CaMoFLaGeD
Replies to this thread:
More by CaMoFLaGeD
What people are reading
Subscribers
Please log in to subscribe to CaMoFLaGeD's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 625]
[VIEWED 257487
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 06-14-07 7:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी-५९ नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम --चौतारी -- भाग ५९ -- चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। **********************************************************************'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. लौ बसुम यही चौतारीमा
हाम्री भान्जी यहिँ बस्छिन् है यसपालीपनि
 चौतारी-५८
पुन्टेदाई को गाना: ओऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ एक लड्की से च्याट किया तो ऐसा लगाऽऽऽऽऽऽऽऽऽऽ (क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ) एक लड्की से च्याट किया तो ऐसा लगा, जैसे च्याटरुम कि बस्ती में, LOL कि मस्ती में, BRB कि शोक में, ना प्यास ना भोक में, हंसते डुबेथें, ROTFL कि मजा मेंऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ ओऽऽऽऽऽऽऽऽऽ उसी लड्कीकी तस्बीर मिली तो ऐसा लगाऽऽऽऽऽऽऽऽऽ (क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ) उसी लड्कीकी तस्बीर मिली तो ऐसा लगा, जैसे ऐश्वर्य कि रुप हो, ठण्डी में धुप हो, धुप में पवन हो, मनको हरण हो, बेडसाईड में रख्ते, सोता कर्ता थाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ ओऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ उसी लड्की से फोन किया तो ऐसा लगाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ (क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ) उसी लड्की से फोन किया तो ऐसा लगा, जैसे लताकी स्वर हो, में हि उनकी बर हो, कानों में एहसास हो, दिल में एक सहास हो, फोन रख्ते वक्त में, पुरे ज्यान फ्रोजन होऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ ओऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ उसी लड्की से मिला तो ऐसा लगाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ (क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ) उसी लड्की से मिला तो ऐसा लगा जैसे, स्वप्न में भूत हो, बहाना आई मुत को, देख्ते में टुन टुन हो, सुन्ते में बिगरे धुन हो, पाईखाने के बहाना में, मै तो फौरन फराऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽर ओऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ एक लड्की से फसा तो जिन्दगी का बबाऽऽऽऽऽऽऽऽऽऽऽल! | | |
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 06-19-07 3:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के हुँदैछ ह्याँ? अल्ली सुनसान भाको जस्तो छ नि :-) ठुल्दाइ, मास्टर्नी दिदी, पर्बते बाजे मेरो नमस्कार है!
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 06-19-07 4:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पर लैजाउ फूलहरु छोपिदेउ तारा जून बन्द गर गीतहरु तिम्रो याद अौने सबै चिजहरु। मंगलवारे जदौ यो बिर्खे माइलाको दिनभरी यता चियाउने समेत फुर्सद पाइएन।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-19-07 4:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पोहर साल खुशी फाट्दा जतन गरी मन ले टालें त्यहि साल माया फाट्यो त्यसलाइ पनि मन ले टालें यसपाली त मनै फाट्यो के ले सिउने के ले टाल्ने हो? {टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्} सास फेरें जस्तो लाग्छ, तर भन्छन् मरि सकिस तेरो भाग्य यति नै हो भोग चलन् गरी सकिस् सलहको भाग्य मेरो, मर्ने बाच्ने ठेगान छैन भाग्य फाटे जोड्थें बरु तर मन के ले जोड्ने हो? {{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}} सुख के हो दुख के हो, मन ले खोज्ने खुशी के हो? भाग्यले निधारमा लेखि दिने मसि के हो? भाग्य लेख्ने मसि के हो, कर्म तोक्ने कसी के हो करम फुटे जोड्थें तर मन के ले जोड्ने के ले हो? {{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}} पोहर साल खुशी फाट्दा जतन गरी मन ले टालें त्यहि साल माया फाट्यो त्यसलाइ पनि मन ले टालें यसपाली त मनै फाट्यो के ले सिउने के ले टाल्ने हो
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 06-19-07 4:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो चाँही सार्है मुन् पर्च क्यार्नि बन्द गर गीतहरु तिम्रो याद आउने सबै चिजहरु।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 06-19-07 4:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पर लैजाउ फूलहरु छोपिदेउ तारा जून बन्द गर गीतहरु तिम्रो याद आउने सबै चिजहरु शहरको भिडमा म एक्लो हल्लाले छुदैन रानीबनको एकान्तमा पनि मन चुप हुँदैन पहाडमा पनि शान्ती छैन तिम्रो याद नआउने कुनै ठाँवै छैन संसारदेखी भागुला तिमीबाट सक्दिन आत्तिएर मन उड्न खोज्छ तर मुक्ती पाउँदिन सपनामा पनि शन्ती छैन तिम्रो याद नआउने कुनै ठाँवै छैन लु माइनस भएँ आजलाई।
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 06-19-07 4:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कही कतै तिम्रो जीवन मा बर्षात को भेल उर्लियो भने पुर्णिमा को जुन हेर्दै तारा सँग भुल्ने गर जीबन यहाँ यस्तै रहेछ गल्ती पनि हुदो रहेछ सधैं अरुको साथ पाए पनि तिमीलाई भुल्न गार्हो हुदो रहेछ कही कतै एकान्त माझ नयन आँफै रसाए भने शित को थोपालाई हेर्दै आँसु तिम्रो साच्ने गर कहि कतै समयको खेल यस्तै रहेछ छाती भित्र याद बढ्छ देखेको कहाँ पुग्दो रहेछ लेखेको मात्र भोग्नु पर्ने रहेछ कही कतै आकाश हेरी सोचेउ भने भबिस्यका दिन हरु एउटा मिठो भुल सम्झी सम्हलिने कोशीस् गर कहि कतै
|
|
|
chanaa_tarkaari
Please log in to subscribe to chanaa_tarkaari's postings.
Posted on 06-19-07 5:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गितियात्राको क्रम नटुटोस, जाओस जाओस
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 06-19-07 6:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबै जना माइनस भएकी क्या हो? म पनि अब पर्सी भेट्ने बाचा गर्चु है । भोली त असार मा खेत रोप्न जना सक्चु पानी आयो भने
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 06-19-07 6:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो {टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्} सास फेरें जस्तो लाग्छ, तर भन्छन् मरि सकिस साली अब नताक् भउते जति गर्नु गरी सकिस् सलहको भाग्य मेरो, बिहे गर्ने ठेगान छैन खप्पर फुटे जोड्थें बरु तर मन के ले जोड्ने हो? {{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}} गोरी के हो काली के हो, पुन्टे-दा को साली के हो हुन्न कि त भउते तेरो, घर्जम् यसपाली के हो? चिल्लो तालु फोर्नी के हो, गुइँठे खप्पर भोर्नी के हो खुट्टा भाँचे जोड्थेँ बरु तर पिरिम जोड्ने के ले हो? {{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}} पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो जदौ सप्पैलाई ! :P :P :P :P :-) -भउते
|
|
|
Durgesori
Please log in to subscribe to Durgesori's postings.
Posted on 06-19-07 6:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खित खित खित भौतेले लेखेको गीत पढेर हास्दा हास्दा बेहोसै हुन लागे साच्चि नै र छ भौतेलाइ नसकिने!!!!
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 06-19-07 6:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भौतेले हसाउनु हंसायो। मरी मरी हांस्नु बाहेक केहि गर्नै सकिन, "खुट्टा भाँचे जोड्थेँ बरु तर पिरिम जोड्ने के ले हो?" हा हा हा।
|
|
|
Durgesori
Please log in to subscribe to Durgesori's postings.
Posted on 06-19-07 7:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एक्लै बसदा सधै भउतेलाइ सम्झना पुन्टे दाइको सालिको आइदिने सहन नसकि भउतेले संधै पुन्टे दाइलाइ सराप्ने सम्झेको थियो भउतेले पुन्टे दाइको सालिलाइ माया मारेर जादैन भनि सोचेको थियो भउतेले जिन्दगी भरि पुन्टे दाइलाइ भेना बनाउछु भनि रोजेको थियो भउतेले पुन्टे दाइको सालिलाइ घरवालि बनाउछु भनि खोजेको थियो भउतेले सधै पन्टेदाइको सालिसँगै जीबन बिताउने भनि एक्लै बसदा सधै भउतेलाइ सम्झना पन्टे दाइको सालिको आइदिने सहन नसकि भउतेले संधै पुन्टे दाइलाइ सराप्ने
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 06-19-07 7:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
LOL सानलाई भनेर भउतेको तो गाना मेटाउन लाउनु परो। सालीको आँखा पुग्यो भने फिरि भउतेको भूत चढेर मलाई टेन्सन् दिनि भो। बल्ल बल्ल उम्का'को, गाना साना गाउँदै, डोकोले पोथी छोप्न खोजे झैं अरि फत्फताउन था'लो यो भउते बज्जे! सालीलाई साउन्ड प्रुफ कोठाँ थुनेन छु भने म नि मर्द भेना होईन। लु जा! :p
|
|
|
shabanam
Please log in to subscribe to shabanam's postings.
Posted on 06-19-07 7:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज मइले राहुलभाइलाइ सोबर भनि ठानेको हो राहुलभाइले मेरो लागि कविता पनि लेखेको हो मनमा लाज लायो होss आँखा मात्रै झिम्कायो चौतारीमा आउनेले होss किन डाहा गर्यो ? {{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}} :P मेरो मुड अफ भैरा'छ हो, जा आजु कोस्सैसित नि बोल्दिन हौ ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-19-07 8:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भउते गुरु को साली गीतले त राजेन्द्र थापाको गीत् लाई रसातलमा पुर्याइ दिए। कस्तो पूण्टे दाको साली प्रति आशक्ति हो यो, देबता नै हार्ला जस्तो छ, बिचरा पूण्टे दाले कति दिन साउण्ड् प्रूफ कोठामा साली थुन्ने भने। लौ अब केहि न केहि हुनै परो। वार कि पार।
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 06-19-07 8:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दुर्गेश्वरी ( खै के नाता लगाम खै, कसैले माता भन्छन, कसैले दिदी रे, कसैले फेरि भाउजु रे, कसैले जेठानी, कसैले देउरानी, कसैले फुपै, कसैले के कसैले के, म त अलमल्ल परेँ) म प्रति समर्पित गीत को लागि धेरै धन्यबाद है ! सम्झना त आफ्नै सालीको नि आइराख्ने हो के रे, तर हिजा'ज कता गइछन कुन्नि। नेप्ची जी, धेरै नहास्नुस ल, पानी पर्छ के फेरी। आज छाता ल्याउन बिर्सेछ। फेरि पुन्टेदाइ सँग त्यै धोबिनीको च्यात्तेको के के जाती मागेर ओढेर जानु पर्यो भने लाजमर्नु हुन्छ हौ। :p आम्मामामामामामामामामामामामामामा, पुन्टे-दा। दर्शन गरेँ है ! लङ् ट्याम नो सी भयो नि ! मेरो त साउन्डप्रुफ वाल छेँड्ने साउन्ड छ हौ ! टाउको दुखेको छ कि के हो? टाउको त धोबिनीको च्यात्या पेटीकोटले मज्ज्ज्जाले कसेर हिड्नुभा'छ त? :-) सब्स्, हाम्रा पछि लाए पो मुड अन हुन्छ। अब त्यो उमेरै अफ हुनेबेलाका मुन्छेको पछि लागेसी मुड अफ हुन्न त, लाटी ? ( नजिसक्याउ भन्थेउ के रे अस्ती, त्यै भ र नजिस्क्या को, यो त सब्भन्दा सोबर भ'र गफगर्ने अस्टायल हो, भउतेको) :P
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 06-19-07 8:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए, नकचरो भउते! तिमीलाई मिल्ने गीत त मैले लेखिदिएं, लौ! कोमल ओली को "पोईलो जान पाम" को सारमा। कोमल ओलीको ओरिजिनल चईं य्हाँटी सुन्नी: - यो target=_blank>https://www.youtube.com/watch?v=uKQ2FlDd3RU यो चईं भउतेमा समर्पित पुन्टेको शब्द रचना: लोग्ने मुन्छे भए पनि, वर्त बसें भगवान x 2 आश गरें, हे प्रभु, बनोस् मेरो काम x 2 सधैं भरि अल्लारेर बस्न मलाई मन छैन x 2 अहिले कै सालमा पोई बन्न पाम् पोई बन्न पाम्, प्रभु, अहिले कै सालमा पोई बन्न पाम् पोई बन्न पाम्, प्रभु, पोई बन्न पाम् जोई पाईयोस् भनेर जप्छु तिम्रो नाम अहिले कै सालमा पोई बन्न पाम्, प्रभु, पोई बन्न पाम् पाम् पाम् पाम्! रहर ला’थ्यो साह्रै मलाई पुन्टे दाईको सालीलाई x 2 फकाई फुस्लाई गर्दै थिएं, उई भेनाको गाली खाईं x 2 भन्द्या छु है, परभु, नपरोस् है संधै तिम्रो मन्दिर धाउनलाई x 2 लोग्ने मुन्छे भए पनि…. थाहै नपाई अन्जानैमा नेप्चीलाई नि लाईन मारें x 2 राहुलदाईले थाहा पाए, ख्वा’को म:म: को दाम झारे x 2 सिंगल छैनन् कि, परभु, सबको पोईले मला-ई नै मार्नु मारे x 2 लोग्ने मुन्छे भए पनि…. पुन्ट्या साली ताक्दा खेरि भेना मुरदार अघि सरे x 2 उसको खप्पर फोड्न खोज्दा, चिप्लिएर मैं लडें x 2 असहिय भयो, परभु, कुन जुनिमा म-ई-ले कोल्लाई पो पाप गरें x 2 लोग्ने मुन्छे भए पनि…. जति गरें, जे गरें, पुन्टेसंग सकिन भो x 2 जोई एउटी नपाएर, चौतारी आउन नि लाजै भो x 2 भाग्याँ रैन्छ, परभु, लौन अब तिमीलाई नै मैले लाने हो x 2 लोग्ने मुन्छे भए पनि, वर्त बसें भगवान x 2 आश गरें, हे प्रभु, बनोस् मेरो काम x 2 सधैं भरि अल्लारेर बस्न मलाई मन छैन x 2 अहिले कै सालमा पोई बन्न पाम् पोई बन्न पाम्, प्रभु, अहिले कै सालमा पोई बन्न पाम् पोई बन्न पाम्, प्रभु, पोई बन्न पाम् जोई पाईयोस् भनेर जप्छु तिम्रो नाम अहिले कै सालमा पोई बन्न पाम्, प्रभु, पोई बन्न पाम् पाम् पाम् पाम्! :p :p :p
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 06-19-07 8:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उप्स, देखिनछु। तारेमाम ! राहुल-दा । हउरका पछि के सारो मुन्छे पछि लाग्ने हुन् गाँठे। यसो हुन्छ हुन्छ भनेर अनि छल गरेर सतिदेबीका हात महादेबका हातमा पारे जस्तै २-४ जनाको हात हाम्रा हात मा पारदिनु नि। गुन लाग्छ हउ गुन लाग्छ ! :p लोल ! पुन्टे दा हाहाहाहाहाहाहाहाहाहा लामो लामो :D
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 06-19-07 8:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो चैँ चौतारी बासीले गा'को गीत । :-) जुरेलीलाई भगाइलग्यो भउतेले भउतेलाई ताल पर्यो जुरेलीको भेनालाई फ्वाँकैमा गाल प-यो जुरेलीलाई भगायो भउतेले पहिले देखि भउतेको माया पिरती थियो रे चौतारीलाई साछी राखी औठी चिनो दियो रे न त कहिले भेटेको न त कहिले देखेको चौतारीमा लेखी लेखी मोहनी लगाइदियो रे धोबिनी लागेर हो कि अचम्मै के यस्तो चाल पर्यो जुरेलीको भेनालाई फ्वाँकैमा गाल प-यो जुरेलीलाई भगायो भउतेले भउते भनेसी जुरेली हुरुक्कै तिनी हुन्थिन् रे दुई चार दिन नेपाल जाँदा सम्झी सम्झी रुन्थिन् रे पुन्टेदाइले गाउँदा दुबै कान थुन्थिन् रे! भउतेले गायौं भने साउन्डप्रुफ भित्र नि सुन्थिन् रे! के यस्तो देख्नु पर्यो अचम्मै पुन्टेको बाल झर्यो ! धोबिनीको च्यातेको भनी फ्वाँकैमा गाल प-यो जुरेलीलाई भगायो भउतेले जुरेलीलाई भगाइलग्यो भउतेले भउतेलाई ताल पर्यो जुरेलीको भेनालाई फ्वाँकैमा गाल प-यो जुरेलीलाई भगाइलग्यो भउतेले टु टु टु टु टुङङङङङङङङङङङङङङङङ :D :D
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 06-19-07 8:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ह्यातेरी ! गल्तिले मिस्टेक भे'छ। :-( *** के यस्तो देख्नु पर्यो अचम्मै पुन्टेको बाल झर्यो ! धोबिनी ले च्यातेको भनी फ्वाँकैमा गाल प-यो *** अन्यथा हुन गा'को मा सरी। :-(
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 200 days
Recommended Popular Threads |
Controvertial Threads |
TPS Re-registration case still pending .. |
tesla stock OMG !! |
TPS for Nepal likely to extend next week |
Conservative discussions |
सालीको चाक |
Embassy of Nepal might be able to help extend TPS for Nepal |
I hope all the fake Nepali refugee get deported |
Those who are in TPS, what’s your backup plan? |
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans |
Venezuela TPS lawuit |
ChatSansar.com Naya Nepal Chat |
Who is hottest nepali female? |
ढ्याउ गर्दा दसैँको खसी गनाउच |
Looking for girl |
TPS for Venezuela is terminated, only 60 days extension for transition period |
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा |
ICE kidnapping people off the streets over op eds |
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ? |
Democrat lies revealed |
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
|
Looking for girl |
Who is hottest nepali female? |
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|