[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~चौतरी १४१~

[Please view other pages to see the rest of the postings. Total posts: 671]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 273585 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 02-25-09 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

~ *  चौतारी १४१ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४१ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 






सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 141 editions.

 
सान्नानी
Posted on 02-25-09 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई त चेलीको एक भोट आयो रिट्ठे तिम्लाई भोट दिने त कोइ छैनन


लहरे किन चुप लाग्या? ए बुझे बुझे अस्ती क्रेजिले थुतुनो तान्या अनी बोल्न नमिल्या होला! तर टाइप गर्न त मिली हाल्छ नि


 
सान्नानी
Posted on 02-25-09 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काँबाट सुर्जे हुनु फेरी फस, अचम्म छ बा
 
Posted on 02-25-09 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बौचा लाई म: म: नखुवाएको रीस होला। रीस ले नपाउने चिज पाउने भे, म नि बेस्सरी रिसाइ दिन्थे, प्रधान मन्त्री को कुर्सी हेरेर।


हैन  सुरे, यसपाली को चौतारी को रीजाल्ट् नै प्रज्ञा प्रतिस्ठान को नियुक्ती फिर्ता लिए जस्ताइ गरी फिर्ता होला जस्तो छ। सुर्ता नगर।


यसपाली को रीजाल्ट मान्दैनौ , मान्दैनौ



षड्यन्त्रमुलक रिजाल्ट् फिर्ता गर , फिर्ता गर ।


 
Posted on 02-25-09 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चौतारी बोर्ड हान्ने परीक्ष्या को नतिजा प्रकाशित
हालै भएको चौतारी बोर्ड हानम पर्तियोगितामा कुन्नी का गाम घर भई हालै साझा जिल्ला चौतारी गाम बस्ने बर्ष था छैन का श्री सुर्जे सायमी उर्फ सुरे ले प्रकाश भन्दा छिटो डौदी बोर्ड पर्थम स्थान हासिल गर्न सफल भएका छन। द्वितिय र त्रितिय स्थानमा भने चिप्लेढुङा घर भाई हाल चौतारीमा बस्ने चिप्ले चौलागाइ र रौतहट घर भाई हालै चौतारी गाम बस्ने रिट्ठे राज रायमाझी ले हासिल गरेका छन।
चौतारी बोर्ड समिती उपरोक्त बिजेता हरु लाई हार्दिक शुभकामना टक्र्यौदै भोलीको बिहान को चिया फिरिमा दिने निर्णय गरेको छ्।


धन्यवाद।
बिस्टेराम बिष्ट
चौतारी पर्मुख बिर्खेमाइला सम्धी

Last edited: 25-Feb-09 01:44 PM

 
Posted on 02-25-09 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या‌‌----- ह्वाँ नेपालाँ बोर्ड फस भनाउदा कुइया मान्छेले देशै कुहाउन लाइ सक्यो तिमारु चै अझै बोर्ड फस हुन क्यार्न झअडा अरीरा' हो? बोर्डा फस आ'र दिमाख कुहाउन छोडद्याओ, ला्स्टाँ आ'र सद्दे काम अरे भै हालो नि । एउटो कुरो नि !!
 
Posted on 02-25-09 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब सुरे नि प्रेस बिग्यप्ती निकाल्नी भैसकेछ ! लौ न के हुन लाओ यो धर्ती मा !


हन प्रमाण शाहीत पेस गरेको छु हौ सुरे ! तिमीले भन्दै मा कालो गोरु मर भन्दा मर्छ?


सान्नानी, भोट् कै कुरा गर्नी हो भने त मेरो जती भोट् त के ल्याउन सक्थ्योउ तिमीले ! चेली ले दुध को साचो बिरालो गर्या मात्र हो ! सत्य तथ्य के हो त्यो त चेली लाई पनि थाहा छ, हैन र चेली?


अझ तोड मोड नै गर्नु थ्यो त किन अघिल्लो चौतारी को कपेर पेस्ट्या? नयाँ लेख्नु पर्थ्यो नि केही ! लोल ! कठै हाम्री सान्नानी


 
Posted on 02-25-09 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो त सोर्है डलर सहि हो सिट्टे ब्रो को ! तर नेपालाँ हुनी को बोर फस भर दिमाख् उड्या होइन, सुबिधा बढी भा हुन तिन्लाई ! जे भये नि हाम्रो चौतारी को बार फस अर्कै रमाइलो छ नि ! बरु कता कता हो गाउ मा झगडा गरी बस्नु भन्दा लु आँउ  चौतारी मा यसो दु:ख सुख को कुरा चाइन्जो गरेर बसे कसो होला?
 
Posted on 02-25-09 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kallai biralo bhanya ?????
 
Posted on 02-25-09 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ चि-चु ब्रेक । जाम रिट्ठे, बिस्टे, चिप्ले। सूर्य २४ क्यारेट आइपुगेको छ, ताजा ताजा।


रिट्ठे ब्रो को कुरा १६ डलर १ सेण्ट बराबर सही हो।



पढेर बोर्ड फस हुने ले पो देश खत्तम पार्यो, चौतारीमा पढेर हैन परेर बोर्ड फस हुन्छ, सिट्टे।


 
Posted on 02-25-09 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

   नियमापत्ती

हाम्रो यस पवित्र चौतारीमा जानि-बुझी षड्यन्त्र भईरहेको कारणले, यस चौतारीको भलो चिताउने सभ्य नागरिक भएको नाताले एस्तो चल्खेलको घोर भ्रत्सना गर्दछौं। बोर्ड को नतिजा निकाल्दा जम्मा ३ जनाको मात्र किन नाम प्रकासित गरियो? सुचना सम्प्रेसन गर्दा १० जनाको नामवली किन प्रकाशन गरिएन, यो अनी निन्दनिय कार्य भाको ठहर हाम्रो पार्टीले गरेको छ अनी एसैको बिरोधमा अनिस्चित्कालिन बन्द को अह्वन गर्दछ, कैले देखी भनेर चाँही पार्टी म ब्रिस्त्रित छलफल चलिरहेको छ अनी कुनै निस्कर्समा पुग्ने बितिकै मिती घोषणा गरिनेछ.

बोर्ड्मा आएर पनि नाम प्रकाशनमा नआको पीडित संघ

 
Posted on 02-25-09 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मजाआ कुरो अर्दा खेरिन रिठ्टे ब्रो, तो के भन्देखुन यो नेपाली रअत त्यस्तै र'छ, चित्त नबुझेसिन झअडा अर्न मुन लाउनि के । अन्त गामतिर चहारो झअडा अर्दै हिनो, यत्तिकै केइ न केइ । तै नि अब त झअडा अरेर हिन्नी जोश नि सेलाम्दै छ, हाऊँरा दाजुभाइदिदीबैनीहरु थेत्तरो हुँदै गा'छन, अचेल हुँदि देशा कुरो अरेर ठाउन क्यार्न दुखाम्नु भन्छन धेरैले, मजाले आफ्नै दुखसुखआ कुरो अरेर बसुम भन्नि धेर छन क्या, तो नि ठिकै हो के रे, फिरी तो, घर जल्या बेलाँ बाँसुरी बजा'र बस्नु नसकिने, अन्त क्यार्नु त नि ।





 
Posted on 02-25-09 4:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन के भयो हाम्रो चौतारीमा २ घण्टा भैसक्यो कोइ को आको छैनन त, हैन कता मुन्टे सबका-सब .

लु म त लागें घर तिर, भोली भेटुम्ला, तारेमाम 

 
Posted on 02-25-09 5:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर बिचल्ली हाम्रो चौतारीको, ए अवतारीहरु कता गैराभन्या। कोइ नि छैनन त ए, ए आओ नSSSSSSSSSSSSSSSSS

अरु अरु गाम्मा पो देख्छु त सबका-सब

 
Posted on 02-25-09 7:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु म आए, हैन पुरे चै कता लाग्यो फेरी।
 
Posted on 02-25-09 7:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रात्रीकालिन तारेमाम है हर्के, पुरे।



हैन आज सम्साँझ मै सबै जना भट्टिमा किन लागे हुन, हर्के लाई थाहा छ कि ? कोइ पनि चौतारी वारीपरी देखिन्न । ठुलदाइ को त कर तिर्ने तिराउने किलास थियो। त्यसो भन्दै मा सबैजनाको हात मा गिलास हुनु पर्ने?


लौ हर्के, भोजन ब्यबस्था पछी रात्रीको ९ बजे उपस्थित हुने छु।


 


 
Posted on 02-25-09 7:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ हुन्छ चाडै भोजन गरेर आउनु होला हामी बस्छौ गीत सुन्न ।


खै कता भट्टी त जानु नपर्ने हो आज त खै गएकी के बेर बज्जेहरुको भर छैन है ।


 
Posted on 02-25-09 7:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम राहुलदाइ र हर्के!


म पनि मुटुको भित्रि पत्र endocardium सम्म छुने गीत सुनु भनेर आको।


लौ न रेडिओ बजाउ न।


 
Posted on 02-25-09 8:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेही भन्या खै मुटुको भल्भनै बन्द हुने गीत सुनौ भनेर बशेको हिजो देखी बजेकै हैन ।


रिठ्ठ्ले हिजो मुटु मात्रै छुने गीत लगार गो बज्जे , खै त अरिकल छुने गीत भनेको , ठुल्दाइले बजाउनु हुन्छ भन्दै थियो , खै हेरौ आज बजी हाल्छ कि ?


 
Posted on 02-25-09 8:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-25-09 8:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la leu.. chukar mere maanko


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
TPS for Venezuela is terminated, only 60 days extension for transition period
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
ICE kidnapping people off the streets over op eds
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat lies revealed
#MAGA#FAFO is delicious
Trump admin revokes 18 months TPS extension for Venezuelans
What is the purpose of an F1 student visa in the U.S.?
Measles vax deaths vs measles death in USA
Good News for Nepalese TPS Holders!!!
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Don’t Just Read—Join the Conversation
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters