[Show all top banners]

shovabharat
Replies to this thread:

More by shovabharat
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 आतित को पानाहरुबाट सानो टुक्रा

[Please view other pages to see the rest of the postings. Total posts: 21]
PAGE: <<  1 2  
[VIEWED 12601 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 09-19-07 5:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरा आज भन्दा लगभ ग १ बर्ष अगाडिको कुरा हो भरत को स परिवार अनि उस्को साथीहरु को परिवार Aarkaansas जाने भनेर १ योजना अनुसार सबै तयारी भै रहेको थियो ।सबै ले आफ्नो आफ्नो घर बाट केही खानाहरु बनाएर लाने कुरा अनुसार मेरो भागमा चिकेन ,म म को आचार अनि म म बनाउने अन्य सामान परेको थियो ।शुक्रबार को दिन थियो मेरो काम थियन ।बिहान उठेर चिया बनाय पछी म आफ्नो कोठामा गय भरत बाथरूम मा थियो ।मैले म म को लागि केही सामान किन्नु थियो अनि म सँग enough पैसा थियन ।मैले सोचे भरे भरत सँग माग्नु पर्ला तर भरत त ओफ्फिके जाने हुनाले मैले उस्को पकेट हेरे ।पाकेटमा ४८० डलर रहेछ अनि मैले ६० डलर झिके ।भरत बाथरूम मा नै थियो ।म फेरी कोठा बहिर जाने काम पर्‍यो म गय।म पैसा को बारेमा भन्छू भन्दै थिय भुले छू।उस्लै मैले नै drop गर्नु थियो mockingbord सम्म।बाटामा अरु कुरा भय।१० बजे तिर खाना खाइ सके पछि मलै पैसा को बारेमा सम्झना भयको हुनाले भरत लाइ फोन गरेर भने उस्ले मलै धेरै थोक् भन्यो अनि गालि गर्यो।सबै भन्दा मलाइ चित्त दुखेको कुरा के भने उस्ले मेरो बाबा आमा लाइ दोस
थुपार्यो ।मेरो बाबा आमा ले चोर्न मलाइ सिकायको थियन् तर भरत ले किन तो दोस लगौनु पर्यो मैले चोरेको भय म उस्लै भन्ने थियन।मैले जिवन् को सबै भन्दा पहिले कसै को पोक्केत्बात केहि झिके भने भरत को पकेटबाट तो पैसा थियो।सायद् भरतलाइ तेति धेरै पिर् पर्छ भन्ने जानेको भय र उ मेरो लोग्ने न थानेको भय किन म झिक्ने थियर। निकै जानाको यात्रा रमाइलो नै गरुला भनेर म पनि केहि खुसि थिय किनकि मलाइ लेक गयर पनिमा खेल्नु भन्दा कुनै थौको नेव् अबलोकन् गर्नुमा रमाइलो लाग्छ तर भरत ले घरमा नै नरमाइलो गरि दियो। तर पनि सासु ससुरा र मनोज जि को आमा लाइ लियर म किनमेल् मा गय मलाइ भरत को पैसा खर्च गर्न मन् लागेन र आफ्नो कार्ड् घोटे ।उस्को तो पैसा enough पनि थियन।घर आइ सबै थोक तयार पनि गर्न थियो ।घर आइ चिकेन पकाउन थाले।चिकेन निकै हुनाले २ पटक पकाय तर तेति धरै मिठो भयन्।म म को आचार् भनाय पछि मलाइ पुरि पनि पकाउने जागर चल्यो अनि आमा लै भने आमाले हुन्छ भन्नु भयो मैले पिठो मुछे र बुबाले बेलि दिनु भयो आमा र म भयर पकाइयो ।साझ पनि पर्न लगेको थियो भरत र भाइ यानेकि देबर् पनि आइपुगेपछि सबै ले break fast गरियो।मैले भरतलाइ बेलुका Arkaansas तिर लागियो ।लामो यात्र फेरि मलाइ गाद् मा चदे पछि बान्ता हुने Nepal ko बानि कहि गय पनि नहत्दो रहेछ।तो पनि ठुलो गाडिमा । निकै कठिन भयो।
मलाइ लागेको थियो भरत लाइ ६० डलर को भुत ले छोडि सक्यो होला भनेको त के को छोड्नु नि।उ त भोलिपल्ट पनि रिसाइरहेको ।मलाइओ तिहा कुनै रमाइलो फिल भयन किनकि उ अझै रिसाइ रहेको ले।

क्रमस
 
Posted on 09-22-07 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Shobha_Bharat Ji,
Nice to read your real (?) story. You write really nice and by the way when will we be able to read the ending of the story...........will it be happy or !!!. Like some guys said earlier...........while cheking out the money did you find any odd signature in his wallet or what? Without my notice my wife checks out the money but I never get bumped on her.....and even I do the same sometimes. It not uncommon for people esp hus and wife to share the cost. I think there is more then just the issue of dollar?????
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Nepal TPS decision
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Don’t Just Read—Join the Conversation
Travelling to Nepal with expiration less than 6 months
मौका छोपी रक्सी र सुन्तला लुट्नेहरू थुना बाट भकाभक छुट्न थाले
NEED TRADE SHOW HELP- LAS VEGAS
Be the voice to Renew TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters