[VIEWED 150354
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-25-09 8:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १४८ *~
   हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
 "चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
Last edited: 25-Jun-09 09:17 AM
Last edited: 30-Jun-09 09:03 AM
|
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 06-25-09 12:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यहि त पोस्ट गरेको त आउनु पर्ने। तिमिले मेरो पोस्ट नैं डिलिट गर्देको जस्तो छ। डाडु पन्योउ तिम्रै हातमा छ। शँका त तिमि मै छ मेरो। मन परेन भने मन परेन भन पोस्ट किन डिलिट गर्नु पर्यो? खुशी, कथा लेख्छु भन्छु ब्यथा झन् बल्झिन्छ मेरो त! यस्तो पाराले नि के लेख्नु है? खुशी आउनासाथ खुशी भएर खुशीलाइ चाइ तारेमाम रे। मलाइ चाहि के पोस्ट गर्या रे, "हाइ" पनि छैन । कस्तो रिस उठ्या होला ल म देखि! 
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-25-09 12:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
तारेमाम क्रेजी अनी खुशी । नातामा दाई पर्ने नै डाक्टर साहेब। रिसाए रिसाउन, कम्ता पेलाई खाएका थियम हामीले त्यस्को। न रिसाए नि भली चिताउने भलादमी होइन क्यारे। 
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 06-25-09 12:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
hi ritthe! आजको टपिक ....................... छ। Fill in the blanks re
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 06-25-09 12:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहुलदाइलाइ पनि मेरो तारेमाम।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-25-09 12:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
.................. मा के फिल गर्ने? हिन्ट चहियो क्रेजी !
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-25-09 12:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भोली म आउने भनेसी हर्के बेपत्ता छ आजै देखी देख्नु भो त ठुल्दाइ, मैले त उहिले भन्या हो नि नाम हर्के भएर के भयो मन त कर्के नै छ भनेर ! 
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-25-09 12:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो कहाँ त्यती हिम्मत हुनु क्रेजी तिम्रो बोस्ट डिलिट गर्न - म त सोच्न पनि सक्दिन यो कुरा -  मैले केही गरेको छैन - भुल बश केही भएमा क्षमा चाहन्छु - अनी मैले बिर्सें तिमीलाई तारेमाम भन्न - लौ मार्यो - म पनि कस्तो हुस्सु - ल तारेमाम् क्रेजी - के छ ल सुनाउ - म रिसाको छैन - किन रिसाउनु - रिसाउने कारण पनि छैन नि -
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 06-25-09 12:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
प्रश्न र उत्तर दुबै मैले नै भन्न त मिलेन नि। अरुलाइ सोध त रिट्ठे। लहरेको यो अजब रुप देखेर कुन दिन मलाइ Heart attack हुन्छ जस्तो छ, तिम्रो उदेश्य त्यहि हो लहरे? तिमिले नगरे अरु कसले गर्न मिल्छ त डिलिट?
|
|
|
khushii
Please log in to subscribe to khushii's postings.
Posted on 06-25-09 1:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
lahare yastai ho byatha nai byatha huda hudai pani khushi nai chhu  crazy timro byatha ko lachhyan haru chai ke ho ni? bhok lagya belama khana chaini ani pyas la belama pani chaini ho ta? tyasto ho bhane ta jatti katha lekhe ni hunchha re ta tyo thulo daiko daktar sab tyai ke ta daktar balak ram le bhanya.  ritthe timi bholi ka aaune?
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 06-25-09 1:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यति मात्र भए त हुन्थ्यो नि खुशी, मलाइ त भोक नलाग्या बेला नि खाना चाहिन्छ, प्यास नलाग्या बेला नि पानि चाहिन्छ, निद्रा लाग्या बेला किताब पढ्न मन लाग्छ, पढ्न लाग्या बेला निद्रा लाग्छ। त्यो child दाक्टर भन्दा नि मदनवालाइ देखाउनु पर्ने जस्तो छ है?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-25-09 1:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ न के भनेको क्रेजी ले - कहाँ बाट आयो एस्तो कुरा -
मुटु मा अट्याक होइन प्रेम पो हुनु पर्छ त - त्यस्तो कुरा गर्नु हुँदैन क्रेजी -
मेरो उदेश्य कसैलाई पनि चोट पुर्याउने होइन -
साची हो मैले डिलिट गर्या होइन - मेरो विश्वाश गर -
यदी नगरेपनी - तिमीलाई त्यस्तै लाग्छ भने फेरी पनि आइ एम सरी भन्छु तिमीलाई क्रेजी -
हो खुशी खुशी नै हुनु पर्छ - मान्छे भएपछी ब्यथा त जहिले पनि हुन्छ - कहिले सानो हुन्छ कहिले ठुलो
समय सँगै सबै निवारण पनि हुँदै जान्छ - खुशी खुशी भएकोले मलाई पनि खुशी लाग्यो
Last edited: 25-Jun-09 01:10 PM
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 06-25-09 1:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मुटु मा अट्याक होइन प्रेम पो हुनु पर्छ त - त्यस्तो कुरा गर्नु हुँदैन क्रेजी - लौ, आयो बौचा लाइनमा। हिप हिप हुरे ! यो जीत कसको, क्रेजिको! यो हार कसको? नक्कलि लहरेको। नक्कलि लहरे चाहिदैन, नाटक गर्न पाइदैन, सक्कलि लहरे आउ, निंहु खोज्ने समिति बनाउ।
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 06-25-09 1:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। बल्ल तरुनी हरु आए बिहान देखी बोकै बोका मात्रै चौतारी मा 
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 06-25-09 1:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
निहु खोज्ने लहरे चाहिदैन यस्तो बगरे कुरै त हो नि क्रेजी कथा पो कहिले आउने हो क्यारे ?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-25-09 1:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म त पहिले देखी नै लाइन मा छु क्रेजी - नाटक गर्न आउँदैन क्रेजी मलाई - ल तिम्रै जित भो ल अब त भयो - ल मैले आँफैले भने यो जित कसको क्रेजी को - ल अब त चित्त बुझ्यो बैरे के छ - खाना भइसक्या हो
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 06-25-09 1:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तरुनि भन्ने शब्द कस्तो "हलुका" लाग्छ कहिले काहि मलाइ, त्यसको ठाँउमा युबति, केटि, नारी, भन्ने शब्दहरु कति सुहाँउदो होला जस्तो लाग्छ। तर यो त उहिले देखि चलेको चलन हो, मलाइ लाग्दैमा के हुन्छ र हैन त? बैरे मात्र होइन, हाम्रो समाजमा यो शब्दलाइ सामान्य रुपमा प्रयोग गरिन्छ। अनि के छ त बैरे? तिम्रो खबर।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-25-09 1:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी हाजिरी जवाफ भाग - ३ प्रत्येक शही उत्तरलाई ५ अंक प्रदान गरिनेछ र गलत उत्तरको २ अंक काटिनेछ ! १. कुकुरहरुको बारेमा अध्धयन गर्ने बिज्ञानलाई के भनिन्छ? २. "उ मरी अरे" का लेखक सुवास घिसिङ हुन भने "उ मरेकी छैन" का लेखक को हुन? ३ पुरुशोत्तम भन्नाले कुन भगवानलाई जनाउछ? १) गणेश २) कृष्ण ३) बलराम ४) राम ४ अभिमन्यु अर्जुनका छोरा हुन भन अर्जुनको नातीको हुन? १) अभिमन्यु २) परिक्षित ३) पार्वरिक ४) जयद्रथ ५ बाल्मिकी आफ्नो युवा अवस्थामा के थिए? १) डाँका २) शिक्षक ३) गायकार ४) माथिका कुनै होइन
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 06-25-09 1:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म त पहिले देखी नै लाइन मा छु क्रेजी - के को लाइनमा? मट्टितेलको, बिजुली (मान्छे होइन, करेन्ट क्या) पैसा तिर्ने लाइनमा, ग्यासको, धाराको, हाँराको??
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-25-09 1:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
१ VETERINARIAN २ सुवास धिसिङ ३ राम ४ परिक्षित ५ डाँका
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-25-09 1:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे आयो, कोइसन दिएर गयो। यस्तो आउने भये हामी ले पहिले नै DCH गरी सक्थ्यौ नि । मखुला। 
|
|