चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
खेँ.... खेँ... खेँ... पुनटे दाजु, अथी हमि परेँ गरम जगहको लरका हुजुर, उ सला उनवाके जाङ्घिया हमि कैसन लगावँछ? गरमि जो हुन्छ।
अन्त्रे भैया, आज हमि हुजुरको गना कबिताके बात बुझेछ।
सब लोगनको परनाम और चैङ्वाको भि जे राम जि कि। चैङ्गवा हुजुरको नाम बहुते बढियाँ छ। त काहेको भन्नुहोला हुजुर, त हम्रो देहाती अस्टाइलमे 'वा' लगावनेको जरुरि हि छेन, सला पहले से छ खेँ ...खेँ.... खेँ...
हमि कानची को देख्यो चोतारि पे, त हमि एक्टा गना बहुते बार सुन्थियो कानची वाला गाना। किशोरवा जो गना गाएछ बहुते उम्दा गाएछ और देवानन्द सला ऐसन सर हिलाएछ मुमताजको देईख के तबियत खुस भइहाल्छ गना सुईनके। त कानची हमि सबको एक्टा गना डैडिकैट कियो दुसरे थरेड मे त यो गना हमि कानचीको डैडिकैट कर्छ-
मदनव जि तपाईं त बहुत टैलेन्टेड भाईलिनुभएछ हामी तपाईं को जो छ फ्यान भाईलिएको छु। यनिकी तोहर जो इस्टाईल जो छ हाम्नी के बहुत अछ लगिलिएछ अ त गन को लागि थेन्कु भनिलिन्छु हामीपनी ही ही ही
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Renewal Reregistration
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Guess how many vaccines a one year old baby is given
Nepali Passport Renew
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Why Americans reverse park?
Travelling to Nepal - TPS AP- PASSPORT
Nims- एक उन्मत्त साँढे
whats wrong living with your parents ?
cannot accept Visa candidates
" अनि ग्रिन कार्ड बन्यो त ?"
मैले नबुझेका केहि गीत का lyrics हरु
lost $3500 on penny stocks !!!
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.