[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---

[Please view other pages to see the rest of the postings. Total posts: 643]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 262355 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 04-13-08 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--- चौतारी - नयाँ वर्ष विशेष ---

चौतारी 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   ११० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 110 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

चौतारीमा प्रचलित केही उखान टुक्का
 
  • भउतेको कर्मै "ईssssश" पाउनी, बुढी खोज्यो "सिस" पाउनी।
  • यु-ट्युबमा पल्केको लहरे स्विमिङ-ट्युबमा नि गीत खोज्छ
  • ठुल्दाईले पोको पारेको म:म आगोमा सुँघाउँदा पाक्छ"
  • काम कुरो टेउससतिर, जिम्मालनी बोकी भेगसतिर!
  • ठूलीको मुख रिस उठे नि रातै, हाँसो उठे नि रातै
  • ज्वाइँसा'प पनि कराउनु, बुइनी पनि हराउनु
  • उसै त पुन्टे मरुभूमी, पानी झ्याम झ्याम
  • गोताएँलाई सराप्या जस्तो सराप्नु
  • भैँसी हेर्दै, पीठो चपाउँदै
  • आँखा नभा'को नेत्रे



नयाँ वर्ष २०६५ को शुभकामना!


 
Posted on 04-18-08 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए पातकी हो आओ न हौ एक्छिन बात मारौँ। रिट्ठे बज्ये लाई घरबाट निस्क्या त देख्या हो काँ अल्मलिएछ?
 
Posted on 04-18-08 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुक्रबारे जदौ! यो बिर्खे_माइलाको!


 
Posted on 04-18-08 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुक्रबारे जदौ! यो बिर्खे_माइलाको!


 
Posted on 04-18-08 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुक्रबारे जदौ! यो बिर्खे_माइलाको!


 
Posted on 04-18-08 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


छातीमा मेरो यो छोटो भोटो कम्मरमा खुर्पेटो सोध रामलाई
मनको धनी पाउनेमा छैनौ म जस्तो कोइ केटो सोध रामलाई
हा हा म जस्तो कोइ केटो सोध रामलाई

सम्पूर्ण साथी सङी लाई यो रिट्ठेको शुभ प्रभात, जदौ, लालेमाम-सलाम
लौ अब जोत्न बस्नु पर्‍यो

 
Posted on 04-18-08 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्मालले बिगत २ वटा शुक्रबार को बिलेटेड जदौ पनि आजै गर्या जस्तो छ।  
 
Posted on 04-18-08 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अप टाउन गल जी, एउटा नेपाली जी, राहुलभाई जी, नर्टन जी, फेवाताल जी र बिर्खे माइली जी सबै आरामै हुनुन्छ भन्ने शंका लागेको छ !

 
Posted on 04-18-08 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे भगवान मेरो खल्ती को घाऊ
अब धेरै नचर्काउ,
म लहरे लाकौल लाई करोड पती
बनाउ बनाआउ
हे भगवान

तारेमाम् गाम्ले हो, के हुँदैछ त,
सञ्चै होला है


 
Posted on 04-18-08 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"अप टाउन गल जी, एउटा नेपाली जी, राहुलभाई जी, नर्टन जी, फेवाताल जी र बिर्खे माइली जी सबै आरामै हुनुन्छ भन्ने शंका लागेको छ" 
 
Posted on 04-18-08 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे तिम्रो खल्तीको घाऊ चर्किएछ, खुशी लाग्यो म जस्ता अरुपनी रेछन एस गाम्मा।
 
Posted on 04-18-08 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लालेमाम
एकै छिनमा एक हुल आए अनी गए। तल्लो स्कूल छेउको चौर मा कुन चाँही पतकी को भाषाण सुनेर फर्केका होलान भन्थानेको छु।
हिजो    लरकी भने सि हुरुक्कै हुने पटठो हरु..........................., भाषण भने सि । त्यो दाम सभा मा घाम नि ताप्न पाइने दाम पनि पाइने अनी नजर लडाउने काम पनि पाइने भएकोले होला, अं बुझे बुझें।

 


फेवे, नेत्रे रिट्ठे, जिम्माले, लहरे सबैमा पुन: एक पटक मुट्ठी खोलेर भ्रान्तिकारी लालेमाम।
 


 
Posted on 04-18-08 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गल्ती गरे, खल्ती को घाऊ मात्र होइन, चल्तीको  दाउ पनि चर्किन्छ।
दिलमा घाउ न भए सम्म न डराउ। न कराउ ।
 
Posted on 04-18-08 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नरे को खप्पर मा बजाउन नपुगेको कि कसो,
सबैलाई आफु जस्ताइ कङाल सम्झिएछ बज्याले,
तिमी भन्दा म सँग त दुई को बिस वटा बढी छ
क्यारे, अस्ती ख्वाइ ख्वाइ गनेर देखाएको होइन।
अनी साचै म सँग अस्ती लेको पाँच को बिस वटा
अहिले फर्काउने बिचार छ।
जिम्बाल ले सतौ बिहा गर्नु सय को दस वटा लिएको थियो
महिनौ भाईसक्यो, के भा हो, हेर धेरै भो भने, फेरी
नली खुट्टा मा दिनु पर्ला नि फेरी भन्द्याछु।
 
Posted on 04-18-08 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लालेमाम राहुलभाइ ठुल्दाइ ! त्यो स्कूल को चौरमा मुन्ना भाईको भाषण अनी बब्बन भाई को राषन रइछ ! तेइ थर्काउन गा' को

 
Posted on 04-18-08 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुक्रबारे जदौ सब्बै बन्धु हरु लाई आज बन्धुनी त कोही नि देखिन्नन नि।
खेता पानी लार आको, ठास्ने श्यामकिस्ने ले कुलो त उस्को खेत तिर पो लगेच रातारात। कस्तो घाम चर्क्या हो ब्यान ब्यानै, लु लु
सुर्ती मोल त को सँग छ, हर्के थ्यो सुर्ती मोल्ने कता मुन्ट्या हो अचेल। चिलिम त्यागी हाले आफुले। बरु ठुल्दाइ त्यो गोटा २५ फिर्ता
पाइएला कि अस्ती न दर्ता गर्दा को। १० पोका सुर्ती आउथ्यो तेहले त ।
 
Posted on 04-18-08 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लालेमाम बिस्टे,
चिलिम त्यागे नि फिलिम त्यागे नि दर्ता को पैसा फिर्ता दिने नियम छैन। त्यो फाराम लाई आराम संग पढेन जस्तो छ बिस्टे ले। तल तिर आइ ग्लास ले हेर्नु पर्ने अक्षरमा लेखिएको छ- बिक्री भैसकेको माल फिर्ता लिइने छैन।
 
Posted on 04-18-08 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ललौ बिस्टे !
अरु कुरा त चाइन्जो ठिकै छ ! त्यो २५ रुप्पे दर्ता सुल्क हो ! चाइन्जो नन रिफ्न्डेबुल !
तेइ भ'र चाइन्जो त्यो फिर्ता गरिहाल्ने भन्ने हाम्रो पार्टीको त्यस्तो केही निर्णय नभएको हुँदा चाइन्जो अहिलेलाई २० को र ५ को नोटको एक एक प्रती फोटो कपी गरेर पठाउदैछौ !
कृपया काइन्डली बियर विद अस !

 
Posted on 04-18-08 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लालेमाम ठुल्दाइ,ललौ रिट्ठे
पाइहालीयो भने त १० पोका जती सुर्ती किनौ भन्ने दाउ आफ्नु, एउटा कुरा गर्या नि झटारो हानेर लागि हल्ला कि भनेर। बरु अड्डा तिर जे पनि फोटोकपी राख्ने चलन छ त्यो नोट को फोटोकपी चै ठुल्दाइ लाई देर असली चै मलाई पठाउदा राम्रो होला कि।
कि ठुल्दाइ ले ५ बट्टा मार्लबोरो लाइट इन बक्स भ्याईसके अस्तिनै
अरु कत अन्मरिएचन,हुरुउर आउछन माउरी जस्तो अनी फेरी कता हराउचन।
लु हाम्रो तिर त झम झम पानी पर्न थालो। त्यता तिर त आज असम वेदर छ भन्ने सुन्छु।
 
Posted on 04-18-08 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"हैन गालउ, मेरो क्यै दोष छैन," भन्छ बा! म परें ट्वाँ ।
"के कुरा गर्या?" भन्छु; ऊ बज्जे क्वाँ क्वाँ रोला जस्तो गर्दै हेर्छ।
"ओइ साइँध्वा, के लाटोले केरा हेर्या झैं हेर्छस्! खुरुक्क भन् न के भो?" भनो, ऊ त झन आँखा ठुल्ठुला पार्छ। मानौं ऊ मेरो कुरालाई विश्वासै गर्याछैन जस्तो।
यो जिन्नगीमा जे पनि ह्यान्डिल गर्न सकिएला , यस्तो बेलाँ सकिंदो रैनछ बा! एउडा लक्को जवान केटो छ; बेलाँ बिहा गरेर बच्चो पा'र बेलाँ त्यो बच्चाको बिहा गरा' भए हजुरबाउ हुन हुन लाग्या बेला' उमेर छ भनम् न।  ऊ बेला' जमानाको कुरा गर्या मैले। अब, त्यस्तो मान्छे कुँक्कुँक् गरेर, देसी गोलभेंडा जस्ता राता आँखा पारेर हेर्यो भने के गर्नी? छ क्यै गर्नी उपाय?
बच्चो भा' भए गाला मुसार्दिन हुन्थ्यो, "नरोऊ बाबु" भन्दै लाली पप दिए फुलिन्थ्यो। यो पातकीका गाला मुसार्दिम् भने दारीका ठोसा बिझाएर आफ्नै हात काट्ला भन्नी डर। बुढा मान्छे भा' भए "रामको नाम लिनु बाजे, रामले सब कुरा हेर्चन्," भन्दिए चुप लागेर भजन किर्तन लाग्थ्यो। यो बज्जिया पर्यो, "रामले सब हेर्छन्" भन्यो भने हत्त र पत्त पाइन्टको फस्नर चेक गर्ने खालको मान्छे। कन्या-केटी मुन्छे भा' भए नि जान्या थिम्; यो भुस्तिघ्रे राशि मात्रको कन्या।
मलाई सारो गारो परो मुन्छे हो। यस्तो मान्छेलाई कसरी फुल्याम्?

प्राइभेसीको लागि, त्यो भुस्तिघ्र्या' नाम केही समयलाई गोप्य राख्या छु। ज्यानमा हनुमान चढ्यो भने भन्दिन पनि सक्छु। कम्ता टेन्सन् छैन यो जीउलाई।

 
Posted on 04-18-08 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन हो गाथे । के बिधी घाम चरकेको । यता गाममा त चौरासी देखाउछ त - के छ हो त्यता तिर- दोस्रो राउन्द को जदौ है त गाम्ले हरुलाई पशिना पुछदै । जदौ भन्दा भन्दा भदौ पनि आउँदैछ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
Venezuela TPS lawuit
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
What is the purpose of an F1 student visa in the U.S.?
#MAGA#FAFO is delicious
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Homeowner Charged renting to illegal migrants
Measles vax deaths vs measles death in USA
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Travelling to Nepal with expiration less than 6 months
ICE kidnapping people off the streets over op eds
Don’t Just Read—Join the Conversation
FDA admits Covid mRNA ‘Vaccines’ CAUSE CANCER
MLS AND LIVE SOCCER MATCH FREE SITE THAHA CHA?
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
USCIS to Check Social Media Posts of Green Card Applicants Legally Residing in US
Nepal TPS
नपरी भोगिदैन नमरि नर्क हो वा स्वर्ग पुगीदैन
Trump says he ‘couldn’t care less’ if automakers raise prices 🤣🤣🤣🤣
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters