(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
यो त नेपालमा यसो उसो गर्यो पर्तिगामी राजाको चलखेल भन्या जस्तो कस्ले बिगार्यो चौतारी कुन्नी तर राहुलभाईब्रोले बाङ्गेलाई पर्तिगामी राजा बनाईदिएर गुन लाको रे छ-- ठिक छ-- ठिक छ।
यो चौतारी बिगार्ने भौते हो कि जस्तो लाग्छ -- अन्तर्बार्ता थ्यो क्यारे कैले हो -- खाली अन्तर मात्रै भएछ बार्ता भएन अरे -- अनि तेई झोकाँ --- भन्ने कुरा गर्थे अरे त्याँ माथि पुतली बजाराँ हो हैन उनै जानुन।
दीप ज्यु किन बिनासित्तिमा हाम्रो भाउते दालाई दोस दिनु हुन्छ। त्यो हजुरको साथी बाङ्गे le चौतारी बङ्गाइ देको। हजुत ले त्यो कबिताको कुरा लुकाको थापार रिस्को झोक मा चौतारी बङ्गाइदेको।
"बन्दापरवर अल किसन्नुद्दिन कालेबुररहमान, आप इस महेफिल-ए-चौतारीमे तसरीफ लाएँ तो इन महेफिल के शान-ओ-शौकत पे रंग-ए-हिनाका आजमायश हो गया! राग-ए-रंग कि जो तमन्ना थि वो परदा-ए-दिल खुलजाने से तबस्सुम-ए-बहार बनगई है।
बन्दा परबर आलु किन्देउन कालबहादुर मान, अब यसो म्य्हेपी चौतारीमा तरकारी ल्याएँ-- त्याँ म्ह्यपीको शाने शौकते रंगे हिनाकाँ आज मालिस हो क्यार गए --यो राँगे रङ्गको जो तन्ना हो त्यो पर्दा खुइलेर सेतै भएर बन्या हो।
सप्पैको आधाभाउ!
(फिफ्टी परसेन्ट अफ सबै तरकारीमा -- बन्दा परबर आलु -- सबैमा)
दोश्रो राउन्डको नमस्ते सप्पैलाई ठुलि मामा खाएउ? ठुल्दाइ सुकला हो कि त? कुम्स पाट लाई क्यारुम क्यारुम भको ब्यान ब्यानै अहिले कस्तो छ ? जिम्माल बा ढ्याउssss गर्ने बेला भएन? मदनवा कहाँ गयिलियो रे तिमी? सला तिमी छेन चोतारि सुनसान छ, सला पुरे के पुरे गाम्वाला गायब भएछ भउते जान आज च्याउन किन ना होला?
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
Why Americans reverse park?
whats wrong living with your parents ?
कल्लाई मुर्ख भन्या ?
मैले नबुझेका केहि गीत का lyrics हरु
Morning dharahara
मन भित्र को पत्रै पत्र!
TPS EAD auto extended to June 2025 or just TPS?
TPS Renewal Reregistration
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Now Trump is a convicted criminal .
lost $3500 on penny stocks !!!
Shot Dead
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.