[Show all top banners]

Pretty
Replies to this thread:

More by Pretty
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी ३१ **

[Please view other pages to see the rest of the postings. Total posts: 387]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
[VIEWED 126250 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 20 pages, View Last 20 replies.
Posted on 11-15-06 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!

सम्पूर्ण चौतारीका गाम्लेहरू तथा शुभचिन्तकहरूलाई न्यानो अभिवादन

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी तीसौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।
Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल, आदी......





ल अब दिप ज्योको कवितासँगै चौतारी शुरू गरौं।
कतै घामको राप छ
कैले कामको चाप छ
सुस्ताउँदा बतास बोलाउछ
आफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ


मनमा अपरीचित छाप छ
कल्पनामा कसैको बास छ
अपरीचित लाइ चिनाउँछ
उस्लाइ पनि बोलाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कतै अतितको सन्ताप छ
कतै ओइलाको साहास छ
पात पातमा यस्को मल्हम छ
उत्साह्को गीत सधै गुन्गुनाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कैले जाडोको त्रास छ
कैले न्यानोको आस छ
सिरक बनेर बस्छ
घामलाइ ब्यानै देखि बोलाउँछ
अफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ




 
Posted on 11-20-06 7:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गम्ले हरु हूऊऊऊऊऊऊ ।
रोल # ६ ठुलि
हजुर मिस्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्
 
Posted on 11-20-06 7:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल सुभप्रभात गाम्लेहरु। म पनि हाजिरा भए।
 
Posted on 11-20-06 7:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले त चौतारीमा त लास्टै धमाका नै भै रा र च, यो निश् आएदेखि चौतारीको भाषा नै बद्ले जस्तो छ नि, तर लास्टै रमाईलो गर्या र छ, सब पालै पालो आउदै खोक्दै गा र छ, ल ल आज नि सुरु होस,

ठुल्स र आस्थ्स लाई नमस्ते है,
 
Posted on 11-20-06 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता लाएचन सप्पै आज बिहान बिहानै
 
Posted on 11-20-06 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D :D :D

हत्तेरिका नाम् बिगारेर खत्तम् पारे'चन् गाम्लेले

'ठुल्स र आस्थ्स 'रे !!! भो त अब??

कति हास्नु
 
Posted on 11-20-06 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hetterika "'ठुल्स र आस्थ्स" भनेको के हो ? :P
 
Posted on 11-20-06 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-20-06 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले नि यो निश, कुम्स, तित्स हरुको भाषा टिप्या जस्तो छ, भन्न खोज्या त ठुलि, आस्था हो; ठुल्स, आस्थ्स भएछ हाहाहा
 
Posted on 11-20-06 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार्!
ह्यात्स् (हरितालिका) :P त्यो मेरो नि भाषा होइन है मैले नि निश् भेना को भाषा सिक्या हो :)
ठुल्स् सन्चै छौ ,सान्नानि कता भागि आज ?
 
Posted on 11-20-06 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोल नम्बर् २०

यामे

यस मिस्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्

तेहै त खोइ सान्नानि ??
 
Posted on 11-20-06 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै गाम्लेहरु लाइ मेरो नमस्ते !

रोल नम्बर २१ नेप्चे
यस मिस
 
Posted on 11-20-06 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

((((((We want saannaani ! ))))))
((((((We want saannaani ! ))))))
((((((We want saannaani ! )))))) ...
:Dघाटि नै सुक्यो कराउदा कराउदा अब त आउछे कि.
 
Posted on 11-20-06 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के बिधि चिच्च्याएकी हो तितौरी !!

पल्लो पाखामा घाँस काट्दा काट्दै छोडेर के भो भनेर चौतारीमा आको ता
सान्नानि लाइ पो बोलाउदै रचे

धत्तेरि

यो सान्नानि पनि के भाहो ? तितौरी ले चौतारी छोद्दै न छोड्ने रे सान्नानि नआएसम्म

भो त ?
 
Posted on 11-20-06 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्बोsss सब सुड्डा-सुड्डि ठिटा ठिटि आइ पो सकेछ हौ चौतारिमा!
सबलाई दरो नमस्ते छ हौ।

आँsssssच तित्स सालि, सारो चिरबिर गर्दिने के फेरि तिमि। हाम्रो धरानको जङ्गलमा जुरेलि बासेको जस्तो हौ। सान्स आउँ हौ के सारो आत्तेको ? बरु केटाहरुको केहि भर हुन्न हौ, आँखा लाउँछ हौ होश गर, फेरि मैले सिम्सलाई एकस्प्लेन गर्दा गर्द रड्डिज जुन्छ हौ।
 
Posted on 11-20-06 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर यहा त मेरो खोजी चलिरा रेछ। यहि छु नि म कहा जानु, त्यो निस् हर्को बोलि नबुझ्नि अनि हेर्दै डर् लाग्दोनि के तेइ भर कुनामा गएर एक्लै बसेको के डराई डराई। तितौरी नि त्यस्तै कुरो गर्न थाली अनि म त झन् डर् लागो, के बोल्या हो त्यो बुझेपो!!
अनि ओहो म त मुख ठुलो आँ गरेर हात्ले छोप्दै हास्दै अलि अलि आशु नि खसाउदै आउदै छु है त पुरस्कार् लिन। यामेले कत्रो पुन्य काम् गर्या रेछ ल हेर म चाही उता लुकेर बसिरा, त्यो के निस् ले के हो कुन्नि ट्रीट्स् दिनुपर्छ के के भनेर कराको सुने अनि म त झन् आइसक्या मान्छे नि फेरि भागे। अनि जिम्माल् बालाई सोधेको के हो ट्रीट्स् भन्या जिम्माल् बा भनेर जिम्माल् बाले त म झन् के जान्थी त सान्नानी बरु मिसलाई सोधे भन्नुभो। अनि मिसलाई सोधेछि पो था भो। अनि मिसले पर्दैन तिनेरुलाई केइ ट्रीट्स् सृट्स् दिन जौ खुरुक्क पुरस्कार् लिएर आउ भनेछि पो आँट् आयो तनि।
 
Posted on 11-20-06 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो सान्नानि बल्ल देख्न पाइयो

यस्तो हराउनि ?
 
Posted on 11-20-06 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

****ओहो म त मुख ठुलो आँ गरेर हात्ले छोप्दै हास्दै अलि अलि आशु नि खसाउदै आउदै छु है*****
हाहाहाहा:D:D:D:D तिम्रो कुरा ले मेरो पनि आसु आयो हास्दा हाअस्दा।।
जे होस् ट्रीट् त चाइन्छ है सान्नानि ।त्य्सो भनेर् कहा पचाउन पाइन्छ त नि
--------
निश् भेना लाइ मेरो नि नमस्ते छ हौ।
बरु यो सान्स् ले पो रड्डि गर्ला जस्तो भयो नि हौ ट्रीट् नदिअर :p
 
Posted on 11-20-06 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ होउ, नेप्स, याम्स, सान्स नमस्ते है,
यहाँ चौतारीमा सान्स लाई खोज्दा खोज्दै सबैको सास जान लाईसक्यो, सान्स चैं कता कुनाँ लुकिरा रे, के को डर हौ, आफ्नै चौतारी त हो,
कुरो रह्यो ट्रीट्सको, त्यो त चाहिन्छ है,
 
Posted on 11-20-06 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D:D तिरु साथी, के छ?

त्यो निस्ले आम्बोsss अनि आँsssssच भन्छ के भन्या हो यामे त्यो? तेइ भर हराको के म। अनि कस्तो राम्रो राम्रो कथा लेख्या रेछ सबैले पढियो बल्ल बल्ल।
अनि चौतरीमा मैले सबैभन्दा बढि पोस्ट् गर्या ग्राफ् देख्यो भने साहुले मार्छ मलाइ। :O आँsssssच
 
Posted on 11-20-06 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहे ह्याप्स्, केछ?
त्यो पुरस्कारमा नगद् राशी छ र भन्या? ट्रीट्स् मा त दुनिया थरी ख्वाउनु पर्छ रे मिसले भन्या अनि काबाट ल्याउनी मैले?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
सालीको चाक
TPS for Nepal likely to extend next week
I hope all the fake Nepali refugee get deported
Venezuela TPS lawuit
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Embassy of Nepal might be able to help extend TPS for Nepal
TPS for Venezuela is terminated, only 60 days extension for transition period
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
ICE kidnapping people off the streets over op eds
Democrat lies revealed
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
Trump admin revokes 18 months TPS extension for Venezuelans
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
नेपालको TPS र USAID यसकारण बन्द हुन जरुरि छ
What is the purpose of an F1 student visa in the U.S.?
Why some Nepali people pull each other's legs???
TPS
#MAGA#FAFO is delicious
Good News for Nepalese TPS Holders!!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters