[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ५६~~

[Please view other pages to see the rest of the postings. Total posts: 629]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
पूण्टेदाइको गीत कम्पुटराँ झार्नेभा ह्याँटी
[VIEWED 227467 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 05-23-07 10:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५६
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५६ --

चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 54 editions.
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


लौ बसुम यही चौतारीमा

चौतारी- ५५
चौतारी-५४
चौतारी- ५३

 
Posted on 05-29-07 9:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ऐया ऐया कस्तो थकाइ लागेको ? यसो थकाइ मार्नु पर्यो चौतारीमा, खुइयााााााााा!
 
Posted on 05-29-07 9:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न उफ्रि त सारै नै सिरिएस भइसकिन जस्तो छ । हन नेप्चे को चै के बिचार छ ?
नेप्चे चै केहि बोल्या होइन । लौ न केइ बोल्नु पर्यो ! उफ्रि त सारै नै सिकिस्तै भइसकिन है नेप्चे । केहि तल माथि भयो भने त दोष जति तिम्रै थाप्ला पर्छ नि ! कि कसो ?
 
Posted on 05-29-07 9:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खनि यालो कुम्ले ? कै चै वा ? गित बजाइ मु ।
 
Posted on 05-29-07 9:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आपुई.... मोईले पानि यो गाना २ दिन कन्टिन्यू सुन्दैछन्तनि हौ!


 
Posted on 05-29-07 9:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चेले सोध्यो चन्द्रमालाइ, देखेको छ कोहि
मेरि उफ्रि भन्दा राम्री
मेरि उफ्रि भन्दा राम्री
चन्द्रमाले भन्यो
छैन छैन
 
Posted on 05-29-07 9:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा, मदनवाले भए-भरको महाभारत देखाईदियो :D

हैन हो चित्रे, खै हाम्री थुली? आजको अहिले सम्मन बेपत्ता, आज त फर्कन्छु भनेर गाकी त। आफ्नो गामको चेलिबेटीको एस्सो हेरचाह गर्नु छैन भनेको। थुली नभार चौतारी सुन्य.

ओ ई उफ्रि, तपाईंको नाम फ्यान्टे पो त :P त्यै नेउचेले न्वारन गर्देको त हैन? :O, अस्ति नि कोलाई पो हो घैंटी भन्दैथ्यो।
 
Posted on 05-29-07 9:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद् दुर्गेस्वरी,
नेप्चि, मलै त नेप्चे ले 'उफ्रि' भनेको सारो राम्रो लाग्छ के। तेसैले त म उफ्रेको उफ्रै छु।

नेपे दाइलाइ पनि नमस्ते है,

ओ निश्पाट, आज नेप्चे कहा मुन्टेछ? खोजन हौ?

नेप्चे र मेरो दामि भै रा छ नि हौ।।।

खित् खित् खित्
 
Posted on 05-29-07 9:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ हो नमे? खान्-पान् त भो होला क्या र।

यो उफ्रिले चैं चौतारीम उथल्-पुथल् ल्याउला जस्तो छ। आएदेखुन नेउचेको पछि लागेर :D

उफ्रि, एहांका सब् मेरा दाजु, भाइ, दिदि, बहिनिहरु हुन, अब तपाइंलाइ मेरो भाउजु बन्ने मन भए हाम्रा घरका ठुला-बडा, बुढा-पाका सङ एस्सो सर-सल्लाह गर्नुपरो। अब नेउचेकै ज्यान खतरमा हो भने चैं त्यो पून्टे दाजुले गर्नुभाको जस्तै काडें तार् लगाउन परो। ल गाम्लेहरु सबै मिलेर सल्लाह् गरम् है, के गर्दा हाम्रो नेउचेको ज्यान जोगिएला।
 
Posted on 05-29-07 10:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु जम्मै लाइ मोइले पैताला देखि नस्मते ठोक्यो है। आम्बू आज त बब्बल भीड रैछ नि चौतारी मा।
उफ्री डिएर, डिनर ह्यप्स देको हो?
 
Posted on 05-29-07 10:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चे, बल्ल आएछ हौ।
मलाइ आजभोलि भोक नै लाग्दैन कि। तिमिलाइ देख्ना साथ् मेरो भोक, निद्रा, चैन सबै जान्छ नि त हौ।
सुन त नेप्चे, मेरो बा सङ अलि भाग्नु है। रिस्ले आगो हुनु भाको छ।

माकल् टोपि पायो? छिटो बन्दबस्त गर।
 
Posted on 05-29-07 10:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्री, आम्बो मोइले त हेल्मेट नै लाएर बसेको छ नि। अनि त्यो क्रिक्केट को प्याड देखि गार्ड जम्मै सेट नै लाइदेको। आबो तिम्रो ड्याड नि केइ गर्न सक्ने सक्दैन हो।
 
Posted on 05-29-07 10:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! उफ्री! ल ल रमाइलो गरम्, बरू नेप्चे चैं कता गएछ? रिसोचमा(research) मग्न हो कि पढाइमा व्यस्त हो? कि उफ्रीलाइ कसरी भगाउने चिन्तनमा डुबिरा'को हो? ;) म तपाइलाइ नेप्चेको घर जाने यौटा नक्सा दिन्छु, अनि भाग्न नि सजिलो हुन्छ नि कसो? :P

नेप्ची ज्यू, ठूली भोली आउछे चौतारीमा। :)

 
Posted on 05-29-07 10:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज ठ मा धेरै ठाक्यो, दिनभारि खामै खाम, खति गर्नु खाम? आबा यो छौतारिमा बसेर एउछिन थकाइ मार्न फर्यो भनेर आएको मा।लाउरा बुडिलाइ पोनि ठा छैन मो यहा आएको कुरा।यहा त खस्तो खस्तो नाम भएको म्यान्छेहारू रहेछन्। नेफ्चे, युफ्री, खुम्ले, छित्रे, नेफ्छि, ठुर्गेसोरि, निस्यान्त, न्यामे सबैलाइ मेरो बिग ह्याल्लो छ।
मेरो छोरिहरू त उनिहुरको बोइफ्ररेन्डसँग खुम्न गएको छ, फर्खेपछि लेर आउला है।
 
Posted on 05-29-07 10:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चे,

लौ न मलाइ त गाइ को गोठ्मा थुन्न लाग्नु भयो, के गर्ने? अब तिमिलाइ कसरि भेट्ने हो? पानि लिन जान बन्द, घास काट्न जान बन्द, दाउर काट्न जान बन्द।

केहि उपाय बताउन हो नेप्चे? कसरि उम्किने हो येहा बाट?

तिमिले मेरो भागको लड्डु पनि खायोउ? चित्रे पास भाको अबसरमा?

Bush bro welcome hai,
 
Posted on 05-29-07 10:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब का सब ले बबाल खोक्स दि राख्या रैछ। यसो हामी गाम का उमेर खा का हरु के घुम्न गाको, चौतारिलाई त लभ्स पारक पो बनाइ दि राख्या। गर लभ सभ, जवानीमा न गरे खरानी हुने बेला गर्ने कुरा भएन। हाम्रो जमाना पनि वरको रुख घुमी घुमी गीत गाउदै नाचे थ्यौ क्यार त्यो देशी बाइस्कोपको हिरो क्या जुब्ली कुमार ले जस्तो। पुरानो दिन वा क्या गजब को पो थ्यो, असली घ्यू को ग्वारामरि, पुस्ताकारी।
 
Posted on 05-29-07 11:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु मलाइ त बाबाले भोटे ताल्चाले गाइको गोठमा थुन्नु भो।

अब नेप्चे लाइ भेट्न गार्है पर्ला जस्तो छ। येहाबाट फुत्किने मौका पाये भने तिमिलाइ भेट्न अौनेछु।
येदि तेस्तो भएन भने येहि बाट एुता महाकाब्य लेख्नेछु। "उफ्रि र नेप्चे को बियोग" भनेर। तिमिले पढेर चित्त नदुखाउनु।

ल है चौतारिका केटिहरु हो, मलाइ हेरेर पाठ सिक्नु। धेरै उत्तावलि हुदा कस्तो हुदो रहेछ देख्योउ?

मलाइ कहिले नबिर्से है नेप्चे।।।

दुखि उफ्रि
अब चाहि थुप्रि गाइको गोठमा
 
Posted on 05-29-07 11:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्बो यो उफ्रीको फ्यामली त बबाल धनी छ जस्तो छ नि। गोठमा नि नेट र कम्प्युटर रैछ नि त।
आबो मोइले तिमी लाइ बिर्सिदैन हो।
तिमी त्यो गोठ बाट निस्के पछे मोलाइ एक फुन हान है। सिलिगुढी तिर घुम्न जानु पर्छ।
 
Posted on 05-29-07 11:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाइईईईईईईईईईईईईईईईईई
निद लाग्यो
 
Posted on 05-30-07 3:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चिन्डेको बुधबार को सबैजना लाई जदौ है ।
ल यो गीत सुन्दै गरौ है म आहिले लागे पनि ।
जदौ



 
Posted on 05-30-07 3:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिन्डे ले राम्रो गीत राखेको राहिछ
लु मेरो पनि जदौ होइ सुबै साझा चौतारी बासिहरुलाई
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Conservative discussions
सालीको चाक
tesla stock OMG !!
Looking for girl
Who is hottest nepali female?
TPS for Nepal likely to extend next week
I hope all the fake Nepali refugee get deported
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Those who are in TPS, what’s your backup plan?
Venezuela TPS lawuit
interesting fact about sajha.
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Embassy of Nepal might be able to help extend TPS for Nepal
TPS for Venezuela is terminated, only 60 days extension for transition period
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
To Sajha admin
If you got nothing to lose, fight tooth and nail explore every avenue
ICE kidnapping people off the streets over op eds
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters