[VIEWED 185857
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-30-08 2:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी -९७ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा

श्री स्वस्थानी व्रतकथा!
पून्टेदाइको प्यारोडी भौतेकाजीको लागि
आगो ताप्नु मुढाको लात खानु (पुन्टे) बुढाको
पुन्टे बुढाले भनेको कि त भिराऽट खस्नु, कि त सेतीआँ बग्नु, कि त राँची जानु, अर्काऽ साली नताक्नु
पोई पनि बन्न सकिन...नि नारण पुन्ट्या साली पाउन सकिन
पुन्टेले साली छोडेनन् कहिले नि भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!
हिऊँ प-यो ठकठकी जाडो भो पुन्टेसंग तर्सि टुप्पी नै ठाडो भो (ठाडो भो) चौतारीआँ बसेर बेकारै करायो साली है सित मख परि, मस्कि मस्कि हिंड्ने मेरो रहर कता हरायो।
हाम्रै गामको कुम्लेले बे ग-यो भान्जी मेरी प्रिटीले नि छोरी पायो बिर्खेसंग सल्लाह गरुम्, रुप फेर्दै मस्त हरिसंग गुहार्न जाऊँ, सँधै काममा व्यस्त
पुन्टे बुढाले भनेको कि त ठक्कर खानु कि त जोकर बन्नु कि त अर्कै छान्नु, नत्र मार खानु
सबको साली उस्तै हुँदैनन्...नि नारण पु्न्ट्या साली भाग्याँ लेखेनन्।
पुन्टेले साली छोडेनन् कहिले नि भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!
चौतारीका दौंतरीहरू
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!

|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-01-08 1:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 02-01-08 1:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धेरै दिन पछिको पहिलो जदौ। म अझै जिम्दै छु। खाली चौतारीमा थकाई मार्न मात्रै नभ्या हो।
अनि गाम्ले हरुको के छ नि? हैन भौते दाई र बिर्खे दाई जहिले नि कुकुर र बिरालो जस्तो देख्छु म। के भा हो?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-01-08 1:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुन्तले नमस्ते, के छ हालखबर? धेरै दिन पछी देखियो नि त, यि दुई पातकी बुढा हरु उस्तै हुन खाली झगडा गर्न तम्सिन्छन यिनिहरु
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-01-08 1:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
bye thulu, take care
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 02-01-08 1:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आफु त हेरी फ्लेईजिबल मान्छे परियो केरे -- बर्खाँ यै दिन मनाउनु पर्छ जन्मदिन भन्ने छैन --- पछिल्लो साल नी गोटा चारेक ताल मनाईयो खुलेरै जन्मदिन --भुलेर एक दुई हात अरु मनाईयो। जिन्नगीको भर छैन भन्छन -- बर्खा एउचोटी माई बर्थडे मनार हुन्थ्यो के त?
एउजना ठुलीको चै सारै मुया लाउछ र मात्तै नत्र जोगी भैसक्थें कि क्या जस्तो लाउछ सपनामा।
जिम्मालले नी ब्या अर्छन अरे भन्ने सुनियो -- कस्को भाग्गेमा पैरो जाने भो नी नारन ---
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-01-08 1:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम् फ्री। बडा मज्जाको गन्थन सुनिदै छ, भौते र जिम्माले को। कुरो त्यसो पो रैछ, फकाई फुलाई ( तीन पानी खुवाई, नुहाई) जिम्मालेले आफ्नी पोलियोग्रस्त भदैलाई भिडाई हाले छ। कलियुग घोर कलियुग, तीर्थ घुम्ने बेला नि किन झुठ बोल्या हुन् बुडाले। भगवान जानुन्। भगवान को नाम लिंदा सम्झें, ए रिट्ठे बलवान् छाप
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 02-01-08 1:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ र दीप ज्यु लाई तारेमाम
रिठ्ठे, उही अगी उता भन्या जस्तो गुरु चेलाको झटारो हाना हान परेर हो, आजकाल अलिक हराएको।
""जिम्मालले नी ब्या अर्छन अरे भन्ने सुनियो -- कस्को भाग्गेमा पैरो जाने भो नी नारन --- ""
कुरा एस्तो पर्यो नि नारान।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-01-08 1:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारीको गरीमा खतरामा रहेको सुचना:
चौतारी मन्त्रिपरीषद्को बैठक आज पनि आकस्मिक रुपमा बस्न बाध्य भयो! चौतारीका केहि सदस्यहरुलाई चौतारीका नियमित पर्दा पछाडिका केहि पाठकहरुले केहि समय यता गरेका इमेल तथा सल्लाह बमोजिम काम गर्नु पर्ने कुरालाई लिएर चौतारी मन्त्रिपरीषद्को बैठक बस्नु परेको हो। चौतारीमा खट्केका केहि बुँदाहरु-
१) बिगत केहि अंक देखि चौतारी हाम्रो ग्रुपको सन्चो बिसन्चो मात्र सोध्ने थलो जस्तो देखिन आएको छ!
२) चौतारीकै कतिपय सदस्यहरुमा चौतारीमा लेख्ने बाहेकका अरुके खासै चौतारी पढ्दैनन भन्ने कुरा शायद कतै भित्रि अन्तरमनमा हुन पर्छ, जसले गर्दा गफ आफ्नै वरिपरि घुम्छ। जुन नितान्त असत्य हो!
३) चौतारीमा भएका केहि सद्स्यहरु एक आपसमा साँच्चिकै परिचित छन्, तर उक्त परीचय चौतारीमा लेख्ने बेलामा सधैँ देखाउँदा, अपरिचीत साथिहरु तथा पर्दा पछाडीको पाठकहरुलाई चौतारी पढ्न मनोरंजक नहुने र पट्टयारलाग्दो हुन्छ।
यस्तै कुराहरुलाई मध्यनजर राख्दै, चौतारी मन्त्रिपरीषद्ले निम्न निर्णयहरु गरेको छ। उक्त निर्णय मान्नै पर्ने कुनै पनि किसिमको दवाव छैन, तर चौतारीको गरीमा उस्तै रहिरहोस र चौतारी पहिले जस्तै मनोरंजक भइरहोस भन्ने अलिकता पनि मनमा लाग्नेले उक्त निर्णयमाथि बिचार गर्छ नै भन्ने हाम्रो बिश्वास छ!
निर्णयहरु-
१) चौतारीका फाउन्डर इन्जिनयर श्री नमेकान्त नगरकोटी तथा चौतारीका अहिलेका इन्जिनियर द्वय श्री चित्रबहादुर चित्रकार र श्री हरिहर हाडा ज्यूहरु, तपाइँहरु चौतारीको आधार हुनहुन्छ, त्यसैले तपाइँहरुले चौतारी बनाएर मात्र कर्तव्य सकिँदैन, पोस्ट पनि गर्नु पर्यो, र पोस्टमा खाना खाए नखाएको, जाडो भए नभएको, निद्रा लागे नलागेको कुरा मात्र हैन यसो केहि कुरा झुटो नै सहि थप्नु पर्यो र अझ मनोरंजक बनाउनु पर्यो, अवश्य हजूर फुर्सत भएको र चौतारीमा आउन मिलेको बेलामा मात्र!
२) श्री पुन्टेन्द्र विक्रम परीयार, तपाइँ पनि चौतारीलाई गुडाउने हस्ति हुनुहुन्छ, तपाइँले पनि सुत्ने जाने कि नजाने मात्र हैन, बरु सुतेर के सपना देखेको अलि केहि कुरा लेखे रमाइलो हुन्थ्यो!
३) सबैले पोस्ट गर्दा कम्तिमा पनि ५ लाइन लेख्नै पर्ने भन्ने कुरा मनमा राखे कुरा नहुँदा पनि कुरा बनाउनु पर्ने हुन्छ र प्राय जसो बनाएका कुराहरु रमाइला पनि हुन्छन्।
४) गित, भिडियो तथा फोटोहरु टाँस्दा सकेसम्म त्यसको बारेमा केहि लेखे पढ्ने र हेर्नेलाई मजा आउने थियो!
अन्तयमा-- पोस्ट नगर्दा उक्त सदस्य छैन वा भ्याएन भन्ने सोचिन्छ तर पोस्ट गर्दा छ भन्ने हुन्छ र रमाइलो आशा गरिन्छ। त्यसैले बरु छोटो र कम पोस्ट गरेर तिखो र रमाइलो कुरा लेखौँ ( जस्तै दीपले गर्दै आएका छन्।)
धन्यवाद्
चौतारी मन्त्रिपरीषद्

|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-01-08 1:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिम्माल बा को कुरा मलाई चित्त बुझ्यो, मेरो सत प्रतिशत सहमति  जिम्माल बा को कुरा मलाई चित्त बुझ्यो, मेरो सत प्रतिशत सहमति  जिम्माल बा को कुरा मलाई चित्त बुझ्यो, मेरो सत प्रतिशत सहमति  जिम्माल बा को कुरा मलाई चित्त बुझ्यो, मेरो सत प्रतिशत सहमति  जिम्माल बा को कुरा मलाई चित्त बुझ्यो, मेरो सत प्रतिशत सहमति (पाँच लाइन पुग्यो बल्ल)
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 02-01-08 1:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सप्पै लाई मध्यान्ने जदौ |
साह्रै नै भनाभन परेछ याँ त ए भउते घराँ भाकी बाँसकि मुना जस्ति लाइ छाडेर बाइर चुच्चो जोड्न क्यार्न जान्छौ हँ भनाभन त ठिकै छ हाता पाइ चै सुरु नगर है भउते भन्द्या छ्
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 02-01-08 1:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-01-08 1:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लाइन न.१) त्यो बुदाहरुमा एउटा अझ थप्न पर्यो जिम्माल बा लाइन न.२)- पोस्ट गर्दा कुनै पनि परिस्थितीमा अरु कसैले लेखेको लाइन न.३) कपी गरेर पेस्ट गर्न नपाइने, त्यस्तो गरिएको थाहा पाए लाइन न. ४) प्रचलित कानून बमोजिम कार्वाही गर्ने लाइन न. ५) ब्यबस्था गरिनु पर्दछ !
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-01-08 1:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-01-08 2:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चित्त बुझे पनि पित्त पग्ले पनि ४-५ लाइन त लेख्न सकिन्न हो गाँठे। रिट्ठ्या स्टाइलमा भए अर्को कुरो। कि त ५ लाइन भनेर पाँच धर्का तान्नु पर्यो। होइन भने वाक्यको संखा तोक्नु पर्यो। प्राबिधिक गडबडी ले प्रशारण रोकिन गए जस्तो हुन्छ फेरि। तै पनि जिम्म्माले भनेको, मान्नै पर्यो। बुढा दुर्बासा जस्ता छन् रे अचेल। बेला न कुबेला बजि: नयला भने जस्तओ रिसाइ हाल्छ रे।खै अब के लेखुं
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-01-08 2:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए लहरे, जिम्माल बा ले सेरियास्ली चाइन्जो कुरो गर्या हो, हास्छौ तिमी? ब ssssssssड   
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 02-01-08 2:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लाइन १)
लाइन २)
लाइन ३)
लाइन ४)
लाइन ५)
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-01-08 2:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल! यि ठिटाहरु, रमाइलो हुन्छ भनेर भन्या नि!
खै दीप, अब बे अरेसि त आफ्नै चाइन्जो भाग्गेमा पैरो जाने होला नि, कि कसो सुन्तले???
छाप्द छाप्दै-
" साथै नाम मात्र आएर पोस्ट देखिएन भने, उक्त सदस्यको शारिरीक, मानसिक, बौद्धिक, वा सामाजीक स्वास्थमा केहि गडबडि आयो कि भनेर सम्पूर्ण चौतारीबासि चिन्तित हुन पुग्छन् र त्यसै अनुसारको सेवा गर्न खोज्छन्।"
अहिले कसैको त्यसतो नाम मात्र देखिने पोस्ट आएको छ?? हँ हँ? मैले आँखा तेति देखिन आएको छ??? भनम भनम गाम्ले हो?
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 02-01-08 2:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 02-01-08 2:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सोह्रै आना सही कुरा गर्नु भो सम्धी ज्यु ले आगो ताप्नु मुढाको कुरा सुन्नु जिम्माल बुढाको भन्ने था छैन तिमार्लाई ए गाउले हो बुढा कुरालाई नउडावो है भन्द्या छ् जाती हुन्न को हुनु नि ए उरन्ठ्यौउला भउते र लहरे हुन, बुढा लाई पार जिस्काका होलान
सार्है मुनाशिव कुरा गर्नु भो सम्धी ज्यु ले
लु मैले नि पुर्याए पाँच लाइन त
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 02-01-08 2:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के छ हो गौले हो उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ निक्कै थकियो यार आझ त के हुँदै छ हौ चौतारीमा?
|
|