[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४४ --

[Please view other pages to see the rest of the postings. Total posts: 590]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 211785 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 01-28-07 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
           
--चौतारी -- भाग ४४ --


हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै यस ४४ औं संस्करणमा आइपुगेकोठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running for 496 days (as of 1-16-07) since 7 Sept 2005 with more than 16,000 messages in a total of 43 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

फोटो कपिराइट : नमे

 
Posted on 01-31-07 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साचै ठुल्नानी कति दिन भो रे कुम्ले हराएको गाउँ बाट ?
 
Posted on 01-31-07 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार योमराज जी,
लौन हामीलाइ हाम्रो चौतारीवासी कुम्लेको खोजी गर्नमा सहयोग गर्नु पर्यो हजूर!
तपाइलाइ त सबै कुराको ज्ञान छ, कुम्ले कहाँ छ भन्ने कुरा ध्यान दृष्टीले हेरेर पत्ता लगाउनु परो।


ठूलीको सूचना म नि टाँस्छु यहाँ।
कुम्ले हराइको सुचना

हाम्रो प्यारो साथि कुम्लु चार् पाच् दिन् येता देखि हराइराखे को च। येदि कसै ले देख्नु भए तलको थेगाना मा सम्पर्क् गर्नु हुनु अनुरोध् गर्द चु।
रङ् काले न काले गोल् जस्तो काले गालामा सेतो कोथि
उचाइ ४'१


चौतरि कि सदक्च
थुलु
वदा # १२३४, बेसि खोला, चौतरि

 
Posted on 01-31-07 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन चौतारि का मान्छे नि हरौन थाले रे क्या भो येस्तो गाठे !!!कि सदर्मुकाम् पो गाछ कि ,येस्ता जादा मा काहा खोज्ने अब्,,, येसो गाम्ले हरुलाइ खबर् त गर्न पर्छ काहा गाको भनेर हेर सब् गाम्ले हरु कुम्ले को पिर् ले गर्दा दिन् दिनै दुब्लायेर पराल् हुन लगिसके ,
 
Posted on 01-31-07 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे काग ले कान लाग्यो भन्दैमा काग को पछाडि लाग्ने काग हरु हो, कुम्ले न हराको सूचना देखेनौ ? बेक्कार मा यो बुढोलाइ टेन्सन भने ।


बेकारमा कुम्ले हरएको सूचना टांसे छौ । कुम्ले हराएको होइन डराएको रे । जाडोले भेट्टाएको । अस्ती भेट भाथ्यो, बजारमा, सिरक र सितन किन्न आको भन्थ्यो । कस्ले हो चौतारीमा मार सँग गाली गरेको रे, चौतारीको नामै ले सातो गए छ, बिचरा ।
 
Posted on 01-31-07 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि ठुल्दाई तपाईं चै के हो नि एस्तो? हिजो अस्ती चै केही नबोली बस्ने अनि आइले चै बक्ने?
हिजो नै भन्नु भको भए त जानु हुन्थियो नि भेट्न लाई।ल साथी हो म चै गए है भेट्न ।
 
Posted on 01-31-07 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे काग ले कान लाग्यो भन्दैमा काग को पछाडि लाग्ने काग हरु रे?? कागको पछी काग लाग्या हो र? फेरी कागको कान लग्यो भनेर भन्न कसरी सक्या हो? आफुले त कागको कान नै देख्या छैन, खै के हो के हो?

कस्तो कन्फ्यूजिङ ठूल्दाई, खै जाडो छ चिलिम तानुम बरु!!
 
Posted on 01-31-07 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन हो दाजु क्यार्न काग् को पछादि दौदिनु,एकै गाम् थाम् र शाजा चौतारि म बसेछि एक् अर्का को कुरो नपत्यार भो त???थाहा पाको मन्छे चुइक्क बोल्दैनन क्यार्ने ,गाम्ले हरु हराको थाहा पायेसि थिङ उबियेर बस्न त मिलेन नि हैन र कि कसो हो????
 
Posted on 01-31-07 3:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ लौ म नि थुलीको पर्चा बाडेर कुम्लेको खोजाइ तिर लागे ।
______________________________________________________________________

कुम्ले हराइको सुचना

हाम्रो प्यारो साथि कुम्लु चार् पाच् दिन् येता देखि हराइराखे को च। येदि कसै ले देख्नु भए तलको थेगाना मा सम्पर्क् गर्नु हुनु अनुरोध् गर्द चु।
रङ् काले न काले गोल् जस्तो काले गालामा सेतो कोथि
उचाइ ४'१

चौतरि कि सदक्च
थुलु
वदा # १२३४, बेसि खोला, चौतरि
 
Posted on 01-31-07 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए!!! गालि खा'र पो हरा'को ? म त लु ह्याँ नि अपहरण अर्नि माउबादि र'छन कि क्या हो अस्तो लाओ, के था' हन !!। चौतारियाँ नपुउदै बिचा'ट घिच्र्या'र लओ कि त भनि मनै ढउक फुलेर आथो । राहुलदा'ले भनेसि बल्ल हल्खा भा'खा ।
 
Posted on 01-31-07 4:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहो चना जिउ!!!खासा को भोक् लग्याछ क्यारे,खाजा खाने टाम् नि भाछ,म त टपरि लियेरा बसे छु है स्क्रीन् अगादि येसो मेरा स्क्रीन् तिर पो एक् देउ गेदा जर्ने कि,धर्मै हुन्थ्यो कि कसो हो???
 
Posted on 01-31-07 4:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरिका, खोइ कुरा बुझेको? कागले कान लाग्यो भनेर पछि लाग्ने काले हरु भन्नु भएन, सब ले भक्कु गाली गर्छन। तेहि भएर काग् हरु भनेको, हरिले बुझेन छ, यस्तो ताल् ले त यस्पालि पनि उहि कक्षा ४ मै चारौं साल् बस्नु पर्ला। खोइ कुर बुझेको। मुख्य कुरा महत्वपूर्ण हुन्छ, बुझ्नु परो। बरु चिलिम् चाहि छिट्टै कक्षा १२ मा जाला जस्तो छ, जे भए नि म चैं खुशी छु।
 
Posted on 01-31-07 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चन्द्रे( चना तरकारि) लाइ तारेमाम् है चौतारिमा। मैले भुसुक्कै बिर्सेको, उमेरको लियाज् गरेर माफ् गर्नु होला। बरु चिलिम् तान्ने बानी छ कि छैन, चन्द्रे को?
 
Posted on 01-31-07 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो क्या चलाक, खानेकुरो त देक्नै हुन्न ए यो लोभिलै, माङन आइहाल्खा । दान देर को ठुला भा'खा अचेल्या जमानाँ? यो चना खानलै त तीन सुको लाउखा, छ पैसो ? एक सुको ट्रलिबस चड्न, अनि एक मोर बाजेलै तिर्न । तिरपेसोरको बाउमति खोलाआछेउ बिसुनिकेतन इस्कुल खा, त्याँको पाल्दाइ जउनातबाजेले पसल हाल्या खा, हो‌‌‌~~~ त्याँ जानी चना खाने मन भे ।
 
Posted on 01-31-07 5:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अँ चौतारियाँ गपसप सुनेर म नि यस्सो चलाक बन्न परो भनेर क्या राहुलदा', यस्सो खुट्टो हाल्न आ' । इ, ह्याँ त आउनासात चना माउन थालिहाले टपरि थापेर, जउनातबाज्याआ पसलतिर जाओ भन्दें मैले नि ।
 
Posted on 01-31-07 6:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चना तरकारी बानउने, टमाटर राख्ने र एकछिनपकाउने , अनि खेरि पाकिसक्यो भने प्याज राख्ने मसिनो गराएर । अलि अलि कागती, हरियो खुरसानी हरियो धनिया पनि राख्ने अलि अलि .. क्या दामि हुन्छ.. i miss chana tarkaree aamale banayeko
 
Posted on 01-31-07 6:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पैलाई नमस्कार!
चन्द्रेलाई मेरो पनि स्वागत छ चौतारीमा।
 
Posted on 01-31-07 6:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतमबाजे (के भनु के भनु भैराथ्यो एक्कासी 'बाजे' शब्द आयो ) नमस्कार । धुत्तेरि चना तरकारिको मात्रै कुरो गर्न पुगेछु ल चन्द्रै स्वागत छ है हुनत म पनि नयाँ हो ।के हो के हो रात भरि हल्ला गर्ने रैछन दिन भर सुत्ने रैछन जस्तो मान्या छु चटतारिका दम्तरी
 
Posted on 01-31-07 7:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

asti masterni di le kumle laai kukhuraa banaaunu bhaako le risaara na aako holaa kumle.
 
Posted on 01-31-07 8:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को को छ हो, सप्पैलाई सन्ध्याकालिन जदौ!!
 
Posted on 01-31-07 8:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को को छ हो, सप्पैलाई सन्ध्याकालिन जदौ!!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
TPS for Venezuela is terminated, only 60 days extension for transition period
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
ICE kidnapping people off the streets over op eds
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat lies revealed
#MAGA#FAFO is delicious
Trump admin revokes 18 months TPS extension for Venezuelans
What is the purpose of an F1 student visa in the U.S.?
Measles vax deaths vs measles death in USA
Good News for Nepalese TPS Holders!!!
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Don’t Just Read—Join the Conversation
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters