[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ऽऽऽ चौतारी - ९४ ऽऽऽ

[Please view other pages to see the rest of the postings. Total posts: 686]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
[VIEWED 259651 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 35 pages, View Last 20 replies.
Posted on 01-15-08 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - ९४ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 94 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
 

चौतारीवासीहरूको पूरा नाम
१)श्री  भउत भाई भन्डारी
२) श्री कुमल कान्त कार्की
३) श्री बिर्ख बहादुर बोगटी
)श्री  राहुलभाई राजभन्डारी
५)श्री नेपच नाथ नेउपाने
६)श्री पुन्टेन्द्र  प्यारा परियार
७)श्री मदनवा महतो
८)श्री च्याङ्बा चामलिङ
९)सुश्री ठुलिमैया ठकुरानी
१०) श्री दान बहादुर दवाडी
११)श्री  सुन्तलमान स्थापित
१२)श्रीमती सान्नानी सापकोटा
१३)सुश्री तितौरादेवी तिमल्सिना
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी
१५) श्रीमति नेप्चीमाया नेम्वाङ
१६) सुश्री किरेजी क्राफोर्ड
१७) श्री दिपेन्द्र दङ्गाल
१८) श्री नमेकान्त नगरकोटी
१९) श्री दादागिरी दवाडी
२०)श्री  गौतमबिक्रम गोतामे
२१) श्री गालबेन्द्र गिरी
२२) श्री चित्रबहादुर चित्रकार
२३) श्री हरि हर हाडा
२४) श्री गवाँचेन्द्र गुभाजु
२५) श्री रिठा राम रायमाझी
२६) श्री चना चन्दर् चौरासिया
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा
२८) काली केटी कार्की
२९) उफ्री "उदास" उपाध्याय्
३०) श्री जग्गे जंग जम्मरकट्टेल
३१) श्री सेरियलमान श्रेष्ठ
३२) श्री अन्तरे प्रसाद अधिकारी
३३) सुश्री शबनम सुनुवार
३४) सुश्री रुइना रुपाखेती
३५)सुश्री लप्पु लुइँटेल
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी
३७) श्री गुन्टे गैह्रे
३८)श्री निशान्त निरौला
३९) श्री विवश विश्वकर्मा
४०) श्री पर्वते प्रसाद पुडासैनी
४१) याम बहादुर यमी
४२) बिस्टे राम विष्ट
४३) झिल्के दास झाँगड

 

चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
 
Last edited: 17-Jan-08 11:46 AM

 
Posted on 01-18-08 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


त्यही त ठुल्दाइ, ठुल्दाइ सँग को चिलिम बिरेक त खै बयान नगरि सक्नु को हुन्छ
एक त चिलिमको स्वर्गिय आनन्द त्यस माथि नि ठुल्दाइ को रमाइला कुराकानी, ओहो
अब मिल्ला नि कुनै दिन त


 
Posted on 01-18-08 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हाहा हा त्यो हरिया कमिज लाएर उफ्रिने चाँही पक्कै लहरे हुनु पर्छ
लोल, बिस्टे ल कैले खिच्न भ्याएछ त यो तस्बिर


 
Posted on 01-18-08 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा हा, बिस्टेको यो फोटुवा देखे पछि त मात्रिका यादबलाई जस्तो पुन: नियुक्ति दिनु पर्ला जस्तो छ। कसो गाम्लेहरु?

 
Posted on 01-18-08 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सुचना सुचना सुचना


 

हाम्रो चौतारिका प्रख्यात कबिता र कथा बाचक श्रि दिपेन्द्र दङोल् भन्ने नाम गरेको केता हराएको हुन्दा यहि कसैले हादि गाउ भन्ने थाउमा लखर् लखर उस्का उहि साथिहरु सङ कसैले बातोमा देखेमा जुरुक उचादेर चौतरि पुर्‍याउनु हुन अनुरोध गर्दछु। यदी उचालेने बेला माछा चिप्लेको जस्तो चिप्लिएमा तुरुन्त तलको ठेगानामा संपर्क गर्नु होला।


ठुल्नानी थकुरानी
1800-thul-nani

चौतारी चौकी


 
Posted on 01-18-08 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल बिस्टे सम्धि!

तेइ त यस्तै कहि भयो जस्तो त लाग्या थ्यो नि मलाई पनि! अब पुन: नियूक्ती गर्ने बारेमा बिचार-बिमर्श हुँदैछ!


 
Posted on 01-18-08 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! तुल्ननि तकुरानि
 
Posted on 01-18-08 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर देश कि एक सर्हद होती है,
हर बचे कि भि एक जिद होती है।।।
और कितना इन्तजार करवाओगे,
कन्जूसी कि भि एक हद होती है।।।।

 
Posted on 01-18-08 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो फोटो कल्ले खिच्यो हाँ
पक्कै चित्रेले हुनुपर्छ
जासुस तेसै भनेको छ त तेस्लाई
फेरी एस्तो फुतु खिचेपछी, एक फेर देखाउनु नि फेरी
पक्कै पैसा खाएर बेचेको हुनुपर्छ, 
दोस्त दोस्त ना रहा, चित्रे पित्रे ना रहा

 
Posted on 01-18-08 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ लौ 'रसरङ प्रधान' को पदको लागि जनमत सग्रह गर्ने कि जिम्माल बा?
सबै गाउलेले आफ्नो आफ्नो भोट् जिम्माल बा लाई ईमेल बाट पठाउने, अनी जिम्माल बा ले नतिजा यहाँ प्रकाशन गर्ने
तेसो गरे कसो होला?
आखिर चौतारी मा नि त गणतन्त्र आइसक्या हो नि


 
Posted on 01-18-08 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो रिट्ठेले मुनासिब कुरा गर्यो। लु सपैले भोट मलाई इमेल गर्नु अनि हेरम्ला सम्धिले जित्छन कि लहरेले जित्छ!
 
Posted on 01-18-08 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के कुर गर्छ रित्थे,
बिर्खे को त मलाई भर लाग्दैन,
फेरी बिस्ते बिर्खेको सम्धी
एस्मा त ग्राएन्द डिजाईन छ बा
अब एउत सन्का पो लाग्यो गाँथे
कही रित्थे लाई पनि किनिसक्यो जस्तो छ
बिस्ते ले, आखिर रिथ्हे मात्र किन
महादेव को तीन नेत्र भन्ने गर्छ पैसा देखेपछी
कि त पहिला बिर्खे लाई पद बाट हताएर चुनाव गर्ने भये गर्ने
नत्र त एस्तो चुनाव लदन आइन्दैन।
धाधली हुने निस्चित छ त गाथे
बिर्खे र धाधली एउतै सिक्का का दुई पाता

 
Posted on 01-18-08 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ लहरे पहरे, मैले खिच्या हैन त्यो फोटू, चौतारी अलपत्रकार संघका राहुलदाइले खिच्नुभा' होला!


ठूली, मैले देख्या छु दिपेन्दर दंगोललाइ, तर तरूनीसँग टाँस्सेर आउनै मान्दैन!


लु मैले अर्को गाममा केही झन्डा गाडेको छु, थकाइ नि लाग्यो, अब एकछिन आराम गर्नु परो!

Last edited: 18-Jan-08 02:45 PM

 
Posted on 01-18-08 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन हैन जिम्माल बा, कुरो तेसो होइन
कुरो के भन्देखिन, बिस्टेले रजिनामा दिईसक्या हो, लहरेले आफुले त्यो पद फिर्ता नलिने घोषणा गरिसक्यो, भने पछी रसरङ प्रधानको पदको लागि नयाँ मतदान गर्ने
आफुले रोजेको उम्मेद्वारको नाम लेखेर जिम्माल बा लाई ईमेल गर्नु पर्ने ब्यबस्था मिलाउने !
तर त्यस्तो मत पत्र (इमेल) मा कुनै किसिम को डर, त्रास र लोभ लालच ले प्रेरित कुनै पनि भावना देखिएमा त्यस्तो सदस्यलाई कार्वाही गरिनु पर्दछ



 
Posted on 01-18-08 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठीक भन्यो रिट्ठे साइला ले, हो हो मलाई चहिया छैन त्यो पद , बेला मौका मा एस्सो रङिन रस पिउदै दुई चार अक्छेर लेख्यो भने रस रङ बनिहाल्छ नि ! फेरी पद लिउला, रस रङ लेखेन भन्लान गाउले ले, यि गाउले को मुख कस्ले टाल्न सक्छन र

लु एुटा गान याद आयो

"म त खाधिन र. प्र. को पद हो
लहरेलाई लैजाउ न खहरे खोला मा"



 
Posted on 01-18-08 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्मालेलाई बिश्वास् नगर्ने हो भने, ठुल्दाईलाई इमेल पठाएर् चुनाव गराए हुन्छ। इमेल मात्र नि फेरि फिमेल पठाउला। केअर्नु के अर्नु हुन्छ।


अनि चाइन्जो जिन्तखीमा सक्कली चुनाव नै ३ ओटा गराइ सकेको मतदान अधिक्रित ठुल्दाइ हुंदा हुंदै अरु खोज्ने बिचार कहांबाट आयो?


 
Posted on 01-18-08 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल हुन्छ ठुल्दाई मतदान अधिकृत म निर्वाचन अधिकृत!


 
Posted on 01-18-08 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे ले आफ्नो रङ देखाइछादयो

 
Posted on 01-18-08 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लहरे त जिम्माल बा को पछाडि हात खुट्टा सबै धोएर लाग्या रइ'छ भन्ने कुरो बुझिदैछ


 
Posted on 01-18-08 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! रिट्ठे! हातखुट्टा त सबै धोएर लागेछ लहरेले तर पुछ्न बिर्सेछ सबै धुलो टाँसियो फेरि!
 
Posted on 01-18-08 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जैसी कर्नी वैसी भर्नी  रित्थे बुझ्याहो
सुतेको बाघ लाई चलाये पछी यस्तै हुन्छ

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
Venezuela TPS lawuit
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
What is the purpose of an F1 student visa in the U.S.?
#MAGA#FAFO is delicious
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Homeowner Charged renting to illegal migrants
Measles vax deaths vs measles death in USA
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Travelling to Nepal with expiration less than 6 months
ICE kidnapping people off the streets over op eds
Don’t Just Read—Join the Conversation
FDA admits Covid mRNA ‘Vaccines’ CAUSE CANCER
MLS AND LIVE SOCCER MATCH FREE SITE THAHA CHA?
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
USCIS to Check Social Media Posts of Green Card Applicants Legally Residing in US
Nepal TPS
नपरी भोगिदैन नमरि नर्क हो वा स्वर्ग पुगीदैन
Trump says he ‘couldn’t care less’ if automakers raise prices 🤣🤣🤣🤣
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters