी ठिटाहरु अन्मरिन्थे कि बरु राउँरि राउँरि नानिहरु देखेर! सारै सुन्ने भओ बाबै चौतारी आजकल!!

अब क्यार्नु? कान्ला मुनि एसो फर्सिको मुन्टा टिप्न गा' देखे नि बुडो खसेर मुनि पुओ भन्छन्! उमेर को कुरो रेछ बाबै, ढुकुर भने नि बुडोले कुकुर भनो भन्ठान्छन असत्तिहरु!

हरिशरणम्!
Last edited: 20-Sep-07 08:47 PM

 
Posted on 09-20-07 9:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jimmal ba,

kanla muni ta sisnoko ghari cha......

farsiko munta bhanera sisno le ke safa garna khojnu bhako ho ki ke ho ?

hajurko bhuja bhai sakyo jimmalba? haina yo chautari ta budopakako lagi matra ho ki ke ho?

yeso ankha shital garu bhane pani napaine?
 
Posted on 09-20-07 9:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lu ma nunu garna gaye,

goodnite, Jimmaala baa,

have a nice dream!
 
निशान्त
Posted on 09-20-07 9:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँsssच!

आबो धेरैमा चौतारी आएको कि, छप्कि एउटाss हेर्नु नपाएर बबाsssल र्र्याग भैराको थ्यो कि भरै त ऊफ्रिस हरिsssप च्वाँक भएर साइड खेल्नु रेडि भएर बसेको रैछन्तनि! खित्.... खित्.... खित्.....

लु आबो तिम्रो आँखा शितल भन्दा पनि कुल हुन्छ हौ! मो जस्तो ह्यान्सि देखेर आबो हड्डि हाँसेको होलान्तनि तिम्रो त???
 
Posted on 09-20-07 9:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! म तो के जाति पुछ्नलाई फर्सिको मुन्टा लिन गा' भन्ठानिन् उफ्रि नानिले! अई भन्या नै थिँ क्यार, बुडेसकालाँ सपैले चाइन्जो बाङ्गो सोच्छन्!
अब क्यार्छौ त नि उफ्रि? एसैअरि आउने गर, ठिटा बजियाहरु आइहाल्छन नि!
 
Posted on 09-20-07 9:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-20-07 10:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-20-07 10:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुट नोइट!
 
Posted on 09-20-07 10:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-21-07 7:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaste gaamle ho sari busy chu. lu ramailo gardai garnus.
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
maga got what they voted for
where are Hunter Biden and Biden got 40k maga hounds?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters