[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी महोत्सब - २६~

[Please view other pages to see the rest of the postings. Total posts: 352]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 131201 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 09-10-06 9:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी महोत्सब - २६~

सर्वपर्थम त चौतारी महोत्सबलाइ महामहोत्सब बनाउने सम्पुर्ण चौतारीबासीहारुलाइ मेरो धेरै धेरै खुसीको अभिबादन । चौतारीमा यती धेरै सामाग्री छन कि म त अझ पनि पढ्दै छु । कुनै त नभ्यार अनि कुनै चाहि राम्रा लागेर । चौतारी महोत्सव सफल बनाउने लाइ मेरो धेरै धेरै धन्यबाद अनि राम्रो राम्रो लेख लेख्नेहरु पढेर मात्र बसेकोहरुलाइ मेरो नियमापत्ती ।
फेरी पनि चौतारी बासीहरू नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टेलाइ स्वागत छ।छुट्ने नामहरु अर्को चोटी समेट्ने छु ।
सबैलाइ दशैको अग्रिम शुभकमना साथै दशैको तयारी गर्नु होला ।

यसपटक महोत्सबको चौतारीले थाकेर चाडै आराम गर्ने बिचार गरे ।
यसपटकलाइ मेरै राष्ट्रीय गित ।
नेपाली माया बुद्दको छाया सगरमाथामा
हिमाल पहाड तराइ उठाइ एउटै साथमा
मेचि महाकाली मिलाइ हिड्छौ प्रगती पथमा
शान्ती र बिकास बोकेर हिड्छौ एउटै रथमा
एउटै जात एउटै धर्म नेपाली रगतमा
चन्द्र र सुर्य संगै नेपाल राख्नेछौ जगतमा

 
Posted on 09-21-06 11:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaskar hai sabai lai :) :)

लौ पुन्टे दi ले जौ को भकारीनै राखि दिनु भएच धन्यवाद् है त पुन्टे दा

अनि गौतमजी मैले लोभि भनेको ठिकै रेच त ............ कुरो पढेर खुसि लाग्यो ।
 
Posted on 09-21-06 11:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो अरो कुरै को दुख!
चाइन्जो माथि देखुन सपै पढेओ त नानाथरि कुरो भा रछ चौतारिआँ!
कसले चाइन्जो कसको 'केइर' अर्ने कल्ले चाइन्जो कसको।
आफ्नु त यि बुडेसकाल लाओ कसैले 'केइर' नअर्नि। दख्खिना दिँदैन बुडाले भनेर 'केईर' नअरेओ होला नि सपैले!
हुँदा हुँदा यइँ भा' मुन्छेलाई जदौ सम्म नि नभनि हिनिन यि माष्टरनी नानी!
 
Posted on 09-22-06 12:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न जिम्माल् बा यि हुनुहुदोरे'च ।
अब् खेरुन् मान्छे जात् दुइ पटक बच्चा हुन्च भनेकोसुन्याथे ठिकै रे'च।एउबाजि ब्च्चा हुदै खेरि अर्को पल्टमर्ने बेला। देख्न ता देखेकिम के रे एउटो गुटु मुटु पारेको काम्लो त। कुन चै ले भुरा भारी ले'र चौतरियाँ सुतएचन् अस्तो लयो। टाटे पाटे पाखि ओडेर् चौतारियाँ बस्नु भ'रच

ल दर्शन् गरे जिम्माल् बा(दक्षिणा दिने बेला पैसो चैन् अबा पैचो टिको लगौ मास्टर्नि ननी भन्ने होला-----तै पनि मुखै फोरेर म्लै नमस्ते गर भनेसि त गर्नै पर्यो :P )
 
Posted on 09-22-06 1:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यताउता गर्दा गर्दा यसबेला भएछ!
लु सपैलाई शुभरात्री!!!
 
Posted on 09-22-06 7:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमेस्ते गाम्ले हो
 
Posted on 09-22-06 7:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा नमस्ते गरेँ है!
आजकाल त के भाको चौतारीमा?? कि घाम देखिन्छ कि जिम्माल बा देखिन्छ। हुन पनि कुरो त ठिकै हो, एउटै मियानमा दुइटा तरवार कसरी राख्न सकिएला। एकै चोटी दुइटा तेज प्रकाश कसरी खप्न सकौँला र हामीहरुले। ठिकै भयो! दिन भरी घामको उज्यालो अनि रात भरी जिम्माल बाले झिलिमिली पार्ने चौतारीलाई।


सन्चै छौ ठुली??
 
Posted on 09-22-06 8:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है मेरो पनि जदौ । के छ त नि गाम्लेहरु को हाल खबर? दशैमा कस्कस्को पिलान के छ कुन्नि?
 
Posted on 09-22-06 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोल लम्बर ४२० -- हाँजीर!!

सबैलाई मेरो तर्फबाट विजयादशमीको हार्दिक मंगलमय शुभकामना ः)

अरु के हुदैं छ यो चौतारीमा ? म त आयो कि हराँउछु ।। रिंगा-रिंगा रोजेज हुन्छु ।
कौडा, ओख्खर, लङ्गुर-बुर्जा हान्नु पर्ने, त्यहि चौतारीको साईडाँ खाल थाप्नु पर्ला जस्तो छ। :)
पैसा नभा-बेलाँ बिज्निस् हानी हाल्नु पर्छ, सिजन नै आको छ जुवा खेलाउने। तरुणीहरुलाई विषेश छुट दिनु पर्ला ehe... बम्पर उपहार, फ्रक र समिज :P केटा हरुलाई फूलबुट्टे कमिज ehe.
 
Posted on 09-22-06 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

............ कुरो पढेर खुसि लाग्यो ।
 
Posted on 09-22-06 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dada kahile jani ho nepal? ma pani jadai chhu ke.
 
Posted on 09-22-06 4:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ! हो र भुन्या?
TOKYO -> BKK by TG शूकबार बेलुका
BKK -> KTM by TG शनिबार दिउसो

लु सँगै पारुम्।
 
Posted on 09-22-06 5:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पृति किन जानु पर्यो दादा संगै ........ केटि मुन्छे छेउमा पर्यो भने घर्मा गाली गर्चन् रे :P:P
 
Posted on 09-22-06 5:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

..................के पढेर खुशी लाग्यो दादा ह्जूर् लाई?? :)
 
Posted on 09-22-06 5:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सपै नेपाल् जाने कुरा पढेर खुशि पटक्कै लागेन.... जाम् जाम् लाग्यो ....रुन मन् लग्यो :-(
 
Posted on 09-22-06 5:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

titauree,
म नि जाने हो नेपाल.......... मगंल बार् :D
 
Posted on 09-22-06 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म चाँहि अहिले नेपालबाटै हो है!!
 
Posted on 09-22-06 5:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरु रुन बेर् छैन है .....:)
नरोए है तितौरी तिमिलाइ जमरा अनि रातो टिको पठाइदिउला ....आशिर्वाद राखेर :D :D
 
Posted on 09-22-06 5:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नरोऊ तितौरी नरोऊ!
अस्ति एउटी मोडेल्नी बुइनीको नाम छोरी महर्जन रे! नामै छोरी महर्जन।हाम्रा चित्रेका गामतिरकी रैचिन्।
चित्रेलाई चिनिचौ छोरी? भुनेर सोदेको "अल्लि चिनिन। दादा!" भन्दै थिइन्।
 
Posted on 09-22-06 5:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा दादाको जोक् ले रुन ला'नि हरायो :D

कुम्ले तिमि नेपाल् बाट रे , लौ म चाइ चाइना बाट् ।

मिस् टिका र जमरा मात्रै ...hummmmmm...कस्तो बाठो ! .... लिए पो दक्षिना बिना को जमरा । :-(
 
Posted on 09-22-06 5:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है गाम्लेहरू!

ए लौन! सप्पैजना नेपाल जाने रे? मास्टर्नी दिदी पनि? आफूलाई नि जान त मन लाग्या हो, तर केही महिना पछि मात्र गईन्छ होला। :(

दादा, तपाईले भन्नुभा' मोडेल्नीको नाम चैं सुन्या सुन्या झैं लाग्यो। तर उस्तै नाम भा' मोडेल्नीहरू पनि धेरै हुनसक्ने हुनाले यसै भन्न सक्दिनँ। एकजना 'छोरी' लाई त चिन्या हो कुनैबेला, सायद उसैले मलाई भुली कि। :D
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Conservative discussions
सालीको चाक
tesla stock OMG !!
Looking for girl
Who is hottest nepali female?
TPS for Nepal likely to extend next week
I hope all the fake Nepali refugee get deported
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Those who are in TPS, what’s your backup plan?
Venezuela TPS lawuit
interesting fact about sajha.
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Embassy of Nepal might be able to help extend TPS for Nepal
TPS for Venezuela is terminated, only 60 days extension for transition period
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
To Sajha admin
If you got nothing to lose, fight tooth and nail explore every avenue
ICE kidnapping people off the streets over op eds
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters