[VIEWED 238573
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-15-08 3:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी - ९४ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
चौतारीवासीहरूको पूरा नाम
१)श्री भउत भाई भन्डारी
२) श्री कुमल कान्त कार्की
३) श्री बिर्ख बहादुर बोगटी
)श्री राहुलभाई राजभन्डारी
५)श्री नेपच नाथ नेउपाने
६)श्री पुन्टेन्द्र प्यारा परियार
७)श्री मदनवा महतो
८)श्री च्याङ्बा चामलिङ
९)सुश्री ठुलिमैया ठकुरानी
१०) श्री दान बहादुर दवाडी
११)श्री सुन्तलमान स्थापित
१२)श्रीमती सान्नानी सापकोटा
१३)सुश्री तितौरादेवी तिमल्सिना
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी
१५) श्रीमति नेप्चीमाया नेम्वाङ
१६) सुश्री किरेजी क्राफोर्ड
१७) श्री दिपेन्द्र दङ्गाल
१८) श्री नमेकान्त नगरकोटी
१९) श्री दादागिरी दवाडी
२०)श्री गौतमबिक्रम गोतामे
२१) श्री गालबेन्द्र गिरी
२२) श्री चित्रबहादुर चित्रकार
२३) श्री हरि हर हाडा
२४) श्री गवाँचेन्द्र गुभाजु
२५) श्री रिठा राम रायमाझी
२६) श्री चना चन्दर् चौरासिया
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा २८) काली केटी कार्की
२९) उफ्री "उदास" उपाध्याय्
३०) श्री जग्गे जंग जम्मरकट्टेल
३१) श्री सेरियलमान श्रेष्ठ
३२) श्री अन्तरे प्रसाद अधिकारी
३३) सुश्री शबनम सुनुवार
३४) सुश्री रुइना रुपाखेती
३५)सुश्री लप्पु लुइँटेल
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी
३७) श्री गुन्टे गैह्रे
३८)श्री निशान्त निरौला
३९) श्री विवश विश्वकर्मा
४०) श्री पर्वते प्रसाद पुडासैनी
४१) याम बहादुर यमी
४२) बिस्टे राम विष्ट
४३) झिल्के दास झाँगड
चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!
Last edited: 17-Jan-08 11:46 AM
|
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 01-17-08 2:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए ठुलि यती चाडै घाट तिर जाने कुरा नगर न हो, यहाँ सबै दा हरु रुन थालचन फेरी
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 01-17-08 2:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
घाट तिर चै किन हो ठुली लहरे लाई घाता लानु पर्यो कि के हो?
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 01-17-08 2:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
घाट तिर चै किन हो ठुली लहरे लाई घाटा लानु पर्यो कि के हो?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-17-08 2:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिमिलाइ अचेल कहॉ भेटुँ पहरामा भेटुँ या,छहरामा भेटुँ तिमिलाइ अचेल कहॉ भेटुँ पहरामा भेटुँ या,छहरामा भेटुँ कि दिल हर्ने त्यो फुलको लहरामा भेटुँ तिमिलाइ अचेल कहॉ भेटुँ ...................
नभेटुँ कतै यो मनमा हलचल नदेखुँ कतै निदँमा खलबल नभेटुँ कतै यो मनमा हलचल नदेखुँ कतै निदँमा खलबल दुबैको तिर्खा कहाँनिर मेटुँ अघाउंजेल हेर्न दोबाटोमा भेटुँ तिमिलाइ अचेल कहॉ भेटुँ .....................
अधरमा फुल्ने गित हौ तिमि नजरमा भुल्ने प्रित हौ तिमि अधरमा फुल्ने गित हौ तिमि नजरमा भुल्ने प्रित हौ तिमि तिमिलाइ मिठो धून म सुनाउँ तिमिलाइ उज्यालो हिउँमा देखुँ तिमिलाइ अचेल कहॉ भेटुँ ..........................
तिमिलाइ अचेल कहॉ भेटुँ पहरामा भेटुँ या,छहरामा भेटुँ कि दिल हर्ने त्यो फुलको लहरामा भेटुँ तिमिलाइ अचेल कहॉ भेटुँ पहरामा भेटुँ या,छहरामा भेटुँ .....................
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-17-08 2:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठूली दुम्सी गाम्मा नि घाट छ?
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 01-17-08 2:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए जिम्दै रछ , लहरा पहरा छ्हरा को गान पो गाउँन थाल्यो बा यो त, कतै बौलाउन त बौलान , ए गाम्ले हो
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-17-08 3:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बौलायो बौलायो लहरे बौलायो! ए बिस्टे, तपाइको गामतिर मानसिक अस्पताल छ?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-17-08 3:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिमी नभए जिन्दगानी काडाँसरी छ फेरी पनि मेरो केही गुनासो छैन तिमी नभए जिन्दगानी काडाँसरी छ फेरी पनि मेरो केही गुनासो छैन तिमी नभए
कहिले काहीँ कल्पनामा छाल हाली रोएथेँ संसारको पीरहरुमा आँशु बनाई पोखेथेँ कहिले काहीँ कल्पनामा छाल हाली रोएथेँ संसारको पीरहरुमा आँशु बनाई पोखेथेँ अल्झाई दियौ पिरती त्यही कँही माझमा फेरी पनि मेरो केही गुनासो छैन
धर्ती जस्तै मुटु भिजाई माया तिमीलाई दिएथेँ क्षितिजसरी टाढाटाढा सपना जोडेथेँ धर्ती जस्तै मुटु भिजाई माया तिमीलाई दिएथेँ क्षितिजसरी टाढाटाढा सपना जोडेथेँ आकाशबाट एउटै तारा विलाई गयो माझमा फेरी पनि मेरो केही गुनासो छैन तिमी नभए
चट्टान झैँ पर्खिरहे वर्षे मासे झरीमा एकदिन त बादल फाटी घाम लाग्ने आशमा चट्टान झैँ पर्खिरहे वर्षे मासे झरीमा एकदिन त बादल फाटी घाम लाग्ने आशमा
हुरी बतास बर्षासँगै बगिगयो भेलमा फेरी पनि मेरो केही गुनासो छैन तिमी नभए जिन्दगानी काडाँसरी छ फेरी पनि मेरो केही गुनासो छैन फेरी पनि मेरो केही गुनासो छैन फेरी पनि मेरो केही गुनासो छैन
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 01-17-08 3:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 01-17-08 3:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
छ नि किन नहुनु, लगेर भर्ती गर्नु पर्यो जस्तो छ, २ -४ दिन बसेची ठीक होला कि,
नत्र साझा आउँदै औदिन भनिराछ
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-17-08 3:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेउची भाउजू, नमस्ते! के हुनु नि? कोही घाटतिर लागे, कोही बौलाए! म चैं रमिता हेरेर बसिरा'!
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-17-08 3:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम पित, छु दु थौल न्हिनेहे झालनी
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-17-08 3:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो लहरे त साँच्चै बौलायो कि क्या हो? दिउँसो दिउँसै चाइनिज बोल्न थाल्यो नि!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-17-08 3:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ सबै जना लहरेको पछाडि खुट्टा धोएर लागे छन्, धन्दा न मान बौचा, ठुल्दाईको सपोर्ट छ। घ्याम्पो थर्थराए नि न डराउ। आफु न जिते नि सबलाई हराउ।
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 01-17-08 3:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु म नि हेर्न बसें रमिता, कबिता, सबिता सबै
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-17-08 3:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दैको सपोर्त पायछी अरु के चहियो। राष्ट्रपती चुनाव नि लर्दिउ कि क्या हो, फुल सपोर्त ठुल्दैको छदाई छ क्या रे। तेस्पछी एक एक लाई जानेको छु पहिले दुई जन सम्धी
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-17-08 3:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कस्तो राइछ नेप्ची पिता ला रमिता, कबिता सबिता हाम्ले पो हेर्ने त
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 01-17-08 3:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेप्ची भाउजु को नाम त सुन्या हो भेट घाट चि भा थेन लु नमस्कार गरे है म् बिस्टे , तल्लो भञ्ज्याङ बाट , साझा गाउ तिर बसाइ सर्या भो मैना दिन जती, यो चौतारी को बाटो त सधैं ओर दोर गरिन्थ्यो बाट मार्न चै आ थिन पैल।।।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-17-08 3:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धैर्यताको कमि देखिएको सुचना:
हालै पूर्व चौतारी रसरंग प्रधान श्रि लहरेकान्त लाकौललाई पद बाट बर्खास्त गरिएको सुचना प्रकाशित भए पछि, निज लाकौलले आफू अरु अझ बढि गरिमामय पदमा सरुवा भएको वा नभएको बिचार नगरि, भावनामा बहेर, धैर्यता देखाउन नसकेर चौतारीमा नानाथरी अनर्गल प्रचारहरु गरेको कुरा खुल्न आएको छ। चौतारी मन्त्रिपरिषद्ले गरेको निर्णय नसकिँदै, समाचारको बाँकि भाग नआउँदै निज लाकौलबाट यस्ता व्यवहार र चर्तिकला देखाइएकोमा मन्त्रिपरिऋद आश्चर्यचकित परेको छ। चौतारीकै सबै भन्दा गतिलो, मोहक र तरुनिप्रिय पद, गित संगित टाँसटुस महाशाखाको अध्यक्ष पद छिने निर्णय सुनाउन नपाउँदै लहरेकान्त लाकौले देखाएको प्रवृति देखेर मन्त्रिपरिषदले उक्त पद पनि अब दिने वा नदिने भन्ने निर्णय केहि समयलाई पछि सारेको छ। सम्पूर्ण चौतारी सदस्यहरु द्वारा समर्थन भएमा मात्र उक्त पद दिने व्यहोरा पनि यसै साथ उल्लेख गर्न चाहन्छौँ!
चौतारी मन्त्रिपरिषद्
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-17-08 3:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सपोर्त भनेको एस्तो पो कि कसो ठुल्दै, ठुल्दै ले के सपोर्त गरेको थियो, निज बिर्खे ले कुरा बाङै हाल्यो।
|
|