[Show all top banners]

BudoBaaje
Replies to this thread:

More by BudoBaaje
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

raju161
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 फेरी फर्केर आयो मलाई जवानी

[Please view other pages to see the rest of the postings. Total posts: 26]
PAGE: <<  1 2  
[VIEWED 19204 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 11-21-08 5:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

बाबु हो
गाई को  बाछि जस्तो उन्मत्त भएर  बुरुक बुरुक उफ्रिदै  ,हरिन जस्तो लच्कदै हिंड्ने ,कोइली जस्तो बोली भाकी, केरा को थाम जस्तो बय भएकी ,सुराही जस्तो घाटि भएकी , यौबन को मात  लागेर  मत्ता   हाती जस्ती भाकी , अग्ली तर लुती लूति , गोरी मैया खोज्दा खोज्दै जवानी गाको पनि पत्तै भएन । छान्दा     छान्दै  हात मा लाग्यो आलु । अनी यौटो  कोइरालो केटो ले बा कम्प्युटर मा  जानुस् जत्ती भेटिन्छ भन्थ्यो खै भेट्टाई  पो हाल्छ कि भनेर यसो यता आँखा लाउन  आको । कसै ले मलाई बाटो देखाइदेउन है । म बुढा  को असिर्बाद लाग्छ तीमेर्लाइ । धर्म हुन्छ  बाबु हो ।
अब कन्ये केटी  नै चाहिन्छ भन्ने पनि छैन। लोग्ने मरेका , लोग्ने ले छाडेका लोग्ने  लाई छाडेका ,  बिध्वा , जोगी सन्यासी जे भये पनि चित्त बुझाउथे  खै । बि.बि.सी भये राम्रो हुन्थ्यो । बुढी बुढी  च्वाँक कि के भन्छन नि , हो त्यही के अब  मेरो भाग्य दरो भएर मस्त तरुनी नै भेटे त झन जाती ।   
सबै ले एसो म बुढा  को लागि बिचार  गरिदेओ है ।

 
Posted on 11-23-08 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उन्को लागि त ५ लाख अली धेरै भएन र बा ?  बुदो मान्छे लाई अली काम गर न बा । ५ लाखा ता मोरेल मोरेल तरुनी भेट्छ  रे नि ।

 
Posted on 11-23-08 11:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hera budo ko buddhi? usle ta Nepal mai 5 lakh kamauchhe re ek barsha mai, jasari kamaye pani kamauchhe ni aba, 50-50 jana ta beau nai chhan re, tala peldaa kheri tannai paisa pani ta peldaa hun ni, ani job pani ta garchhe ni mori le. baje, hera Amrika lyayeu bhane ta usle barsha ma 50 lakh ta easily kamauna sakchhe. ani testo gatili aaimai milaidi rachhu, bargaining garchhan baje 5 lakh ma pani, budhhu kahi ko...... la la Lal Prasad Kafle le jastai khurakka 5 lakh gana ta.
 
Posted on 11-24-08 4:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kasto thread ho yo????????


Hera budo ko buddhi? usle ta Nepal mai 5 lakh kamauchhe re ek barsha mai, jasari kamaye pani kamauchhe ni aba, 50-50 jana ta beau nai chhan re, tala peldaa kheri tannai paisa pani ta peldaa hun ni, ani job pani ta garchhe ni mori le. baje, hera Amrika lyayeu bhane ta usle barsha ma 50 lakh ta easily kamauna sakchhe. ani testo gatili aaimai milaidi rachhu, bargaining garchhan baje 5 lakh ma pani, budhhu kahi ko...... la la Lal Prasad Kafle le jastai khurakka 5 lakh gana ta.

ati bhayena ra bhanya yo ta..............

 
Posted on 11-24-08 8:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

budho sanga na mal chha na samal chha, budho ta yo pani hoina tyo pani hoina,.. mathi nai jane bela ma k jhanjhat gareko budha????
 
Posted on 11-24-08 9:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या मुजी बुदोबाजे, खुरुक्क छोलेर बस, के को गंगान हो बुदेशकाल मा । गाद मेइ नही लता चले कल्कता !
 
Posted on 11-25-08 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

T.U. को कथा याद आयो , बाजेको कुरा सुनेर

तथ्यान्क का गुरु साना कद्का , एउटा छुस्केले 'एस  फादर" भनेर खोकी हाल्यो .

गुरु प्रसोधको आगोमा जलेका रहेछन अनी मौकाको खोजिमा रहेछन.

एक्दिन पुसमागको तिते झरी मा गुरुले आनाकानी गरे , विद्यार्थी पनि बिस्राम गर्ने मुदमा आए .

समय बिताउनुनै पर्यो , कुरा मिलाएर मलाई एउटा कथाको सम्झना भयो। लौ भन्नुस् सर भन्न थाले .

गुरु झनै भूमिका मिलाउदै मेरो ब्यग्तिगत कुरा खै के भनौ .

 

हैन , सुन्नै पर्छ भने पछी कुरा को थालनी यसरी भयो .

 

फलानो गाउमा हुर्केको गाउ घरको चलन आनुसार आठौ कछ्या मा पुग्ना नपाउदै बिबाह गर्नु पर्‍यो । इछ्या अनिछ्या मा एउटा छोरो पनि दसौ कछ्या मा पुग्दा नपुग्दै। S.L.C. मा पहिलो स्रेणिमा उतिर्ण हुने बिद्यालयको पहिलो विद्यार्थी हुने सौभाग्य के पाएथिए , मलाई कासी पढन लखेटे। न्वाराण मा के नाम थियो छोरोको सबैले बाबु भनी बोलाउथे , प्यारो छोरो र प्यारी गृहलछ्मी लाई छोडेर कासी हिंड्नु परेको चिन्ता त छदै थियो , पहिलो बर्षको पारीछ्या सकेर घर फर्कदा घर सुन्य थियो , प्राण प्यारी ले एकबर्स लामो बिछोड सहन नस्की कुसुन्डो सँग घरजम गरिनरे भन्ने हल्ला सुनेर कासी फर्कनु पर्‍यो । छोराको माया र भविस्य को कल्पना सबै स्वहाँ भयो । समय महल्म को काम गर्दो रहेछ , म पनि अर्को ४ ५ बर्ष कासी मै बिताएर फर्किये ।
२ दसक बिती सक्दा पनि यदा कदा छोरो को सम्झना ले मर्महत तुल्याउदो रहेछ , रगतको नाता सजिलै बिर्सिन सकिदैन रहेछ । एउटै ईछा धेरै पढाउने अनी आफ्नो गाउको बिद्यालयको गुरु बन्ने .
आफुत गाउको नभएर देसकै माहाबिद्यालयको गुरु बने अनी यद कडा उस्को सम्झना ले बडा सताउदछ । अनी केगर्दै होला भन्ने इच्छा ले र बाउ भन्ने सुन्न पाउने लालसाले कहिले काही फेरी कासी तिरै लागु कि जस्तो लाग्छ .
विद्यार्थी हरुले खेद मनाये ,
तर गुरु ले भन्दै गए , खेद न मनाउ बरु मेरो हर्समा साथ देउ । रगत्को नाता बनेको रगतको नाता नै हुदो रहेछ , आज सम्मा का चिन्ता हरु बिलाएर गए। अनी ढुक्क भएको छु कि मेरी प्रथम धर्म पत्निले मलाई छोडेर गए पनि हाम्रो इच्छा पुरा गरेकी रहिछन.
मेरो खुशीको सिमा छैन , एही कछ्या बाट मेरो छोरोले "एस फादर" भनी सक्यो, जसरी चिनेको होस् म Formal Relation मा जादिन.

गुरुले यसरी हाने ब्यङ्य बाण , एक गोलिले चार सिकार गरे , सुन्छु गुरु अमेरिका तिरै छन रे , कही त्यो गुरु तपाईं नै त होइन ??


 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
Venezuela TPS lawuit
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
What is the purpose of an F1 student visa in the U.S.?
#MAGA#FAFO is delicious
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Homeowner Charged renting to illegal migrants
Measles vax deaths vs measles death in USA
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Travelling to Nepal with expiration less than 6 months
ICE kidnapping people off the streets over op eds
Don’t Just Read—Join the Conversation
Nepal TPS decision
FDA admits Covid mRNA ‘Vaccines’ CAUSE CANCER
MLS AND LIVE SOCCER MATCH FREE SITE THAHA CHA?
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
USCIS to Check Social Media Posts of Green Card Applicants Legally Residing in US
Nepal TPS
नपरी भोगिदैन नमरि नर्क हो वा स्वर्ग पुगीदैन
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters