[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी ८३ **

[Please view other pages to see the rest of the postings. Total posts: 632]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 262715 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 10-22-07 5:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - ८३ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, उफ्रि, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 83 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



"पुनटे बुह्रा"
(कवि: मदनवा)

बिताइहालेछ अफ्नो जवानी पुरा का पुरा

बुह्रापेपे जवान बनके हँसावँछ पुनटे बुह्रा

लभ करनेको बहुते अस्टाइल जानेछ सुसरा

आँख पे बतियाइके दिलपे सिधा मार्छ छुरा

पर के करने बेचारा जवानी सकिहालेछ उसके

सरपे सला बाल रहेन जवानिमे घिस घिसके

जोश जगँरवा लियावनेको बादाम खान्छ पिसके

बुह्रापे भि बिताइदिन्छ इन्तजार करके 'किस' के

जे राम जि कि।


"मदनवा बेकम्मा!"
(कवि: पून्टेदाइ)

 मदनवाकी माँ रातभर कुरेको छ भान्छामा

मदनवा सला डिस्को र डान्समा!

डिस्कोमा नाचेको थियो उफ्रेर माथि डबली

घर आएर खायो सलाले माँ कि चपली!


 
बाहर करेको छ बडा शेरको धाक

घरमा छ सलाको सुकेको चाक

रास्ता में बहुत लरकीको जिस्कावंछ

घरमा सामको बापले बहुत पिटावंछ!

 
लिख्छ दुनियाँको लव लैटर

वास्तव में उ छ अपना हि किस्मतको हेटर

और आँटेको छ अर्काको बोलने "बुह्रो"?

ठीक जगह पे आवँछ जब खानेको छ बुह्रोको दह्रो!



चौतारी दशैं २००७ को भोज
स्थान: मायालु गाम
सहभागीहरू र आकर्षण:-
राहुलदाइको नन् स्टप गफ
नेप्ची भाउजूको रमाइला कुराहरू
चनादाइको मीठो चना तरकारी
दुर्गे भाउजूको मीठो मुस्कान (चनादाइलाइ हेरेर)
ठूलीको चुलबुले बानी
चित्रेको कम बोल्ने बढी सुन्ने बानी





 
Posted on 10-25-07 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तेश्रो राउन्डको जदौ सप्पैलाई

दोश्रो राउन्डको बिहे गर्न आटेकोमा जिम्माल बा लाई :-

वाह वाह जिम्माल बा बधाई हो बधाई
जिम्माल र जिम्मालनीको जोडी कहिलो नछुटोस
यही छ मेरो तिहारको शुभकामना


 
Posted on 10-25-07 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् नेउचे,
हाम्रो त दशैं त झण्डै १३८ माइल लामो भयो।
( फिलाडेल्फिया बाट डीसी)
झण्डै दशा भै सक्या थियो, बोक्सिले सोमबार जाँच न लिने भन्यो र बच्यो नत्र तो जाँचमा पाँच नम्बर् नि आउदैनथ्यो।

 
Posted on 10-25-07 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिर्खे दा हाम्री भातिजी त घर तिर लागि जस्तो छ। धरै बोल्न नि नपर्नी उस्लाई।
साह्रै सोझी चे।


 
Posted on 10-25-07 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भने सि "पाल" लाइ "पाप" बनाएर, अर्को पोस्टमा २ लाइन लेख्न थुली लाइ ४ मिनेट पो लागेछ।    

Last edited: 25-Oct-07 01:40 PM

 
Posted on 10-25-07 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा सङ नातिनी को कुरा गर्दै थे, भतिजी पो टुप्लुक्क आइ पुगी छन त।  
 
Posted on 10-25-07 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


launa yo chautarilaai ke bho?

 
Posted on 10-25-07 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो कालिको दर्शन पाइयो दसैंको पुछारैमा भए नि।  रक्छे गर पर्भु रक्छे गर।  बाँकी गाम्लेलाई अपरान्हकालीन जदौ।

 
Posted on 10-25-07 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भाको भन्नु नि ठुलि?  आँफै चुल्बुल चुल्बुल अर्दै बिगार्यौ अहिले के भो भन्छौ।

 
Posted on 10-25-07 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लु भो त अब यो चौतारी बाङेको नि मैले नै चुल्बुल गरेरे। चुप्लु आर्कालाई किन दोस दिन्छु। तिम्रा के खाइदेको छु हाम्ले।


 
Posted on 10-25-07 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चे ब्रो, खसि त दुइटा ढालियो नि, घोर्ले घोर्ले। गाउँ भरिका लाइ पुर्यौनु पर्ने अनि। अझै एउटा साप्रो त बाकि छ, नेप्चे आउला र भुटौँला भनेर राखेको। दामी भयो नि दशै त, गाना बजाना, तास - खास सबै। मेरो त ठिटा हरु उफ्रेर घर्को भुइं नै भत्कियो, साहुले अब के दसा पर्ने हुन् बरु।


साच्चि काली ले पो सम्झाइन्, मेरो नि जमरा बिसर्जन गर्नु थियो, भुसुक्कै बिर्सेको। अनि कोजग्रत् पुर्ने मनौन कौडा खोज्ने कस्को जिमा हो। लु जिम्मल बा, बिहे तिर हैन, कोउडा तिर लागे पुन्य होला कि।


 
Posted on 10-25-07 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


किन दसैं मा खसी नै कातचन। के गाम्लेहरुलाई थाहा छैन ठुलि ले खशिको मासु खाँदैन भनेर।

 
Posted on 10-25-07 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली, तिमिलाइ भनेर मैले असला माछा नि फ्रीज् गरेको छु। आउ है। यो सनिवार् छ अन्तिम जम्घट दशैंको।
 
Posted on 10-25-07 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सुन्ते कुखुरो फ्राइ गर्नुस न। मलाई सि फुड नि मन्पर्दैन।


 
Posted on 10-25-07 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घोर भर्तसना-

हालै चौतारीमा जिम्माल भनिने बिर्खे माइला भनिने बिर्खबहादुर बोगटीको दोश्रो, तेश्रो र अझ चौथो बिहा सम्म हुन लागेको कुराहरु सुनिन आएकोमा उक्त कुराहरुको हामि घोर भर्तसना गर्दछौँ। उक्त हल्ला नितान्त आधारहिन, कपोलकल्पित, पूर्वाग्रही, र चौतारी समाजमा अन्यौलको वातावरण सृजना गर्ने तर्फ उन्मुख तथा दुराग्रही भएको व्यहोरा हामि उल्लेख गर्न चाहन्छौँ। यो हल्लाले  बिर्खबहादुरलाई घरमा नै रणचन्डीको प्रकोप सहन बाध्य हुन पर्ने स्थिती समेत आउने सम्भावना हुँदा यस्ता निराधार हल्लाको पछि नदौडनुहुन हामि सम्पुर्ण चौतारिबासि तथा हाम्रो घरबासीलाई हार्दिक अनरोध गर्दछौँ।

बिर्ख बहादुर बोगटी

मिती अक्टुबर २५ रोज ५ शुभम्


 
Posted on 10-25-07 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१०-८ पाउन्ड कुखुराका फिलाहरु अहिलेनै ओभनम हाल्दिएं लज्जा। बरु बाटो नबिराउनु नि, हाम्रो गाउंको।
 
Posted on 10-25-07 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामि त पत्याउन्नौ बिर्खे दाइ का कुरा। कहिले बुश् आएर मेरि छोरि लैजाउ भन्ने, कहिले नेप्चे ले २-४ वटा बिहेको उजुरि गर्ने, कहिले के कहिले के, निको चाल बुझिदैन केरे, रेसोच नै गर्नु पर्ला जस्तो छ।

माननिय राहुल् राम् राजभन्डारि को रोहवरमा छिनो फानो गर्नु पर्ला झैं मान्छु म त।


 
Posted on 10-25-07 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


थ्यांक यु सुन्ते । लु आजै घर गएर झोला सोला पोको पर्छु।


 
Posted on 10-25-07 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ठुलि! अनि झोला पोको पार्ने बेलामा अगि बाकस मा थुनेको भउतेलाई बाकसमै राख्ने कि अलि ठुलो झोलामा सारेर पोको पार्ने?

हाहाहा सुन्तले प्रमुख चौतारी न्यायाधिस श्री राहुलभाई  राजभन्डारी को फैसला छिटै आउँछ होला!


 
Posted on 10-25-07 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-25-07 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिचरो भौते दाई।

 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Conservative discussions
सालीको चाक
tesla stock OMG !!
Looking for girl
Who is hottest nepali female?
TPS for Nepal likely to extend next week
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Toilet paper or water?
I hope all the fake Nepali refugee get deported
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS EAD auto extended to June 2025 or just TPS?
Those who are in TPS, what’s your backup plan?
Problems of Nepalese students in US
Sajha Poll: Who is your favorite Nepali actress?
Mamta kafle bhatt is still missing
whats wrong living with your parents ?
Tourist Visa - Seeking Suggestions and Guidance
Ajay Kumar Dev sentenced to 378 yrs
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters