[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी १२०~

[Please view other pages to see the rest of the postings. Total posts: 965]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 NEXT PAGE
[VIEWED 369793 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 49 pages, View Last 20 replies.
Posted on 06-22-08 6:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~चौतारी  १२०~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२० औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
 

 


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



 

Meet the world's finest  school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 120 editions

 
Posted on 06-27-08 6:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल सबै चौतारीमा आउन बाँकी गाम्लेहरुलाई यो टङ्के को हार्दिक नमस्कार तारेमाम जदौ गूड् मर्निङ । लौ आज त शुक्रबार पनि परो। तेसैले TGIF पनि ............  

 
Posted on 06-27-08 6:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<object width="425" height="344"><param name="movie" value="https://www.youtube.com/v/3BPHl_120gw&hl=en"></param><embed src="https://www.youtube.com/v/3BPHl_120gw&hl=en" type="application/x-shockwave-flash" width="425" height="344"></embed></object>
Last edited: 27-Jun-08 06:13 AM

 
Posted on 06-27-08 6:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल यो चाँही एक छिन मा जम्मा हुने हुल लाई
चिया पकाम्ने जिम्मा चाँही म पछी आइपुग्ने लाई


 
Posted on 06-27-08 7:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुक्रबारे सलाम यो सोझो कुम्लेको सबै चौतारीका साथीहरुलाई!

हिजो स्पेनले त दा-मी गरेछ नि हैन त? भनेपछि भोली फुटबल हेर्न मनहुनेहरुलाई मेरोमा निम्तो छ है! बिशेष पकवानको पनि ब्यवस्था हुनेछ स्पेन समर्थकहरुलाई!

लौ ब्यान ब्यानै के को जेरी खाने नि टंके?

लु चिया कल्ले ल्याउने पालो हो आज?


 
Posted on 06-27-08 8:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!!!!!!
के छ ताअाअाअाअाअाअाअ?
शुक्रबारे पिरो पिरो सितनयुक्त जदौ !!!!!!!!!!!!!


टंके को जेरी चिया बिना खाउं कसोरी ?
चिया पकाउने पालो, पिया को हो कि?

सोझो कुम्ले , सोझै देखिने टंके लाई सोझाहरु को ओझा ठुलदाइ को तारेमाम है।


 
Posted on 06-27-08 8:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good Morning jummailai,

oho kasto meetho jeri maile khae hai sappai tanke, pachhi aaunelai chiya lyaulan ni kasaile.

kumle tikas ni pathaideu na ta.

thuldai lai 4.


 
Posted on 06-27-08 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी चिया छैन? सर्बप्रथमा ४+२ है।

एक कप चिया पिउन पाए
एक मुठी सास् जिउन पाए 

(त्यस पछी आएन)


 
Posted on 06-27-08 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुस मर्निङ चौतारी !

सबै जाना सञ्चै हुनुन्छ भन्ने आशा छ !

कुम्ले फाईनल त पर्सी हो नि भोली किन निम्तो? पाहुना बोला'र दुई दिन नै झिट्ने बिचार छ कि क्या हो २१ पत्ती मा !

ठुल्दाइ तारेमाम ! ब्यान ब्यानै सितन को कुरा? के छ आज मासु र चुरा?

स स सा सान्नानी चिया म पनि खानि ! अनी जुम्मै भनेको के हो ताअाअाअाअाअा?


 
Posted on 06-27-08 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-27-08 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आशु बरसे रात भिंगे होठ ठहराये
धडकने कुछ कहेना चाहे कहे नही पाये
हवाका गीत मध्यम है
समय कि चाल भि कम है
नीला आशमा सो गयाsssssssssss

 
Posted on 06-27-08 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्यान ब्यानै क्यार्न सातो जाने गित गाम्छौ ए रिट्ठेका?

सुते सुतोस न निला आशमा!

खै अरु कोइ अन्मरिएनन?


 
Posted on 06-27-08 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम जिम्माल बा। रिट्ठे पट्ठो।


हो त नि ब्यान ब्यान टपरी मा असिना बर्स्या आवाज कहाँ बाट आयो भनेको त रिट्ठे ले गीत गाएको रहेछ, गीत होइन गीता गाउ।

 नत्र त्यो निला (आस्माँ) भन्ने संगै जाउ ।


 
Posted on 06-27-08 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी
शुक्रबारे रङीचङी जदौ यो बिस्टे को ब्यान ब्यानै 
टंके: जेरी मात्रा स्वारी खै त, ब्यान ब्यानै
कुम्ले: अनी जर्मन समर्थक लाई चै भोक्कै राख्ने, उसो भए त आउदिन। ब्यान ब्यानै 
ठुलदाइ: बेलुका को सित्तन सम्झिनु भो कि के हो। ब्यान ब्यानै। 
सान्नानी: नातिनी ले के बिन लाली ला र आको नि। ब्यान ब्यानै।
रिट्ठे: निला आसमाँ गाउँन लाग्यो,सबै ठिकै त छ्। ब्यान ब्यानै। 
सम्धी ज्यु: लाई त देख्दै नदेख्या ब्यान ब्यानै ।
Last edited: 27-Jun-08 09:16 AM

 
Posted on 06-27-08 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै लाई दर्शन गरे है मैले
टंक हेर्दा नै खाउ खाउ लाग्ने जेरी रहेछ, तर अतिनै बिहानइ भयो अहिले खान त एक्छिन सम्म मा के बाँकी हुन्थ्यो होला र? मलाई दुइटा लुकाएर रखिदिनुस् न है।
कुम्ले दाई स्पेन ले जित्या त मलाई पनि हेर्न मन थ्यो, लौ टिकास पठाइदिनु न  त मलाई पनि। 
सान्नानी र ठुल्नानी ()  I mean ठुल्दाइ लाई मेरो पनि ४ र २, खास यो  ४ र २ भनेको के हो? नमस्कार र जदौ जस्तो लाग्छ लौ जे सुकै होस् एउटै कुरा  हो
रिट्ठे किन निला आशमा सोगया भनेको? आफ्नो त आकाश मा सुर्यका किरणहरुले अधरका मुस्कान जसरी खुलिराछन।
माइला दाई  लौ मेरो पनि जदौ!
 
Posted on 06-27-08 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! ठूल्दाई, सम्धीज्यू, दिपीका नानु!

तेइ त, ब्यान ब्यान आशमा सोयो रे

दीपीकाले भन्या जस्तो "आकाश मा सुर्यका किरणहरुले अधरका मुस्कान जसरी खुलिराछन" जस्ता कुरो पो गर्नु पर्छ त यो लाउँला र खाउँलाको उमेरमा!

वैरागी हुनुको नि हद हुन्छ

साथ साथै एक्ले, कुम्ले र सान्नानी (सानी नानी) लाई नमस्ते!

 


 
Posted on 06-27-08 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ! यी बुडाहरुको अगाडि त केइ गाउनै नहुनी भयो ! अर्थ को अनर्थ लगाइ हाल्नी

झन ब्यान ब्यान यस्तो सुमधुर गीत टासेको उल्टै अबगाल पो आइ पर्छ हेत्तेरिका

ये तन्हाइ ये मै और तुम
जमिँ भि हो गयी गुमसुम
नीला आशमा सो गयाsssssssssss



 
Posted on 06-27-08 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे अंकल र दीपिका नानु लाई ४+२


रिट्ठे ले बनाएको भाषा हुन, २ भनेको जदौ रे, ४ भनेको तारेमाम, १ भनेको लोल !

चिया खै, किस्ती भरी शब्दका कपहरु मात्रै?

यसो दया गरेर पिया लाई भनेरै भए नि चिया ल्याउनु परो। 
 


 
Posted on 06-27-08 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भक्खर उठियो गाँठे, हाsssssssssssssssssssssssssssइ
बिहान भो हैन - चिया छैन आज -
अल्छि का पोका हरु - चिया ल्याउनु पर्छ नि -

हिजो स्पेन जित्यो है - जहिले नि मैले भन्या टिम जित्छ भन्या
के गर्ने - आफुले सपोर्त गरेछी - नजित्ने त कुरै छैन -
हिप हिप हुर्रे

तारेमाम है सबैलाई
ठुल्दाइ मैले जितेको पैसो खोइ - २० जितेको १३ दिएर टाप - ७ खोइ, तास सास मा ठुल्दाई सुल्दाइ भनिदैन
 

 
Posted on 06-27-08 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, जदौ! जो सोझा उसकै काँधमा कामका बोझा! यस्तै छ चाला, कसरी जीवन जाला? तारेमाम्!

दिपिका र सान्नानी, जैले नि टिकेस चाइनी, यो सोझो गरिब दाईलाई मारमा पार्नु भएननी! तारेमाम्!

रिट्ठे, ए त्यसो भए फाइनल त पर्सि? त्यसो भए पर्सि भोजमा खसी भोली आउनेलाई फर्सि, तारेमाम्!

जिम्माल बा, सन्चै हुनुहुन्छ? अर्को कथा कहिले भन्दै हुनुहुन्छ? तारेमाम्!

बिस्टे, जर्मन समर्थक भोक भोकै हो, स्पेनले जित्छ अनि त्यस्पछि रोको रोकै हो! तारेमाम्!


 
Posted on 06-27-08 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कारम! तारेमाम! प्रणाम!
के छ गाम्ले हो? ओहो, राहुलदाइ र जिम्मालबा र कुम्ले र सान्नानी क्यार्दै हुन्?
कुम्ले बज्जे हिजाज खोलातिर माछा मार्न नि आउँदैन। के गर्दै बस्छ भन्या?
अनि, ऊ र ऊ कता कता गए नि?


आज उल्लाई भेट्ने भनेर ऊ गरेको, ऊ त ऊसँग उता गएर ऊ गर्न पो लाग्या र'छ।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
Venezuela TPS lawuit
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
What is the purpose of an F1 student visa in the U.S.?
#MAGA#FAFO is delicious
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Homeowner Charged renting to illegal migrants
Measles vax deaths vs measles death in USA
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Travelling to Nepal with expiration less than 6 months
ICE kidnapping people off the streets over op eds
Don’t Just Read—Join the Conversation
FDA admits Covid mRNA ‘Vaccines’ CAUSE CANCER
MLS AND LIVE SOCCER MATCH FREE SITE THAHA CHA?
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
USCIS to Check Social Media Posts of Green Card Applicants Legally Residing in US
Nepal TPS
नपरी भोगिदैन नमरि नर्क हो वा स्वर्ग पुगीदैन
Trump says he ‘couldn’t care less’ if automakers raise prices 🤣🤣🤣🤣
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters