[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी ६३~~

[Please view other pages to see the rest of the postings. Total posts: 636]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE






[VIEWED 207789 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 07-18-07 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



चौतारी-६३


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी - भाग ६३ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 62 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

.गोताएँदाइको ब्लग
. चौतारी ताररम्पम अन्तरबार्तामा राहुल दाई अनि मिसको सान्दार अन्तरबार्ता, अरु अन्तरबार्ता आउने क्रममा
. पून्टे दाई एलाईन्स फर डेमोक्र्यासी एन्ड ह्युमन राइट्स इन नेपालको अध्यक्ष पदमा अत्याधिक बहुमतले बिजयी, चौतारीमा बिजय जुलुस


जिम्मी बूढाको कविता
हाम्रा ठुल्दाई साह्रै नै बाठा छन्
पुन्टे भन्दा दस गुना टाठा छन्
पुन्टे दाईले भेटघाटलाई भनेर
जोडे पैसा डबल आवर हानेर

ठुल्नानिको त्यो तोते बोलिले
हान्यो सबलाई सिसाको गोलिले
तितौरीको त्यो मिठो हाँसोमा
आफु भागिन, पारि सब्लाई पासोमा

भाउते भाँडको त्यो बिघ्न इस्टाइल
बिझ्ने कुरा लास्टमा चाहिँ इस्माइल
सोझो कुम्ले साह्रै नै लरक्क
बिहे गरि बस्यो है गजक्क

हरि भान्जो मजाले बात मार्छ
कि त घरमा कि काममा मस्त छ
सान्नानिको झन सानि नानि छ
कुरा बुझ्ने मजाको बानि छ
















 
Posted on 07-23-07 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

६)भाष्कर निस्तेज नेत्रपटल काँच -- कालो शिशा भाको घामको चर्को किरण छेक्ने चश्मा औरेजीमा गग भन्छन् क्या रे।
 
Posted on 07-23-07 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले कोईशन पुरै ध्यान नदिएको रैछु, पहिलो रिभ्यू गरेसी,

१)अर्वुदरोग -- क्यान्सर
२)स्वेत लम्ब धुम्र चुसिका -- चुरोट
३)हस्तम मल्लिका ओष्ठम च्याप्पिका -- चुना हालेर मोल्ने खैनी
४)अङ्गुस्टम समर्पयामि -- औंलोले ओठमा हाल्ने
५)मांसपिन्डम मुखम कप्ल्याक्कम -- म:म: कप्लाक्क खा को
६)भाष्कर निस्तेज नेत्रपटल काँच -- घाम छेक्ने कालो चश्मा
७)कर्कट र मकर रेखा -- २३.५ उत्तरी र दक्षीणी अक्षांश रेखाहरु
८)परिधि र त्रिज्या - सर्कमफरेन्स र आर्च
९)लौहपथगामि, लौहपथगामि आवत जावत पथ र लौहपथगामि आवत जावत सुचक यन्त्र
-- रेल, रेलको लिक, रेलको सिठ्ठी
१०)अभियन्ता -- ईन्जिनियर
 
Posted on 07-23-07 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Namaste hai
ani

 
Posted on 07-23-07 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे, मकरे र जोगिलाई भाग लिएकोमा धन्यवाद्, धेरै नै मिलेको छ, शायद पुरस्कार तपाइँकै नै हो।
ठुल्दाई र भान्जोलाई पनि धन्यवाद दोश्रो प्रयासको लागि।

भाष्कर निस्तेज नेत्रपटल काँच मिलाएकोमा जोगिलाई बिशेष धन्यवाद् र साथै भान्जो र ठुल्दाईलाइ पनि।

सम्पुर्ण प्रतियोगिहरुले मेरो उत्तर ठिक छ भनेर 'लक' गर्न पाउँछन र साथै फेरि प्रयास गर्न पाउने छन लाइफ लाइन जति मन लाग्यो त्यति लिएर। याद गर्नुहोस , भागवत गिता, आयुर्वेदको पुस्तक र कोकशास्त्रको पुस्तक तपाइँको हुन सक्छ! पुन: एक पटक रिभ्यु गर्ने कि?

उत्तर एकैछिनमा!

धन्यवाद्
 
Posted on 07-23-07 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्सन जग्गे, पर्बतिया, रित्थे
 
Posted on 07-23-07 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

After first review:

१)अर्वुदरोग -- क्यान्सर (Cancer)
२)स्वेत लम्ब धुम्र चुसिका -- चुरोट (Cigarette)
३)हस्तम मल्लिका ओष्ठम च्याप्पिका -- सुर्ति (Tobacco)
४)अङ्गुस्टम समर्पयामि -- औंलोले ओठमा हाल्ने
५)मांसपिन्डम मुखम कप्ल्याक्कम -- म:म: (dumplin)
६)भाष्कर निस्तेज नेत्रपटल काँच -- Sunglass
७)कर्कट र मकर रेखा -- Cancer line and Capricorn line ( २३.५ उत्तरी र दक्षीणी अक्षांश रेखाहरु )
८)परिधि र त्रिज्या - Circumference and radius
९)लौहपथगामि, लौहपथगामि आवत जावत पथ र लौहपथगामि आवत जावत सुचक यन्त्र
-- रेल, रेल को ट्र्याक, रेलको साइरन (हर्न)
१०)अभियन्ता -- Engineer
 
Posted on 07-23-07 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल समय सकियो!

सबैलो लगभग मिलेको छ। सबै भन्दा धेरै र एकै प्रयासमा मिलाउने श्रि जोगि जि पर्नुभयो।
बधाइ छ जोगि जी। बाँकि अरु सबैलाई पनि चान्स भयो। किन भने जोगिलाई भागवत गिता मात्र भए पुग्छ अरु पुस्तक चाहिन्न। :P
बाँकि पुस्तकको हकदारहरु हुनुहुन्छ- ठुल्दाई, हरितालिके,रिट्ठे र मकरे। तपाइँहरुलाई एउटा एउटा पुस्तक प्रदान गरिने छ, भन्नुहोस कुन चाहिँ लिने? :P

उत्तरहरु-
४)अङ्गुस्टम समर्पयामि ( यहाँ माथि समाचर भन्दा 'समापन' गरिने कृया रसमाजिक स्वास्थ्य भनेको कारण औँलाले झिकेरा फ्वात्त बाहिर फाल्ने भन्न खोजेको, तर पनि सिधा अर्थ सबैको मिलेको मानेको छु।
८)परिधि र त्रिज्या (circumference and radius)( रिट्ठेलाई बिशेष धन्यवाद्)
http://mr.wikipedia.org/wiki/%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%9C%E0%A5%8D%E0%A4%AF%E0%A4%BE

अरु सबै मिलेको छ। पुर्स्कार कुन चाहिनेहो भने हुन्छ।
धन्यवाद्


 
Posted on 07-23-07 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु मलाई चै भोक लाएर आयो, मेरो उत्तर लक गरेर हिडें। आउदा पुरस्कार ठिक्क भैराख्या होस नि
 
Posted on 07-23-07 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा एता एक्पटक पुनर्बिचर गर्ने हो कि,

८)परिधि र त्रिज्या (circumference and radius)( रिट्ठेलाई बिशेष धन्यवाद्)

Ritthe's response was:
8. Perpendicular and radius
 
Posted on 07-23-07 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्धव्यास हैन र रेडियस त?? खोई के हो के हो, भोकले भाउन्या बेलाँ, पछी झगडा गरुम्ला!!
 
Posted on 07-23-07 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा मकरेले मिलायो!

मैले रिट्ठेलाई अर्धव्यास( radius) मिलाएकोमा भनेको हो॥
ल जे होस दोश्रो प्रयासमा सम्पुर्ण प्रश्नको उत्तर दिएर मकरतन्त्रजीले एउटा मात्र हैन ३ वटै पुस्तक जित्न सफल हुनु भएको छ।


 
Posted on 07-23-07 12:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am sorry I was lil confused with the word Perpendicular and circumference
 
Posted on 07-23-07 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा को जय होस। दिर्घायुको कामना।

बरू पुस्तक हरु चहिन आजै FedEx बाट पठाउन मिल्ला की?
 
Posted on 07-23-07 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नियमापत्ति नियमापत्ति!!

उपरोक्त सम्बन्धमा यो चौतारीका बुज्रक ठानिने (तर बास्तबिकता अझै पत्ता नलागेका) , हरितालिकेको मामा निशेको बाजे श्री बिर्खे भनेर चिनिने यो गाउँको जिम्मालले मिती २०६४ स्रावन ७ गते (नवमि) को दिन मैले जितेको पुरस्कार अरुलाइ बाँडेर धाँधली गरेको हुनाले याहि निवेदन मार्फत उच्चस्तरिय जाँचभुज आयोग गठन गरि पाउँ भनि सम्बन्धित सबैमा यो निबेदन चढाउछु।

भवदिय,
जग्गे भनेर चिनिने जोगि।
 
Posted on 07-23-07 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भुल सुधार मा पास नारान भुल सुधार मा पास।
पास हुने थिएन मलाई आस नारान थिएन मलाई आस
फास्ट डिविजन मा पास नारान फास्ट डिविजन मा पास।
 
Posted on 07-23-07 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ मकरे निहु खोज्या हो??
 
Posted on 07-23-07 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चुप लाग जोगी बाबु, एउटा कमानडलु किनिदिउला बरु।
किन चाहियो तिमीलाई पुस्तक।
 
Posted on 07-23-07 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बढि निहु नखोज है मकरे, अहिले भउते लाइदिउँला पछि पछि!
 
Posted on 07-23-07 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरि बादर हेरन लन्च खार पेत फुलार बसेको के।
 
Posted on 07-23-07 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए जिम्माल् बा, ई मकरे र जग्गे लडन्त गर्न लाए।
तो आयुर्बेद र गीता चै जो सुकैलाई देउ। तो तेस्रो चै जग्गे लाइ देउ भने मेरो आपत्ति छैन है।

तेइ पाउन्न भनेर उजुरि हाल्या जस्तो छ जग्गे ले।

अब आफुलाई त साउ ले फुत्किनै दिया हैन नत्र ता।।।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
TPS for Venezuela is terminated, only 60 days extension for transition period
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
ICE kidnapping people off the streets over op eds
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat lies revealed
#MAGA#FAFO is delicious
Trump admin revokes 18 months TPS extension for Venezuelans
What is the purpose of an F1 student visa in the U.S.?
Measles vax deaths vs measles death in USA
Good News for Nepalese TPS Holders!!!
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Don’t Just Read—Join the Conversation
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters