[Show all top banners]

ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

बैरे

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी-१२८~

[Please view other pages to see the rest of the postings. Total posts: 918]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 378510 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 09-07-08 7:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                       
~ * चौतारी-१२८  *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 128 editions.


 
Posted on 09-08-08 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!

लौ रिट्ठे बाबु चौतारी बनाएछौ तिम्रा खप्पराँ राउँरो राउँरो भाग्गे कोरियोस, सदबुद्धी आओस हुन त पइले नै सदबुद्धि छ भन्लाऊ तै पनि बढि आओस!

हन ए गाम्ले हो, मेरा आँखाँ फुलो पर्या हो कि यो चौतारी नै लाम्चो लाम्चो तिरिमिरि तिमिरि देखिया हो हँ?

हाम्रा नि फुर्सत आम्छन गाँठे कइलेकाईँ त!


 
Posted on 09-08-08 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपिका, लहरे, जिम्माल बा लाई एक्मुस्ठ जदौ !

दिपिका धेरै दिन पछी सवारी भयो नि, गाथमा आरामै छ होला हैन?

लहरे के छ बौचा? को मायालु रिसाइन तिमी सँग?

जिम्माल बा, ल धन्यवाद, बुढा खाँडा को आशिर्वाद पायियो ब्यान ब्यान ! भोली गन्नु सिरिज हान्दिने होइन त प्रभु?


 
Posted on 09-08-08 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो रिट्ठे लाई बिगार्न बाहेक अरु केही आउदैन क्या जिम्बाल
चौतारी हाजिर लिएँ है मैले
पहिला बुढा हरुको पाली
१ जिम्बाल
२ ठुल्दाइ
३ चिप्ले

अब अल्लारे हरुको पाली
१ रिट्ठे
२ म स्वयम भन्या लहरे

अब अल्लारेनी हरुको पाली
१ चेली
२ दिपिका

बाँकी सबै गएल


 
Posted on 09-08-08 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी
चेली नानी,ठुलदाइ,रिट्ठे चिप्ले र अनी प्यारी भान्जी र आउँदै गरेका सब्बै गाम्ले लाई मेरो सोमबारे जदौ।
चेली नानी चिन्जान भएर खुशी लाग्यो।
ठुल्दाइ को नि बिभिन्न तस्बिर हरु हेर्न पाएर खुशी लाग्यो।
रिट्ठे ले नयाँ चौतारी गाडेको देखेर खुशी लाग्यो।
भान्जी ले तातातो चिया ल्यएको देखेर खुशी लाग्यो।
चिप्ले को गीत सुनेर खुशी लाग्यो
अनी लहरेलाई बिहान देखी मुड मा देखेर खुशी लाग्यो।
सम्धी ज्यु एक्जुग पछी चौतारी पाल्नु भको मा झनै खुशी लाग्यो।

 
Posted on 09-08-08 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्धिज्यू, ठूल्दाई, चिप्ले, लहरे, रिट्ठे लगायत सबैलाई यो बुढोको जदौ!

हाम्रा चेलीहरु - दीपीका नानू, चेली नानी, सान्नानी लगायत सबैलाई के साउन के भदौ, यो बुडो दाईको जदौ!

ठुल्दाईलाई थुतुनेकितावमा आकर्षक म:मचा र ठाउँठाउँको फोटोको लागि वाह!!

लहरेलाई थुतुनेकितावमा धेरै फोटोहरुको लागि बाह!

चेली नानीलाई मिठो सेलरोटीको लागि आहा!

सम्धिज्यूलाई क्या बात!!!

लु गफ अरम जे पर्ला पर्ला!

 

लहरे, हिन्दीमा एउटा भनाइ छ नि, " कल क्या भरोसा, भरोसा नहिँ पलका" भनेर, त्यसैले मिलेसम्म भोलि गन्नु पुरान लेखमला नमिलेमा अहिले नै माफ पाम!


 
Posted on 09-08-08 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ बिस्टे, के छ नयाँ नौलो? अनी हामी सञ्चै?

लहरे को आज धेरै दिन पछी मुद अप छैन, चलाऊनु हुँदैन बौचा लाई नत्र औसी पुर्ने लाग्छ :डी 


 
Posted on 09-08-08 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे त हरिप रैछ नि
बोका दारी सोका दारी नि पाल्या रैछौ
कपाल र दारी मा कालो लागाको ले ५० जतिको देख्या छ ल
जिम्बाल लाई नि त्यही गर भन्या त हो नि - मान्ने भएपो
जिम्बलको सम्धी भन्न नसुहाउने भैसक्यो
बाबु को नाम चाँही राम्रो लाग्यो है मलाई बिस्टे - नेपाली लाई नि हुने कुइरे लाई नि हुने
अनी बाबु छोराको फोटो सेसन पनि ब'बाल लाई गएछ है

अनी के रिट्ठु सान - आरामै हैन - यो आरामै नभए को हुन्छ त
ए रिट्ठे भन्चन नि मुड मी क्या राख है भनेर

दिपिका जि नमस्कारम, सञ्चै हैन, बेपत्त हुनु भो, सबै ठीक छ होइन, होला है
मैले सोधेपछी हुनै पर्‍यो नि, कि कसो

चिप्ले जि, जदौ के त यहाँको हालचाल, अनी मतिना गर्नु भयो त, त्यस्तै सुन्या थे मैले 

जिम्बाल लाई त के सोधाई भो र - हिजो मात्र सोधेको

अनी ठुल्दाइ म्ह:फु मखुला


 
Posted on 09-08-08 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमा, बिर्खे, बिस्टे अनी लहरे।


हाजिर लिने मान्छे नै गयल।
जाँच लिने मान्छे नै फयल


भनेको यही हो, आँफै ढिला आउने अरुलाई गयल भन्ने? बौचा यो मैले भन्ने कुरा होइन, पछी आउनेले भन्ने छन।

अनुवार   किताबले  धेरै को   धेरै थरी   जानियो।
अनुवार किताबमा यो बुढोको मन पनि तानियो।


 
Posted on 09-08-08 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

""अनुवार   किताबले  धेरै को   धेरै थरी   जानियो।
अनुवार किताबमा यो बुढोको मन पनि तानियो। ""

 

ठूल्दाई, तारेमाम् छुट्यो तारेमाम्!

 


 
Posted on 09-08-08 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिकै छ भन्नु पर्‍यो रिट्ठे निन्द्रा लागेर झुपु झुप भर बसीरा।

 धन्यवाद सम्धी ज्यु।


अनी लहरे ले कस्तो था पै हालेको मैले कपालाँ कलाप लगाको भनेर। अनी धन्यवाद बाबुको नाम राख्ने बाबु को बाउ म नै
तेही हो अहिले हाइब्रिड जमाना भर तेस्तै दुई तिरै मिल्ने राखेको। नत्र भोली पर्सी गाली गर्ला बाउ लाई भनेर।


 
Posted on 09-08-08 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज बिहानै देखी लोप लेटर लेख्न मुन लागेर हैरान, के भाहो
कार्तिक आउन लागेर पो हो कि
जे भएपनी ल एउटा गयो है

My Dear लहरी

I miss you.  I want to be with you and hold you.  I want to gently touch your face
and cup your cheek in my hand as I look into your beautiful eyes.  I want to
snuggle and cuddle with you, to just be close to you.  I want to rub your leg
and stare across the couch as we talk of our feelings for one another.  I want
to hold your hand across the table at a restaurant.  I want others in the
restaurant to be jealous of our intimacy and our tender affection for one another.
 I want to lie next to you in front of a fire and gaze into your eyes while I rub
your back.  I want to romance you.  I want you to know how beautiful you are in
my eyes.  I want you to know how much I cherish and adore you.  I want to give
my heart to you.  I want your heart, I want it all.

With fond affection and longing thoughts,

तिम्रै लहरे


 
Posted on 09-08-08 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छि छि लहरे,
यस्तो लोप लेटर लेख्यो भने त स्यान्डल नै स्यान्डल पाउछौ ।

यस्तो शायरी लेख्नु पर्ने हुन्छ बौचा ले।


 
मै ने उनको देखा एङ्गल बदल बदल के
उसने मुझे मारा स्याण्डल बदल बदल के


 
Posted on 09-08-08 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्यारि लहरी,

माथि मैले अंग्रेजीमा लेखेको लपलेटर यो नयाँ नेपाली अपडेटेड लपलेटर पाउनासाथ शून्य (void) मान। तिम्रो मुटु त मलाई चाहियो चाहियो। जिन्दगीमा कति मुटु फोरियो, कति मुटु कोपरियो, कति मुटु काटियो, कति मुटु खाइयो तर मलाई कहिले पनि चित्त बुझेन। कुनै मुटु नून नहालेको तरकारीजस्तो, कुनै मुटु चिनी बिनाको चिया जस्तो ( लाटीको म्वाई खाए जस्तो क्या!)। मलाई तिम्रो हट एन्ड स्पाइसी मुटु चाहियो। मलाई तिम्रो मुटुको दायाँ भेन्ट्रिकल देखि माया गर्दै बाया अरिकल सम्म पुग्ने इच्छा छ। मेरो भेन र आर्टरी हरुसंग तिम्रो भेन र आर्टरी साटासाट गर्नु छ। प्रीय, आऊ, मेरो मुटु देखि तिम्रो मुटु सम्म पुग्ने सर्टकटको बाइपास क्रिएट गरौँ र यो संसारमा मायाको नयाँ परिभाषा सृजना गरौँ। ' कार्डियाक लभ'-- हो म त्यहि भन्न रुचाउँछु। हाम्रो माया, संसार भन्दा भित्र, तिम्रो र मेरो रुप भन्दा पनि भित्र, हाम्रो छाला भन्दा पनि भित्र हाम्रो हाड र मासु भन्दा पनि भित्र छ, गहिरो छ र संवेदनशील छ। तर प्रीय, संसारमा दुख दिनेहरु र मायामा भाँजो हाल्नेहरु जताततै रहेछन्। हाम्रो कार्डियाक लभमा पनि दुस्मनहरु धेरै छन्। मेन भिलेन 'कोलेस्टोरल' लाई जसरि हुन्छ हामिले मार्नु पर्छ। प्रियतमा, अस्ति भर्खर हाम्रो मायामा ईर्श्या गर्ने गुन्डा' हाइपरटेन्शन'ले मलाई एक पटक नराम्रो संग हान्यो। म खालि हात भए पनि बल्ल बल्ल त्यसलाई लखेट्न सफल भएँ! तर पनि किन किन अझै डर लाग्छ। मेरो घर मुनि 'क्लटिङ' को खुकुरि लिएर मेरो रगत जमाउने धम्कि दिँदै बसिरहेको छ। प्राणेश्वरी, यि भिलेनहरुलाई त जसोतसो पाखा लगाएँ, तर देख्दा साना साना कमजोर भए पनि केहि भिलेनहरुले हाम्रो मायामा बाधा पार्दैछन्। हो, एङ्जाइटी नाम गरेका खातेहरु जताततै छन्। बेला बेलामा तिम्रो लागि मेरो मुटु धडकिँदा यिनिहरुले पनि धम्कि दिन्छन्। त्यसैले प्रीय आऊ, हामि मुटु साटासाट गरेर बलियो बनाउँ, र एक पटक हाम्रो मायाको इसिजि(इकेजि) गरौँ र ढुक्क बनौँ हाम्रो माया बलियो भएकोमा! मेरो सिस्टोटिक प्रेशरले मलाई अहिले यो प्रेमपत्र यहिँ रोक्न बाध्य बनायो बाँकि कुरा पछि गरौँला।

उहि तिम्रो कार्डियाक लभर

लहरेकान्त लाकौल


 
Posted on 09-08-08 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या ठुल्दाइ यो नयाँ जमानाको हो क्या

लोल जिमाल लोल
अझ कार्डियाक लभ' रे


मैने उस्से एक ईशारा किया
उस्ने सलाम लिख के भेजा।

मैने पुछा तुम्हरा नाम क्या है?
उस्ने चान्द लिख के भेजा।

मैने पुछा  तुम्हे क्या चाहिए?
उस्ने सारा आस्मान लिख के भेजा।

मैने पुछ  कब  मिलोगे?

उस्ने  कयामत  कि शाम लिख के भेजा।

मैने पुछा  तुम्हे  नफ्रत  किस  से  है?
उस्ने मेरे  हि  नाम लिख के भेजा।।।


 
Posted on 09-08-08 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ओहो आफू अलि ब्यस्त भएको बेलामा चौतारी पनि ब्यस्त।

वो बाउचा, हैन अङ्रेजिमा के के कबिता कोर्छ ए। अनि बुढा रे, म २२ बर्षे जवानलाई? आँफै होलाउ घाटे बुढा।

   

 
Posted on 09-08-08 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह ! जिम्माल ! वाह्
वाह् ! लहरे ! वाह्

जिम्मालेको कार्डियाक लोप सह्रै मन पर्‍यो। काश ! यस्तो लोप लेटर लेख्न जान्या भए!!!!!!!!!!!!


 
Posted on 09-08-08 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले जि बिहान बिहान देखी निहुँ खोज्ने राम्रो काम होइन है, कृपया बिचार  गरेर बोल्नु होला।
अहिले जोशमा होश गयो भने परिणाम नराम्रो होला भनेर कसैले भनेको कुरा मेरो टाउकोको भित्री भाग मा 'आएको हुनाले तपाईंलाई भनेको अथवा सचेत गरेको हुँ।

हम्ने भि प्यार  किया था जिन्दगी मै,
बदी जोश के साथ !
हम्ने भि प्यार किया था जिन्दगी मै,
बदी शोर के साथ !
अब हम प्यार करेंगे बदी सोच के साथ !
क्योन कि उसे कल शाम देखा किसी और के साथ !

हम्ने भि प्यार  किया था जिन्दगी मै,
बदी जोश के साथ !
हम्ने भि प्यार किया था जिन्दगी मै,
बदी शोर के साथ !
अब हम प्यार करेंगे बदी सोच के साथ !
क्योन कि उसे कल शाम देखा किसी और के साथ !


 
Posted on 09-08-08 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

वाह ! जिम्माल ! वाह
वाह ! लहरे ! वाह

जिम्मालेको कार्डियाक लोप सह्रै मन पर्‍यो। काश ! यस्तो लोप लेटर लेख्न जान्या भए!!!!!!!!!!!! आफ्नो नि गधाको जुनी कट्थ्यो कि


 
Posted on 09-08-08 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह !सम्धी ज्यु।! वाह
वाह ! लहरे ! वाह

सम्धी ज्युको । कार्डियाक लोप सह्रै मन पर्‍यो। यो पढेर मेरो पनि ढड्किन थाल्यो।  काश ! यस्तो लोप लेटर लेख्न जान्या भए!!!!!!!!!!!!


 
Posted on 09-08-08 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल बिस्टे लोल
लोल रिट्ठे लोल

 
 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
Venezuela TPS lawuit
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
ICE kidnapping people off the streets over op eds
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
What is the purpose of an F1 student visa in the U.S.?
#MAGA#FAFO is delicious
Nepal TPS decision
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Nepal TPS
Don’t Just Read—Join the Conversation
Measles vax deaths vs measles death in USA
Whatever happening in airport are illegal and should stop ? What are these immigration lawyers doing ?
Homeowner Charged renting to illegal migrants
Freedom of speech is dead in USA
MLS AND LIVE SOCCER MATCH FREE SITE THAHA CHA?
NEED TRADE SHOW HELP- LAS VEGAS
FDA admits Covid mRNA ‘Vaccines’ CAUSE CANCER
USCIS to Check Social Media Posts of Green Card Applicants Legally Residing in US
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters