[Show all top banners]

Pretty
Replies to this thread:

More by Pretty
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी - ७६ --

[Please view other pages to see the rest of the postings. Total posts: 627]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 242581 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 09-13-07 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम


--चौतारी - भाग ७६ --






चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 76 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँदाइकोब्लग





चौतारीमहोत्सव भब्यरुपमा सफल पार्दिनु हुने सम्पूर्ण चौतारीका दौंतरीलाई धन्यवाद

रोक्नसके यो दिनलाइ बहार ल्याइदिन्थे म
जोख्नसके यो अंगालो,संसार उठाइदिन्थे म
चकमन्न यो झरीमा बास बिसाइदिम् कि
छताछुल्ल रहरभरि जिवन बिताइदिम् कि
-------------------------

चौतारी समाचार को मुख्य अँशहरु:
" रिकुटे गाउँ फर्कि सकेको र जिम्माला बा सहितका सबै गाउँलेहरु प्रशन्न"
" चौतारीमा तीज को चहल पहल तर माष्टरनी नानि बाट दर खाने पहल नभएको"
" बाँच्नु पर्छ यो आँखाले के के देख्छ बने झैँ, ठुलि को समेत फुर्सत नभएको"
" माष्टरनी नानिको जिम्माल बुढालाई ठाडो धम्कि, बुढा चाइ धम्कि बढेर ओछ्यानमा"
"ओछ्यान् बाटै जिम्माल बा ले माषटर्नी दिदि लाइ राजिनामा दिन धम्किसहित दवाव दिएको"
"चैतारी हिरिक् महोत्सब् मा नलिखुट्टा भाचाभाच्


 
Last edited: 13-Sep-07 03:00 PM

 
Posted on 09-20-07 7:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्लेहरु के छ ताअाअाअाअ??
सबैमा बिहिबारे जदौ, माता बंगलामुखीले सबै को कल्याण गरुन्!
 
Posted on 09-20-07 8:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सलाम अरेकुम!

क्या फसाद! यस्तो नि गर्न मिल्छ र?




 
Posted on 09-20-07 8:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यहि त कुम्ले, दुइजनाले मात्र चौतारी चल्छ?
 
Posted on 09-20-07 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैमा बिहिबारे जदौ!

त्यहि त कुम्ले, Thuldai दुइजनाले मात्र चौतारी चल्छ?
 
Posted on 09-20-07 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-20-07 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-20-07 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, गोतामे गुरु।
 
Posted on 09-20-07 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तरुनीको आश, हरे! आशको गरीयो नास
नासै नास नी नारन! देख्छु हरिया बाँस


के छ हउ साथी हो?
 
Posted on 09-20-07 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-20-07 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहानी हुन्छ झुल्कन्छ घाम साझमा डुब्छरे,
हिजोको वाला, आजको योवन भोलि त सुक्छ रे
हो हो भोलि त सुक्छरे।

चलेछ वतास सुस्तरी, मनै सरर हो
भरोसा छैन जिवनको बिताउँ हासेर।

बिहिबारे तारेमाम दादा गिरि, अन्तरे, नमे, रहुल्दाइ, कुम्ले, ग्वाचे, गौतमे दाइ, दीप् दाइ र समस्त चिहाउदै फर्क्दै गर्ने गाम्ले हरुलाइ।
 
Posted on 09-20-07 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज पनि शुन्य हुने छाँट देखियो सुन्तले, खोक्ने,, ढुक्ने यही बुढा मात्र जस्तो छ। तारेमाम्।
 
Posted on 09-20-07 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेस्तै छ दाइ।

म पनि धेरै आउने मान्छे त हैन, तर म भन्दा नि हराये अरु गाम्ले हरु त।

हैन् बिर्खे दाइ त खुब् आउनु हुन्थ्यो, ठुली र मिस् पनि धेरै आम्थे, चित्रे जि पनि बिलाएकै जस्तो छ।
 
Posted on 09-20-07 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो कपिल्बस्तु घटना त खुब् बिग्रेर गै रा छ त।
के भाको हो आखिर्।
 
Posted on 09-20-07 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोई को को कता लाए, जम्मैलाई अनिवार्य हाजिर हुन उर्दी जारी गर्नु परो। कसैको नि अत्तो पत्तो छैन।

ल कोई झुक्केर यता आयो भने नमस्कार है!
 
Posted on 09-20-07 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अइया....... बाबा, बल्ल बल्ल उकालो काटियो गाठे !
आज त चौतारी झनै सुन्ने रैछ, भत्कनै लाग्या रैछ कठै ।

अरूले जे गरे पनि आफुले चाँही माया नमार्ने - ठुल्दाइ
बेला बेलामi खबर बुझ्न आउने - ग्वाँचे
चौतारीमा गाउलेको भिड भाड देखे पछी जसरी नि आउने - सुन्तले
अनी आफु चाँही बिलाउने अरूलाई चाँही हाजिर हुन उर्दी जारी गर्नु पर्छ भन्ने- हरितालिके
लाई मेरो मध्यानह जदौ !


 
Posted on 09-20-07 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिइइइसिइइइइसिइइइसिइइइइ... (सिट्टी बजाको)
हैन कता हराये सप्पै

ठुल्दाइ क्यार्दै हो? ग्वाँचे, सुन्तले, हरी, दीप ब्रो छड्के आ'छ है छिट्टो हाजिर हुन आउनु पर्‍यो अब



 
Posted on 09-20-07 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे दाइ,

तीज मा चेलिबेटी माइत,

अनि माइत गएका सिरिमती हरुलाइ लिन भनेर दाजु भाइ नि सब्बै ससुराल् गये रे।

अब आफु मात्रै चौतारो ढुकेर बसिएको छ।
 
Posted on 09-20-07 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ फेरि हाज्र्, हाफ ट्याम् पछि।
तारेमाम्।
हाफ् ट्याम पछि भने सि पुरानो दिन याद आयो। स्कूलको। ८ मा निर्बाचित मनिटर अनि ९ देखि निर्बिरोध मनिटर भएकोले हर एक को खबर राख्नु पर्थ्यो। एक दुइ जना थिए जहिले नि हाफ्ट्याम पछि टाप हुने। ९ पढ्दा इन्द्र राज भन्ने एक जना जहिले नि हाफट्याम पछि हुदैनथ्यो। त्यसलाई क्लास टिचरले बोलाएर साफ संग झपारे। मलाई थाहा थिएन त्यो घट्ना। त्यो घट्ना तब थाहा भयो जब धरहरा निर पुगे पछि २ जना गुण्डाले बाटो छेकेर मेरो दांत झारे।
चुपचाप रक्ताम्य भएर घर फर्कें। तर कतै उजुरी गरिन। त्यो बज्जियालाई घर पुगेपछि पछुतो भए छ- राहुलेले स्कूलमा कम्प्लेन गर्छ र मलाई स्कूलबाट निकाल्दिन्छ, भनेर। बिचरालाई पो बढि टेन्सन भएको रैछ। भोलि पल्ट स्कूलमा मैले कुनै प्रतिक्रिया देखाइन र क्लास टिचरले बोलाउन पनि बोलाएन। पर्सि पल्ट अर्को एक जान साथी का साथ घर खोज्दै आए, एका बिहानै। माफी मागे र कहिलेइ स्कूलबाट न भाग्ने कसम खाए। त्यस पछि त्यो कहिलेइ भागेन पनि।
Last edited: 20-Sep-07 01:44 PM

 
Posted on 09-20-07 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो त ठिकै हो क्यार सुन्तले ले गर्या पनि, तर चाइन्जो गाम घर को स्थिती ठीक छैन भन्ने थाहा पाएपछी त आउनु पर्ने हो सस्रुराली बाट सप्पै गाम्लेहरू
कि कतै "ख्याल ख्याल मै दिल बस्यो कान्छी साली मा" भने झै पर्‍यो कि क्या हो
 
Posted on 09-20-07 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ गाम्ले हरु दुइ हात जोडेर नमस्ते गरे है । कस्तो छ हजुर हरु लाइ धेरै दिन पछि चौपारि मा आ उने मौका पाएको छु । शहर तिर गएको थिए । चौपारि त शहर मा नहुने रैछ केरे अनि आ उन पनि पाइन ।
शहरमा गएर धेरै गित हरु लिएर आएको छु , बिस्तारै चौपारि मा बजाउने नै छु । हजुर हरु ले मन पराउनु होला भन्ने आशा लिएको छु ।
हजुर हरु ले
http://youtube.com/sanokanchha
गएर पनि गितहरु हेर्न सक्नु हुनेछ ।
हवस त आज लाइ बिदा माग्छु ।
उहि हजुर हरु को सानो भाइ
सानोकान्छा - सानु


1.

2.

3.

4.

5.

6.
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
tesla stock OMG !!
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
TPS EAD auto extended to June 2025 or just TPS?
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Toilet paper or water?
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
Looking for girl
whats wrong living with your parents ?
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters