[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ऽऽऽ चौतारी - ९४ ऽऽऽ

[Please view other pages to see the rest of the postings. Total posts: 686]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
[VIEWED 259658 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 35 pages, View Last 20 replies.
Posted on 01-15-08 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - ९४ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 94 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
 

चौतारीवासीहरूको पूरा नाम
१)श्री  भउत भाई भन्डारी
२) श्री कुमल कान्त कार्की
३) श्री बिर्ख बहादुर बोगटी
)श्री  राहुलभाई राजभन्डारी
५)श्री नेपच नाथ नेउपाने
६)श्री पुन्टेन्द्र  प्यारा परियार
७)श्री मदनवा महतो
८)श्री च्याङ्बा चामलिङ
९)सुश्री ठुलिमैया ठकुरानी
१०) श्री दान बहादुर दवाडी
११)श्री  सुन्तलमान स्थापित
१२)श्रीमती सान्नानी सापकोटा
१३)सुश्री तितौरादेवी तिमल्सिना
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी
१५) श्रीमति नेप्चीमाया नेम्वाङ
१६) सुश्री किरेजी क्राफोर्ड
१७) श्री दिपेन्द्र दङ्गाल
१८) श्री नमेकान्त नगरकोटी
१९) श्री दादागिरी दवाडी
२०)श्री  गौतमबिक्रम गोतामे
२१) श्री गालबेन्द्र गिरी
२२) श्री चित्रबहादुर चित्रकार
२३) श्री हरि हर हाडा
२४) श्री गवाँचेन्द्र गुभाजु
२५) श्री रिठा राम रायमाझी
२६) श्री चना चन्दर् चौरासिया
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा
२८) काली केटी कार्की
२९) उफ्री "उदास" उपाध्याय्
३०) श्री जग्गे जंग जम्मरकट्टेल
३१) श्री सेरियलमान श्रेष्ठ
३२) श्री अन्तरे प्रसाद अधिकारी
३३) सुश्री शबनम सुनुवार
३४) सुश्री रुइना रुपाखेती
३५)सुश्री लप्पु लुइँटेल
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी
३७) श्री गुन्टे गैह्रे
३८)श्री निशान्त निरौला
३९) श्री विवश विश्वकर्मा
४०) श्री पर्वते प्रसाद पुडासैनी
४१) याम बहादुर यमी
४२) बिस्टे राम विष्ट
४३) झिल्के दास झाँगड

 

चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
 
Last edited: 17-Jan-08 11:46 AM

 
Posted on 01-18-08 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होला होला रिट्ठे। लहरेले त्यो नयाँ गाममा साह्रै चिसो भो भनेर ३५ दिन देखि नुहाएको थिएन, याअँ सम्म दुगर्न्ध न आइ पुगेको भन्न सकिन्न। त्यही भएर हात खुट्टा, भन्नु हुने नहुने सबै अंग प्रत्यङ धोएर पछाडि लागेको ठिक साँचो हो।

 
Posted on 01-18-08 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हो रइ'छ लहरे सुतेको बाघलाई जिम्माल बा ले चलाएर अब त्यो बाघ सुत्नै नसक्ने अवस्थामा पुग्यो


 
Posted on 01-18-08 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मतदान त मतदान यो र. प्र. को पद ले निकै खलबल मच्य्यो, सि एन एन ले , ब्रिट्नी बौलाई भनेर छि न् छिन्मा फुक्या जह्तै | बरु हाम्रो राह्टपती को चुनाव को बारे मा पो छलफल गर्नु पर्ने बेला, यो र. प्र. को पद को लाई हैन बरु रा. प्. को पद को लाइे चै मत दान बाक्सा बनाउनु पर्‍यो
मतदाता नामओली त चित्रे ले बनाए हाल्या छ, अब चुनाव कैले गर्ने , को को उठ्ने तो कुरो गर्नु परो
के भन्छौ गाम्ले हो?

 
Posted on 01-18-08 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिसो को त कुरै नगरु ठुल्दै, एती चिसो एती चिसो कि
अस्ती बाहिर बसेर कुरा गर्दै थिए,
बोल्न साथै कुरा freeze हुने क्या, अनी त्यो freeze भएको कुरा लाई
कान निर लिएर lighter बालेरे पगालेपछी मात्र कुरा सुनियो क्या।
कस्तो चिसो भन्ने अब

 
Posted on 01-18-08 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो नि लहरेको गाउँमा अति नै चिसो नि। अब रसरंग प्रधानमा नियूक्त भएको खबर पठाएको है बाटो मै विन्टर लागेर जमेर बसेछ। पछि बर्खास्त भएको खबर ले बाटोमै नियूक्त भएको खबरलाई भेटेर पछि समर लागेपछि दुबै खबर संग संगै लहरेकहाँ पुग्दा त लहरे फेन्ट!


 
Posted on 01-18-08 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अझ यो थपे कसो होला,
लाइटर् यति लाइट थियो कि बाल्दा बाल्दै उडेर बिलिन् भयो रे।

 
Posted on 01-18-08 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-18-08 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरि बास्सै। 

यो चुनाब सुनाब को हल्ला त तो सि एन एन र बि बि सि नेपालि मा मात्र सुन्थें। अव त चौतारिमा पनि चुनाबै चुनाब्।

लु पहिले तो केजाति ककस र प्राइमरि दुबै गर्नु परो। अनि को को अगाडि आउछन्, तेसैलाइ रास्ट्रियमा लैजाम्ला।

अनि तो के जाति दिबेत हो कि के कहिले छ नि।

मु चाहि दर्सक को भिडबाट प्रस्न गर्नि मा बस्नु पर्ला। 


 
Posted on 01-18-08 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु गाम्ले हो म त बाटो तताउनु परो,

आज परो शुक्रबार तलब नि आको दिन एस्सो भुन्टी को भट्टी मा छिरेर जानु पर्‍यो


ध. प्र. आ. सु. = धन्य प्रभु आज त शुक्रबार ( टि जि आ एफ )

सप्पैको हप्ता अन्त रमाइलो होस्

 


 


 
Posted on 01-18-08 4:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-18-08 4:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठेले अंखा किन खुमाको त्यसरी। 


 
Posted on 01-18-08 4:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै सुन्तले के जान्नु! कसैलाई खोज्या होला नि!


 
Posted on 01-18-08 4:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भको यो, आजकाल त युनिकोड ले नि चिन्दैन त

अंखा =  आँखा
खुमाको =  घुमाको


 
Posted on 01-18-08 4:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ankha लेख्नु पर्छ सुन्तले अनी पो हुन्छ त आँखा


 
Posted on 01-18-08 4:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ उफ उफ उफ्रिने पनि आज्कल बाहाना हराइगो। उफ्री नै अंउसी पुर्ने मात्रा झुल्किन्छिन। बोरै भो।

अनी जिम्मालबा, के ठुलिको कुरा साच्चै हो त? उमेर को कुरा हैन कि बिहेको सोधेको?


 
Posted on 01-18-08 4:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कहाँ छौ तिमी म खोजीरहेछु
कहाँ गएउ तिमी म पर्खिरहेछु
बिताउछु यहाँ हरेक पल हरु
तिम्रै याद मा
पर्खन्छु सधैं तिमी आउने आशमा
छोडि मलाई एक्लो बनाइ कहाँ बिलाएउ

 
Posted on 01-18-08 4:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै सुन्तले उइलेई जोतिसलाई हात चइनि हेराउँदा पाँच ब्या लेख्या छ भनेर दह्रो दछ्छिना कुम्ल्या थो। अब हेरि तेइ कुरो साँचो हुने हो भने त यो बर्ख मात्ते हैन हेरि २ २ बर्ख बिरा'र बे अर्दा नि पाँच पुग्न त टेम लाइहाल्छ नि!


 
Posted on 01-18-08 4:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हे भगवान ये सुन्ने से पेहेले मेरा कान क्यु नही अन्धा हो गया???



 
Posted on 01-18-08 4:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरा कान क्यु नही अन्धा हो गया

मेरा आँखा क्युं बहिरा नही हो गया

 

पाँच ब्या लेख्या छ भनेर दह्रो दछ्छिना कुम्ल्या थो।

 

नसक्नु के
जिम्माल बालाई होइन केरे
जोतिसिलाई पनि भनेको 

 

 


 
Posted on 01-18-08 5:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्नु यस्तै छ , अब तो जोतिसले दुधभात कत्तिको खान्छ कुन्नि? आसिक त द्या हुम के रे।

हनि आज हाउँरो ठुल्दाई अई नै टिरेन चडेर टाप कस्नुभो जस्तो लाओ। खै मेरो त के जाति सानसाउको लिमिट सकिन लाओ के रे कतिबेला बन्द गर्दिन्छ था छैन! 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Conservative discussions
सालीको चाक
tesla stock OMG !!
Looking for girl
Who is hottest nepali female?
TPS for Nepal likely to extend next week
I hope all the fake Nepali refugee get deported
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Those who are in TPS, what’s your backup plan?
Venezuela TPS lawuit
interesting fact about sajha.
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Embassy of Nepal might be able to help extend TPS for Nepal
TPS for Venezuela is terminated, only 60 days extension for transition period
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
To Sajha admin
If you got nothing to lose, fight tooth and nail explore every avenue
ICE kidnapping people off the streets over op eds
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters