हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल,
कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२८ औं
संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत
एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा
पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता
कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा
मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत
गर्दछ !
म नि मेरी मायालुको लागि एउटा गीत राख्नु पर्यो है ठुल्दाइ ! कृपया सुनेर कमेन्ट गर्दिनु होला ! बिन्ती छ मेरो ए मेरी मायालु चौतारी को डिल मा बसी ए मेरी मायालु एउटा चिट्ठी कोरी पठाइदेउ
साँच्चि भन्नु पर्दा यो गीत आश गरे जस्तो छैन। भाव मा अभाव, सिलसिलाबद्ध न भएको। अनी घ्वाक घ्वाक म्युजिक ले शब्द र स्वर को मिठास लाई नि खलास गरेको जस्तो देखिन्छ। अमृता गुरुङ ले यस्तो गीत भन्दा नि लोक लय को गीत गाए राम्रो हुन्छ।
म चै यही हेर्दै थिए न्युज, नराम्रो हान्न लागेको रैछ , १९८३ मा एलिसा भन्ने आको रैछ यस्तै ठुलो । क्यटेगोरी १ हो क्यारे ठुलै हान्न लागेको रैछ , तल ग्यालभास्टन देखी हान्दै, माथि ह्युस्टन छुने रैछ है ठुल्दाइ । लौ बचेर बसौ है ।
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Travelling to Nepal with expiration less than 6 months
ICE kidnapping people off the streets over op eds
Don’t Just Read—Join the Conversation
Nepal TPS decision
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Freedom of speech is dead in USA
NEED TRADE SHOW HELP- LAS VEGAS
Be the voice to Renew TPS
मौका छोपी रक्सी र सुन्तला लुट्नेहरू थुना बाट भकाभक छुट्न थाले
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.